Тёмный

छाडा दोहोरीको आरोपले बालचन्द्र बराल डाको छोडेर रोए:सलिना नेपाली भावुक छाडा दोहोरि भन्ने शब्द हटाउनुस 

Mega Star TV
Подписаться 247 тыс.
Просмотров 59 тыс.
50% 1

Guest : Salina Nepali, Sankar Sunar
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ru-vid.com/show-UCNlH....
#Megastartv
#Exclusive

Опубликовано:

 

11 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 96   
@MegaStarTVnepal
@MegaStarTVnepal Месяц назад
छाडा दोहोरीको आरोपले बालचन्द्र बराल डाको छोडेर रोए:सलिना नेपाली भावुक छाडा दोहोरि भन्ने शब्द हटाउनुस Link:ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-WN4Ic4NyizQ.html
@sanuale460
@sanuale460 Месяц назад
यो टीमलाई रीस गरेको जस्तो लाग्छ गरी खान नदीनी भयो नया पर्तीभा लाई तर हरेस नखानु है सबै टोली Be Strong 💪
@ushagurung7149
@ushagurung7149 Месяц назад
मलाई त यो गुरुप को भिडियो हेर्दा त मेरो टाउको दुखेको पनि सन्चो हुन्थेयो खुब रमाइलो लाग्थेयो तेति नराम्रो त थिएना be strong all teem 👍️👍️🙏🙏
@bimalabhandari3099
@bimalabhandari3099 Месяц назад
सबै राजनैतिक खेल हो आफु जोगिनको लागि सोझा झासालाइ फसाउने खेल हो यदि कार्बाहि गर्नि हो भने पुराना पुस्ता बाट कार्बाहि गरियोस हैन भने नयाँ पुस्तालाई मात्रै कार्बाहि नगरियोस र प्रतिस्ठानकाे नै गल्ति हो आफ्नो घरमा भए को समस्या घरमै सामाधन गर्नु पर्नि हो।यो सुन्दा उनिहरुको परिवारलाई कति असर पुग्यो होला ।खुल्दुलीले नराम्रो गित गाएक‌ै छैन्न त गर्नु पर्निलाइ कार्बाहि गर्न सक्दैन्न यो प्रतिस्ठाले नगर्नु पर्नि लाई कार्बाहि गर्यो कुरामा चित बुझेन मेरो
@Manjuthingtamang123
@Manjuthingtamang123 Месяц назад
कलाकारले कला देखाउन पाउछँ त्याे स्वतन्त्र हाे तर राजनीति देखिन्छ 🇳🇵🇳🇵
@bindarakhal9404
@bindarakhal9404 Месяц назад
सही कुरा गर्नुभयो भाइ बैनी
@rajbhakta2655
@rajbhakta2655 Месяц назад
बाल चन्द्र बराललाई परेको समस्याले हाम्रो पनि धेरै आंसु झरेको छ आंखिर हांस्न हंसाउन भरपुर मनोरञ्जन दिन कै लागि गरेको थियो सबै कृयाकलापहरु छाडा गाउनै गीत त थिएन जसले गर्दा निलम्बन नै गर्नुपर्ने।
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Месяц назад
सलिना बैनी ले त मैले छाडा शव्दहरु प्रयोग गरेजस्तो लाग्दैन। म सलिना को नाम रा.लो.दो.प्रतिष्ठ बाट आउदा छक्क तीन छक्क परें।मैले एउटा सर्जक को अन्तरवार्ता हेरेको थिएँ उहाँले भनेको ठिकै लाग्यो " सर्जक ले कति दुखले आफ्नो श्रृजना बनाएको हुन्छ दोहोरी गाउने ले बिगारेर नसुहाउने हाउभाउ गरेर गीत गाउदा दुख लाग्छ " भन्नु भएको थियो।
@sitathapa5313
@sitathapa5313 Месяц назад
❤❤सही हो भाई बहिनी को कुरा ❤❤जे भने पनी यो टिमलाई बढाई छ❤❤अझ अगाडि बढाउन पर्छ ❤❤ पछि हटेर होईन अघि सरेर गर्नूपर्छ❤❤अझहसाएर गाउनु पर्छ❤❤
