Тёмный

चिज गुरुङ लाई नै दोहोरीमा पछार्ने कालीकोटकी इब्सु सञ्ज्यालको क्षमता देखेर सबै अच्चमीत । २५.०१.०८० ।। 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,7 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_IbsuSanjyal #LiveShow #

Развлечения

Опубликовано:

 

7 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@thamansingdura1723
@thamansingdura1723 Год назад
चिज भाइको त खोट लाउने ठाउ नै छैन न १ हो । 👌👌👌। दुबै जनाको दामी छ । दुबई बाट ।
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Год назад
इब्सु बैनिकाे उत्कृष्ट गायन छ स्वर अत्यधिक सुरिलो छ सफलताको शुभ कामना 👍👍👍👍💯💯💯💯👏👏👏👍👍👍
@gaurilaldhami8132
@gaurilaldhami8132 Год назад
भाग दुई पनि चाडैं आउनु पर्छ । चिज भाइ को केकुरा नब बैनी लाई आागामी सफलता को शुभकामना ❤❤❤
@suprimpuripuri7115
@suprimpuripuri7115 10 месяцев назад
यो चिज सङ्ग हैन अलि राम्रो गायक शङ्ग गाउन लाउनु पर्छ यो नाम नसुनेको 😢
@rituthapa6765
@rituthapa6765 Год назад
अब धेरै भन्दा धेरै दाेहाेरी हेर्न पाउँ सफलताकाे शुभकामना कालिकाेटकि चेलि ❤❤❤❤
@lokshreebista2123
@lokshreebista2123 Год назад
आहा बिकट कर्णाली अनि त्यो बिकटताभित्र लुकेको कालिकोट त्यसैमाथी हाम्रो चेलिको कथा व्यथाको बिचबाट इप्सल नानुको कलाकारितामा देखिएको प्रस्तुति र शब्द चयनको उर्जा शक्तिप्रती गर्वले छाती फुलेको छ।प्रगतिको शुभकामना नानू ❤❤❤
@bikramhang6163
@bikramhang6163 Год назад
गायिका बैनी को सानो उमेर भए पनि स्वर र सवाल जवाफ शब्द धेरै राम्रो छ । बैनीको संगितिक भबिस्य उज्वल छ । शुभ कामना छ ।
@hemantaneupane6581
@hemantaneupane6581 Год назад
दामी छ इब्सु नानीको स्वर उज्वल भविष्यको कामना गर्दछु
@harilama1534
@harilama1534 Год назад
ईन्द्रेणी कार्यक्रम ले गर्दै आएको कर्मकाण्ड हरु आम नेपाली जनहरुको लागि फलदायीक नै छ ! आज को अङ्गमा कर्णाली की चेली निक्कै बहु प्रतिभाकी धनी इब्सल बहिनीको कलाले वा शब्द चयन र गाउँले शैली सबैले मोहित बनायो ! चिज गुरुङ को के कुरा गर्नु दुवै जना प्रति हार्दिक सम्मान एवम् बहिनी को उज्ज्वल भविष्य लागि शुभकामना !
