Тёмный

चौधरीको श्रीमती राईनी यस्तो अवस्था मा भेटियो 

Itahari News
Подписаться 146 тыс.
Просмотров 302 тыс.
50% 1

#Itahari_news_like_share_subscribe
#bharat_darjeling
#sikim
#bharat_Asam
#kathmandu
#biratnagar
#bolang
#online_tv
#dharan_Pokhara
#Biratnagar_Birtamod
#Itahari_nepal

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 359   
@Angel_gem_13
@Angel_gem_13 Год назад
आजकलकाे राणिहरुकाे नाटक नाठा चाहिने अनि पाेईले टर्चर गर्याे रे
@bishnugurung3190
@bishnugurung3190 Год назад
पोइ खोज्दै हिड्ने लाई सन्तानको माया के थाहा ।
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Год назад
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे। अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, झुटो कहानी बनाउन यति सिपालु छिन् कि नयाँ नचिनेको मान्छेले त हो भनेर पुर्ण विश्वाश गर्ने बनाईदिन्छे। विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। एक्लै हुँदा म धुरुधुरु रुन्छु बाटोमा हिँड्दा पनि मेरो कुन दिन गाडिले ठोकेर मर्ने हो थाहा छैन। आजकल आत्मा हत्या गर्न मन लाग्छ ।मैले गरेको मायामा कमी आएको खण्डमा उसले मागेको चाहेको कुरा दिन नसके फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ मेरो तुलनामा बरु पहिलको।म पागल जस्तै भएको छु। समाजको डर लाग्छ घरको पिर लाग्छ।मेरो बुवा ७५ वर्षको आमा ७० वर्षको हुनुभयो म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो😢
@bibekjung7404
@bibekjung7404 Год назад
@@user-ms3nk1yd1m यो पुस्तक हजुर ले पनि ‌पढ्नु श्रीमतीलाई पनी पढ्न दिनु प्रसङ्ग :-"जिउने मार्ग" पुस्तक को पेज नं. ३७ बाट :- तुरा न तीखा कूदना , पुरुष नहीं रणधीर । नहीं पदमनी नगर में , या मोटी तकसीर || भावार्थ : - कबीर जीले भन्नु भयो - गरीबदास । जुन नगर वा देशमा तीब्र गतिमा दौडने तथा अग्लो ठाउँबाट हाम फाल्ने तुरा ( घोडा ) , रणधीर ( शूरवीर ) र पद्मनी अर्थात् पतिव्रता नारी छैन भने यो मोटी तकसीर ( धेरै ठूलो गल्ती ) अर्थात् कमी हो । यस्ता खालका चरित्रवान् स्त्री - पुरूष दुबै हुनु अनिवार्य छ । 🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️ नेपाल --- 9 8 5 1 1 8 9 3 8 0
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tw kukur hoki kukurni ho twlai tha hola
@lusiankim2947
@lusiankim2947 Год назад
Napis mc
@pagalhumapagal4192
@pagalhumapagal4192 Год назад
​@@user-ms3nk1yd1mhauda ko pul muni pani jahaj xirai jhai vo hola pahilo rat
@tilbahadurthapa5089
@tilbahadurthapa5089 Год назад
रान्दि मेन कुरा छाेराकाे माया रहेछ किन छाेरा पहिलाकाे बुढा छाेदेर दाेसाेराे बिहे गरेकाे तेराे रुनि नताक हाे माहा रानी भलुनि धेरै नबाेल थाहा भइहले तेराे मुहार हेरेर भलुनि भलुनि भलुनि
@raishara3136
@raishara3136 Год назад
तिल बाहदुर थापा के भनेको तेस्तो भलुनी की भलुनी? आफ्नु छोरा लाई हेर्ना नसके पछी कसलाई मन पर्छ?
@yamgurung7235
@yamgurung7235 Год назад
यस्तो आइमाइ लाइ राख्नु भन्दा छोडेको राम्रो छ ।
@nareshbista6165
@nareshbista6165 Год назад
Muji kura buj kya pahelay, sakxas vane tyo patrukar lai sodhna laga, katai sexual harassment ta vako haina vanera?
@bikashrai3395
@bikashrai3395 Год назад
येस्तै हुन्छ छोरी मान्छे भए र जेछ तैमा खुसीहुन सिक्नु जरुरत छ।...
