Тёмный

चितवन जोगाउने किल्ला || यसरी ल्याइयो ठूलो ढुङगा || Chitwan Uperdang Gadhi || Chepang Village Tour 

PURVI BLUES
Подписаться 801 тыс.
Просмотров 125 тыс.
50% 1

चितवन बचाउने गढी Upperdang Gadhi was Built in 1800 to protect Chitwan
Watch Our Other Videos
Chitwan National Park
• चितवन राष्ट्रिय निकुञ्...
Chitwan Vlog
• Chitwan Vlog || The Be...
Chitwan to Manakamana
• Manakamana VLOG || मनक...
Hetauda Vlog
• CHINA GATE HETUADA | ए...
Devghat Chitwan
• देवघाट VLOG || नारायणी...
Madi Thori Chitwan Ayodhya
• अयोध्या चितवन माडी ठोर...

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 241   
@ramshankarghimire7180
@ramshankarghimire7180 2 месяца назад
❤❤❤ I love purvi blues
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 месяца назад
गज्जबकाे रहश्मय सुन्दर ठाउँ समेत अनेक सुन्दर गतबिधिकाे रमाइलाे यात्रा।शुभकामना ।
@krishnakunwar6200
@krishnakunwar6200 2 месяца назад
चितवन अपरदाङगढि घुम्न लायकको स्थान रहेछ ।
@krishnaregmi5475
@krishnaregmi5475 2 месяца назад
हाम्रो चितवन राम्रो चितवन ❤
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 2 месяца назад
Purvi blues को episode नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हुनु त । मलाई त purvi blues एक दमै मन पर्छ । बन्द कोठा मा बसेर रमाइला ठाउँहरू को अवलोकन गर्न पाउँदा धेरै खुसी छु sir नमन् छ 🙏🏾❤️❤️
@KintiChamling
@KintiChamling 2 месяца назад
@Ashimrai246
@Ashimrai246 2 месяца назад
कोठा बन्द गरेर चाही बस्नु को कारण?
@laxmankhadka7412
@laxmankhadka7412 2 месяца назад
​@@KintiChamling12:26
@nihalhaidar3464
@nihalhaidar3464 2 месяца назад
म पनि सधैं यसको भिडियो को प्रतीक्षा गर्छौं राम्रो ठाउ को भिडियो र त्यसमा हाम्रो सुन्दर नेपाल को यति राम्रो सँग विवरण गरेको हेरेपछि अत्यन्त खुशी लाग्छ ❤❤
@parikramayatra
@parikramayatra 2 месяца назад
wow कति सन्दर थाउ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@sushantmagar710
@sushantmagar710 2 месяца назад
Hamro chitwan Ramro chitwan....❤❤❤❤
@ambirtv497
@ambirtv497 2 месяца назад
सुन्दर vdeo हाम्रो चितवन राम्रो चितवन
@visnukarki8611
@visnukarki8611 2 месяца назад
धन्यबाद सचिन भाई लाई आजको वीडियो धेरै राम्रो लाग्यो दिल्लीः बात वीडियो हेर्दै जय नेपाल
@rainidu8821
@rainidu8821 2 месяца назад
सारै राम्रो लाग्यो मलाई यो रिसोर्ट एक पल्ट अबस्या भ्रमण गर्ने छु
@SarojDas-z8h
@SarojDas-z8h 2 месяца назад
सारैनै राम्रो लाग्यो आजको भिडियो
@mukeshshahi8624
@mukeshshahi8624 2 месяца назад
Wooow💯 beautiful🎥😊
@tarathapa7424
@tarathapa7424 2 месяца назад
Good gadi chitaun,
@dilkumarithatal7908
@dilkumarithatal7908 2 месяца назад
Purvi blues episode na chuttai hryxu mo ramro lagxa sir lai dhanyabad 🙏🙏🙏💕💕💕💕💕
