Тёмный

छुट्टीमा आएका लाहुरेहरुले सोल्टीनाहरुलाई भेटेपछि भयो उधुम रमाईलो | Milan, Ramji, Raju, Chij, Nirjala 

Nirjala Rodhi Ghar
Подписаться 55 тыс.
Просмотров 1,4 млн
50% 1

नमस्कार,
म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
♪ Original Song : बन्दिपुरे सोल्टिनी || Bandipure Soltini
♪ Vocal:-
Ramji Khand
Krishna Gurung
♪ Lyrics:-
Shiva Hamal
♪ Music:-
Ramji Khand
Original Video Link: • Bele Chhyaba mo || Ban...
_______________________________________________________________
#milanlama
#ramjikhand
#rajugurung
#chijgurung
#nirjalagurung
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Milan Lama
♬ Ramji Khand
♬ Raju Gurung
♬ Chij Gurung
♬ Nirjala Gurung
♬ Sumitra Tamang
♬ Rupi Sinjali Magar
♬ Reshma Tamang
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Prakash KC - Madal
♬ Govinda Pariyar - Madal
♬ Arun Nepal - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Nirjala Gurung , 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

29 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@NirjalaRodhiGhar
@NirjalaRodhiGhar 11 месяцев назад
नमस्कार सम्पूर्ण मा म निर्जला गुरुङ को तर्फबाट आज निर्जला रोधी बाट हामीले गाएको रिले दोहोरी लिएर आएकी छु के कस्तो लाग्छ सल्लाह सुझब दिनु होला र जति पनि मेरो निम्तो सुईकारेर पाल्नु भएका आफन्त हारुमा पनि धन्यवाद र सबै अग्रज दाई हरुमा पनि सम्मान छ| मलाई माया गरेर यती ठूलो गून लगाई दिएकोमा मेरो मायालु हरुमा पनि आभारी छु है ❤❤❤❤
@prithvigurung2314
@prithvigurung2314 11 месяцев назад
5 घण्टामा 4 चोटि अझै धित मरेको छैन अझै सुन्दै छु हई नानी👌👌
@manigurung1469
@manigurung1469 11 месяцев назад
नानु सारै राम्रो हुँदैछ यसरी नै आगडी बढ्दै जानु नमातीनु सही बाटो लाग्नु उज्जल भविष्यको शुभकामना ।
@lokthapa923
@lokthapa923 11 месяцев назад
लाइभ दोहोरी को म एकदमै ठूलो फ्यान पछिल्लो समयको दोहोरीको रानी निर्जला नानु को म फ्यान हुँ एउटा पनि छुटाइदिन आगामी दिनको शुभकामना
@kajisabakash9213
@kajisabakash9213 11 месяцев назад
Nice creation ❤
@sunitagurung7665
@sunitagurung7665 11 месяцев назад
यही टिमबाट अर्को भाग पनि हेर्न पाम र अति छोटो लाग्यो धेरै राम्रो छ धितै मरेन अर्को भागमा अलि लामो सुन्न पाम😍
@ramjikhandofficial
@ramjikhandofficial 11 месяцев назад
ल है निर्जला रोधीघरमा लाहुरेहरु सोल्टिनीहरु संग जिस्कदै गाएको रमाईलो दोहोरी आएको छ तपाईहरु पनि सुनेर रमाइलो लिनुहोस है 🙏
@tirthagurung3865
@tirthagurung3865 11 месяцев назад
love u ramji sir ma hajur ko big fan
@tirthagurung3865
@tirthagurung3865 11 месяцев назад
Raju sir ra hajur ko jodi supurb sir ra nirjala sanga ko dohori khatra lagxa sir
@lilakc7276
@lilakc7276 11 месяцев назад
हजुरको उपस्थितिले झन् सुनमा सुगन्ध सुगन्धित छाएको छ दाजी 🙏🙏🙏💐💐💐