@budhilawati8179
@budhilawati8179 Год назад
मलाई चौधारी प्रति अलिक सँङ्का लागेको छ।
@raisukra9362
@raisukra9362 Год назад
मलाई पनि चाैधरि माथि संका लागेकाे छ मान्छे हेर्दै खेरि फटाह जस्ताे देखिदाे रहेछ याे मानछेकाे अर्काे स्वास्नी पनि हुनै पर्छ
@ritumukhiya9381
@ritumukhiya9381 Год назад
हो हो पीडा नभै घर छाडेर हिडने रहर नारिमा कहिले हुदैन😢😢
@ramjigaule9985
@ramjigaule9985 Год назад
अहिले त किन हो यस्तै कान्ड आको छ आको छ नारी पुरुस = छन कान्ड हेर्दा त अलि सज हुनु पर्ने त नारी नै हो
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Год назад
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे। अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, झुटो कहानी बनाउन यति सिपालु छिन् कि नयाँ नचिनेको मान्छेले त हो भनेर पुर्ण विश्वाश गर्ने बनाईदिन्छे। विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। एक्लै हुँदा म धुरुधुरु रुन्छु बाटोमा हिँड्दा पनि मेरो कुन दिन गाडिले ठोकेर मर्ने हो थाहा छैन। आजकल आत्मा हत्या गर्न मन लाग्छ ।मैले गरेको मायामा कमी आएको खण्डमा उसले मागेको चाहेको कुरा दिन नसके फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ मेरो तुलनामा बरु पहिलको।म पागल जस्तै भएको छु। समाजको डर लाग्छ घरको पिर लाग्छ।मेरो बुवा ७५ वर्षको आमा ७० वर्षको हुनुभयो म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो😢
@DoubleRai
@DoubleRai Год назад
divorce garnu nae uchit hunxa vae ysari payko sunaulo jibn lae tesai kher falnu hudaena xora manxe ho anekau yatana ra dukh beijat sahanu siknuparxa ek din sukhako din awasya farkera aaunexa
@RambhadurKunwarchettri
@RambhadurKunwarchettri 8 месяцев назад
😢​@@user-ms3nk1yd1m
@FinjuVlog
@FinjuVlog 8 месяцев назад
Kura bani byebahar sunda ta ajhai kt thik chaina jasto lagcha kina vane tapai le vaneko gareko jasto byebahar le ta tapai ko budi ajhai aru sanga sambandha najik cha vanne bujhincha yesto lai.Devorce dinu bahek arko bikalpa chaina
@sapanamagar9487
@sapanamagar9487 Год назад
मानछेले माछेको समसया किन बझथेर साथले साथ छोडेपनि यादले याद कहिले छोडदिन तोत भोगनेलाई थाहा हुनछ आसु तेसै झरदैन 😢😢😢😢 जब पिडाले मन भरिएको हुनछ तब metro आसु झरदछ 😢😢😢 नचाहिने कमेड कसैले नलेखनुहोस चैहे महिला होस चैहे पुरूस केथा भोलि आफनै बनिरहेको घरबार बरबाद हुनेहोकि कसले देखेकोछर भोलिको दिन 😢😢😢
@फेरि-भेट-हाैला123-p5f
मिलेर बसे कति राम्राे हुन्थ्याे यार
@user-tk4td4fd1o
@user-tk4td4fd1o Год назад
यो राईनी बहिनीले शान्ति को पछी होइन सम्पत्ति को पछि लाग्दा यस्तै हुन्छ ।त्येसैले पानी खानु मुलको बिहे गर्नु कुलको भन्ने....।
@user-tk4td4fd1o
@user-tk4td4fd1o Год назад
चेोधरी जी ले पनि गोरो छाला देख्यो लोभियो यता राईनीले पनि ब्यापारी देखिन ।अहिले आएर दुईटैलाई प्रतिपादक भयो ।मेरो सुझाव जे नहुनु थियो त्यहि भयो ।आगामी दिनमा एउटा चरालाई हेर्नुस् र आत्मानिर्भरको शिक्षा लिनुस।
@ashmamagar8246
@ashmamagar8246 Год назад
जो आईमाई सन्तान छोडेर हिड्न सक्छ्। तेस्ता आईमाई देखि साबधान्
@saraspandey9200
@saraspandey9200 Год назад
छोराछोरी को नभएको मान्छे अरु कसैको हुदैन
@idapps2044
@idapps2044 Год назад
100% Right 🙏🙏🙏
@ashmamagar8246
@ashmamagar8246 Год назад
@@saraspandey9200 तै भएर रुदै आउछन मिडिया
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Twile dekhis xodera hideko makuri bastabik nabujhi nabol kukurni
@bijaylama5234
@bijaylama5234 Год назад
चौधरी को गुला ठूलो भयो होला राई नि लाई आइमाई को जात ले पछि को भबिस्य सोच्दैन बिग्रेपछि मात्र सोचिन्छ राई नि लाई ठुलो पुगे छ
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tero didi bahini chai thulo khojdai hidxa holaa ani arkaalaii testai dekhxas
@kundanlimbukundanlimbu819
@kundanlimbukundanlimbu819 Год назад
बिचर पुराउनु पथाे सिस अईले आएर छाेरा काे माया लाग छ राे
@user-ec9nw5ti9j
@user-ec9nw5ti9j 7 месяцев назад
यति राम्रोसँग बोलेर राख्छु भनेको छ आफै बाउटेर हिड्नेलाई चौधरीले बधाई दिएको रहेछ कुन दुलोमा बसेको छ होला हो
@arjunmukhiya402
@arjunmukhiya402 Год назад
