Тёмный
No video :(

चियावाली Shristi Tamang को घरधनी परिवार मिडियामा, सृष्टिको श्रीमान आयो भने घरमा बस्नदिन्न- घरधनी आमा 

Rhythm online tv
Подписаться 360 тыс.
Просмотров 701 тыс.
50% 1

#Rhythmonlinetv
Guest :-
Host :- Sampada Yongya
RU-vid: / @rhythmonlinetv7117
Facebook: / rhythm-online-10689857...
TikTok: www.tiktok.com/@rhythmonlinet...
Unauthorized downloading and uploading on other sites is strictly prohibited.
Embedding to websites is allowed.

Опубликовано:

 

29 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@anmolpanti3200
@anmolpanti3200 3 года назад
घरबेटी चै सारै बुझ्ने हुनुहुदो रैछ है।एउटा महीला को पीडा बुझ्ने हजुर हरु धेरै माहान हो।सबैलाइ धन्यवाद छ।एकअर्का मा मानब धर्म नीभाऔ।
@ramkumarmagar6798
@ramkumarmagar6798 3 года назад
Good 🙏🙏🙏🙏
@unikgameing1369
@unikgameing1369 3 года назад
याे.सताे घर.बेटि पाउना धैगाराृे पछा
@pandagamingyt7793
@pandagamingyt7793 3 года назад
No
@tararai6652
@tararai6652 3 года назад
Bichara ghar wala family haru herdai kati bujhne. Dekhinu hunxa 🙏
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 года назад
घरबेटी बाबा आमा अनि दादालाई सलाम छ घरबेटी हुनुत यस्तो धेरै धेरै सलाम याहाहरुलाई
@kulbahadurthulungrai3045
@kulbahadurthulungrai3045 3 года назад
बैनी पनी ई मान्दार र घर बेटी पनी दयालु ई मान्दार यहिहो मानप सेवा र धर्म 🙏🙏👍️👍️
@snehashrestha27
@snehashrestha27 3 года назад
Ramro maan bhaya ko GharDhani 🙏🏻🙏🏻❤️❤️
@asoklama5963
@asoklama5963 3 года назад
P
@chandrabc1984
@chandrabc1984 3 года назад
मठमन्दिर मा जानुपर्दैन,धर्म गुन लाउन यसरी सकिन्छ,हार्दिक नमन घरबेटी आमा बाबा सबैलाइ
@tikaramneupane9096
@tikaramneupane9096 3 года назад
नमन छ घर बेटि ज्यु हरु मा
@bishnusherchan2600
@bishnusherchan2600 3 года назад
Gharbyate ama baba 🙏🙏🙏🙏
@bijaybista406
@bijaybista406 3 года назад
@@bishnusherchan2600 88uh. 0 S
@jeewantamang8299
@jeewantamang8299 3 года назад
सम्पुर्ण सयोगी मन हरुमा धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏
@lungagajal4922
@lungagajal4922 3 года назад
घर बेटि परिवार चही भगवान जस्तै हुन उहाहरुको पनि भलाई होस
@furbatamang7271
@furbatamang7271 3 года назад
महान घरबेटीलाई सलाम छ
@chandrakalamahat2244
@chandrakalamahat2244 3 года назад
Mahan gharbeti buba aamalai salot garxu ma
@nirdoshsharma3087
@nirdoshsharma3087 3 года назад
मेरो पनि सलाम
@nirmayagurung5349
@nirmayagurung5349 3 года назад
@@nirdoshsharma3087 बधाई छ हजुर घर बेटी लाई
@soneetaind7387
@soneetaind7387 3 года назад
@@chandrakalamahat2244 r5uf b ql G th- ##
@dreamhigh3062
@dreamhigh3062 3 года назад
@@chandrakalamahat2244 aaaaaaaà
@gajendrachamling7993
@gajendrachamling7993 3 года назад
मनकारी,दयालु,धर्मात्मी घरबेटि बुबा-आमा र छोराहरुलाई नमन्🙏🙏अझैपनि यो दुनियाँमा हजुरहरु जस्तो मनकारी घरबेटि पाँईन्दोरहेछ,खुशी लाग्यो।
@chemjonglimbu9192
@chemjonglimbu9192 3 года назад
काठमाडौमा भगवान जस्तो घरबेटी आज बल्ल देख्दैछु सृष्टि लकि रहेछ्न । सलाम छ घरबेटी बुबा आमा र छोरालाई 🙏👍️💜
@gopalpandey3321
@gopalpandey3321 3 года назад
कति दयालु घर धनी हुनु हुदो रहेछ
@vijaya467
@vijaya467 3 года назад
तपाईंहरु जस्तो सहयोगी मनहरुलाई सधै सलाम ....
