Тёмный

छाडा दोहोरीको विरुद्धमा सबै कलाकार जम्मा भएपछि उधुमै मच्चियो @Sarangi Sansar Live Dohori Ep. 735 

Sarangi Sansar
Подписаться 1,1 млн
Просмотров 590 тыс.
50% 1

सर्व प्रथम यो खबर यहाँ समक्ष पुर्‍याउन पाउँदा हामी अत्यन्तै खुशी छौँ ।
सारङ्गी संसार यहाँहरुकै मायाले आज यहाँ सम्म आईपुगेको छ । हामी संग आजको दिन सम्म करिब ११ लाख भन्दा धेरै सदस्यहरु जोडिनुभएको छ । १० लाख भन्दा बढि सदस्यहरु जोडिएपछि युटुबले प्रदान गर्ने गोल्डेन अवार्ड हामीले प्राप्त गर्न सफल भएका छौँ । यो हाम्रो मात्र खुशी नभएर सिंगो लोक दोहोरी गित संगित क्षेत्रकै खुशी हो र आज सम्म हामि संग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहेर हामीलाई साथ दिनुहुने गायक गायिका, बाद्यबाधक, सर्जक स्रष्टा, प्राविधिक, पत्रकार शुभचिन्तक एवंम आर्थिक, भौतिक र नैतिक रुपमा हामीलाई सहयोग गर्नुहुने सहयोगी ज्युहरु प्रति हामी आभारी रहँदै उक्त गोल्डेन अवार्ड आफ्नै स्टुडियोमा विभिन्न वरिष्ठ व्यक्तित्वहरुका साथमा ओपनिङ गर्ने सुअवसर प्राप्त भएको थियो हामी निकै नै हर्षित र गौरवान्वित छौँ ।
यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष रुपमा उपस्थित हुनुहुने सम्पुर्ण कलाकार तथा शुभचिन्तकहरु प्रति आभारी छौँ । विषेश परिस्थितीले धेरै शुभचिन्तकहरु उपस्थित हुन नसक्नुभए पनि हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनु भएका हजुरहरु सबै प्रति हामी आभारी छौँ ।
सोहि अवसरमा वरिष्ठ तथा लोकप्रिय लोक दोहोरी गायक गायिकाहरुको बिचमा निकै रमाईलो दोहोरी सहित गोल्डेन अवार्ड ओपनिङ कार्यक्रम पनि प्रस्तुत गरेका छौँ । हेरेर साथ दिनुहोला र प्रतिक्रिया दिन नभुल्नुहोला ।
धन्यवाद
सारङ्गी संसार परिवार
#IndraGC
#BBAnuragi
#RajuPariyar
#BimalRajChhetri
#SumanPariyar
#ShitalGurung
#YanPrasadNeupane
#SiddarthaAle
#TarakantaBK
#AayushPariyar
#RijanSunar
#ShilaAle
#MinaLama
#MadhuRasaili
#RejinaPariyar
#ManjuBk
#TikaSanu
#MinaBudhathoki
#SharmilaBC
#AsmitaDallakoti
#SitaPariyar
#SumanThapaMagar
#AshaBC
#DeepikaBayambuMagar
#IbsalSanjyal
#PratimaBishwakarma
#JalumayaGurung
#PratimaGaire
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Manu Thapa - Musician Japan
♬ Ramji Thapa - International Musician
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ratna Gartaula - Kathmandu
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 735
=======================================
♪ Song:- Dhading Gajuri
♪ Thego | Music:- BB Anuragee
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Indra G.C
♬ BB Anuragi
♬ Raju Pariyar
♬ Bimal Raj Chhetri
♬ Suman Pariyar
♬ Shital Gurung
♬ Yan Prasad Neupane
♬ Siddartha Ale
♬ Tarakanta B.K