सधैं भरी चामल को भात र ढिडो च्याखला का रुच्छर हो कहिले काहीं त मिठो मसिनु कुरा हरुत खान पर्योनित त्यहीँ भएको कारणले सु: ख ले मातिय पछित दु: ख मा पनि पर्नु पर्छ अनि मात्रै चेत खुलछ
@rajmaathur3281
@rajmaathur3281 Год назад
मन भरे पछि छाेराकाे न्यास्राे लाग्छ रे। २ बर्ष मजा गर्दा चै न्यास्राे लागेन। फेरि अर्काे सँग लागेकाे छ हाे याे आईमे।
@karongurung9267
@karongurung9267 Год назад
Tyahitw yo aaimaai ak number swaarthi ani randi ho. Saalaa bihegarepaxi lagnekovandaa kuraako maayaa laagxa vanna laaj laagdaina usaiko maano khaayara basepaxi. Thukka saalaa randi. Surumaa tw thikai laagthyo ahile yasko kuraa sundaa taauko futni gari hirkaam jasto laagxa
@roshanlama7882
@roshanlama7882 9 месяцев назад
पहिलो पोइ र छोरा छोडेको पाप लागेको यो आईमाई लाई पोइला जाने बेल्ला छोरा को वास्ता भएन अहिले छोराको न्यास्रो लागेको रे ।
@sukumayanepali5807
@sukumayanepali5807 8 месяцев назад
छोरा भरेपछि कीन पोई खोज्नू
@somgurung4774
@somgurung4774 Год назад
यो राइ नी गतिलो भएको भए मधेसे सगं जाने नै थिएन नुन चाख्दै हिडने बानि अब सरदार सगं गए हुन्छ/
@ssmobile3563
@ssmobile3563 Год назад
Ho hajurle sahi vannu vayo
@jangbhadur7029
@jangbhadur7029 Год назад
हा हा हा
@jenishabohara9445
@jenishabohara9445 Год назад
केटा हरु चाख्दै हिड्ने बानी परेको आईमाई हरु लाई काहाँ पच्छर श्रीमान को यति धेरै मायाँ लाजसरम पचेकी कुकुर्नी 🐶🐶🐶 आईमाई फेरि कसको श्रीमान फस्ने हो अब गति छाडा आईमाई आईमाई नाटक धेरै नगर भो यो सामाजिक संजालमा बिबाह गर्नु भन्दा आफ्नो छोरा लाई दुख सुख गरेर पढाई लेखाई गरेको भये पछि ठूलो भयेर आफुलाई पाल्थ्यो नी धेरै एक्कल दिदी बहिनी हरु ले श्रीमान नभएको टुहुरा बच्चा हरु राम्रो गरेर पढाएर ति बच्चा हरु ले पालेका छन आफ्नो आमा लाई
@shyamsunwar3885
@shyamsunwar3885 9 месяцев назад
यो आईमाई छोराको यत्रो माया हुदा हुँदै किन आर्को लोग्ने सङ्ग जानू पर्ने
@raisukra9362
@raisukra9362 Год назад
so त्यसैले महिला दिदी बहिनिहरु तपाईहरु सतर्क हुनुहाेस् कुनै पनि पर अरु पुरुषले अाफु संग धेरै राम्राेरि बाेल्याे भन्दैमा भावनामा नडुब्नुहाेस् यसरी नै दुख पाईन्छ
@samirlapha9854
@samirlapha9854 Год назад
यो आईमाई ले कहिल्यै पनि गरि खादैन यो आईमाई ले सरासर झुट बोली राछ।
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Kasari tha pais randiko chhora
@shashithakuri2762
@shashithakuri2762 Год назад
धोती सङ्ग लागे पछि बल्ल थाहा भयो होला है भालु
@jangbhadur7029
@jangbhadur7029 Год назад
😂😂😂😂😅😅😅 सही हो सही हो
@shahiramoli4615
@shahiramoli4615 Год назад
ठीक भयो जब छोड्छ भने किन त्यसको लागि खर्च गर्ने यक रुपे पनि खर्च नगर्नु पोई फेर्दै हिंदै गर्ने
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Khate arkaako baaremaa bolne adhikaar xaena nabol
@rabinrai600
@rabinrai600 Год назад
छोरा को नेस्रो लाग्थो भने पहिला लोग्ने किन छाडेको त
@user-os2lw6jo7d
@user-os2lw6jo7d Год назад
तेसतो बुडि काट्ने बुडालाई कस्ले प॔खेर बस्छ र किन केटिलाई मात्र दोस हामि भोगनेलाई मात्र थाहा हुन्छ
@dumininabusampang8963
@dumininabusampang8963 Год назад
​@@user-os2lw6jo7d तपाइले थाहा पाउनु भयो बुढिलाइ काटेको भनेर तेतिकै बिना गल्ती काट्नु खोज्छ।
@rameshmaphshan4661
@rameshmaphshan4661 Год назад
Ho hai xora herera baseko vayani hune ni
@sagartimalsena8147
@sagartimalsena8147 Год назад
श्रीमान लाइ खुटा ढोगाउन सक्ने आइमाई खराब नियतको हो बेलामै छोडेको राम्रो
@nikaskhanal5974
@nikaskhanal5974 4 месяца назад
संकार मिलेन भने जिन्दगी पनि मिल्दो रहेन्छ मेरो बुझाई र अनुभव मा
@amarlama8362
@amarlama8362 Год назад
एसो कुरा गरदा त यो आइमा टिकछैन आरको नाठो साङ लागेकोछ भने बुजाइ बुजिन्छ
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn 10 месяцев назад
यो दाइ को कुरा बुज्दा यो नखर्मौली आईमाई ले आफ्नो रुप को घमण्ड लेको रेछ छि लाउरे भैंसी को गुको थाप्रामा लातले हानेको अनुवार रेछ येस्को अर्को केटो छ दाइ एस्लाई साइट लाइदिदा बेस्ट होला सुँगुर लाई त स्वर्ग मा जान्छस भन्दा त्या गु खान पाउछ भन्थ्यो रे तेई हिसाब को केटि रछ तेसैले बाटो सफा गरेर बस्दा उचित होला..