@ratikhadka3256
@ratikhadka3256 Месяц назад
टाउके हरुले जे गरेनी हुने रे साना र नया ले हास्ना रुना गाउन नाच्न केही गर्नै नहुने रे उनी हरु पनि सबै छटाउठे सस्था मेला होरि साँज मा हुदा अहिले सस्था मा आबदा भऐर तेस्को निऐमा बाधीऐर मात्र सजक भाक हुन सबै बिगत फर्केर हेर को बाघ को स्याल को बिरालो भन्ने सबै लाई था छ दर्षक र भगवान छन गलत सहि छुटाउने हेरौ तमास 🙏🙏🙏🙏
@bimalabhandari3099
@bimalabhandari3099 Месяц назад
सहि कुरा भन्नु भयो
@rameshlama
@rameshlama Месяц назад
यो दोहोरी प्रतिस्ठानले कसैलाईजागिर दिने हैन, सबले लात हाने हुन्छ ज्योतिले जस्तो
@user-kn1fd6ih3l
@user-kn1fd6ih3l Месяц назад
सहि भनु भयो भाई बैनी गल्ति गर्यो सजाय दियो भने र भन्दै हिड्न हुन तर गल्ति त हैन तै पनि सजाय भोगेपछि किन भन्दै हिड्नु हुन
@user-ei8ol4un6d
@user-ei8ol4un6d Месяц назад
यो तीम को तेस्तो कुनै अपाच्य शब्दलाई प्रयोग गरेको जस्तो लागेको थीएन रीस नै गरेर यस्तो गरेको हो तर रीया र बीराज अनि खुइली को प्रस्तुतिले अली असभ्य हो
@innocentgirl5737
@innocentgirl5737 Месяц назад
विराज गलत हो भनि भितेन के hot
@umapanta3699
@umapanta3699 Месяц назад
समय अनुसार सबै हिड्न सक्नुपर्दछ मौलिकता नबिगारि लोकदोहोरी गाउदा किन यस्तो मिडिया बाजि। पहिले सधै तिमी मलाई मन पर्यो म तिमी लाइ लैजान्छु जस्तो दोहोरी गाउनुहुन्थ्यो अहिले बिभिन्न विषयवस्तु लाई कथावस्तु बनाएर त्यो कथा वस्तु मा थोरै acting पनि गरिएको हुन्छ यसैलाइ छाडा भन्नु भएको होला तर अलिकति हाम्रो सोचाई पनि परिवर्तन गर्ने हो कि यस्तो सधै रुढीवादी सोचमा नअल्झिने हो कि यो त बाउको पालामा बिरालो बाधेर सराध्द गरेको भएर छोराले पनि बिरालो बाधेर सराध्द गर्नु पर्छ भन्ने सोचाइ हो जस्तो लाग्छ
@kamalamagar4186
@kamalamagar4186 Месяц назад
You are right both of you
@user-ge4ig4mi8k
@user-ge4ig4mi8k Месяц назад
Maile vkhar vakhar hjurhru ko team ko dohori sunerw kati ramailo lagthup ahile yo news aaye dekhi ksto sunai man lagnw xadyo 😢keep it up dai dd hami hru sadae hjurko sath support ma hunexau ❤
@user-go1iz9vv9c
@user-go1iz9vv9c Месяц назад
राम्राे छ लायफ दाे हाेरि
@somgrg3809
@somgrg3809 Месяц назад
छाडा दोहोरी त यो मिडियामा पनि लेखेको छत 😀😀😀
@namratarai8943
@namratarai8943 Месяц назад
शिला बैनी बाल्चन्द्र देखि सलिना सङ्कर र सबै teem ले कुनै पनि चिन्ता लिनु पर्दैन हामी करोडौं दर्सक छौं साथमा हामिलाइ त यक्दम रोमान्टिक रमाइलो हास्य ब्यङ्गे तरिका कै दोहोरी ले म्नोरन्जन पाउछौ तर गाली शब्द बिनाको है , प्रतिस्थान्को मान्छे आग सरोकार भयन। सबै जाना सजक भयर निर्न्तर अगादी बढनु होला हामी छौ है ❤🎉❤🎉