@baburai5173
@baburai5173 3 года назад
काठमाडौं को ठाउमा येस्तो दयालु मायालु भाबनाले भरियेको घरबेटि पाउनु ठुलो सौभाग्गेको कुराहो वाहाहरुको जै होस god bless 🙏
@nirulimbu471
@nirulimbu471 3 года назад
100%shai Kura garnu vayo hjrly
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 3 года назад
ओ हो कति राम्रा घरबेटी उदारणीय घरवाला धन्यवाद 🙏💞 काठमाडौबासी घरवालाले सिक्नु पर्छ
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 года назад
घरबेटी बा, आमा परिवार लाई मेरो तर्फबाट सलाम छ। शृस्टिले भगवान जस्तो घरबेटी भेट्नु भए छ। काठमाडौको सबै घरबेटी उहाँहरुको मन जस्तो भएको भए कति राम्रो हुने थियो।
@hicast16thbatch43
@hicast16thbatch43 3 года назад
होत
@asis5555
@asis5555 3 года назад
🙏🙏🙏
@asis5555
@asis5555 3 года назад
Garbite baba aama lae hjrle 🙏🙏🙏
@dhurbaraj6613
@dhurbaraj6613 3 года назад
Good job buba Mami bro
@navinnepal7460
@navinnepal7460 3 года назад
It’s not like like mMq0 In ok iu I I just I’ll Loomkom
@kamalsunuwar1191
@kamalsunuwar1191 3 года назад
यस्तो महान घरपेटी भेट्न पाए हुन थियो सबै परिवारलाई 🙏🙏🙏🙏🙏
@sanchalimbu1647
@sanchalimbu1647 3 года назад
❤️❤️❤️❤️❤️
@maunbasnet1732
@maunbasnet1732 3 года назад
Beautiful Gher Bati
@MdRasel-zz5cn
@MdRasel-zz5cn 3 года назад
आफ्नुता महिना मोरेको दिनमानै एकाबिहानै धोकामा डुकेर बस्छ 😁😂
@punamadhikari5940
@punamadhikari5940 3 года назад
Yo didi bata kehi siknus nepali didi bahini haru buda le chodera gayo banera rune karaune garera media ma aaune nagarnus yesari kam garera buda lai dekhaunu ta bina mero jindagi afai chalauna sakchu banera.independent hunu parcha kahile dhukha paunuhudaina.