@Juddhakhatri7399
@Juddhakhatri7399 Год назад
यो बैनिको प्रतिभा गाउने शैली शब्द चयन अति उत्कृष्ट लाग्यो अहिलेका चलेका या भनौ रातारात भाईरल भएका गायिकाहरुको भन्दा पनि बढी रहेछ,बैनिलाई उज्ज्वल भबिस्यको कामना छ।।।
@mitralimbu6876
@mitralimbu6876 Год назад
सहि बाटो देखाउने र अवसरको खाचो छ।
@calikhadka732
@calikhadka732 10 месяцев назад
You are so beautiful 🤩 angel
@lilaramnepali8391
@lilaramnepali8391 Год назад
आहा कति मिठाे स्वर ईब्सु बहिनीकाे शब्द चयन पनि उत्कृष्ट लाग्याे साँगितिक क्षेत्रमा उज्ज्वल भबिस्यकाे कामना। लाईभ दाेहाेरी क्षेत्रमा अत्यन्तै उत्कृष्ट नाम चिज गुरुङ प्रती उच्च सम्मान ब्यक्त गर्न चाहान्छु।
@tulabadurraut8874
@tulabadurraut8874 Год назад
हैट योहोनित अर्गानिक भनेको दामी छ है ल बैनी त धादिङ्ममा भोज राज थापाले गित गाउन लाको बैनी पो रैछी न सारै खुसी लागो आज इन्द्रेणी मा आइछिन आज
@khumraj5858
@khumraj5858 Год назад
नयाँ नयाँ कलाकार देख्न पाउदा खुशी लाग्छ इन्द्रेणी मा
@chakrapokharel1347
@chakrapokharel1347 Год назад
Sanjrsl namilaodhannrbachha jai
@manbhadurgc6377
@manbhadurgc6377 Год назад
भब्य र सभ्यताको साथ उत्कृष्ट अर्गानिक लोकदोहोरी शब्द स्वोर ले भरिपुर्ण आजको यो कार्यक्रम ले गगन छुनेछ छुनुपर्छ ।छिट्टै फेरि पार्ट 2 को पर्खाइमा छौं सबैमा🙏🙏🙏जय नेपाल जय सङ्गीत
@rupnarayankadariya2713
@rupnarayankadariya2713 Год назад
Inki1kķûù
@krishnakumarikshetri
@krishnakumarikshetri Год назад
​@@rupnarayankadariya2713 ❤😮😊🎉🎉🎉😂
@ushakhanal-df6rn
@ushakhanal-df6rn Год назад
​@@rupnarayankadariya2713 ❤
@bikashgurung8430
@bikashgurung8430 Год назад
😢😮😅Ajxcec😂😢😅😊😊a😂6❤😅😂😊😮😊
@topbahadur9445
@topbahadur9445 Год назад
अनुसासन मा रहेर गायकाे सुन मजाआयाे
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
साहित्यिक सब्द रचना संगै सुमधुर आवाजकि धनि नवोदित गायिका #ईब्सु बुनु र अर्गानिक गायक #चिज गुरुङ भाई द्वयको गीतमा प्रस्तुत सब्द चयन साच्चिकै राम्रो लाग्यो । अर्गानिक गायक #चिज गुरुङ जस्तो कलाकार समेतलाई आच्छु-आच्छु पार्ने कला प्रतिशतले लोक तथा दोहोरी गीत संगीतको यात्रामा सुन्दर एवं उज्ज्वल भविष्य छ बहिनीको बधाई छ । लाखौं करोडौं एकमात्र लोकप्रिय युट्युब च्यानल तथा हिमालयन टेलिभिजनको च्यानलले प्रशारण भएको बधाई छ ।
@krishnapaudel8926
@krishnapaudel8926 Год назад
असाध्यै रमाइलो लाग्यो।इब्सुलाइ धेरै धेरै शुभकामना।जय कलाकार,जय इन्द्रेणी 🌈।
@dibeshshahi395
@dibeshshahi395 Год назад
लौ त ।। धेरै धेरै बधाई छ मेरो बैनि❤❤❤❤ र आदणिय गुरु खगेन्द्र प्रसाद न्यौपाने सर❣️❣️
@ibslsanjyal9026
@ibslsanjyal9026 Год назад
दाजु❤❤❤
@kalakharka4358
@kalakharka4358 Год назад
निक्कै पृथक सैलिमा गीत प्रस्तुत भो चिज गुरुङ र इब्सु सनज्यालको राम्रो मिश्रण पाईयो शुभकामना चिज र इब्सु लाइ |