@RegBista-jq8dj
@RegBista-jq8dj Месяц назад
balchandra baral best ho ra riya khadka ko ra jyoti magar sis ko kura 100% right ho❤❤❤
@pramilakc741
@pramilakc741 Месяц назад
आफ्नो कर्ममा लाग्नुस्, बाँकि कुरा सुन्ने उडाउने गर्नुस्,कर्म गर्न नछोड्नुस्, शुभकामना ❤
@nareshskt316
@nareshskt316 Месяц назад
अहिलेकै सालमा पोईलजान पाम चोरी खान पल्लेकोयो धारेबिरालो पोईलजान पाम भन्नेलाई मैले लिन पाम गित गायका कलाकर कता हुनुहुन्छ लोक प्रस्तिथान कता छन
@umapanta3699
@umapanta3699 Месяц назад
त्यो त अफिसियल गित हो नि ठुला कलाकार ले गाएका यहा त ठुला ले जे जस्तो गाएपनि हुन्छ साना कलाकारले लाइभ दोहोरी गाउदा मात्र छाडा हुन्छ तेसै भनिएको हो त सतिले सरापेको देश भनेर
@amrita869
@amrita869 Месяц назад
हजुर हरु काे टीम काे रिस गरेका हुन् गरी खान नदिने भए
@soniyabc6724
@soniyabc6724 Месяц назад
अरु केहि हैन हौ यो सब यो टिमले धेरै प्रगति गरियो भनेर जलेर हो के यो टिम धेरै राम्रो छ जति पनि यो टिममा हुनुहुन्छ कसैको साथ नछुटोस❤❤❤❤❤❤
@Al-Resh69
@Al-Resh69 Месяц назад
दोहोरी साझ भन्ने अनि हिन्दी गीत मा बेलि डन्स गर्ने , अनि अलि छाडा मिसायो भने गीत चल्छ भन्ने मन मा लिएर गाउने गर्ने गराउने हरुलाई सब लाई जेल हल्नु पर्छ बन्द मात्र होईन
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn Месяц назад
Jyoti magar dd mero pani fan ho ... kin ki jun kura safa man parx chahe kapada hos ya manxe manai dekhi safa vako ramrooo❤❤❤
@nabinamagarofficial109
@nabinamagarofficial109 Месяц назад
यो टिम चल्यो भनेर रिस डाहा गरेको हो चिन्ता नगर्नु प्रटिष्ठान ले डाहा गरेको किन भने पछिल्लो चरण मा धेरै चले हाम्रो पालो आउदैन देश बिदेस जान भनेर पछादी बनाउन खोजेका हुन् शलिना को नाम त किन आयो केई नराम्रो थियन पिर नलिनु सत्यको जित हुन्छ❤❤ अगाडी बढेको लाई पछि तान्न के गरेर हुन्छ खुट्टा तान्न अनेक बाहाना गर्छन् तर पछाडी परेका कलाकार कति छन् रहर हरु गुम्सियका हिन्छन् अगाडी बढाउ भन्ने कैले सोच्ने होईन जो संग हजारौ चाहाना मरेर गैराछ बुझ्दैन प्रटिष्ठान नटक पो
@sapanathapa1979
@sapanathapa1979 Месяц назад
Ekdamai sahi kuro garnu vaxa hajur harule 👍️ bichara salina ko nam aayo testo k sabd thiyora bichara ko dohorima
@GitaPun-tl5oc
@GitaPun-tl5oc Месяц назад
विदेशी हरु कहा पुगे नेपाली पुराना गाउने भन्दै हिड्ने पात हरु
@umapanta3699
@umapanta3699 Месяц назад
यहा त हास्दा पनि छाडा हुन्छ । केटा र केटी सगै बस्दा टच भएपनि छाडा हुन्छ हरे रुढीवादी सोच
@dayamagar2511
@dayamagar2511 Месяц назад
Dohorima ryap misaeka hun but chhada nai gaeka ta hoinan but kin chhada dohori gako bhanxan hola?