@KushalPun-ql7wi
@KushalPun-ql7wi Год назад
हाहाहा बादर जस्तो चौधरी सङ्ग बिहे गरेर काहा सुख दिन्छ हाहा जस्तो अनुहार उस्तै बानी बेबहार हुन्छ हाहाहा
@nepalgaming2143
@nepalgaming2143 Год назад
अहिले का पोथी लाइ एउटा भालेले हुदैन यो देख्दै आको कुरा
@umakantajoshi5663
@umakantajoshi5663 8 месяцев назад
राईनी ,को भरोसा हुदैन हो,
@rksnepal
@rksnepal 10 месяцев назад
Sister really good attitude talking manner excellent 😢
@bikenpalungwa3733
@bikenpalungwa3733 Год назад
यो आईमाई को गल्ती छ जद्तो लाग्यो । यो अरु सग रमाउनु थालेको छ ।
@dumininabusampang8963
@dumininabusampang8963 Год назад
तेहि भएर पहिलाको बुढा सङ्ग छुटिएर्को
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Twi bhaaluharulaai tha holaa aafu jasto sansaar testai dekhinxa bujhis
@rajbc7546
@rajbc7546 Год назад
Kasam hola yo rai limbu tamang gurung magar kt lai kra chai dherai nai chahido rahixa yar
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tero chhori cheli kaha kaha kera haldai hiddaixa tw arkaako khedo khandai bas
@parmilashrestha5287
@parmilashrestha5287 Год назад
यो आईमाई नै अगतिलो हो छोराछोरी छादेर अर्को पोइ सङग आउनी तिमिलाइत माया भएन अरुलाइ हुन्छ
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
K bolis pasu xoraa xodera hideko dekheko xas
@dhurbasirpali5239
@dhurbasirpali5239 Год назад
दुख पाउछे याे अाईमाइले
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
raini ra chaudhari usta ustai raicha bichara tyo chora kata hola maya lagyo 😢😢😢
@puspadulal5014
@puspadulal5014 7 месяцев назад
छोरा को पिढा हुने मान्छे किन अर्को मान्छे संग हिडको त माया भन्नु नाटक नदेखाउ
@mochi-243
@mochi-243 Год назад
Raini Limbuni bihe garda sarai sochnu parcha hai saathi ho kada hunxa ris uthyo vane ta xodera hiddinxa hai pida khapera basnu vanda ta xodnunai best
@nareshnepali2419
@nareshnepali2419 Год назад
यो आईमाई लाई यसो बुझ्दा uk गको पैसा वाला खोजेकी रहिछ।यो केटा फेर्ने बानी लाग्यो कि अझै कति पैसा भको हेर्दै छे होला पैसाले पुर्ने सङ्ग बिहे गर्छे हेर्दै जाउ।
@RajeshTimalsina-jl6rt
@RajeshTimalsina-jl6rt Год назад
कलियुग सुरु भयाे hrj
@moshabardewa5734
@moshabardewa5734 Год назад
यस्तै हो 12 सत्तरी कुरा किना गर्नु अब,जो आफ्नो थियन लेट देम हिम,नहुनि भयसी बेलाइमा छुटेको राम्रो।अब बिहे गर्ने छोरा,छोरा,छोरा,छोरा आफ्नो ठाउँमा छ तर श्रीमान आफ्नो ठाउँमा।छोराको ठाँउमा श्रीमान राख्नेभय किना बिबाह गर्नु!समस्या नै तेहि रहेछ श्रीमानलाई राख्ने ठाउँमा छोरा राखेरा समस्या आको रहेछ।
@santanauvagnauvag5536
@santanauvagnauvag5536 5 месяцев назад
kada kanoon banaunu parxa natra desh sakincha
@tilbahadurthapa5089
@tilbahadurthapa5089 Год назад