@janughimire6349
@janughimire6349 3 года назад
Mahan gharpeti
@ramtelthalbir9866
@ramtelthalbir9866 3 года назад
महान घरबेटी सलाम छ हजुर हरुलाई, धन भन्दा मन ठूलो भन्छन् नि यहि हो महानता।
@sitagauli456
@sitagauli456 3 года назад
घरबेटि भनेको यस्तो राम्रो मानबता भयको हुनपर्छ धन्यवाद हजुरहरूलाई
@dipenlimbu4796
@dipenlimbu4796 3 года назад
Wow! घरबेटी बुबा-आमा भाइ हजुरहरुलाई मेरो Salute छ always respect for all family, अनि सहयोगी मनहरु सबैलाई🙏🙏
@limbooturman5634
@limbooturman5634 3 года назад
साच्चै नै सृष्टि बहिनिको घरबेटि बाबा आमा एन्ड छोरा अत्यन्तै दानी लाइक अ गड फादर , गड मदर नै होइसिन्दो रहेछ अहिलेको अवस्थामा घर बेटि एस्तो मानवीय व्यबहार गर्ने अत्यन्तै कम मात्रै पाइन्छ सो वहाँ घर बेटिको यो उदाहरणि काम अरु चडकिने घर बाट तानेर बाहिर ठेल्ने काम गर्ने को लागि यो एक राम्रो lesson हो कारण एति लामो समयसम्म कुरेर पनि उल्टै १६ हजार भाडा छुट दिने साच्चै दान बहादुर घर बेटि 👍️👌🙏👈️
@dipenlimbu4796
@dipenlimbu4796 3 года назад
@@limbooturman5634 Sir, सेवारो🙏🙏 100% right यस्तो मनकारी, अरुको दुख बुझ्ने घरबेटी पाउनु भनेको भग्यको कुरानै हो, सृष्टि बहिनी भाग्यमानी रहेछ।
@supriyakc5738
@supriyakc5738 3 года назад
Yes 👍
@indramanchantyal9423
@indramanchantyal9423 3 года назад
धनको त धनि नै हुनु हुदो रहेछ यो भिडियो ले परिवार नै मनको धनि हुनु हुदो रहेछ भन्ने लाग्यो
@hgyohj3228
@hgyohj3228 3 года назад
धन्यबाद छ घर बेटि बा आमा र सबै परिवार लाई।महान र दयालु हुनुहुदो रहेछ।🙏🇳🇵
@user-tg9zx1fk6e
@user-tg9zx1fk6e 3 года назад
यो जमानामा धनको धनी धेरै देखियो तर आज मनको धनी घरबेती बा आमा र भाइ लाई देख्दा भगवान को दर्शन गरे जत्तिकै लाग्यो।
@sitarai3297
@sitarai3297 3 года назад
घरबेटी आमाबाबा ,भाइ लगायत संपूर्ण दयालु मनहरुलाई धेरै धेरै धन्यवाद ।💐 💐हजुरहरुलाई संधै भगवानको कृपा दृष्टि रहोस् ।शुभकामना छ 😇😇😇💐💐💐👍️👌।
@bimalapunmagar1614
@bimalapunmagar1614 3 года назад
अाहाँ कति बुझने घर भेति अामा बुवा सलाम छ
@chaburajrai9985
@chaburajrai9985 3 года назад
स्रीस्ती बहिनि बसेको घरको घरबेतिहरु सारै मनकारी रहेछन कति मिजासिलो रहेछन सबै परिवारलाई सम्मान छ र स्रीस्ती बहिनी श्रीमान सग अलग भयर आफ्नो तरिकाले बस्नु त्यस्मै बहिनिको भबिस्याको उज्जल छ!
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 года назад
मेहताले ईमानदारीले मान्छेलाई हाम्रो समाजले माहान बनाउनेछ र यस्तो मेहनत अझै धेरै राम्रोसँग गर्दै जानुपर्छ काम र मेहनत भगवान भन्दा पनि ठूलो हुन्छ यस्तो माहान घरबेटी हजुरको करोडौंको नमन गर्दछौं नेपालीको मन ठूलो हुन्छ भन्नेबारे स्पष्ट भएको छाैँ।दुखामा साथ दिने मान्छे नै भगवान भन्दा पनि ठूलो हुन्छन्
@AshokAshok-fr9iy
@AshokAshok-fr9iy 3 года назад
घरबेटी बा आमा दाइ सबैलाइ धन्यबात साथै सबै सहयोगी मनहरुमा सलाम छ सिस्टिबैनी लाई अझै सफल्ताको शुभकामना छ नेम्बाङ सरलाइ पनि हिर्दय देखी सम्मान छ
@milantamang2106
@milantamang2106 3 года назад
घर बेटि आम बुबा सबै परिवारको लगि धन्यवाद दिदि को कम संघर्ष उक्तर उक्तर प्रगतिको होस ।।
@aitadahabur7919
@aitadahabur7919 3 года назад
Kati ramro ghar biti aama buwa vai
@bishnumukhya5806
@bishnumukhya5806 3 года назад
Great work
@rajkumaripun3874
@rajkumaripun3874 3 года назад
घरबेती बाबा आमाहरु लाई घरबेती भाई लाई धेरै धेरै धन्याबाद छ । अरुको भलाई गर्नु नै महान्ता हो हजुरहरुको सदाबहार जय होस !