@ramkumarshsh7339
@ramkumarshsh7339 11 месяцев назад
वास्तबमै आर्गानिक मीठो स्वर अनि मिठा-मिठा आर्गानिक शब्दहरुको खानी कालिकोटे नानिलाई भब्य उज्वल भबिष्यको शुभकामना ।।।।
@narayanibhattarai3553
@narayanibhattarai3553 Год назад
बहिनिको स्वर अनि शब्द सारै राम्रो छ।सफलताको सुभकामना
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
सारै मीठो भाका मा भाइ बैनी ले उत्कृष्ट प्रस्तुति दिनु भो। अहिले लाइभ दोहोरी मा आम दर्शक ले खुब रुचाइएको गायाक प्रीया भाइ चिज गुरुङ सग गित गाउन पाउनु नै एउटा सफलता हो जस्तो लाग्छ। बैनी को स्वार शब्द चयन सब राम्रो छ बैनी दोहोरी मा निरन्तरता दिनु होला।भबिस्य उज्ज्वल छ। शुभकामना
@tejtamang3185
@tejtamang3185 Год назад
कर्णालीकी चेली ईब्सु जि स्वर गायीकीपन एकदमै राम्रो लाग्यो साथै शब्द चयनमा पनि प्रखर रहेछिन साङ्गितिक क्षेत्रमा अपार सफलताको कामाना🎉🎉चिज सर जस्तो हस्ती सङ्ग गाउन पाउनु नै तपाईको सौभाग्य हो पहिला चोटीमा नै।सम्पूर्णमा उच्च सम्मान।।
@liladharpaudel6157
@liladharpaudel6157 9 месяцев назад
A
@bedanta121
@bedanta121 11 месяцев назад
नानीको स्वर, लय र हाँसो अति राम्रो छ ।दोहोरी गाउने क्षमता पनि राम्रो रहेछ लौ यहि क्षेत्रमा अघी बढ उन्नति निश्चित छ । शुभकामना
@LaxmanMagar-pc8fk
@LaxmanMagar-pc8fk 10 месяцев назад
😅
@gobindathapa2049
@gobindathapa2049 Год назад
चिज भाइ र ईब्सु नानुको दोहोरी दामी लाग्यो।नानुको भबिस्य उज्ज्वल छ है।ईन्द्रेनी होल टिमलाई नमन्👍️🙏
@hitgurung5840
@hitgurung5840 Год назад
हाम्रा चिज भाई लोकदोहोरी फटको Bollywood को अभिनेता सरुखान जस्तै हो त्यस म पनि ईब्सु नानीले कलिलो उमेर पहिलो पट्टक निर्धक चिज भाईसंग गाएको देखे शब्द चाहेन दुबै तिर राम्रो थियो । भाईलाई दाईको सुझबा अल्लि be strong भएर गाऊन है यसम whole indreni team लाई पनि घेरै२ घन्यबाद छ
@shivarimal8011
@shivarimal8011 Год назад
नमस्कार इनरेणी टिम लगात सबजना उपस्थित महानुभाब हरु 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️वा वा कति राम्रो दोहोरी गाउनु भयो भाइ बहिनीले २जना लाई शुभकामना ,बहिनी कति राम्रो दोहोरी गाउनु भयो वा वा बहिनी को उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@bikashjaishi5861
@bikashjaishi5861 Год назад
कालिकोटे चेली इब्सु जी लाई साङ्गितिक् प्रगतिको धेरै धेरै शुभकामना❤🎉
@karansinghsaud9605
@karansinghsaud9605 11 месяцев назад
कालीटेछोरीकोजयहो
@dambarbahadurthapa
@dambarbahadurthapa 11 месяцев назад
हार्दिक बधाई छ, कालिकोटे चेलीलाई !!! सफलताले शिखर चुम्न सकोस् !!!❤🎉❤
@bhaktarajbista5453
@bhaktarajbista5453 8 месяцев назад
​@@karansinghsaud9605😢😊😊😊0 p 0
@apilife369
@apilife369 Год назад
My fav Chij Gurung र कोइली को जस्तो स्वर भएकी इब्सु सञ्ज्याल को लाईभ दोहोरी वाह! वाह! भन्ने लायक छ......