लादाे छाेराकाे माया लाज नभकाे रान्दि माया लाकाे भय अर्काे बिहे गर्छ र दुई दुई बर्स बसेर बिहे गरेर हिन 60 बर्स सम्म 30 वाेटा जति गर रान्दि भलुनि कुरा गर्याे भनी लाम्बिन्छ भन्छ राइनि चिकुवा यति उमेर म दुई ठाउँमा बिहे गरेकाे मान्छे गतिलाे हुन्छ र बुढाकाे बेज्यात गर्छ भलुनि माे तनाहु बाट
@tilbahadurthapa5089
@tilbahadurthapa5089 Год назад
😂😂😂
@khemranaartist3866
@khemranaartist3866 Год назад
चौधरी हरू सारै नाराम्रो त हुन्न दीदी को गलती होला है
@paulraiofficialchannel777
@paulraiofficialchannel777 Год назад
Mulbasi choudhary chai sahi hunx tara yo dhoti choudhary ho india bata ako nepal ko angikrit nagarik liyera baseko ahile Mongol cheli haruko lai sutayera portugal jane! yo manxe thik lagena ra yo cheliko buddi poni abo chai palayo ki 😅abo youtube herne cheli ho satarka hunu hola hai👍️😁
@samsungsunu5789
@samsungsunu5789 Год назад
यो आईमाई नै गलत छ लोग्ने मान्छेले मीठो सपना देखायो भन्दैमा अर्काको धनपैसाको लागि पछि लाग्ने महिला नै गलत हो बुढा नभएपनि जाबो एउटा छोरा त सजिलै पालेर बस्न सकिन्छ है लाजको मोर्नु बुढाको माया छैन रे अनि छोराको भबिस्य चाँहि बनाईदिएन रे त्यो त आफु गतिलो हुनुपर्छ बुढा लाई हात लिनु पर्यो माया दिनु पर्यो अनि पो हुन्छ होला त तेहि पनि समाजमा सोैतेनि आमा र काका बाउ कहिले आफ्नो हुदैन भन्ने था त छनि तिम्लाई यो कुरा पहिले नै बुझ्न पर्छ राईनि बहिनी अहिले गलत गरेउ
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Maachikne k bolis re
@Gorkhali11739
@Gorkhali11739 Год назад
इटहरी सुनसरी मोरङ तिर को केटी हरु को कुनै विश्वास नगर केटा हो 2 4 जना सङ्ग बिहे गरेकी हुने रैछ हेट
@NepaliNomad1234
@NepaliNomad1234 Год назад
होर आफु चाहि कहा को पर्नु भयो ?
@Shiva-ko7wh
@Shiva-ko7wh Год назад
माथी बाट जुरेर आएको जोडि जस्तो देखिएन , अब अलग अलग हुदा राम्रो होला।
@narayansingthing2409
@narayansingthing2409 Год назад
Hait yo aimai
@roshanlama7882
@roshanlama7882 9 месяцев назад
छोरा कस्तो चौधरी को कि कस्तो त कि दोस्रो बिहे हो चौधरी सङ।
@khemranaartist3866
@khemranaartist3866 Год назад
आजकल को आईमाई हरू 1/ 2 लोगने हरू संग बस्दैन। तर सबै तेस्तै पनी हुन्न
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tw kahinabhako purus
@BG-tw9yl
@BG-tw9yl 7 месяцев назад
विदेशको भुत चडेको रहेछ बैनीलाई ।
@sangeghising6385
@sangeghising6385 Год назад
मेरो पनि बुडिले छोडेको 5 बर्ष भयो यस्तो दिन कहिले आउछु होला यसरी भिडियो हेर्न पाउने दिन पर्खाईमा बसेको छु म किन कि मैले पनि बुडि छ परिवार छ भने कत्ती दुख गरेको थियो तर उस्ले धनी पोइ खोजेर गयो त्यस्को पनि यसरी नै यस्तो भिडियो हेर्ने धोक्को छ मेरो
@bimalathapa3405
@bimalathapa3405 Год назад
Xitai pura hos tapaiko ichha
@amanbhandari5500
@amanbhandari5500 11 месяцев назад
Mero pani budi arko khojna hidiki xe khunai din video aaos ani ma pani teti khera ayara bolumla vanee sochdai xuuu
@laxmipunmagar7914
@laxmipunmagar7914 Год назад
छोराको त्यति धेरै माया लाग्ने भए छोरा लिएर छुट्टै बसेको भए हुने थिइन् अरुले जबर्जस्ती छुटाई दिए जस्तो आफैँ छोरा छोडेर पोइ खोज्दै जाने अनि अहिले रोएर नाटक गर्छे नौटंकी आइमाई