♬ Aayush Pariyar
♬ Rijan Sunar
♬ Shila Ale
♬ Mina Lama
♬ Madhu Rasaili
♬ Rejina Pariyar
♬ Manju Bk
♬ Tika Sanu
♬ Mina Budhathoki
♬Sharmila BC
♬ Asmita Dallakoti
♬ Sita Pariyar
♬ Suman Thapa Magar
♬ Asha B.C
♬ Deepika Bayambu Magar
♬ Ibsal Sanjyal
♬ Pratima Bishwakarma
♬ Jalumaya Gurung
♬ Pratima Gaire
=======================================
=======================================
Support Singer
♬ Raj Kumar Bishwakarma
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Soniya Pun Magar
♬ Rupi Sinjali Magar
♬ Sunita Sunar
♬Asmita Chand
♬ Ramila Bishwakarma
& Friends
=======================================
=======================================
Musician Team
♬ Kamal Kumar BK - Sarangi
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
♬ Ishwori Prasad Bhusal
♬ Sunil Bardewa
♬ Kulendra Bishwakarma
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

12 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 595   
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti Месяц назад
राजु परियार का प्यान सबै जना यता है सबै जना लाई मीठो सम्झना है ❤❤ मिस यू टीका र सिला दिदी ❤
@rambudhathoki1063
@rambudhathoki1063 Месяц назад
राजु परियार
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Месяц назад
👋👋👋👋
@user-xt1vy6hl7d
@user-xt1vy6hl7d Месяц назад
राजु भनेकै राजु
@samriddhishrestha5172
@samriddhishrestha5172 Месяц назад
शिला दि हजुर पनि हासो अलि कम गर्नुपर्ने भो कतै कतै अल्लि हासो बढी भएको देखिन्छ
@AmonKale-kw1nu
@AmonKale-kw1nu Месяц назад
Fgģli
@KamalBc-dc1ed
@KamalBc-dc1ed Месяц назад
टीका सानू र राजु दाइको बोली कति सालिन र सभ्य छ।अनि सिला दिदी धेरै हासे पनि बोलिमा शुद्धता छ।सबै कलाकार एकै ठाउमा देख्दा सारै खुशी लाग्यो।सबै देशका गहना प्रती सम्मान्🙏🙏पुरानो मा इतिहास झल्केको देखे नया कहि कतै थोरथोरै टल्केको देखे।तर टीका दि त सारै सस्कारि❣️❣️❣️अनि रेजिना दिदी को सोरमा मिठास छ।
@Basnet464
@Basnet464 Месяц назад
यो होनि शुद्ध नेपाली🇳🇵माटो सुहाउदो मौलिक प्रतक्ष लोक दोहोरी💚सम्पूर्ण अग्रज,नव धरोहर मा धन्यबाद 👏👏👏👏👏🇳🇵
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Месяц назад
आहा असाधै राम्रो लागो दोहोरी भने को यस्तो हूनू पर्छ धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई एक मूस्ट ❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kamalashrestha4732
@kamalashrestha4732 Месяц назад
मर्म छ धर्म छ ,अन्जानैमा गाईदिदा सर्म छ ।सारै मन पर्यो यो टुक्का चै।
@nabinshrestha5482
@nabinshrestha5482 Месяц назад