@karanbahadur-ps7eo
@karanbahadur-ps7eo Год назад
😊
@karanbahadur-ps7eo
@karanbahadur-ps7eo Год назад
😊
@manigurung1469
@manigurung1469 Год назад
सारै रमाईलो दोहोरी कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । युवाराज जी ले राम्रो संचालन गर्नु भयो धन्यवाद ।
@narendrabahadurraut9246
@narendrabahadurraut9246 Год назад
आहा यो होनित लोक दोहोरी भनेको हेर्नुस् कति सब्य शब्द हरु छन मनै छुने वाव अब आउने दोहोरी हरु पनि सधै एस्तै सुन्न पाइयोस् तपाईं हरु सबैको कल्याण होस जये संगीत
@jagatprasadghale9286
@jagatprasadghale9286 Год назад
नया गायिका संजेल बहिनीलाई भबिष्यको सम्भावना धेरै राम्रो देखियो ,बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित ,ईन्द्रेणी टिमका सबैजनालाई हार्दिक मङगलमय शुभकामना छ।
@munnamunna9780
@munnamunna9780 Год назад
लु गजब नानू दोहोरि स्वर पनि मिठो रछ बधाई तथा सफलताको शुभकामना जय ईन्द्रेनि
@madhavpoudel7329
@madhavpoudel7329 Год назад
यो दोहोरि अत्यन्त रमाइलो भयो, इब्सु सञ्ज्याल दोहोरि गाउन खप्पिस र शब्द चयन पनि राम्रो गर्दि रहिन, यो जोडी को भाग २ ल्याउनु पाए हुन्थ्यो, धन्यवाद।
@bharatigitageet7888
@bharatigitageet7888 11 месяцев назад
əd
@bharatigitageet7888
@bharatigitageet7888 11 месяцев назад
2
@bharatigitageet7888
@bharatigitageet7888 11 месяцев назад
👏👏
@RukeshMoktan-se8zx
@RukeshMoktan-se8zx 10 месяцев назад
​@@bharatigitageet7888😊😊 ❤
@gamingshekhar4940
@gamingshekhar4940 10 месяцев назад
😢🎉😂🎉😮🎉😮😮🎉😢😮😂😮😢😮😂😂😮🎉😢😂😅😮😢😮🎉😢😢😮😮😂😊🎉🎉😅😮😮😅😮😢😮😮🎉😢😮
@baltamang9038
@baltamang9038 11 месяцев назад
चीज गुरुङ सँग गीत सङ्गै शब्दको शब्द फर्काउन सक्ने नयाँ प्रतिभा इब्सु बहिनीको सुमधुर स्वर सुन्दा आनन्द आयो।उज्जवल भविष्यको शुभ कामना।।
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f Год назад
सारै मीठो स्वरका धनी दुबैलाइ शुभकामना चिज र इस्बुको जोडिलाइ।बेजोड क्षमता रहेछ ,अर्को भागपनी चाडै आओस यी बहिनिको।
@rajendrashrestha3810
@rajendrashrestha3810 Год назад
चिज गुरूङ दाेहरिकाे सम्राट लाई भाषा काे अलि अप्ठेराे परेको कि क्याहाे नयाँ प्रतिभा इब्सु सञ्ज्याल बहिनीलाई राम्रो प्रस्तुति दिएकाेमा साधुवाद।
@sovitadahal7223
@sovitadahal7223 Год назад
राम्रो संग गाँउनुहुने कलकारहरुचिजगुरुङरबहिनीलाई धन्यवाद सधैंभरि फलोस फुलोसउत्तर उत्तर प्रगतीकोकामना❤❤❤❤❤❤
@ParkashaBam
@ParkashaBam Год назад
आहा कति दामी गाउनु भयो 🙏🙏❤️❤️ सम्मान छ सम्पूर्ण मा ।
@basantathapa9594
@basantathapa9594 Год назад
स्वर मिठो छ यो बहिनिको मैले टिकटकमा सुनेको देखेको प्रगतिको सुभकामना ❤
@taraprasadnyaupane400
@taraprasadnyaupane400 Год назад
हजुर ले यो बैनी सङ सहकर्य गर्न पर्यो के वसन्त सर औता अल्बुम मा सारै मिथो भोकल रैछ❤
@limbooturman5634
@limbooturman5634 Год назад
WoW sooooo sweet voice of ebsu sis god always bless u 👍️ बहिनीको गाउँ घर तिर पुरानो रुडिबादि चलन लाई अगाडि चिर्दै बढनु होला यो एकाइसौ शताब्दीमा पुरानो परम्परामै अल्झिएर बसियो भने हरेक कुरामा पछि परिन्छ अनि भबिस्यमा पछुताउँन शिवाय अरु केहि हुन्न तेसैले किप गइङ अन्टिल राइज एट फाइनल अब्जेटिभ 🙏