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Xodera gako kaha dekhi maachikne nabujhi bolxas
@indrabahadur3433
@indrabahadur3433 Год назад
Hait
@bijaylama5234
@bijaylama5234 Год назад
यो राई नि चख्दै हिड्ने बानी रहिछ
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Dekhis kukur kaha dekhis
@dhanmayabasnet7919
@dhanmayabasnet7919 9 месяцев назад
सुखले दुख..दुखले काल भनेको यही हो आफु त एकलो मनछे हो मलाई त हास उठौ
@indramalla8844
@indramalla8844 10 месяцев назад
राइनीले चाैधरीकाे दिल नराम्राेसँग दुखाई
@qatarshaniya3590
@qatarshaniya3590 Год назад
जस्लाइ डिभाेस चाहियाे उसैले खर्च गर्छ मार्छु काटछु भनेसि काे बसछ
@pnchttri6614
@pnchttri6614 Год назад
हाम्रोनेपाली चेलीहरूलाई कत्तीपोईचाहीयको बूडेसकालमा ।पन्द्रह बरष्स को छोरो आमा चाही पोई खोज्दै हीन्ने छोराको भबिष्याबीगारेर कस्तो कन्नो चीलाको मुजीमा खुर्सानीको धूलो हाल्नुपर्ने जाठी को ।
@meghrajrai3643
@meghrajrai3643 Год назад
😂उम्लियो भने पोखिन्छ
@krishnabahadurbista6278
@krishnabahadurbista6278 Год назад
आफ्नै वुढाको थ्यो होला त8,9"को के खोज्दै गको जाँठी हुन त नियमित नभैयर हुनसक्छ पेलाई
@Kychamling
@Kychamling Год назад
हाउ हैन तिमी हरु लाई लाजशरम छैन बुढा बुढि मा झगडा भनाभन लडाइँ भएनभने अन्तिम उपाया केत अब अर्काकाे बुढाे सँग अर्काकाे बुढि सँग झगडा गर्नुत अब दुबै जाना मिलेर जिन्दगी अगाडि बडाकाे राम्रो म चै धरान बाट है कमेन्ट् वाला ✍️ लु सेवा छ है मेरो दाजु भाइ काे तर्फबाट 🙏
@chandrakumar7036
@chandrakumar7036 Год назад
मरि सकेको मान्छे बाचेर ईतिहास रचेछ,यो केटि एस्तै हो पोइ खोज्दै हिड्ने,पत्रकार ले कतिवटा पोइ भइ सक्यो भनेर प्रश्न त सोधपुछ गर्दैना त?
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Dekhis randiko poi kahile dekhis
@jimeerajhem6686
@jimeerajhem6686 Год назад
Chokta khanu gako jholmai dubera mareyo vaneko yei ho
@user-es3iw4kp1r
@user-es3iw4kp1r 8 месяцев назад
Kati dukha payeu dd timle aja timro video dekhe dukha lagyo
@manishgurung149
@manishgurung149 9 месяцев назад
❤❤dubiijana mahan
@punsanam1274
@punsanam1274 Год назад
आफ्नो सन्तान लाई अरुले राम्रो गर्देन भने एउटि आमाँ ले सहन सकिन्न तचर न भै घर छिड्ने आत आउदेन
@ritamoktan895
@ritamoktan895 Год назад
Pahiley pani xoderai hideko raixa ahiley pani xodera hiddne
@SumanMijar-ye8hx
@SumanMijar-ye8hx Год назад
Bani parako kte rayaxa
@sunitaraistha
@sunitaraistha Год назад
धेरै पोइसा वाला सङग गको कम हुन थालेछ अर्को खोज्न थालेछ कुरा बुझ्दा
@prashnrai1819
@prashnrai1819 Год назад
Aimi ko jat yesti ho
@raishara3136
@raishara3136 Год назад
केटीले नाई पहीला डिभोर्स दिये पनी उसले पाउने कुरा दिनु नाई पर्छ कानुनी रुप नाई पाउछ
@NepaliNomad1234
@NepaliNomad1234 Год назад
कस ले दिने हो बहिनि जेडो बुडा ले कि कान्छो बुडोले ?