@NABEEN777
@NABEEN777 2 месяца назад
Lots of love from chitwan ❤❤❤❤
@tejendrapoudel4104
@tejendrapoudel4104 2 месяца назад
धन्यवाद दाइ❤❤
@ajaykc3402
@ajaykc3402 2 месяца назад
Beautiful places ❤🙏🙏
@roshandahal3080
@roshandahal3080 2 месяца назад
hotel ekdam ramro lagyo
@SCLimbu
@SCLimbu 2 месяца назад
अघिल्लो एपिसोडहरुमा हिमाली भेग देख्न पाइयो भने आज तराईको जिल्ला पुगियो ,,,,, धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई
@K-beenThapa-mz3kw
@K-beenThapa-mz3kw 2 месяца назад
खुसी लाग्यो दाइ ।सदै अरु अरु ठाउँको video हेर्न पाउथे ।आज आफ्नै जिल्ला गाउँ ठाउको video हेर्न पाउँदा खुसी लाग्यो।❤❤
@chefsaudi269
@chefsaudi269 2 месяца назад
सारै मन नै हररर हुन्छ सचिन सर हजुर को भिडियो हेरिरहदा 😊😊❤❤🎉
@gurungsuresh7182
@gurungsuresh7182 2 месяца назад
❤❤❤ मलाइ सारै मन पर्यो आबा नेपाल आउदा मेरो फयमिली मुनाल एन्ड मयुर मै बस्ने निर्णय गरे हजुर
@Mr.K-A-Z-E-E
@Mr.K-A-Z-E-E 2 месяца назад
धन्यवाद छ सम्पुर्ण टिमलाइ
@manojpunmagar7208
@manojpunmagar7208 2 месяца назад
यति सुन्दर दृश्य भिडियो मार्फत देख्दा धेरै खुसी लाग्छ आगामी दिनमा पनि एस्तै भिडियो को अपेक्षा गर्दछु र समय मिलाएर हाम्रो रोल्पातिरको पनि विभिन्न ठाउँहरू भिडियो मार्फत देश तथा विदेशमा प्रस्तुत गर्न दिन्छ अनुरोध गर्दछु।
@dssintang10
@dssintang10 2 месяца назад
Ramro video hajr❤
@dipendra5708
@dipendra5708 2 месяца назад
Wow beautiful place ❤
@bhimmagar1643
@bhimmagar1643 2 месяца назад
Ati Sundar video jaya nepal waching UAE
@alinarai2053
@alinarai2053 2 месяца назад
आहा कति राम्रो ठाँउ र हजुरको भिडियो सचिन सर ❤❤❤👌👌👌👌👌
@parshuram98633
@parshuram98633 2 месяца назад
कतार को आजको 49° तापक्रममा म यो मौसमको अनुभब लिदै आहा आफ्नो देशको सम्पदा😘😘
@ayushranabhat8991
@ayushranabhat8991 2 месяца назад
तपाइलाइ धेरै धेरै धन्यवाद । तपाइले गर्दा नेपाल देख्न पाहेको छु । अरब खाडिमा बसेर पनि
@minbahadurthapa8154
@minbahadurthapa8154 2 месяца назад
पूर्वी व्लुज सायद धेरै हेरेकाे छु ।उहाकाृ प्रस्तुती , शैली ,ड्राेन र क्यामेराकाे सयुक्त प्रस्तुती आफै हेर्न गएकाे अनुभूति हुन्छ ।
@tashidhendupsherpa8189
@tashidhendupsherpa8189 2 месяца назад
Nenglish ma lekhdai chu khutayera paridinay binti cha. Mo Chai Sachin bhai ko Saral Ani suddha bhasa ko fan hu. Sarai ramro. Ajha Naya Naya thaw haru dekahwnu huncha vanney Asha rakhdai.
@premkhadka3785
@premkhadka3785 2 месяца назад
Love you purvi blues ❤❤❤❤ full enjoy this video 🎉🎉❤❤
@Ragav5397
@Ragav5397 2 месяца назад
सारै राम्रो लाग्यो।🎉❤❤
@hemprasadrai9111
@hemprasadrai9111 2 месяца назад
Rochak episode feripani Purviblues ko herna pauda khusichu. Thank you so much.