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Wow, nice 👌 👌👌👌 मान्छे पनि राम्री, स्वर पनि मिठो नानी लाई उत्तर उत्तर प्रगतिको कामना छ। अनि हाम्रो चिज भाई को त के कुरा he is brilliant awesome 👍 👍. thank you so much for your hole team, इन्द्रेणी परिवार, love you guys,
@user-ek8hf3ci8o
@user-ek8hf3ci8o Год назад
@lalbahadurgurung4966
@lalbahadurgurung4966 Год назад
Wow dohari ko Raja lai new singer le takkar diyo khusi laghyo congratulations both singer 🎉🎉🎉🎉❤❤❤❤❤
@bssaud1234
@bssaud1234 Год назад
सबै कुरा यो दोहोरी धेरै भन्दा धेरै राम्रो छ तर स्वर झन धेरै राम्रो छ अग्रसरता शुभकामना
@laxmandeuba1356
@laxmandeuba1356 Год назад
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏💕❤❤❤
@DR_VLOGS55
@DR_VLOGS55 Год назад
आहा खुसी लाग्यो थप सफलता को शुभकामना ipsal अनि खगेन्द्र दाइ
@dppuri1982
@dppuri1982 Год назад
यी बैनिको स्वरमा दम छ शुभकामना छ
@khimkc1344
@khimkc1344 Год назад
यी कलाकार नानि काे बाेलि स्वर हाँहाे गाउले शैली सारै राम्राे लाग्याे धन्यबात छ बैनि यसरिनै प्रगति गर्दै जानू धन्यबात हैत ।।
@nandabahadur2500
@nandabahadur2500 Год назад
अति मीठो स्वर रहेछ बैनि को मान्छे पनि कति राम्रि चिज गुरुङ शर को ता फ्यान
@mankumarthebe2040
@mankumarthebe2040 10 месяцев назад
यति सानी बल्ल १९ बर्ष पुगेकी कालिकोटे नानीको यति राम्रो सुरिलो स्वर अनि शब्द चयन त्यस्तै राम्रो छ।
@janakijoshi
@janakijoshi Год назад
सारै मिठाे स्वर बैनिलाइ सुभकामना
@sagargautam811
@sagargautam811 Год назад
गायिका को स्वर र शब्द छनोट निकै राम्रो लाग्यो प्रगतिको शुभकामना ।
@rounnythapa194
@rounnythapa194 Год назад
मेरो अति मन परने कलाकार चिज सोल्टी को जो सङ्ग गाए पनि अति रमाइलो हुन्छ ।त्येस्तै बहिनी स्वर अति राम्रो छ ।बहिनी को भबिस्य अति राम्रो छ ।बहिनी अजै प्रर्गती बड्दै माथी जानु भनी कामाना गर्द्छु ।र सबै टिम लाई शुभकामना
@bhimsinghkutiyal1672
@bhimsinghkutiyal1672 Год назад
क्या मजा को स्वर र गायकी रहे छा, ईफ्सल संजेल नानी को, उत्तीकै राम्रो चीज भाई को पनी। ❤
@basantasanjel5986
@basantasanjel5986 10 месяцев назад
Thankyou
@bhuwan6821
@bhuwan6821 Год назад
मैले हेरेको अहिले सम्म कै मन परेको उत्कृष्ट भाका र यो टीम ❤❤
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 Год назад
इन्द्रेणी मा देख्ने इच्छा पूरा भयो इब्सुलाइ मेचिकाली टुडेको इन्ट्रभ्यु मा देखे देखि म फ्यान इब्सुको आहा खगेन्द्र सर देउडा मा तपाईंको लय शब्द क्या दमदार हुन्छ है आज को गीत पनि उत्कृष्ट छ चिज सर लगायत सम्पूर्ण इन्द्रेणी टिम्लाई शुभकामना 🎉❤❤
@khumbahadurrana785
@khumbahadurrana785 Год назад
ईंद्रेनि ले नयाँ नयाँ कलाकार को आगमन गर्नु हुन्छ धन्यवाद
@hariparshad5643
@hariparshad5643 Год назад
नाइस बैनी.भाइ चिजगुरुको.दोरी.