@subhadrapariyar2259
@subhadrapariyar2259 3 года назад
1महिना भाँडा तिर्न ढिलो भयो भने घर बाट निकाल्ने घर बेटी हरु ले उहाँ हरु बाट केही कुरा सिक्नुस्
@LilaSoni-dk4tr
@LilaSoni-dk4tr 3 года назад
सयोगि हरुलाई धेरै धेरै धन्यवाद🙏💕 छ मलाई पनि त्यस्तै दुख भएको थियो। ❓के गनु भाग गेलेन दियको छोरि को जन्म 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rahul87919
@rahul87919 3 года назад
सबै नेपाली श्रृष्टि बहीनी को घर बेटी जस्तों बुझने भए आजा न कोइ रोड़ मा बस्नु prthyo na कोई भोकै बस्नु पर्थ्यो बुवा आमाँ को मन धेरै रामरो रहेछ धन्यवाद तपाई हरु लाई 🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 3 года назад
घर बेटि लगायत सहयोगी मनहरु लाई सलुट।🌺
@chandrabahadursen2500
@chandrabahadursen2500 3 года назад
घर को मालिक हो बने एसतै दुख कष्ट मा परेको लाई सहयोग गरने रामरो छ रामरो बुझ को है सम्मान छ है
@rasuravlogs9992
@rasuravlogs9992 3 года назад
यस्तै घरधनी बुबा आमा दाजु जस्तै मन होस सबैको सलाम छ यिहा हरुलाई धेरै सफा र माहान ब्याक्तित्व मन भएको हुदो रहेछ💖💖💖💖
@kuwaitm5690
@kuwaitm5690 3 года назад
धेरै धेरै राम्रो बाबा आमा हुनुहुँदोरहेछ भगवान जस्तो सबै मान्छेमा यसतो मानवता रहेर सृष्टिलाई माया गर्नु भएकोमा बाबा आमा धेरै धेरै धन्यवाद
@suryashrestha6007
@suryashrestha6007 3 года назад
सहासी बैनी, सृष्टिलाई हृदय देखी सलाम छ । असल बाटो बाट कहिल्यै विचलित नहुनु । घरबेटी आमाबाबालाई सादर ढोग, तपाईंहरुको कोमल हृदयमा कहिल्यै कमी नआओस् । हाम्रो गजेन्द्र नेम्वाङ सरलाई सधैं बाबाको रूपमा आदर सम्मान गरिराख्नु है नानी ।
@bishnusanba850
@bishnusanba850 3 года назад
घरबेटि लगायत सहयोगी मन हरुलाइ धेरै धेरै धन्यबाद । सृस्टी बहिनी यसरी नै इमान्दार भएर अगाडि बड्नुहोला
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@ramathapa4795
@ramathapa4795 3 года назад
सहयोगी भावना भयको घर बेटी आमा बुबा🙏🏼❤️ र पुरै परिवार लाइ धेरै धेरै धन्यवाद छ
@ashishmagar3000
@ashishmagar3000 3 года назад
काठमाडौँ मा यस्तो राम्रो घरपेटी पाउन निकै मुस्किल छ ! Salute 🙏🙏🙏🙏
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 года назад
महान घरबेटीलाई सलाम छ 😍 धेरै आशीर्वाद छ 😍😍
@xhenba
@xhenba 3 года назад
Yota manabtaho jun sabaima hunu aasawshyak ho.
@sabitathegim6069
@sabitathegim6069 3 года назад
महान घर बेटि बुबा आमालै सलाम🙏
@gopalshrestha1064
@gopalshrestha1064 3 года назад
सबै घरबेटी हरुको यस्तै सोच भय कति राम्रो हुनेथियो ?