@Nir624
@Nir624 11 месяцев назад
youtube.com/@Nir624
@birbalthapa
@birbalthapa 11 месяцев назад
So nice hajur
@baltamang9038
@baltamang9038 11 месяцев назад
शब्द शब्दको खानी सुमधुर स्वरको धनी गायक र गायिकाहरुलाई नमन् गरे है।। भाग दुई चाहिन्छ है निर्जला।।
@NirjalaRodhiGhar
@NirjalaRodhiGhar 11 месяцев назад
नमस्कार 🙏सबै सबै मा फेरी पनि आज झनै बढी खुसी छु आज हामी 3 लाख माथी आईसकेको छु है यती धेरै माया को लागी मेरो भग्वान रुबी दर्शक प्रति म आभारी छु साहेत दाई राम्जी खाड र आदरणीय दिदी किस्ना गुरुङ दिदी ले यती मिठो गीत बजारमा नल्याको भाए मैले यसरी यो गीत गाउन पनि पाउदैन थेहोला दाई दिदी प्रति म सम्मान गर्न चाहान्छु 🙏
@ranasportchannel1388
@ranasportchannel1388 11 месяцев назад
Ati sunder voice Nanu👌👌👌
@sewaromangsebung7190
@sewaromangsebung7190 11 месяцев назад
चिज दाइ को शब्द चै सारै मीठो अनि हसाउलो सारै रमाइलो यो तपाइहरु को सम्पुर्ण टिमलाइ सफलता को सुभकामना भाग २ पनि चाडै ल्याउनु होला Nirjala sis
@RupiSinjaliMagar
@RupiSinjaliMagar 11 месяцев назад
नमस्कार, निर्जला रोधीघरमा अग्रज दाईहरुसंग गाएको रमाईलो दोहोरी ,तपाईहरु पनि सुनेर रमाइलो लिनुहोस है 🙏अवसरको लागि साथि निर्जला गुरुङ्गलाई धेरै धेरै धन्यवाद 🙏
@amitgurung2996
@amitgurung2996 11 месяцев назад
Malaitah timmro geet gaune aawaj sarai midho lagxa
@rajendramagar9963
@rajendramagar9963 3 месяца назад
👍❤️❤️
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 11 месяцев назад
अग्रज दाजुहरु संग फक्रीदै गरेका बहिनिहरुको लाइभ दोहोरी निकै मिठो अनि रमाईलो लाग्यो भागको २ को प्रतिक्षामा को को हुनुहुन्छ हाजिर लगाउनुहोस
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 11 месяцев назад
निर्जला रोधीमा उपस्थित भई दर्शकलाई पूर्ण मनोरञ्जन दिन हुने सम्पूर्ण कलाकार मा हार्दिक बधाई छ 🎉🎉🎉❤❤❤❤
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 11 месяцев назад
यो त कम भो अझै लामो हुनु पर्ने next part -2 आउन पर्छ यो भाक को ल...
@sujusth7
@sujusth7 11 месяцев назад
🙏🙏💐💐
@anjumager8790
@anjumager8790 11 месяцев назад
एस्तो पो हो दोहोरि भनेको जति सुने पनि सुनिरौं लाग्ने मनै आनन्द भयो सम्पुण टिमलाई शुभकामना, 37:45
@Stvnepal02
@Stvnepal02 11 месяцев назад
नेपाली लाेक संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पनि चिनाउन सफल होस् । अथाहा मेहेनत पछि यति राम्रो गित ल्याइदिनु सम्पुर्ण कलाकारहरु प्रति नमन्🙏🙏🙏
@HariBaruwal-tb3pn
@HariBaruwal-tb3pn 10 месяцев назад
Ntw
@hiralalgurung2530
@hiralalgurung2530 11 месяцев назад
Wow, Amazing all दोहोरी काे king 👑👑👑👑 हरु एउटै ठाउँमा झामका भेट छ त। नानी हरु लाई धेरै नपेल्नु है। Anyhow दोहोरी एक दम रमाईलो लगियो, सम्पूर्ण टिमलाई लाई धन्यवाद छ। फेरि फेरी तपाईंहरू काे प्रस्तुती हेर्ने र सुन्न पाम है त, stay safe, love you guys. Bye 👋👋 UK.