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
" कुरा सुन्दा फुरुङ्ग भो किन होला यो मन ! जुम्लाका स्याउ गोरखाको सुन्तला हुने भयो मिश्रण !! " बधाई छ #इब्सल सन्जेल बुनुको असाध्यै राम्रोसँग गीतको अन्त्य गर्नु भयौं ।
@toprajchhetri7672
@toprajchhetri7672 Год назад
उत्तम कलाकार कालिकोटे नानिको,दमदार लाग्यो,स्वर अति मिठो लाग्यो,,❤️❤️
@minajirel4751
@minajirel4751 6 месяцев назад
Wow so nice❤❤
@amarthapa7972
@amarthapa7972 Год назад
IBSU SANJYAL V/S CHIJ GRG JEE KO DOHORI OUTSTANDING PERFORMANCE, WAOO IBSU SANJYAL JEE KO VOICE TUKKA SMILE CONFIDENT SUPER XA, ANI PHERI CHIJ GRG SANGA GAYEKO HERNA PAIYOS PARTIXAMA WISH YOU AHEAD, MANY THANKS TO THE INDRENI ENTIRE TEAM.
@matrikadc4192
@matrikadc4192 Год назад
सन्ज्याल बहिनी को आवाज को म ठूलो फ्यान हो म सल्यानि
@thapabhai2546
@thapabhai2546 Год назад
नबुझ्नी लाई अलि गार्हो थोरै थोरै पश्चिमको भाषा मिसाएकोले,तर निकै मीठो स्वर प्रतिभा छ ,,साङ्गितिक प्रगती को शुभ कामना छ
@chakrachand861
@chakrachand861 Год назад
कालीकोटे इब्सु सञ्ज्याल बहिनीको स्वर र गायकी अत्यान्तै मिठो लाग्यो । अदभूत क्षमता र प्रतिभाको उच्च सम्मान गर्दै आगामी उज्ज्वल भविस्वको कामना गर्दछु ।
@mitralimbu6876
@mitralimbu6876 Год назад
धेरै समय पछि खगेन्द्र सर इन्द्रेणिमा देखिनु भएछ💕🙏
@dharmarajxettry6790
@dharmarajxettry6790 Год назад
याे दाेहाेरी साह्रै राम्रो छ। सम्पूर्ण इन्द्रेणी टिमलाई अझै प्रगतिकाे कामना।। अब छिट्टै इब्सु र छत्र दाइ काे रमाइलो दाेहाेरी आउन पराे।
@raazchand8085
@raazchand8085 Год назад
आहा यो हो नि नेपाली ठेट लोकदोहोरी दुबै जना लाई धेरै धेरै धन्यवाद बहिनि लाई ऊज्वल भविष्यको अग्रिम शुभकामना
@kishanban4037
@kishanban4037 Год назад
चिज गुरुङ भाई र इब्सु सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भाई बहिनी देउडा गित राम्रो छ धन्यवाद छ युवराज सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
@ashakhati3173
@ashakhati3173 Год назад
यी मिठो गायिका नानी लाई सारङ्गी सन्सार मा पनि गाउने मौका दिनु है राम्रो गाइका❤️👌👍️
@chandratamang2769
@chandratamang2769 Год назад
सारै माजा आयो।।फेरि फेरि नया गीत चाडाइ सुन्न पाउ
@sheelachand5946
@sheelachand5946 Год назад
ईव्सु को स्वर बहुत मीठो छ,यिनलाई ठाउं दिन आग्रह गर्दछु।
@kishanban4037
@kishanban4037 Год назад
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर छत्र भाई जय भगवान् 🎉🎉
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
आहा क्या दामी गाउनु भयो दुबै जनाले इब्सु बैनी मा अति मिठो कला गला रहेछ शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@rabindradhami3813
@rabindradhami3813 11 месяцев назад
Super nice dohori
@Grg1077
@Grg1077 10 месяцев назад
.
