आफ्नो सीप र स्रममा ठडिएकाे चीनलाई के देख्नसकोस त, सन्सार लुटेर, शोषण र दमन गरेर बाच्ने परजिबिले। भनिन्छ नि, गिद्धले जिउदो जनावर देख्न चाहन्न रे, सिनो नै उस्को स्वर्ग हो।
सुनारेको सय टवाक लोहोरेको एक टवाक भने जस्तो अमेरिकी ले 21 सुंगुरको पाठा भेला पारेर केही हुदैन जुन दिन चीन र रूसको double counter action को सन्धि बाहिरिन्छ त्यो दिन बाट यी सुंगुरको होस हवास उडने छ
भाइ तिमि पनि एउटा news को आधारमा आफ्नो बिचार राख्ने मान्छे रहेछौ यतिको स्तरमा पुगेको देश तेतिकै समाप्त हुदैन । समाप्त हुनको लागि यिनिहरु बिच फुल स्केल युद्द हुनु पर्छ नत्र सधै येसै टक्कर हुने हो अमेरिका र युरोपेली देस्ले रुस चिन सिधिने होइन र रुस चिन मिलेर अमेरिका सिधिने होइन र अर्को कुरा देश जति सुकै कम्जोर या बलियो किन नहोस सबैको आफ्नो स्वार्थमा चल्छ तिम्रो यो रुस र चिन मिलेर अरुलाइ सक्नु भन्नु अहिले नेपालको सरकार छनि गथबन्धन त्यो नतुकृ पाच बर्ष स्थिर सरकार चलाएर देशको बिकास गर्छ भन्नु उस्तोइ हो ।भाइ येस्तो अरुको कुरा सुनेर बिचार राख्नु भन्दा आफ्नो अक्कल लगाएर बिचार राख तिमि हेर्दा त पढेलेखेका जस्तो देख्छु तर गु नै रहेछौ
अमेरिका र China दुवै एक अर्काको साझेदार हुन्? संसारमा सबै भन्दा धेरै सामान निर्यात गर्ने देश China हो - र China निर्यात को 33% आयात त अमेरिका एक्लै ले गर्छ ❤️
अमेरिका यस्तो देश हो जसले अरुको घरको ढोकामा डेरा जमाएर बस्छ र भन्छ मेरो डेरा बाट किन हिडडुल गरेको? बिस्वमा जहाँ जहाँ युद्द छ त्यहाँ अमेरिका को कतै न कतै हात हुन्छ हुन्छ।
वबडेभैयाहरु विचार रअनि धेरै नजिक छिीमेकी हुनुकाे नाताले पाकिस्तानलाई छुट्याईदीने देशदाेराेही जनता दाेराेहि गान्धी जीकाे फाेटाे भारतले किन छप्पवाबाईरहेकाेछ्/के याे गम्भिीर परश्न हैंनत बवडेयएहरु!।?/
Philippines, Japan, south Korea, Malaysia praye jaso sabai America ko kathaputali Haru Matra hun 😂 sansar maa Santi hunu lai USA dhosta hunu awasyek xa
तपाईको स्वर राम्रो छ तर यो भन्दैमा तपाईले खाली चिन र अमेरिका को बिवाद जान्नुहुन्छ र बुझ्नुहुन्छ भन्ने होईन , तपाईलाई जसले पढ्न लगाउछ उसलाई एकपटक सोध्नुहोस् , न बुझि कन बोल्नु र सुनिएकोलाई मोटाएको भन्नु उस्तै हो
ए भाइ तिमि पनि गुले दिमाग पखालेको रहेछ एउटा् उखान सुनेको छैनौ ठुलो माछाले सानो माछालाइ खान्छ भन्ने । ठुलो देश भयो भन्दैमा सानो देश्को चाहि महत्व हुदैन? पातहरु
Hami nepali aru ko kura katnw r daha garna bahek kei jandenam hai coment herda khali America America sakxau vani aafno dubna lageko desh lai America jasto banayra dekhaona
अमेरिकाले चाहिँ अन्य देशको बिकाशलाई रोक्न भन्दै आफू चाहिँ बिस्तार भईरहेको छ त! चीन सागरमा चीनको नियन्त्रण हुनु के भो र! जह😂स्तो हिन्द महासागरमा ईन्डीयाको नियन्त्रण हुनु के भ र!