@miragurung3900
@miragurung3900 3 года назад
घरबेटि बाआमा दाईहरुलाई धेरै धन्याबात भगवान रुपि घरबेटि बा
@dilipghising1015
@dilipghising1015 3 года назад
बधाई छ सृष्टि बहिनीलाई सधै खुसिरहने प्रयास गन्रुहाेस र मेहेनतकाे फल मिठाे हुन्छ मेहेनत गर्नुनछाेडनुस
@govink3594
@govink3594 3 года назад
Ĺ13
@padamchemjong1417
@padamchemjong1417 3 года назад
कति महान घरवाला -सधै धनसम्पति र भाग्यले साथ दिई रहाेस । सबैकाे भलाेहाेस ! सदाशुखि र दिर्धायुकाे शुभकामना !
@manilalama9278
@manilalama9278 3 года назад
कति माहन घर भेटी ।हाजुर हरुको धर परिवर मा कहिले पनि नाम्रो नहोस । दुख परेकोलाई यति धेरै सथा दिनु भायो माहन घर भेटीलाई धन्यवाद 👏👏👏🙏🙏👏
@tggamer6982
@tggamer6982 3 года назад
श्रीमान गतिलो भएको भए छुट्टै पहिचान बनाएर हिड्न सक्ने क्षमता भएको नारी हो। सहयोगि मनहरु लाई धेरै धेरै धन्यवाद🙏 हिम्मत नहार्नुहोस चेली एक दिन हजुर पक्कै पनि शिखर चुम्नुहुने छ्🙏
@tiljimee8140
@tiljimee8140 3 года назад
१००%
@rohangamingyt1634
@rohangamingyt1634 3 года назад
Fuck video
@youtubechanelumesh2786
@youtubechanelumesh2786 3 года назад
अतिनै राम्रो घर बेटिबाआमाअनी दाईहजुर 🙏🙏🙏मेरो जेहुनु भयो आमा बुबा उनिहरुको जोडि मिलेकै राम्रो हो पछि त्यो छोरी ले बाबा खोजादा पाउन अनि चिया बैहिनी ले नि बिगत को कुराबिर्शे र आफोनो परिवार मा खुसी आओस बैहिनी
@leemrai8139
@leemrai8139 3 года назад
घरबेटी काे मानवता लाई हृदय देखि सम्मान गर्छु।
@anishjangmahat4620
@anishjangmahat4620 3 года назад
तपाईहरु जस्तो मनकारी बाआमा र दादालाई सलाम छ
@dadiram7568
@dadiram7568 3 года назад
घर बेटि परिवार मा सधै खुसि रहोस उहा हरु को ब्यवासाय मा सफलता मिलोस अनि बिक्कि भाइ लाइ अझ उच्च सम्मान छ
@dolpanday1602
@dolpanday1602 3 года назад
घर बेटि बाबा र आमा छोरा कति बुजिकारी हुदो रहेछ सलाम छ मेरो
@netrapariyar4982
@netrapariyar4982 3 года назад
भगवान हो हजुरको परीवार शीर नुगाई सम्मान घर बेटी बाबा आमालाई
@dilurai7822
@dilurai7822 3 года назад
Baba aama lai dhenne bat
@chandralimbu9685
@chandralimbu9685 3 года назад
एति ठुलो दुख मा साथ दिने घरबेटि लाई मेरो तर्फबाट सलुट छ किनकि जो कोहिले एस्तो प्रेम गर्न सक्दैनान तर उहाँहरुले गर्नु भा छ धेरै धन्यवाद सम्पुर्ण परिवार लाई ।
@shankarsubba3777
@shankarsubba3777 3 года назад
घर बेटि मन दयालु मन हाे हुन परने मानभ काे मन पनि येहि हाे याहाँ हरु लाई परमेश्वर ले धिरधायु जीवन दिउन।
@gurungprakash749
@gurungprakash749 3 года назад
Ghar beti Ba-Aama 2 Chhora lai dherai dherai dhanya Bad 🙏🙏🙏thanks for all 🙏
@saruthapamagar3424
@saruthapamagar3424 3 года назад