सारंगी संसारले आज निकै बहुमूल्य गहना भित्र्याउन सफल भएको मा धेरै धेरै धन्यवाद है ❤❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Месяц назад
आहा निकै उत्कृष्ट सानदार प्रस्तुती अनि दमदार रमाइलो। नेपाली लोक दोहोरी जगतका स्वर सम्राट राजु परियार ज्यु लगायत सम्पूर्ण मनपर्ने लोकप्रिय गायक गायिका ज्यु लाइ एकसाथ देख्न पाउँदा निकै खुसी उत्कृष्ट लाग्यो। यति राम्रो र महान जमघट जुटाउनुहुने बिषेश कमल सर र सम्पुर्ण सारंगि संसार टिम प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।र सम्पुर्ण कलाकार टिम प्रति पनि मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏।कति सुन्दर छ हाम्रो लोक दोहोरि जय लोक दोहोरि फेरि पनि लोकप्रिय कलाकार को साथमा यस्तै महान जमघट हेर्ने सुन्ने मौका दिनुहोला भन्न चाहन्छु 🙏👍👏❤️
@khadkanepali8606
@khadkanepali8606 Месяц назад
राजु परियार ज्यु लाइ जुलाई १२ तारिक कतारमा स्वागत छ,,,,सारङ्गी संसार रोधी घरमा मात्रै शुद्ध दोहोरी सुन्न पाइन्छ ,यस्तै शुद्ध र मिठा मिठा दोहोरी लाइ निरन्तरता दिनु भन्दै संचालक कमल विक लगायत सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ।
@pabitrachhetri6729
@pabitrachhetri6729 Месяц назад
Best साङ्गितिक जाेडि राजु दाइ र शिला दिदी लगायत सम्पुर्ण कलाकारहरुलाई अझै सफलताकाे शुभकामना🙏🙏
@krishpariyar8578
@krishpariyar8578 Месяц назад
मधु टीका मन्जु र सिला छ्न राजु दाइ ले कसरी मिलान्छ्न यो टुक्रा गाउने दाजु लाई 100 तोप को सलामि छ
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
आहा आज सारङ्गी संसारमा त भब्बे रमाइलो होला जस्तो छ यो माहोल बनाउन सफल सम्पूर्ण टिमलाई धेरै सम्मान तथा माया छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@pjbbhim9578
@pjbbhim9578 Месяц назад
अझै उन्नयनकाे बाटाेमा लागि रहाेस साङगी संसार सबै टिमलाई शुभकामना ❤❤❤
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx Месяц назад
Wow सुमन परियार सर भएपछि यसै रमाइलो❤❤❤❤❤?🎉😊😊😊❤❤❤❤🎉
@jaspaija2362
@jaspaija2362 Месяц назад
सबै जना १०१ मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
@yamprasadprasad
@yamprasadprasad Месяц назад
सबैको दोहोरी सुन्ने हो भने धेरै जसो कलाकार मुछिनु हुन्छ तर दुख त यहि कुरामा लाग्छ कि बालचन्द्र बराललाइ मात्र किन सजायको भागिदार बनाइयो 😢😢😢😢 दोहोरी बाटै दुखी हरुलाइ हसाउनु के अपराध हो र सबै कलाकार पर्ती उच्च संमान छ❤❤❤🙏🙏
@sunnilpaudel5438
@sunnilpaudel5438 Месяц назад
ती छाडा गाउनी लाई नि यहाँ ल्याएर थचारेर राखेर आज्को दोहोरो सुनाउन पर्नी बल्ल थाहा हुन्थ्यो दोहोरी को सुर राग ताल भाका लए शब्द कस्तो भन्नी कुरा !!!गाउन जान्दैनन अनि रुदै हिड्छन !!! बधाई छ कमल दाइ लगाएत सम्पुर्ण टिम लाई
@tbsm107
@tbsm107 Месяц назад
सारङ्गे सन्सार को यो शुभ कार्य मा हर्दिक शुभ कामना 💕💕💕🙏🙏🙏💕💕💕🎊🎉🎊🎉🎁🎂🎂🎊🎉🎈🎈