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
​@@NepaliNomad1234 tw raadiko xorale de arkako khilli udaunu khub majja xa kukur
@user-hq6kg1ri1u
@user-hq6kg1ri1u Год назад
यस्ता लबस्तरा लबस्तर्नीहरुको कुराकसरि बुझ्नु उनिहरुको अाँत्माले मात्र जान्दा छ अाफु सहि वा गलत।😢😢 यि दुबै जना ठिक छैनन।। बिहे गर्नु भन्दा एक अर्मा सहयोगको दोहोरो सर्थमा बिहे गरेछन ।
@subbuthapamagar2837
@subbuthapamagar2837 Год назад
छोरा समालेर बसेभई हाल्यो नि माया भएत😮
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Год назад
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे। अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, झुटो कहानी बनाउन यति सिपालु छिन् कि नयाँ नचिनेको मान्छेले त हो भनेर पुर्ण विश्वाश गर्ने बनाईदिन्छे। विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। एक्लै हुँदा म धुरुधुरु रुन्छु बाटोमा हिँड्दा पनि मेरो कुन दिन गाडिले ठोकेर मर्ने हो थाहा छैन। आजकल आत्मा हत्या गर्न मन लाग्छ ।मैले गरेको मायामा कमी आएको खण्डमा उसले मागेको चाहेको कुरा दिन नसके फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ मेरो तुलनामा बरु पहिलको।म पागल जस्तै भएको छु। समाजको डर लाग्छ घरको पिर लाग्छ।मेरो बुवा ७५ वर्षको आमा ७० वर्षको हुनुभयो म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो😢
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Год назад
छोरालाई सानुबाबुले मायाँ गर्दैन कि भन्ने थियो भने्, छोरालाई हेरेर काम गरेर बस्नु पर्थ्यो! पोइला जानुहुने थिएन्। तर पोइला गैसकेपछि दुबै जनाको समजदारीमा छोरालाई पाहाड पठाउनुहुनेथिएन्। सँगै राखेर पढाउनु पर्थ्यो। छोरलाई बाबुले पैसा दिएन भनेर पाहाड पठाउनुको सट्टा अाफैले काम गरेर छोरालाई पैसा दिनसक्दिनथिस् ? लोग्निले खुट्टा ढोग्दा पनि नबस्ने भनेपछि, छोरालाई पहाड पठाएर अर्कैसँग जान अाटेकी हो होइन भने यो अाइमे एकलै कसरी बस्छे ? यसले अाफै कमाएर खान त सक्दैन् ? अाफै कमाएर खान सक्ने, बिन पोइ बाच्न सक्ने भए पैले नै छोरा हेरर अाफै काम गरेर बसिहाल्थ्यो नी।
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Basekai honi dhotiko jaat mohani matramaa parera arkako chhoriko jindagi bigarxa
@ritumukhiya9381
@ritumukhiya9381 Год назад
यो भिडियो देखेर जेठनबुडन कति रमाउदै होला है😅😅
@chandrakumar7036
@chandrakumar7036 Год назад
होलानी ,जेठो,माइलो बुडो,तर सबै भन्दा सिधा चाहिँ जेठो बुडो हो,जेठो बूढो को पाप लागेको ,
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
​@@chandrakumar7036 khulkais machikne k bujheko xas usko budale 5 ota bihe gardani 13 barsha yeklai baseko manxe ho u xora palera ahile aayera bhagya bigryo
@criraj9283
@criraj9283 Год назад
Hijo aja rai didi baini aru ko dhan paisa nakkali natak haru garera RU-vid hot gardaixa 🥰🥰🥰🥰😎
@KamalaKamala-jr7gz
@KamalaKamala-jr7gz Год назад
यो आईमाई नै त्यस्तै हो छोरा को न्यास्रो भय किन पोइल जानू त,,,
@yashodakhadka4139
@yashodakhadka4139 Год назад
Raini didi bahini lai dukha pareko kamalo man vayera ho
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Год назад
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे। अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, झुटो कहानी बनाउन यति सिपालु छिन् कि नयाँ नचिनेको मान्छेले त हो भनेर पुर्ण विश्वाश गर्ने बनाईदिन्छे। विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। एक्लै हुँदा म धुरुधुरु रुन्छु बाटोमा हिँड्दा पनि मेरो कुन दिन गाडिले ठोकेर मर्ने हो थाहा छैन। आजकल आत्मा हत्या गर्न मन लाग्छ ।मैले गरेको मायामा कमी आएको खण्डमा उसले मागेको चाहेको कुरा दिन नसके फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ मेरो तुलनामा बरु पहिलको।म पागल जस्तै भएको छु। समाजको डर लाग्छ घरको पिर लाग्छ।मेरो बुवा ७५ वर्षको आमा ७० वर्षको हुनुभयो म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो😢
@junumagarjunu3467
@junumagarjunu3467 Год назад
छोरा को भबिस्य को लागि विवाह गरेकी रहिछन् नहुने भए पछि छोडेको जस्तो लाग्छ त्यति स्वार्थ हुन हुदैन दिदी यदि माया लाग्छ भने निस्वार्थ भावले माया र साथ दिनु पर्दछ एकअर्को लाई केही पाइन्छ भनेर होइन केही योगदान दिनेछु भन्ने सोच लिएर अगाडि बढ्नुपर्छ नत्र यस्तै हुन्छ भविष्य भनेको एकअर्को लाई साथ सपोर्ट दिए मात्र हुन्छ छोरा छोरी को भविष्य
@balkrishnarai2874
@balkrishnarai2874 Год назад