@Kamala-vy4bd
@Kamala-vy4bd Месяц назад
Bichara balchandra dai dherai chinta nagarnu be strong all tim💪❤
@user-vw7zc7er5b
@user-vw7zc7er5b Месяц назад
❤❤❤❤❤
@smritithapa3722
@smritithapa3722 Месяц назад
Ab yasta tw xan media xada dohori vaner nalekhidinu vannu vako x feri tehi xada dohori lekheko x kathai 😢😢😢
@user-yl6gv9zb5f
@user-yl6gv9zb5f Месяц назад
Sankar vai ko geet gaune sahili dherai man parxa geet gauda ta ali ali jiskera nagauda ta ramailo ni hudaina ni xemata hune kalakar le jiskera geet gaunu hunxa ni testo naramro ta dekhina mata malai ta dherai ramailo lagthiyo
@nabingharti9021
@nabingharti9021 Месяц назад
Hasnu pni napaunu horw vanya Kati annaya gareya hola yo neta ko jhole haru ho sahanuhunna hai dai didi
@santabahadurgurung6284
@santabahadurgurung6284 Месяц назад
गरि खाना नदिनी भो यो टिम लाइ गाउँ नु रमाउनु भाइ बैनी हो ❤
@user-zu3vs9fl4c
@user-zu3vs9fl4c Месяц назад
Yo teem sarai man parxa Malai love you all ❤❤❤❤ ris gareyrw ho
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Месяц назад
सभ्य त हुनुपर्छ हो
@DhanrajPariyar-eh5br
@DhanrajPariyar-eh5br Месяц назад
😊
@prayashalemagar9501
@prayashalemagar9501 Месяц назад
Khulduli ma dohori khasai chhada hoina sabaile hasera gaunu ramailo garera gaunu vayako dekhera ho
@umapanta3699
@umapanta3699 Месяц назад
यहा त हासेर गाउदा पनि छाडा हुने गित गाउदा तेसमा थोरै acting मिसाउँदा पनि छाडा हुने खै कसरी परिभाषा गर्छन
@SarekhaMagar
@SarekhaMagar Месяц назад
हरेस नखानुस अघि बडनुस जलेर मोर्नी हरु मरिराखोस ।
@JayentiThapa-gu5no
@JayentiThapa-gu5no Месяц назад
❤❤❤❤
@user-wz7vj5mj9r
@user-wz7vj5mj9r Месяц назад
Wow www
@supriyasangpang8810
@supriyasangpang8810 Месяц назад
Sarai hasaune majakilo manxe ho Balchandra G .... samjhayera mxodne ho कारबाही garnu hudaina thiyo
@phulmayachidi2047
@phulmayachidi2047 Месяц назад
जे भएपनी लोक दोहोरीले नराम्रो गर्न खोजेको त होइन होलानी अगाडि काले पनिनराम्रो गर्थे भनेर नराम्रो कुराअगाल्दै जानी ?
@snehashrestha9623
@snehashrestha9623 Месяц назад
छाडा त हैन तर गाउदा चाहि अलि सभ्य भएर गाउनै पर्ने थियो
@narayangyawali5768
@narayangyawali5768 Месяц назад
ramro hunu parcha vanne kura ramro ho but jasle naramro gaucha uslai karbahi garnu
@balbahadur73
@balbahadur73 Месяц назад
रिस ले जलन भाका हुन
@durgagc9997
@durgagc9997 Месяц назад
हेलमेट होइन कन्डम लगाएर गाउ बालै छैन।कसरी हुन्छ पैसा कमाउ धन्दा गर।
@ayushbk9116
@ayushbk9116 Месяц назад
Ahile ko bhai bahini agadi gaya bhaneko ra khuta tanne Kam gareka Hun chinta nalinu la
@Grishmamgrx123
@Grishmamgrx123 Месяц назад
Mannxe hru le jyoti magar lai kati nramro vnx sochx tar malai ekdm man parx jasle je vane ni thik vaneko x rita thapa kam xien
@kbchhetri9165
@kbchhetri9165 Месяц назад
Aba hunea vho Naya kalakar rw purano manxea geet nagai paesa kamaunea kalakar ko ladai
@LamichhaneKamalnath-nb6ts
@LamichhaneKamalnath-nb6ts Месяц назад
Haha 😅😅
@bhanuthapa5704
@bhanuthapa5704 Месяц назад
Malae pani xada lagena, khai Rita Thapa lai xada lagexa
@JipgahaMagar
@JipgahaMagar Месяц назад
Ramro geet gaunulai syabas garxani sabaile naramro geet gaunalai sabaile karbai garnu parxa asta kalakarlai view ko lagi j pani garni paisa kamaune dhanda ho yo sab
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d Месяц назад
Pahila ka Aadhachhe harulai khi vanna sakenan ahile keti Vako vaira garnu parxa vani Rira thapa lai talaka harule peleka hun hola.
