संसारमा अदृश्य शक्त्ति छ है सबैले बिश्वास गरौ ।असाधरण क्षमताको मानव हुन यस्ता मान्छेहरु ।कलियुगमा भगवान मान्छेको रुपमा आउने छ भनेर धार्मिक ग्रन्थमा लेखीएको छ है चेतना भया!!!!
यो रोग को उपचार धामी झाक्री ले नै गर्नु पर्छ किन कि बिरामी हेर्दै हस्पिटल ले गर्ने उपचार होइन जस्तो छ अस्ति को भिडियो पनि हेरेको थिए मैले...खुसी लाग्यो j हुन्छ उपचार हुँदै छ, चाँडो भन्दा चाँडो सन्चो भएको हेर्न देख्न पाइयोस् यो परिवार ले धेरै दुःख पाएका छन् सबै मिलेर साथ दिनु होला धन्यवाद 🙏
यो सबै मानसिक समस्याले ग्रसित भएकि महिला दिदि रहेछिन बिचरालाई । यस्तो अन्द बिश्वासले हुने वाला केही छैन । बिचर मनसिक समस्यामा छिन, घर-परिवारको माया नपाए पछि यस्तो हुने गर्छ । यस्तै हो भने बिचर दिन प्रती दिन कमजोरी हुँदै जान्छिन र एक दिन यतिकै म उस्को मृत्यु हुन्ने छ । खुरुकै Mental Doctor संग परामर्श दिएर औसधि मुलो गर्दा निको हुन्छ । यस्तै घटना मेरो घरमा पनि भएको हो, धेरै धामी झाक्रीलाई धनी भनाईयो आफू गरिब हुँदै , पछि सबै जातजातीका धामी झाक्रीले केही खुत्याउन नसके पछि medicine Use ले ठिक भएको थियो। Samir जि लाई अनुरोध छ कि आफुले आफूलाई यो समाजको असल पत्रकार र सचेत नागरिक सम्झिनु हुन्छ भने एक / दुई वटा Video बाट आएको पैसाले उक्त मनसिक रोगिलाई राम्रो Doctor सम्म पुराई दिनु होला। Dr ranjan Thapa र अन्य धेरै छन पुर्वमा धेरै यस्तै बिरामी निको पारेका ।
Jasle vagawan vanera puja garxa aaja tesai le manis lai kina dukkha dinxa kina jiudai khanu khojxa kasle kali ko puja ni garne manxe nai ho kina yasto yo vagawan haina yo raxayas ho
डलेको आइमाई लाई जङ्गली लागेको हो भने पुलिस ठाना लगेर पुलिस को 2 लाठी खान दिनुहोस् जङ्गली सङ्गली टाप ठोक्छ। अनि जङ्गली लाई समातेर धामीले जङ्गली लागेको नौटंकी गर्न कती पैसा दियो भनेर सोध्नुहोस् जङ्गली लागेको आइमाई सबै बक्न सुरु गर्छ।
यो सबै मानसिक रोगको लक्षण हो। सबै मानिस सोझा सिधा देखिन्छन्। अहिले ठग हरुको बिगबिगी छ।बिरामीलाई छिट्टै मानसकि रोग बिशेषज्ञ लाई देखाउनु रोग सय प्रतिशत ठिक हुन्छ।
यी बिमारी परिवार जनको अन्तरबार्ता पनि हेर्ने गरौं । भए भरको हस्पिटल चाहार्दा र उपचार गर्दा पनि ठिक नभएर केही सीप नलागेपछि उहाँहरु बिरामिलाई डाक्टरी उपचारको विकल्पमा अन्तिममा केही हुन्छ कि भनेर झाक्री कहा हेराउन ल्याएका हुन् ।
यो दिदी को बुढा हाम्रो रूम मा छन् विचार दाई घर जान्छु भने र रुँदै हिड्नु भाको थियो मैले यो झाग्री दाई भाथिम लैजानु भने को थिए लैजानु भाको रछ अब छिटै सञ्चो हुन्छ