@indupanthi3502
@indupanthi3502 Месяц назад
कति रमाइलो दोहोरी जति सुने पनि नपुग्ने हाम्रो सस्कृती सबैको उतिकै दाइत्यो हुन्छ
@parbatidhanuke3991
@parbatidhanuke3991 Месяц назад
कमल सरलाई धेरै धेरै धन्यवाद सबै कलाकार लाई समेटेर रमाइलो दोहोरी ल्याउनु भयो❤️❤️❤️❤️❤️❤️❤️🙏🙏👍️👍️👍️👍️💖💖❤️❤️
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d Месяц назад
अति राम्रो छ यसरिनै सबै कलाकारले आप्नो लोक सस्कृति बुझेर दोहोरि गित प्रस्तुत गरिदिनु भयो भने सुनमा सुगन्ध हुनेछ र हामि दर्शकहरुले पनि आप्नो मोलिक सुद्द दोहोरि हेर्न र सुन्न पाउदा खुशी लाग्छ ।❤❤❤❤❤❤
@malbsunar1239
@malbsunar1239 Месяц назад
निकै रमाई लो गित सुनेर रमाई लो धन्यवाद साराङगी सनसार का रूनिट टिमलाई र सबै कलाकार टिमलाई
@suryagole8262
@suryagole8262 Месяц назад
आहा आज छुट्टै रमाइलो हुने भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार
@prakashrasaili7187
@prakashrasaili7187 Месяц назад
Raju pariyar ko fan jati hajir hum tw ko ko hununxa ❤
@PabitraTimalsina06
@PabitraTimalsina06 Месяц назад
Suman , indra daju, asmita ra Raju ko fan yeta hajir hummta 😊❤
@anjurai7028
@anjurai7028 27 дней назад
सारंगी संसारले मिलाएकोकार्यक्रम अतिराम्रोलाग्यो सबैकलाकारहरुलाई सम्मान्छ यसरीनैदर्सक्हरुलाई मनोरन्जनदिंदैजानु सबैलाई धेरै धेरैधन्यबादछ |
@krishnapoudel793
@krishnapoudel793 Месяц назад
नम्सकार म कृष्ण पौडेल हाल मु‍म्बै बाट हजुरहरुको लाइभ भिडियो हेर्दै छु सबै कलाकार लाई एक जुट पारेकोमा सारङ्गी सन्सार लगायत सबै टिम लाई धेरै धन्यवाद छ । अझै यस्तै राम्रो काम गर्दै जाओस र धेरै शुभकामना टक्राउन चाहान्छु । गित को भाका पनि सार्है मन पर्छ । जति सुने पनि सुनम सुनम हुनि । 🙏🙏🙏🙏🙏🙏
@lalithkumar2603
@lalithkumar2603 Месяц назад
बधाइ छ सारङ्गी संसार टीम लाई।।।।❤❤❤❤❤❤
@KrishnaBhujel-qg1od
@KrishnaBhujel-qg1od Месяц назад
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार दाई र गायकी शिला दिदी ❤❤❤❤❤❤❤❤र सबै टिम लाई
@premkhatriofficial
@premkhatriofficial Месяц назад
खुसियालि सँगै सन्देश मुलक प्रस्तुति जय होस् 🙏❤️
@bashantidhungana630
@bashantidhungana630 29 дней назад
आहा सारै रमाइलो सबैलाई धन्यवाद। र प्रगतिको शुभकामना
@fzre5di300
@fzre5di300 Месяц назад
UF कुर्दा कुर्दा बल्ल आयो आहा सार्है रमाईलो दोहोरी 🎉❤🎉❤ सम्पुर्ण सारङ्गी सन्सार प्रति सधैं मिठो मायाँ हजार लाखौं मध्ये म पनि एउटा नियमित दर्शक हुँ तपाई हरू हुनु हुन्छ र त हामी यो प्रदेश मा बसेर हास्न पाएका छौ सारङ्गी सन्सार र सम्पुर्ण कलाकार हरू को उत्तर उत्तर प्रगतिको शुभकामना 🎉❤🎉❤🎉❤🎉 बधाई छ बिबि अनुरागी दाजु लाई देखेको पैलो पटक हो मैले चाई सारङ्गी सन्सार मा सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सबै सबैलाई एक मुष्ठ सम्मान छ आउँदा दिन हरुमा सारङ्गी सन्सार ले ३ करोड नेपालीको मन मनमा बस्न सफल होस् फेरि पनि बधाई छ 🎉🎉🎉🎉🎉