यस्ता घरबेटी बाबा आमा भनेको भगवानको अर्को रुप हो । सलाम छ घरबेटी बाबा आमालाई !!!🙏🙏🙏🙏🙏🙏🙏
@rajuthapa3127
@rajuthapa3127 3 года назад
Ghara beti ko pariwar sabai lai sulut xa yesto mahan gharabeti haru saman garxu maile 😍😍
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 года назад
सहयोगी मनको धनी आङ दामु शेर्पा नाना लाई धेरै धेरै धन्यवाद 😍😍😍
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 года назад
घरबेटि बा आँम कति राम्रीहरू हुनुहुदीरहिछ
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@alkabantawa
@alkabantawa 3 года назад
पाँचथर जिल्लाको मान्छे सधैं ईमान्दार हुन्छ।💐💐💐💐
@dilliramlawoti1078
@dilliramlawoti1078 3 года назад
केटा त अलिकता बैदेशिक मामिलामा फसेको न्युज अाईराछ है के हाे,,,,,
@alkabantawa
@alkabantawa 3 года назад
@@dilliramlawoti1078 कुन केटा
@jayantibasnet7508
@jayantibasnet7508 3 года назад
कति महान घरबेटी सायद काठमाडौमा यस्तो घरबेटी कसैलाई मिल्दैन हाेला।हजुरहरुलाई कहिल्यै दुख नपराेस्।
@padamshrestha8976
@padamshrestha8976 3 года назад
महान मन भयको घर बेटि लाई सलाम
@ajkyamparaiofficial633
@ajkyamparaiofficial633 3 года назад
सेवा नै धर्म धेरै राम्रो शुभकामना छ
@thapajeet9518
@thapajeet9518 3 года назад
यस्तो मनकारी दयालु घारवेटी त आजसम्म काहीँ भेटाइएको थिएन।सलाम हजुरहरुलाइ सथै मिडीया कर्मीलाई।
@janrai3320
@janrai3320 3 года назад
मेरो पनि घरभेटि एकद राम्रो छ किचकिच गरदैन।हजुरकाे घरभेटिलाइ पनि धन्यवाद 🙏
@jharanaluitel7488
@jharanaluitel7488 3 года назад
घर बेति भनेको उह हरु जस्तो हुनु पर्छ तेति देरइ पइश तिर्न हुद पनि माया दियेर रख्नु भाको रहिछ अरु घर बेति ले नि उहाँ हरु बाट केही सिक्नु जरुरी छ मन राम्रो भय भाडा मा वस्ने लाइ पनि आफ्नो द्खिन्छ धेरै धेरै धन्यवाद बुवा आमा अनि छोरा लाइ🙏
@tikamalla9607
@tikamalla9607 3 года назад
Huge respect for gharbeti❤️❤️Yo rhaumatw man vako gharbeti kamai vetinxa god ley sabai pura grdios uhahruko echha 👏👏 salute
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@devirijal6940
@devirijal6940 3 года назад
सलाम छ है घरबेटि बुबा आमाको परिवारलाई
@john-xettri8921
@john-xettri8921 3 года назад
आमाले भनेको कुरा नोटिस गर्नुहोस एकदम ठिक भनुभाछ तेस्तो अबस्थामा बिचरी तेत्रो काखाको नानी र आमालाइ बिजोक अबस्थामा छोडेर जानेले भोलि फेरि धोका नदेला भन्नू सकिदैन उस्को स्वार्थ पूरा गर्नु युज गरेको जस्तो लाग्यो
@user-rz9hx8uf1l
@user-rz9hx8uf1l 3 года назад
My respect and love to Aama and baba plus young brother for being positive always towards that innocent sister. Please treat her as your daughter or sister as you guys doing. God bless you all.