@Grg1077
@Grg1077 10 месяцев назад
7 j6q77 .i
@BinodKhanal-nv8xh
@BinodKhanal-nv8xh Год назад
चिज गुरुङ्गलाई पनि कालो निलो बनाउने नानिलाई हार्दिक बधाई ! उज्ज्वल भविश्यको शुभकामना !
@rejungmongool5452
@rejungmongool5452 10 месяцев назад
Um kyaa first time sis le cheej dai lie pani aatayoo😂😂😂😂
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 10 месяцев назад
भाषा नबुझेर हो नि😂
@hemrajsharki4090
@hemrajsharki4090 Год назад
सारै मिठो जे होस कालिकोट चिन्न मौका पाउने भए सबै ले congratulations ibsu baini❤
@rabiachariya7677
@rabiachariya7677 Год назад
राम्रो स्वोर आगामी अझै सफल रहुन बैनी,
@mitralimbu6876
@mitralimbu6876 Год назад
इब्सु नानिको स्वर चाहिन,लोभै लाग्दो💕💕प्रगतिको कामना
@rambahadurrambahadur2050
@rambahadurrambahadur2050 Год назад
बैनिको स्वर र दोहोरी गित गाउने शैली सारै मन पर्यो। शुभकामना
@BirmanGurung-yt5rf
@BirmanGurung-yt5rf Год назад
Sarai ramailo dohari
@chandrathapa421
@chandrathapa421 Год назад
Sarai ramro prastuti, thank you Indereni family. Waiting next episode between Chij vs Renuka Bhattarai...!!
@user-jw8qp5ei6p
@user-jw8qp5ei6p Год назад
स्वर अनि शब्द सारै राम्रो छ अझ राम्रोसँग काम गदै जानु सफलताको शुभकामना
@my-video-diary
@my-video-diary Год назад
अति सुन्दर स्वर अनि लये, रमाइलो र मनोरंजक। मेरो कमेन्ट पढ्नुहुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
@jalekoman-ol8qi
@jalekoman-ol8qi Год назад
💠आकाशझै फराकिलो समुन्द्रझै गहिरो हिमालझै अटल हावाझै सितल सुन्दर अनि कोइली को झै आवाज हृदय को तार छेडेर जाने उत्कृष्ट प्रस्तुति लाई करोडौंशब्दले सम्मान❣️💠🔹🔹हार्दिक बधाई तथा सांगीतिक अभिवादन 💞❣️❣️💞❣️cuty girl ❣️❣️
@mahendrapaudel2115
@mahendrapaudel2115 Год назад
कालिकोटे बैनिलाइ सलाम मिठो गाउनु भयो लब यु टु सन्जेल बैनि
@harikrishna9590
@harikrishna9590 Год назад
प्रतिभा र स्वर राम्रो गुणस्तरको रहेछ,इबस सन्जेलको। स्वरमा नयाँ प्रकारको टेष्ट भेटिएको छ। सफलता को लागि शुभकामना।
@birbahadur1785
@birbahadur1785 Год назад
एक्दम राम्रो छ नानू अजै राम्रो गर्दै जानू
@Gogan.Adhikari
@Gogan.Adhikari Год назад
स्वर शब्दमा भरपुर इब्सु बैनी तहल्का मचाईन
@kashisinghdhami6343
@kashisinghdhami6343 Год назад
अति राम्रो स्वर तथा शब्द चयन नयाँ प्रतिभाको उदय भएको महसुस भयो सांगीतिक क्षेत्रमा अपार सफलताको शुभकामना।
@gayatripudasaini5785
@gayatripudasaini5785 Год назад