@prakashmagar9934
@prakashmagar9934 Месяц назад
Wow nice dohori my best shila de Raju dai and suman pariyar dai❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j Месяц назад
सम्पुर्ण अग्रज स्रष्टा हरु प्रति टाढैबाट भयपनि हार्दिक नमन र सम्पुर्ण गायिका दिदी बहिनी प्रति उच्च सम्मान र बिषस सम्झना स्वर सम्राट आदरणीय दाजु राजु परियार लाई मिठो सम्झना र सबै लाई हिर्दय देखी नै हार्दिक नमन र मिठो सम्झना छ हाल सुन्दर सुदुर पश्चिम अछाम बाट देउडा गायक बालदेब बि शी को सुइकारनु होस है
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Месяц назад
राजु परियार भएता यसै रमाइलो हुदोरहेछ सबैलाई सम्मान छ
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Месяц назад
लोक दोहोरीको शिखर पुरुष राजु परियार।
@rambudhathoki1063
@rambudhathoki1063 Месяц назад
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 राजु परियार
@Samirpariyar588
@Samirpariyar588 Месяц назад
My favourite singer Raju pariyar daju ❤.ani Sabai lai. sahamana xa hjur haru lai ❤
@rupkhatri3361
@rupkhatri3361 Месяц назад
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🇳🇵🙏🍒🎋🎋🎋
@Npsaud888
@Npsaud888 Месяц назад
सुमन परियार दाजु को फ्यान जति यता हाजिरी हु है साथी हरु ❤
@jaspaija2362
@jaspaija2362 Месяц назад
सही ✅ हो सही ✅ हो सबै जना १०१ 👌👍💕🙏
@babukeshi5608
@babukeshi5608 Месяц назад
Dherai dherai badhai ni suv Kamna 💕👏👏👏👏👏👏👏 congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉
@khumbahadurrana785
@khumbahadurrana785 Месяц назад
असाध्यै रमाइलो भयो यो सारङ्गी संसारमा।
@sonubahadur1655
@sonubahadur1655 Месяц назад
नुन बिना को सब्जी जस्तो हुन्छ लोक दोहोरी किङ राजु परियार बिना नेपाली गित समान छ सबै लाई ❤❤🎉👌🙏🙏
@narayankc2040
@narayankc2040 Месяц назад
लु बधाई छ सारंगी सन्सार लाई म पनि सदस्य भए छु गर्व लाग्यो।प्रर्गती को कामना
@kesharigharti8517
@kesharigharti8517 Месяц назад
सारङ्गी सन्सार परिवार लाई बधाइ तथा सुभकामना सम्पुर्ण लोक सरजक अनि कलाकार हरु लाई सम्मान यो लाइभदोहोरी हेरिरहदा बिबि अनुरागी सर पछि हृदयको तार गाउने महिला आबाज को कहि कतै नाम उल्लेख गरेको पाइन अलि खल्लो महशुस भयो😢(चस्मा वाला बहिनी)
@laxmanshahi946
@laxmanshahi946 Месяц назад
मुरी मुरी बधाई छ सारङ्गी संसारलाई !!!!!
@ramprasaddahal9339
@ramprasaddahal9339 Месяц назад
सम्पुर्ण दर्सक हरुको मन जित्न सफल भएकोमा सारङ्गी सन्सारलाइ धेरै धेरै बधाई साथै अझै सफलताको शुभकामना !