@binodrai3954
@binodrai3954 2 месяца назад
Damu x sachin sir
@kumarthapa5139
@kumarthapa5139 2 месяца назад
हाम्रो तनहुँको छिम्केश्वोरी पनि आउनु है सचिन सर सारै रमाईलो छ ।
@somgurung9628
@somgurung9628 2 месяца назад
अति सुन्दर ठाउँ ❤❤
@miragurung9751
@miragurung9751 2 месяца назад
समय मौका मिल्दा कहिलेकाही तपाइको कार्यक्रम हेरिन्छ आज घुम्ने समय नमिले पनि धेरै पछि आफ्नै जिल्लाको भौगोलिक अलोकन गर्ने अवसर प्रदान गर्नु भएकोमा यहाँ को team लाई हृदय देखि धन्यवाद !!विशेष गरि इच्छाकामना मन्दिर,लामोझरना पनि समेट्नुभए अझ राम्रो हुनेथियो🌻🌻🌺🌺
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
आफ्नै गाउँ ठाउँको यति सुन्दर दृश्यहरु😊 अवलोकन गर्न पाउदा अत्यन्तै खुशी छौं 🥀 तपाईहरुको यात्रा शुभ रहोस् सुखमय रहोस् 🙏
@futuristicyt8461
@futuristicyt8461 2 месяца назад
म पानि छु है नछुटाई हेर्ने ❤❤❤❤
@Mathminded1
@Mathminded1 2 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@ritamainali6319
@ritamainali6319 2 месяца назад
आहा कति सुन्दर छ मेरो प्यारो देश नेपाल ❤😮😊🎉
@RabinTamang-i3o
@RabinTamang-i3o 2 месяца назад
Ati sundar thow deknu paye wow thank u sachin sir ❤
@Pabi_Rai
@Pabi_Rai 2 месяца назад
धन्यवाद सचिन दाजुको टिम लाई
@HimaKhadka-ws2ft
@HimaKhadka-ws2ft 2 месяца назад
अब रोल्पा सहिद राजमार्ग हुदै थबाङ जनयुद्धको उदय भएको ठाउँको बारेमा जानकारी दिनुहुने छ ।
@tekmangurung
@tekmangurung 2 месяца назад
तपाईलाई स्वागत छ चितवनमा
@kamalojha5186
@kamalojha5186 2 месяца назад
सलाम सचिन सर ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pb9916-c8s
@pb9916-c8s 2 месяца назад
चितवन को शत्तीखोर र गढीको रमाईलो दृष्य़ देख्नपाईयो मनै आन्दीतभयो ।सचिनसरलाई धेरैनै धन्यबाद ।
@dssvlog7464
@dssvlog7464 2 месяца назад
राम्रो भिडीयो सचिन सर
@AnilBhandari22
@AnilBhandari22 2 месяца назад
म पूर्वी ब्लुजको नियमित दर्शक फ्यान हुँ, आफ्नै गाउँ ठाउँ शक्तिखोर उपधनगढीको विश्व मानचित्रमा चर्चा परिचर्चा गरिदिनुभएकोमा पूर्वी लुज परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।
@anilkhanal7602
@anilkhanal7602 2 месяца назад
आफु संधै जाने ठाउ यहा देख्दा खुसि लाग्यो
@AlbeenMagar-hi6vc
@AlbeenMagar-hi6vc 2 месяца назад
बिदेश मा बसेर पनि नेपाल को सुन्दर हरियाली मनै छुने हेर्दै आनन्द आउछ्❤️❤️❤️🙏🙏🙏🙏
@dronagaule7739
@dronagaule7739 2 месяца назад
यति सुन्दर दृश्य हरु हेर्न पाउदा अति खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो
@BirbahadurBirbabadur
@BirbahadurBirbabadur 2 месяца назад
wowo आजाको भागमा चितवनको vloge हेर्न पाइयो
@rajendragiri727
@rajendragiri727 2 месяца назад
अति सुन्दर मेरो आब को गन्तव्य येहि गढि हो म घुम्न जाने
@mixflare8126
@mixflare8126 2 месяца назад
Dharai ramro love you
@khimnarayasrerth1232
@khimnarayasrerth1232 2 месяца назад
जानकारी को लागि धन्यवाद ❤❤❤ सार्है राम्रो लाग्यो हेरु समयले साथ दिएमा घुन आउने बिचारमा छु रुपन्देही बाट ❤❤❤❤
@bibashjunuchannel2548
@bibashjunuchannel2548 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤म डेल्लि हजुर को भिडियो हेर्ने गर्छु हजुर को सम्बाद एक दम राम्रो लाग्छ❤❤❤ म बिबस साम्पाङ्ग झापा हाल दोहा❤❤