@manzoo30
@manzoo30 3 года назад
Kati ramro gharbeti 😍😍😍ahile ko jamana ma pani yeti ramro man vako manxe hunxan vanne lageko thyena 👏👏👏👌👌👌
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-J8z_ahhkbJ8.html
@goodgod8476
@goodgod8476 3 года назад
Kati beautiful human being. God bless them for helping her to stay in their house. We need more good people like them on this earth,
@bhumiraj4443
@bhumiraj4443 3 года назад
घरबेती बाबा आमा लाई सम्मान छ अहिलेको जमना मा पनि दुखी गरिब माथी दयाँ गर्नु भगवाँनको बाँस रैछ आत्मा मा
@mohandarlami3030
@mohandarlami3030 3 года назад
यो हो घर्बेती भनेको। पोइसो मात्र सब थोक होइन मानबिए नाता पनि हुनु पर्छ।सलुत छ घर्बेतिलाई मनै देखि।
@tualsichaudhary689
@tualsichaudhary689 3 года назад
महान घरबेटी लाई धन्यवाद भगवानले सधै रक्षा गरुन् ❤❤❤❤🙏🙏🙏🙏
@crai4223
@crai4223 3 года назад
उदाहरणीय घर बेटी ज्यूलाई, सलाम छ ।
@gomakc7049
@gomakc7049 3 года назад
E 1k0
@binukirati3514
@binukirati3514 3 года назад
उहाको श्रीमान फटाहा भन्दैमा सृष्टि जि लाई नराम्रो नसोच्नु होला यदि उहाको श्रीमान राम्रो भए २/३ बजे उठेर नानि काखमा च्यापेर चिया बेच्ने रहर कहाँ हुन्छ र😥😥😥😥😥😥😥
@basantthapa1072
@basantthapa1072 3 года назад
100% sahi vanu vayo
@spikespike7409
@spikespike7409 3 года назад
Million thanks for Gharapati family.
@raikumar3857
@raikumar3857 3 года назад
Salam gharbeti lai hami nepliko man dekhera malai udum lagxa so proudof thapa pariwarlai
@upendrarai5932
@upendrarai5932 3 года назад
बाबा यस्तो घर बेटी पाउन गारो छ सलाम छ हजुर हरुलाई ,,,,,,
@rajsunar6857
@rajsunar6857 3 года назад
घर बेटी आमा बुवा लाई धेरै धेरै धन्यवाद सारै मायालु बुझ्ने परिवार काठमाडौं मा पनि एति भगवान सम्मान को घर बेटी रहेछन खुसि लाज्ञो मनै देखी सलाम घर्बेति परिवार सबै लाई 😘😘😘😍😍😍😍😍
@salturover2970
@salturover2970 3 года назад
मनकारी घरमालिकलाई सलाम छ l उहाँहरूलाई 100% भनिन्छ ``थापा काँजी´´💪💪👊✊👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤❤❤❤❤❤❤😊☺😀😃😄
@beemurai2492
@beemurai2492 3 года назад
Gharpeti vaneko tapai haru jasto hosssn wowowo Aama baba laiii Awalys miss u lop 😘😘😘😘💞👍👍👌👌👌
@mayalimbu7039
@mayalimbu7039 3 года назад
मन्दिर गएर दुध चढाएर घण्टी बजाएर मात्र धर्म हुन् है यी घर बेटि दाइ दिदि हरु लाई हेरेर सिकौं है हामी पनि !!