@kalyanadhikari2032
@kalyanadhikari2032 Месяц назад
कति रमाईलो सांगीतीक साँझ। राजु दाई र टिम लाई आभार❤❤❤
@julantamang9458
@julantamang9458 Месяц назад
जे होस र्यप दोहोरीले पनि आज अग्राज कलाकारहरुलाई बिसय बस्तु पाइयो
@khumbahadurrana785
@khumbahadurrana785 Месяц назад
हेर्न ढिलै भएपनि सारङ्गी संसारलाई मुरी मुरि धन्यवाद।
@bishnughimire160
@bishnughimire160 Месяц назад
कति राम्रो दोहोरी आहा अझै फलोस फुलोस धेरै शुभकामना
@gyanu246thapa
@gyanu246thapa 19 дней назад
हाम्रो लोक संस्कृति लाइ संरक्षण सम्बर्द्धन गर्नको लागि दिएको संदेशमुलक यो प्रस्तुति अत्यन्तै सान्दर्भिक छ।लाइभ दोहोरिका सम्पुर्ण हस्ती हरु एकै ठाउँमा हुँदा गर्वले छाती चौडा हुदो रैछ।अब चै छाडापन बाट लोक दोहिलोरिले नयाँमोड लिने छ।राम्रो र सभ्य सिस्ट पनि दोहोरी हुन्छ भन्ने संदेश दिनेछ।जय लोक संगीत।
@lokbahadurwosti7856
@lokbahadurwosti7856 Месяц назад
जहाँ सुमन र अस्मिता त्यही स्वर्ग❤️‍🩹
@user-vs4mb8xk9b
@user-vs4mb8xk9b Месяц назад
सबै राम्रो राम्रो गाउंने भेलाहुनु भएछ ।सबैमा नमन् 🙏🙏🙏🌹🌹🌹🌹
@user-fb6oy3it7q
@user-fb6oy3it7q Месяц назад
Tika Raju suman asmita my favourite singer 😊
@ghalbirdarlami6094
@ghalbirdarlami6094 Месяц назад
मैले नबुझेकाे राजु परिवार भन्दा बिबि अनुरागि सिनियर हुन क्या हाे।म कला गलाकाे सबैलाई समान गर्छु।तर म राजु परियारकाे ठुलाे फ्यान है उहाकाे फ्यान यहा ❤
@manojkc9046
@manojkc9046 28 дней назад
Bijet garnu bolako ho kya yaha sabai lai
@user-ge7qw3rc6d
@user-ge7qw3rc6d 26 дней назад
बिबि अनुरागी को गित संगीत मा धेरै ठुलो योगदान छ यस अघि का धेरै जस्तो गित मा उहा को एरेन्ज देखिन्छ ,सोय्म राजु दाइ ले पनि उहाँ लाई धेरै सम्मान गर्नु हुन्छ 🙏
@purnamaya6418
@purnamaya6418 Месяц назад
अन्जानमा गाउदा सर्माछ आहा मिठो सब्द सलाम छ सबै मा🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
@user-uv7mc1hj4i
@user-uv7mc1hj4i Месяц назад
Wow wow kati ramailo Sabai KO af afno Tara yeuta chitta nabujeko Aja shila baini le kina gaunu vaena raju Ra shila vaneko ta ugle janmaeko Jodi ho dherai ramro Sampurna kalakar Ra sarangi Sansar team safaltako Suva kamana ❤❤❤❤❤❤
@sumanneupane725
@sumanneupane725 Месяц назад
आहा सार्है खुशी लाग्यो आजको भाग हेरेर बधाई छ सारङ्गी सन्सार टिमलाई अनि सम्मान छ सम्पूर्ण कलाकार ज्यु हरुलाइ ❤❤❤
@kumar_skb
@kumar_skb Месяц назад
अति रमाइलो लाग्यो सबै कलाकार लाई एकै साथमा देख्न पाइयो र सारङ्गि सन्सार रोधी घर लाई बधाई अनि शुभकामना ❤❤❤
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c Месяц назад
सुमन सर र अस्मिता मनपर्ने जाेडि❤❤❤
@khumbahadurrana785
@khumbahadurrana785 Месяц назад
साह्रै दमदार भयो यो सारङ्गी संसारमा 😊
@ramros1429
@ramros1429 Месяц назад
Ati uttkrista karyakaram sarangi sansar team lai badhai suvakamana 🙏❤️❤️❤️
@darshanaBudha-vo9hx