@ganeshgurung4113
@ganeshgurung4113 2 месяца назад
मेरो आफ्नै ठाँउ कालिका नगरपालिका र उपरदाङगढी अनि शक्तिखोर कतार बसि बसि हेर्न पाइयो धेरै धेरै धन्यवाद सर हजुरलाइ🤗
@arjunadhikari6312
@arjunadhikari6312 2 месяца назад
सायद आझ सम्मका सबै एपिसोड हेर्ने म मात्र होला।
@Pibanmagar200
@Pibanmagar200 2 месяца назад
नमस्कार सबै मा यति सुन्दर दृश्य हरु हेर्न पाउदा अति खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो जति हेर्यो उति मज्जा आउने ।
@gjungkhanal4075
@gjungkhanal4075 2 месяца назад
लौ है हेर्न सुरु गरियो मन आनन्दित हुन्छ यसरी आफ्नो नेपाल को हरेक ठाउँ हेर्न पाउँदा धन्यवाद हजुर हरु सबैमा 🙏🙏जय नेपाल जय नेपाली ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rproductions111
@rproductions111 2 месяца назад
My hometown Chitwan ❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 месяца назад
महत्वपुर्ण पर्यटकिय स्थलहरु को खोजी खोजी सूचना सहित राम्रो भिडियो बनाउनु हुन्छ सचिन सर ले म पहिला देखि नै हरेक भिडियो हेर्दै आएको छु🙏खुसी लाग्छ सर पुर्खाहरू वैज्ञानिक इन्जिनर नै हो 🙏उहाँहरूले बनाउनु भएको संरचना अहिल्यै सम्म पनि जीवित छ बलियो छ अहिल्यै बनाएको भन्दा..
@saru-l3v
@saru-l3v 2 месяца назад
पूर्वी व्ल्यूज टिम प्रति अत्यन्तै कृतज्ञ छु।
@ArjunArjun-mw4zd
@ArjunArjun-mw4zd 2 месяца назад
कतार को यो मरुभूमि बाट आफ्नो देशको यो हरियाली दृश्यहरु देख्न पाउदा मनै प्रफुल्लित बनाउछकि ❤❤ आहा 😊😊😊 सचिन सर हजुरहरु लाइ मेरो मुटु देखि नै धेरै धेरै माया।🙏🙏🙏💞💞💞💞💞💞💐💐💐💐
@bisnubhatta5499
@bisnubhatta5499 2 месяца назад
कति ठूलो यरिया मा रहेछ मुनाल र मयुर रिसोड पुगेको थियन देख्न पाइयो ❤
@kashirajgautam9250
@kashirajgautam9250 2 месяца назад
चितवनको कुन ठाउँमा छ यो ?
@bikramchaudhary7497
@bikramchaudhary7497 2 месяца назад
सचिन सर म purvi blues को नियमित दर्शक हु ... तपाईहरुको यो चितवन सेरोफेरो को यो ईपिसोड उत्कृष्ट लाग्यो.....
@yadavdevkota1171
@yadavdevkota1171 2 месяца назад
आफ्नै जिल्लामा पर्ने ऐतिहांसिक स्थानलाई आज purvi blues को माध्यमबाट हेर्न पाउँदा खुशी लागेको छ !
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 2 месяца назад
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤❤
@RoshanPortel-m6v
@RoshanPortel-m6v 2 месяца назад
Keep it up bro nice tour
@Saritha-r9y
@Saritha-r9y 2 месяца назад
धेरै धेरै धन्यवाद तपाईंहरुलाई यति। राम्रो। यति ।सुन्दर ठाउँ हेर्न पाईयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@sushilapandey8325
@sushilapandey8325 2 месяца назад
चितवनको पुरानो सदरमुकाम ,साच्चै नै सुन्दर ठाउँ
@beesal_poudel
@beesal_poudel 2 месяца назад
नमस्कार सचीन सर ..म हजुरको हरेक भिडियोहरु हेर्ने गर्छु ..आज मेरो ठाउँ चितवनको भिडियो आएको रहेछ धेरै खुशि लाग्यो ..प्रदेशमा भएपनी आफ्नो देश र ठाउको भ्रमण गर्न पाउँदा धेरै खुशि लागेको छ.अनि हजुरको पुर्ण नेपाली भाषामा व्याख्या गर्ने शैली एकदम मन पर्छ ..अहिले romania देखि हेर्दै छु❤❤
@SumanChaudhary-r8c
@SumanChaudhary-r8c 2 месяца назад
It's wonderful sir
@heemadulal5721
@heemadulal5721 2 месяца назад
Regular viewer from Biratnagar 😍✨️ So beautiful videoo🎉
@shishirthangamba7921