Yestai hunxa aafno jat birsera khojdai hinyo paxi
@SharmaGopal28
@SharmaGopal28 Год назад
Sahi kura ho Indian manxi ko soch culture mildaina lastai garo hune Rahixa Maile 18 years ko umerma bhie gareko. Indian keti sanga daily royera morera bachnu parxa
@hemasunar3398
@hemasunar3398 Год назад
Patrakar bhai le chini khani nun khani re 😀😀😀😀😀😀pailo gharbar banena vani dosro gharbar bannu muskilai x
@hitlarthapamagar7385
@hitlarthapamagar7385 Год назад
गोई को आँसु किन झारेको यो आइमाई
@RajKumar-yt1fv
@RajKumar-yt1fv 8 месяцев назад
चाकमा रनकाइ दियोकि केहो अगाडि पिछाडि को कुरा गरछिन
@kamlagharti224
@kamlagharti224 Год назад
छाेराकाे माया भय त घर नछाेड्नु पर्थ्याे।
@ramjigaule9985
@ramjigaule9985 Год назад
सन्तोस देउजा का चल्ला हरु धेरै जन्मियका छन पुत्रकार हरु अरु काम गरेर खान सक्दैनौ तिमी हरु मान्छे को बेज्यत गरेर भाडो मा सामल हलेका छौ नामर्दा हरु धर्तीको बोज
@dambarkumarbantawa1901
@dambarkumarbantawa1901 Год назад
भालुनी के साथिहो 😮 यो तिहुन चाखुवा हो आफ्नो बूढो नभए पनि छोरा थियो नि अरु के बुझ्नुस साला गतिछडा
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Or masala k bujhis twile arkako gharko kura nabujhi kina bolxas Hamile dekheka xau
@laxmikarki180
@laxmikarki180 Год назад
यो आइमाइ बुडेस्कालमा केखोजिराहोला
@krishnastha8123
@krishnastha8123 Год назад
Yoo ktko arko all ready xa yoo kura fix ho ra arko kura taraieko manxe ko saskar farak vako karan ra inter kastko karanle yesto vayeko huna sakxa
@yamshrestha5185
@yamshrestha5185 Год назад
हेट आफ्नो घरको आफ्नो परिवार मै मिलाउनु पर्छ नि
@taradevrawat
@taradevrawat 11 месяцев назад
Rai ko man Vachiyo Phakidaen jindagi Jiun Sake ful ho Natar jindagi Vul ho Sakesam milnu Didi
@acharyakeshab2956
@acharyakeshab2956 11 месяцев назад
यो आइमाई नै खराब छ ठिक गर्नु भो दाइ यस्तो आइमाईलाई छोडेर यो भालुनी हो
@shovasunar6388
@shovasunar6388 Год назад
तेती माया रैछ त छाेरा कस्को के खाना गकि त आफ्नो बुडो हो भिडियो हाल्दा के भो त यो आइमाई नै खराब हाे छाेरा काे माया हुनि ले त्यसरी छोडेर अर्को पोई सँग जन्थियो र बिचार यो दाईको बिजेत मात्रै भयो त्यस्तो मान्छे लाई राख्नु भन्दा न राखे को नै राम्रो हुन्छ दाई🙏🙏🙏
@indrabahaduradhikari2277
@indrabahaduradhikari2277 Год назад
You are right
@user-ms3nk1yd1m
@user-ms3nk1yd1m Год назад
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे। अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, झुटो कहानी बनाउन यति सिपालु छिन् कि नयाँ नचिनेको मान्छेले त हो भनेर पुर्ण विश्वाश गर्ने बनाईदिन्छे। विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। एक्लै हुँदा म धुरुधुरु रुन्छु बाटोमा हिँड्दा पनि मेरो कुन दिन गाडिले ठोकेर मर्ने हो थाहा छैन। आजकल आत्मा हत्या गर्न मन लाग्छ ।मैले गरेको मायामा कमी आएको खण्डमा उसले मागेको चाहेको कुरा दिन नसके फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ मेरो तुलनामा बरु पहिलको।म पागल जस्तै भएको छु। समाजको डर लाग्छ घरको पिर लाग्छ।मेरो बुवा ७५ वर्षको आमा ७० वर्षको हुनुभयो म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो😢
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tw aayera bas ijjatmaa rakhera kukurni ani tha pauxas ko kasto bhanera
@FREEFIRELOVER-r1c7y
@FREEFIRELOVER-r1c7y Год назад
बिय गरेशिकेकाेलाज आपनाेबुडाकाे फाेटाेरागदाके हुनछ नाटाेशङगलागेकाेबुजिनछ हिनने बानिपरेकिहिनिहालछनि
@PrakashJaiswal-pv6hx
@PrakashJaiswal-pv6hx Год назад
Tero didi bahini hidxa holaani tesari tehi bhayera arulai testai dekhxas
@krishnagurung8570
@krishnagurung8570 Год назад
यो चेली बाठी रहेछ ! ॲाफै छुट्टिनु कोसिश गर्दैछ !
@JIWAN485
@JIWAN485 Год назад
बिचरा दाजु दिदी को माया दोकानमा बस्दा लुडो खेल्दा खेल्दै बसेको माया छुट्टीएकै होत
@amritathulung7908
@amritathulung7908 9 месяцев назад
युरोप लगेन भनेर छोडेको पो रैछ
@aasharai176
@aasharai176 Год назад
मलाई चाहि येस्तै भिदियो हरुले पाठ सिकायो😂😂
@amritathulung7908
@amritathulung7908 9 месяцев назад
फेस्बुक र मेसेन्जर को एउटै हुन्छ आइ दि फेस्बुक खुले छि मेसेन्जर नि खुलछ त के के कुरा गरेको?यो केटि कति ठाउँ गको हो?
Далее
Презентация iPhone 16 за 4 минуты
04:00
ФОКУС -СВЕТОФОР
00:32
Просмотров 66 тыс.