@pramanangdembe9677
@pramanangdembe9677 3 года назад
धेरै राम्रो लाग्यो घरबेटी बा अनि सम्पूर्ण परिवारकाे सकारात्मक सोँच 🙏🙏🙏👍👍👍👍👍
@daneilyonjan6047
@daneilyonjan6047 3 года назад
Ghar Beti vaneko yesto hunu parcha,Salute hajur lai 🙏🏻
@bashantidhungana630
@bashantidhungana630 3 года назад
घरबेटी लाइ सोलिट गर्न चाहान्छु। धन भन्दा मनठुलो भनेको यहि हो।धन्यवाद बैनि लाइ
@khimdinghangyakthungba4990
@khimdinghangyakthungba4990 3 года назад
नया युग को शुरुवात आशा छ मेहेन्त र ईमानदार मानिस ले यसरी नै सम्मान साथ सहयोग पाओस।
@balbahadur8057
@balbahadur8057 3 года назад
दानि लाइ हानि हुन्न भन्ने उखान आज आएर सहि जस्तो लाग्यो वाउ कति राम्रो बिचार भाबना र सहयोगि मन घरबेटि बा आमा छोरा प्रति सलाम गर्न चाहान्छु यहाहरु को मानवता लाई बैनि र नानु को उज्ज्वल भबिस्य को कामना यो भन्दा पनि झनै नाम र इज्जत कमाएको देख्न पाउ सहयोगि मन हरु प्रति र विशेष गजेन्द्र सर प्रति 🙏🙏👏👏👌👌👌👍️👍️👍️👍️
@prakashrai735
@prakashrai735 3 года назад
घरपेटी होस्त यस्तो खुशिलाग्यो जयशम्भो
@sunilniraula9140
@sunilniraula9140 3 года назад
AIA shambu bro pass
@bholabishwakarma3555
@bholabishwakarma3555 3 года назад
माहान हुनुहुदो रहेछ घरबेटी को परिवार खुसी लाग्यो ।।
@user-oo9tv7xp7l
@user-oo9tv7xp7l 3 года назад
यस्तो बुजकी घरबेटी अहिले सम्म देखेको थिएन बधाई छ हजुर हरुलाई
@Gajendra6032
@Gajendra6032 3 года назад
घरबेटी बा आमा परिवारलाई नमन साथै धन्यवाद।धेरै समझदारी हुनु हुदोरैछ।
@rameshlama
@rameshlama 3 года назад
घरबेटी पनि राम्रो हुनुहुदो रछ।उल्टै 16 हजार मिनाह गर्नु भनेको ठूलो सहयोग हो। घरबेटीको उत्तरोत्तर प्रगती होस।
@snehagm8683
@snehagm8683 3 года назад
मनकारी बुबा आमालाई नमस्कार
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 года назад
बिकि लिम्बू सरलाई धेरै आशीर्वाद 😍😍
@bindusharma1091
@bindusharma1091 3 года назад
श्रीमान श्रीमतीको मिलन भैदिए कती राम्रो हुन्थ्यो होला!!!
@RBofficel02
@RBofficel02 3 года назад
साचिकै मानब ता भनेको त यस्तो हुनुपर्छ धेरै धेरै धन्यबाद बुबा आमा।
@saranrairai204
@saranrairai204 3 года назад
kunai kunai ghar beti haru ta sarai mankari dayalu hunxa hajur haru lai salam xa
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 3 года назад
वा घर पति भनेको त हो येस्तो पो होस जो मनको धनी मनकारी सफा सोच राम्रो यो नै हो मानवता भनेको शायद येस्तो सोच हरु अरु को पनि होस भनु चाहान्छु हामी हरु भनेको एक आपस को परिपुरक हो र सबैको सहयोगी हुनुपर्छ
@pksangita
@pksangita 2 года назад
घर बेटि बुबा आमा लाई मेरो सलाम छ एउटा नारी को मर्म बुझी दिनु भोको मा हिर्दय देखि नै सलाम ढोक छ 🙏🙏🙏🙏
@sitatimsina2225
@sitatimsina2225 3 года назад
Aama buba ekdamai bujhnu hundo raicha ❤️ ekdam khusi lagyo sansar ma yeti dayaluu, thulo man vayeko aama buba pani hunuhundo raicha 🥰 So proud of you aama buba 🙏 Vagwan le sadhai hajur haru ko rakshya garun, 🥰🥰
@lobsangkhedup8756
@lobsangkhedup8756 3 года назад
ghar beti ama buwa sabai lai ritahi dekhi thankyou so much
@helplineiq9929
@helplineiq9929 3 года назад
We know we all Nepali are good we love each other respect each other jay Nepal jay Nepali 🇳🇵🇳🇵❤️
@asalpande4577
@asalpande4577 3 года назад
Mahan gharbeti
Далее
skibidi toilet zombie universe 37 ( New Virus)
03:02
Просмотров 1,9 млн
На фейсконтроле 💂
09:41
Просмотров 811 тыс.
МЕСТЬ МАЛОГО
00:52
Просмотров 75 тыс.
skibidi toilet zombie universe 37 ( New Virus)
03:02
Просмотров 1,9 млн