Sambar ji adi tapai ko sath ma osko buda sangai xa vani pz oslai chito nepal pathaunush ra pz pariwar sabai sakina lageko dekhxu ra ma ni ek jhakri hu derai nai boksi matra hoina yo bigarne manchey bidhangsa huna lageyo pz
Plz di ya dai hajur jo koi pani hunuhunxa malai jhakri guru ko number dinus na plz hajurle chinnu hunxa jasto lagyo uhalai so plz natra ekchoti mero number ma call garera vaye pani yeti help gardinus na plz ma ekdam dukha ma xu plz mero number 9864782156 yesma call garera guru ko number dinus na plz plz help gardinus
Yadi tapaiko roomma uhako buddha xa vane Niko vayena vane yaha pani xa Mata dharanma hamarai ghar xeuma xa jasle bugareko xa tyo manxe nai bolne samma gareko xa
परिवार हेर्दा चिन्ता बस्ने भुइँमा लड्ने बिमारी हुने सबै जना एउटा परिवार जस्तो देखिन्छ , लड्ने बोजु ले टाउजर पनि पोइला नै लगाउनु भएको रहेछ खोइ के खोइ के हौ मैले चै बुज्न सकिन है बालाक
दामिलाई अलि गारो पनि हुनसक्छ यसरी सबैइले एकैइ चोती झक बस्दा एके एक जानलाई हेर्दा अलि राम्रो होला कतैइ गुरुलाई पनि कहि देबि देब्तालाई पुकारनु भुल्नु भयो भने प्प्त पनि नलाग्नु सक्छ गुरुलाई पनि खत्रा हुन्सक्छ!
यिनी झाक्री सिधा रहिछन यो मिडिया ले र यी माता हरु बाट यिन लाई एक दिन फसाउने छन झाक्री भाइ सबै आफ्नो टुना मुना सर्बजनिक नगर पिलिज एक दिन तिमी लाई ठूलो धक्का लाग्ने छ ।।
मनले आफूलाई रोगी बनाएको हुन्छ। झाँक्रीले फुक्यो भने अब त मलाई सन्चो भयो भनेर मनले आफूलाई सन्चो बनाएको हुन्छ मनले आफूलाई रोगी बनाउँछ। मनले आफूलाई सन्चो बनाउँछ आफ्नै दिमागको अन्धविश्वासको कुरा हो कुरा बुझेर सत्यबाट हैन भने आफै सन्चो हुन्छ
झाक्रीको घर कहाँ हो ?,ठेगाना कहाँ हो ?,नम्बर पाए उपचार गर्न आउनुहुन्थ्यो - भनेर लेख्नु खोज्नु भको जस्तो लाग्यो 😁,तर अलि शुद्ध भएन है ,कृपया थाहा हुनेले झाक्री को नम्बर दिनुहोस् ।
Guru ji lae yeuta sujhap upachar afno tarika le garnus biswas lagcha malae pani Tara yo midiya baji dherai nagarnu tapae lae ahele uchalera famous banaucha pachi midiyale nai Tala jharcha yo din dherai dekhadina MA. Hosiyari purba upachar garnu Hola.
भखर को झाक्रि छ उस्लाई पनि समय दिउन घर मा केही गरेर खान देउ । बिरामि पनि आई माई मात्र छन त ।केटा मान्छे बिरामि हुदैन कि के हो ।झाक्रि डुब्ने पक्का छ कुन दिन ।वैज्ञानिक युग मा झाक्रि भुत पेरित को कुरा म बिस्वास गरेर हुदैन ।बिस्वास गरे नि गर तर हस्पिटल म पनि लिनु ठिक हुन्छ।मलाई त लाग्छ त्यो आइमाई को ग्यास्टिक ले छाति पोलेको छ ।