@shishirthangamba7921 2 месяца назад
समय निकालेर आए ❤
@Sunita_kamal
@Sunita_kamal 2 месяца назад
Watching from damak
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f 2 месяца назад
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@SportsHubNepal
@SportsHubNepal 2 месяца назад
हामि सानो RU-vidr हरु एक हौं । एक अर्कालाई सपोट गरुम।
@nandarajthapachhetri9789
@nandarajthapachhetri9789 2 месяца назад
दाजु हाम्रो चितवन आउनु भयको मा धन्यवाद
@gurungchakra7546
@gurungchakra7546 2 месяца назад
Great place
@subaskc1057
@subaskc1057 2 месяца назад
पूर्वी व्ल्यूज टिम प्रति अत्यन्तै कृतज्ञ छु। उहाँहरुको अथक अनवरत प्रयास द्वारा पस्किएको यो मिष्टान्न भोजनले हाम्रो आफ्नै सहज बसाईबाट देशको अलौकिक छटाहरुको दृश्याअवलोकन गरी तृप्त हुने सुनौलो अवसर प्राप्त भएको छ यसको लागी विषेश गरि सचिन सरप्रति हार्दिक नमन।🙏🇳🇵
@phapendarbhandari
@phapendarbhandari 2 месяца назад
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 2 месяца назад
❤❤❤❤❤❤❤❤भित्री मधेषमा पर्ने चितवन निक्कै अचम्मको लाग्छ मलाई!
@sandipbhusal868
@sandipbhusal868 2 месяца назад
Aaha :)
@reshamraj7482
@reshamraj7482 2 месяца назад
हाम्रो चितवन देखन पाईयो। विदेश मा बसेर पनी
@akashthaa518
@akashthaa518 2 месяца назад
म चितवनको रत्न नगर 16 बस्छु यो गढी जनि बाटोमा पारदछ
@rahulsunar844
@rahulsunar844 2 месяца назад
Very beautiful place ❤❤❤❤
@Jyotikokitchen
@Jyotikokitchen 2 месяца назад
Watch this video from beautiful chitwan
@Sangitakarki043
@Sangitakarki043 2 месяца назад
Hamro chitwan sagwat xa hazur haru ko team lai chitwan ma dheri ghumne thau xa ni 10-15 din ko time kagla dheri ramro ramro thau xa feri feri chitwan ko aru thau haru ko video ni dekhna pau ❤
@dksubedi
@dksubedi 2 месяца назад
Beautiful videos
@KintiChamling
@KintiChamling 2 месяца назад
I am ready ❤ From Kurseong (Darjeeling)
@PRADIPSAPKOTA46
@PRADIPSAPKOTA46 2 месяца назад
म बस्ने ठाउँको भिडियो बनाउनु भाको रौछ धेरौ रमाइलो छ हाम्रा चितवन राष्ट्रिय निकुञ्जमा पनि जानुहोला धेरौ रमाइलो लाग्ने ठाउँहरूको मनोरम दृष्यहरुले हजुरलाई लोभ्याउने हरियाली पाठहरू र नारानणी नदिको मनोरम दृष्यहरु अवलोकन गर्दा सारौ आनन्द आऊने गर्छ
@GopalSubbed
@GopalSubbed 2 месяца назад
Good.Dherai.Ramro.Lagyo.Hi.Ma.Banke.Kohalpur.Dekhi
@bhojbhandari3307
@bhojbhandari3307 2 месяца назад
Gyanvardhak super
@krishnatamu3914
@krishnatamu3914 2 месяца назад
Nice views ❤❤❤
@suryanepali8949
@suryanepali8949 2 месяца назад
धन्यवाद छ सम्पुर्ण पुर्वी ब्लुज टिमलाइ बिदेशको दुई तले खाट्मा सुति सुति राम्रो राम्रो ठाउहरु घुम्न पाइएको छ ।
@mixedvideo9284
@mixedvideo9284 2 месяца назад
२०७४ सालमा ऊपरदडं गडि हामी हीडेर गएका थियै स्थानिय र हामी मिलेर नाजुक अवस्थामा रहेको यो ठाऊ लाई सरसफाई गरेका थियै र अहिले सम्म संरक्षण गरी राखेको रहेछ आज हजुरको vlog मा देख्न पाए धेरै खुसी लाग्यो धेरै धेरै धन्यबाद सर 🙏
Далее
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 521 тыс.
다리찢기 고인물⁉️😱 Leg Splits Challenge
00:37
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 521 тыс.