यो समाज मा छोरा नभासी सबै ले हेला गर्दो रैछ छोरि छोरी भयो भनेर मेरो दाइ पनि मेरि आमाले पाको थियो चार बर्स मा मोरेको रे ल मेरो दाईलाई पनि जिबित फर्काउन परियो के यो सत्य होला त
जय शम्भो आफ्नो रीतिरिवाज कसैले पनि नबिर्सौं आफ्नो कुल देवी देउता लाई मान्नु नै सबैभन्दा ठूलो कुरो हो आजभोलि नेपालीहरु धेरैले आफ्नो बाटो बिराएको छन् धर्म-संस्कृति भनेको हाम्रै अतिउत्तम र वास्तविक छ मान्न पो जान्नुपर्दछ धन्यवाद
सबै ले विश्वास गर्दैनन् र कसरी गर्नु आधार पनि हुँदैन तर याे भिडियो हेर्दा सबै समाज को कुरा सुन्दा बुझ्दा विश्वास विश्वास गर्न मन लागो राम्रो काम हो यो परिवार ले दुःख पाएका थिए ऐले मृतक को आत्म ले शान्ति पयो...अनि गाउँ समाज ले पनि दुःख नपाउन सबै लाई राम्रो सुख शान्ति मिलोस🙏
Dhami jakri ma derai biswas gareko manchhe ma ... derai dhami ka dole bayara ni hodeko chhu ... yo vdo hereta jan atti khusi lageu ... keet it up yo dhami vai lai derai derai uttar uttar pragati ko shuvakamana chha ra sadai ramro kam garnu naramra pakchhya ma kahile najanu ...
अात्मा भड्कीन्छ नी अाफै कालगती ले मरेको मान्छे को तेती अात्मा धुम्दैन अरे तर झुन्डेर बीस खाएर एक्सीडेन्ट भएर तेस्तै अापत बिपत परेर मरेका मान्छे को अात्मा धेरै भड्कीन्छ अरे हुन्छ नी अात्मा
धामी झाक्री र डाक्टर दुबै बिश्वास हुन्छ डाक्टरले निकाे हुने धामीबाट हुदैन धामीबाट निकाे हुने डाक्टरले निकाे पार्दैन दुबैकाे अाफ्नाे अाफ्नाे उपचार हुन्छ त्यसकारण दुबैकाे बिश्वास गर्नु पर्छ , अझ यिनी झाक्री एकदम बिश्वासिलाे धामी रहेछ राम्राे गर्नु भयाे।
भिडियो त बना तर फन्टलाईन मा लेख्ने शब्द हरु अलिक सुहाउँदो सहि लेख्न सिक भाई । बकबास नलेख जे सत्य हो त्यत्ती मात्रै बोल धेरै लम्बाई चौडाई कुरो नबढाई बोल । बकबास बढी भो