दुःखकाे ईन्द्रेणी,सुखकाे ईन्द्रेणीमा अाज नयाँ प्रतिभाकाे शब्द र स्वरले अचम्मित पार्याे असाध्यै राम्राे प्रतिभानानुकाे❤️चिज भाईकाे पनि उस्तै शब्द चयन,जय गित ,जय सँगित,जय ईन्द्रेणी🙏💐
@krishnakhadka277
@krishnakhadka277 Год назад
मलाई साह्रै मनपने गायक गायिका दुवै जना दोहरी सुन्दा मलाई साह्रै मजा आयो धन्यवाद छ
@surendrasangam8883
@surendrasangam8883 Год назад
अत्ति राम्रो छ यो बहिनी को स्वार तिमी लाई सुभकामना छ फेरि पनि🌹
@laxmigautam2862
@laxmigautam2862 Год назад
चिज लाई जितिन नानिले 😂कति मीठो हो स्वर कति राम्रो शब्द छनोट वा
@jaibahadur6313
@jaibahadur6313 Год назад
ईब्सु बहिनीको मिठो स्वर बधाई छ सफलताको अग्रिम शुभकामना
@hariacharya6034
@hariacharya6034 Год назад
धेरै धेरै बधाई सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार ज्यु मा
@kesabprasad9174
@kesabprasad9174 11 месяцев назад
इब्शु बैनी को स्वोर चाहिँ राम्रो छ अझै प्रगती को शुभकामना 👍️👍️👍️
@user-nt6yw5lp9h
@user-nt6yw5lp9h Год назад
कालिकोटे बैनीको भबिश्य उज्ज्वल छ राम्रो गाउनु भो उज्ज्वल भबिस्य को कामना ....
@santoshpaneru5768
@santoshpaneru5768 Год назад
धेरै दिनपछी राम्रो दोहोरी सुन्न पाइयो। धन्यवाद इन्द्रेणी टीम।
@kaladharkandel6146
@kaladharkandel6146 10 месяцев назад
साचिकै कृष्ण दाईको आवाज़ माँ कार्यक्रम संचालन गर्नुभो सुभकामना छ यूबराज़ दाजू लाई कृष्णदाज़ू पछीको कार्यकाल हज़ूरलाई सुभकामना छ
@jagadishsunar4417
@jagadishsunar4417 Год назад
कालिकाेटकाे उच्च सिर गरेकाेमा बहिनी ईब्सल संज्याललाई धेरै धन्यवाद सारै राम्रो छ थप पर्गतिकाे शुभकामना स्वर सारै राम्रो छ
@sseqwaasd4421
@sseqwaasd4421 Год назад
बहिनि मान्छे पनि राम्री स्वर र शब्द चयन सबै बबाल शानदार धुवादार अगाडि बढ्दै जानु मेरो शुभकामना छ।।
@takagrg8758
@takagrg8758 Год назад
यो बहिनिको सङेतिक भबिस्य अति उज्ज्वल छ , उतर उतार प्रगतिको कामना
@NtcSherpa-br9vx
@NtcSherpa-br9vx Год назад
popular अद्भुत टुक्का गायक डा, लन्ठु kalikot गएर जोडीलाई ल्याउने गोरखामा चिजको खेत छ आँखाले नभ्याउने धन्यवाद सांगीतिक जोडी
@nawarajgurung1030
@nawarajgurung1030 Год назад
Dami lagyo ❤👏चिज भाई लाई आत्थु 2 पार्नु भयो है कालिकोटे बहिनीले❤
@hiralalpunmeroyoutubechann6293
खकेन्द्र न्योपाने ज्युले इन्द्रेणी छोडेको आज था पञ्य बधाई छ खकेन्द्रे न्यो पाने ज्युलाई ऐती राम्रो स्वर भाकी प्रतिभाकी धनीलाई इन्द्रेणीमा ल्याकोमा कुनै खोट छैन यो नानीको गायिकिमा
Далее
Самое Романтичное Видео ❤️
00:16
Попалась за конфету 🍭🙃
0:20
Просмотров 1,5 млн
Впервые дал другу машину…
0:57