@darshanaBudha-vo9hx Месяц назад
टिका दिदि र सुमन दाइ ❤❤❤❤
@user-gz7li7oi4n
@user-gz7li7oi4n Месяц назад
यसरी गाएपो सुन्न मन लाग्छ दोहोरी लाई सुन्न पनी टोईलेट मा जान बाध्य बनाएका थिए आफन्तहरुको साथमा सुन्न लाईक बनोस दोहोरी
@binodsoni3741
@binodsoni3741 19 дней назад
सबै अग्रज कलाकार हरुलाइ एकै साथमा देख्न पाउँदा धेरै खुसी लागेको छ सम्पुर्ण कलाकार ज्यु हरुलाइ मीठो सम्झना ❤❤❤❤
@user-pb7fq2oj6k
@user-pb7fq2oj6k Месяц назад
सारंगी संसारर रोधी घरलाई सफलताको शुभकामना का साथै अझै प्रगतिको कामना गर्दछु ❤❤❤
@lekhmagar8237
@lekhmagar8237 Месяц назад
यो ठिक छ, यो हो नि तरिका सम्मान सबै कलाकारहरुलाई
@indranepali181
@indranepali181 Месяц назад
टीका सानू ❤❤
@SurajStha-fv8yd
@SurajStha-fv8yd Месяц назад
पहिले त सारङ्गि सन्सारलाई प्रगतिको शुभकामना ❤❤❤छ बल्ल आयो सुवाउदो दोहोरि हो यस्तै हेर्न र सुन्न मिल्ने गित गाउदै जानुहोला सबै कलाकारलाई सम्मान छ मलाई दोहोरि भनेसि जुन गितपनि मन पर्छ ❤❤❤
@Asmita-qb1gz
@Asmita-qb1gz Месяц назад
जहाँ अस्मिता त्यहि स्वर्ग ❤️❤️
@rambudhathoki1063
@rambudhathoki1063 Месяц назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ Long live Kamal ji and sarangi sansar family : Heartily congratulations Sarangi Sansar family : ❤❤❤❤❤
@puskalsharma293
@puskalsharma293 Месяц назад
अाहा अाज काे भाग विशेष छ सारै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵🌹
@PhulbariFoundationofficial
@PhulbariFoundationofficial Месяц назад
छाडा दोहोरि बन्ध हुनुपर्छ । फुलबारी फाउन्डेसन पनि यसको पक्षमा छ । तपाइहरु को को हुनुहुन्छ आउनुहोस् हातेमालो गरौ छाडा दोहोरी बन्द गरौ ।❤❤❤❤
@alisharai4311
@alisharai4311 Месяц назад
धेरै रमाइलो लाग्यो दोहोरी🙏👍🥰🥰बधाई छ सबै जनालाई 🙏🙏🎊🤩अझै अरू कलाकारहरू छुट्नु भएछ सागर दाईहरू
@jeevanmagar3582
@jeevanmagar3582 Месяц назад
जहाँ सुमन दाई त्यहाँ सधै रमाइलो हुन्छ
@thagarajdhakal837
@thagarajdhakal837 Месяц назад
Ma sadhai herirahne chanel ho saranghi sansar Dharai ramro xa badhai xa Uhaharuko samman xa .
@brindashrestha5991
@brindashrestha5991 Месяц назад
आफ्नो आफ्नो ईच्छा मलाई त दोहोरिमा र्याप मिक्स गरेर गाएको मन पर्छ🙏❤️
@user-gz7li7oi4n
@user-gz7li7oi4n Месяц назад
Timi tyape ho
@bhaktagharti4650
@bhaktagharti4650 Месяц назад
आह कति रमाईलाे अनि मन पर्ने कलाकार एकै ठाउँ मौका ले सुन्न पाईयाृ
@premram2103
@premram2103 Месяц назад
Sarangi sanshar atti utkrist all tem lai subha kamana xa. ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊🙏🌹🙏 👌👌👌
@user-ty9zz7gn2k
@user-ty9zz7gn2k Месяц назад
अति सारै रमाइलो दोहोरी हजुर हरु सबै जाना लाई धेरै धैरै धन्यवाद हजुर हरु सबै जना लाई सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍
@yamprasad9453
@yamprasad9453 Месяц назад
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤ सन्देश मुलक गित ❤