@SunitaSapkota-np8ve
@SunitaSapkota-np8ve Месяц назад
Tooo dai le kasto hernu voko ho😮😮
@ThuhinVaithala
@ThuhinVaithala Месяц назад
hjr le sodhnun k heryk ho vanerrrr 😂😂😂😂😂😂😂😂😂😂
@sarahlawati8747
@sarahlawati8747 Месяц назад
यो सन्कर त हस्दा उत्सव जस्तै सुनिन्छ त😅
@devghartimagar9923
@devghartimagar9923 Месяц назад
पुराना सर्जक श्रष्टाको गीत बिगारेर गाएर ठूला कुरा गर्छन् ज्योति मगरको गीत गाओ लाईभ दोहोरीमा केटाकेटी जस्तो कुरा गरेको हेर लाज पचाएर।
@mayagurung2180
@mayagurung2180 Месяц назад
Hasni ho bhai kasley xekxa
@user-kj7kl2db4l
@user-kj7kl2db4l Месяц назад
Bahlcanra.daiko.xada.hona.mota.ahily.sama.risibi.vako.manxy.haruly.cahi.vanyko.huna.sakxa
@user-xw6bb7ug9o
@user-xw6bb7ug9o Месяц назад
Rita thapa bhalu ho
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Месяц назад
धेरै मातेमा पुरै नसुधारेमा यि दुबैलाई पनि कारबाही गर्नु पर्छ छाडा बेस्य पागल हुनेहरु जो कोहीलाई पनि छाडा बेस्य शब्दहरू नदेख्ने रइछन् कस्तो अचम्मको कलाकार यार नौटङ्की कलाकारहरु
@bimalabhandari3099
@bimalabhandari3099 Месяц назад
कार्बाहि गर्नि त त जस्तालाइ हो के बोलेको कस्ता लाइ बेस्या पागल भन्छ्न बोल्दा अलि बोलि सुधारेर बोल्ने गर
@debendrasunar1073
@debendrasunar1073 Месяц назад
Salinaa nepali sarai beautiful xan yar usko sarir dami za yo keta le katichotiviyayo hola ni kasto man parxa yar
@bimalabhandari3099
@bimalabhandari3099 Месяц назад
के बोलेको अलि मुख समालेर कमेन्ट् गर्नु तपाईं को घरमा दिदि बैनि छैन्न कि तपाईंले पनि आफ्नो दिदि बैनि मा यस्तै कुदृष्टि लगाएकाे छस।
@GitaPun-tl5oc
@GitaPun-tl5oc Месяц назад
Joti good yakdamai ramro safa xa yo man jamana kaha pugi sakyo
@tankagurung1311
@tankagurung1311 Месяц назад
Runxa ta ani sadhai hasera hunxa rune din ni aaunxa jathi
@prakashmagar9934
@prakashmagar9934 Месяц назад
Yo timlai 100 % ris gareyko hun yo timley gako dohori k xada xara
@rabinhoodbasnet2114
@rabinhoodbasnet2114 Месяц назад
Asta ni k k na kk thukchu
@krishnapariyar6792
@krishnapariyar6792 Месяц назад
Yo timlai ris gareko ho galat kei gako xainan Tara le ra balchandra le akfera rap gaunu bhato galat bhaneko ahi hola
@balaramnepali5061
@balaramnepali5061 Месяц назад
अलि सभ्य भयर प्रस्तुति दिन सिक्नु परेयो त
@user-ew6vu2pf1y
@user-ew6vu2pf1y Месяц назад