@kabitbhatta2248
@kabitbhatta2248 Месяц назад
Sagar dai lai mitho samjana💕💕
@mayalou4260
@mayalou4260 Месяц назад
Raju pariwar dai vayo ko thauma derai ramailo🎉🎉
@NimbahadurPunmagar-po1dh
@NimbahadurPunmagar-po1dh 24 дня назад
क्या रमाइलो आदरणीय अग्रज दाजु दिदि हरु को बधाई छ सार्ङगी सन्सार तिमलाइ
@ramuhamal2964
@ramuhamal2964 Месяц назад
सारङ्गी संसारमा अहिले सम्म प्रस्तुत गरिएको दोहोरी मध्ये सबै भन्दा उत्कृष्ट प्रस्तुति यो दोहोरीलाई लिएको छु तर यसो भनी रहदा अगाडि प्रस्तुत गरिएको दोहोरी पनि राम्रो र सुनिरहु जस्तो आनंद आउने खाले छ उत्तरोत्तर प्रगतिको कामना।
@gyanneupane6421
@gyanneupane6421 Месяц назад
कति रमाइलो हो नि😍😍😍
@rohitpariyar4637
@rohitpariyar4637 Месяц назад
दोहोरी मा rap हान्ने भनेको बिराज भाइ हो तर उदाउन लागेको फुल लाई कसैले न टिपौ र न चुडाउ आनि बालेन सर को फुटपाथ को फुल टिपेर फाल्नु नु र उदाएको घाम मा बादल लाउनु एउटै हो😂❤❤🙏🙏🙏🙏तर दोहोरि गाउने सबै टिम लाई मेरो माया सम्मान छ।❤❤❤। All team💐💐♥️♥️♥️♥️🙏🙏
@sitharamramdam6259
@sitharamramdam6259 Месяц назад
lokgeet KO maha Nayak Raju dai ❤❤❤
@ramkunwar3429
@ramkunwar3429 Месяц назад
Congratulations . म साराङ्गी सन्सार को नियमित दर्सक हुम अझै उत्तर उत्तर प्रगती को कामना गर्द छु !
@dalsar1757
@dalsar1757 Месяц назад
lu badhai xa sarangi sansar tim lai❤❤❤❤
@user-ir9vu2eq1g
@user-ir9vu2eq1g Месяц назад
Raju sir And Suman sir vayasi aasai ramailo❤❤❤❤❤❤❤❤❤❤❤
@krishnaportel9957
@krishnaportel9957 Месяц назад
सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ र अझै धेरै सफलताको सुभकामना छ
@A.T.L.OFFICIAL-gv3ln
@A.T.L.OFFICIAL-gv3ln Месяц назад
सधै सुनि रैउ जस्तो लाग्यो ।र हामिले खोजेको जस्तो दोहरी गीत बल्ल आयो।।
@user-om3tn3xo6w
@user-om3tn3xo6w Месяц назад
भुतपुर्व कलाकार हरु लाई यकै थाउमा देख्न पाइयो अनि सबै कलाकार बसेर रमाइलो गर्नु भयो सारङिग सन्सार मा ❤❤❤ कतार देखि हेर्दै छु
@SagarPariyar-ty2vc
@SagarPariyar-ty2vc Месяц назад
Raju dada vayasi sabai kt utai lagne 😊
@gyanpuri655
@gyanpuri655 Месяц назад
कमालकाे धमाका ❤❤❤❤जय हाे दाहाेरि सबैलाई नमस्कार ❤❤❤
@ChandrakalaBista-qf1gi
@ChandrakalaBista-qf1gi Месяц назад
अाहा शब्य अनि भब्य दाहाेरि best wishes❤
@user-tx7in7zr4y
@user-tx7in7zr4y Месяц назад
यो होनि दोहोरीको बिशेश,, ल हेरौ त कस्तो दामि👌 नंयाहरु देखि बरिस्ठ सम्म।।।
@sumanpariyar9460
@sumanpariyar9460 Месяц назад
बधाइ छ सारङी सन्सार परिवार लाई रेशम निर्दोष को अभाव खड्कियो
@meenasen2391
@meenasen2391 18 дней назад
मेरो बिचार मा छाडा तपाइहरु सबै हुनुहुन्यो दोहोरि मा रय्पको कारण ले सबै सुद्रिधनु भाकोमा पर्तिस्ठान र कमल दाइलाई धेरै धेरै धन्यवाद ❤
Далее
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 370 тыс.
Детство злой тётки 😂 #shorts
0:31
Пранк пошел не по плану…🥲
0:59