गल्ती गर्ने अनि रोयर गल्ती सल्तिने होर गल्तिलाई महसुस गर्नु पर्योनी तिमिहरुले छाडा गएपनी नराम्रो बिकृती गरेपनी हामी दर्सकले हाई हाई गर्दे पछि तिमिहरु खुशी हुने हो गल्तिलाईत महसुस गरन किन बढी बढी बोलेको
@umapanta3699
@umapanta3699 Месяц назад
तेसो भए गल्ती के यहि 13जनाले मात्र गरेका छन् त अरु छैनन् सबै दुधले नुहाएर आएका हुन् तपाईको सोच घटिया सोच हो नजिकबाट नियालेर हेर्नुहोस मेरो अनुरोध छ मौलिकता बिगार्ने र छाडा गाउने प्रतिस्ठान भित्रैपनि छन्
@rameshkhatri-yv7hv
@rameshkhatri-yv7hv Месяц назад
सै भन्नु भयो
@sushantpokhrel6714
@sushantpokhrel6714 Месяц назад
Media kamai khane vado vayo Kai content vayasi 1000 ota vdo banaidina
@anishcentury6289
@anishcentury6289 Месяц назад
Yo Muji ni xakka jastae raxa 😂
@ramsharan3988
@ramsharan3988 Месяц назад
चोर हरु अरुको भाका गाउनी बिगार्नी ठुलाे कुरा गर्नी
@umapanta3699
@umapanta3699 Месяц назад
सबै कलाकार ले आफ्नो सृजना मात्र गाउछन् र सबै को आफ्नो सृजना हुन्छ र त्यो त नियम बनाउनु पर्यो नि खै त नियम बनाएको नियम बनाएर त्यो नियम कानुनमा बाध्न सक्नुपर्यो नि त प्रतिस्ठान ले
@balkrishnadevkota2712
@balkrishnadevkota2712 Месяц назад
ज्योति मगरको सपोर्ट पाे रहेछ, तिमि जस्ता छाडा कलाकार हरु हुनु भनेको देश को कुदिन् सुरु भएको जस्तो लाग्छ, यस्ता छाडा हरु बिना केहि फरक पर्दैन छि
@umapanta3699
@umapanta3699 Месяц назад
तपाईं लाई मन नपरे नहेर्नु न किन नबुझिअरु लाई गालि गर्नु हुन्छ सक्नुहुन्छ राम्रो गर्नुस् नसके अरुको खेदो नगर्नुस्
@umapanta3699
@umapanta3699 Месяц назад
@@JipgahaMagar छाडा गाएको कहाँ देख्नु भयो पर्माण छ
@ritapaudel8720
@ritapaudel8720 Месяц назад
Praman cheyema RU-vid ma gayera geet hernu na xada dohori banda hunu parxa family saga basera herne khalko hunu parxa 😢
@umapanta3699
@umapanta3699 Месяц назад
@@ritapaudel8720 मैले त खुल्दुली को सबै को च्यानल बाट आएको दोहोरी हेरेको हुन्छु कस्तो शब्द लाई भनिन्छ छाडा समाजमा बोल्न नहुने शव्द लाई अपाच्य भनिन्छ तपाईं लाई मन परेन भनेर छाडा भन्न मिल्छ े हामी पनि परिवार मा बसेर हेरेका हुन्छौ त तेस्तो अपाच्य त लाग्दैन ।
@user-ge4ig4mi8k
@user-ge4ig4mi8k Месяц назад
Maile vkhar vakhar hjurhru ko team ko dohori sunerw kati ramailo lagthup ahile yo news aaye dekhi ksto sunai man lagnw xadyo 😢keep it up dai dd hami hru sadae hjurko sath support ma hunexau ❤
@user-st1oc1qt3z
@user-st1oc1qt3z Месяц назад
❤❤❤❤❤
Далее
Я КУПИЛ САМЫЙ МОЩНЫЙ МОТОЦИКЛ!
59:15
Я КУПИЛ САМЫЙ МОЩНЫЙ МОТОЦИКЛ!
59:15