@Mz-gamin12
@Mz-gamin12 11 месяцев назад
आजको सर्जक गायकहरु जस्तो अनि दोहोरी पनि उस्तै मिठोका साथ निर्जला सिसलाई प्रगतिको शुभकामना अनि अरु गयिकाहरुलाइ पनि धेरै शुभकामना ❤❤
@mountaintrip715
@mountaintrip715 11 месяцев назад
अब यो ग्रुपले पनि खानिभयो लाइभ दोहोरि छिटै भाग 2 पनि हेर्न हतार हुनि जाती यत हाजिर हुमत ❤❤❤❤❤
@prithvigurung2314
@prithvigurung2314 11 месяцев назад
आहा लोक दोहोरीको राजाहरूलाई एकै ठाउँमा देख्न पाउँदा अशाध्यै खुशि लाग्यो बहिनीहरूलाई गुरूङ Dressमा कति राम्रो सुहाको अशाध्यै रमाइलो भयो नमस्कार सबै टिमलाई🙏🙏👌👌👌👌💐💐💐💐♥️♥️♥️♥️♥️♥️♥️
@magarj453
@magarj453 11 месяцев назад
🌻🌻
@sherbahadur3368
@sherbahadur3368 11 месяцев назад
super lagyo nani.
@amarmgr2427
@amarmgr2427 11 месяцев назад
निर्जला गुरुङले देश खायो है ,हार्दिक शुभकामना छ आगामी दिन हरु मा
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 11 месяцев назад
हजुर हो नि youtube मा जता नि निर्जला को भिडियो आउँछ त।🤔😊😊😊😍
@RudraRai-gt6ke
@RudraRai-gt6ke 11 месяцев назад
अ हो ला यार तर गुरु भनेको के हो गुरुजी बुझेमैल त किन भने नेपाल बाट लाहुर जाने भनेकोनै गुरुङ्ग मगर पश्चिम बाट ? पुर्ब बाट राई लिम्बु हो 😃😃😃😃😋
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 11 месяцев назад
@@RudraRai-gt6ke हो हजुर लाहुरे हुने भनेको धरै जस्तो मगर,गुरुङ,राई,लिम्बू नै हुन्छन .
@ranasportchannel1388
@ranasportchannel1388 11 месяцев назад
Nanu Lai ajhai Pragati kamana gardaxu.
@Anticorr318
@Anticorr318 11 месяцев назад
बहुचर्चित लोक दोहोरी रानी निर्जला ङोलोस्योको स्वर सुने पछी सबै दु:ख पिडा भुलेर मनै आनन्द् हुने !🌹🌹🌹🌹
@himalgurung7031
@himalgurung7031 11 месяцев назад
एक दमै घुमाउरो शब्द तिर हान्न सक्ने बौदिक क्षेमता भएको चिज गुरुङ र लोक दोहोरीका किङहरु राम्जी खाड मिलन लामा राजु गुरुङ नब प्रतिभा कलाकार निर्जला गुरुङ लगायत entire team लाई हार्दिक बधाइ!!!!
@dillikumarshrestha4360
@dillikumarshrestha4360 11 месяцев назад
असाध्य मन पर्ने कलाकार हरु को सभ्य र भब्य प्रस्तुति, खुसि लाग्यो, निर्जला बैनि लाई धेरै धेरै शुभकमना साथै उत्तरोत्तर प्रगति को कामना! ! !
@akashmagar6441
@akashmagar6441 11 месяцев назад
वाउ यस्तो पो हो त दोहोरी सबै ङलो र ङल्सो हरु धेरै राम्रो देखिनु भएको छ!❤️❤️साथै जति सुनेपनी सुनिरहु लाग्ने,सम्पुर्ण तिमलाइ धेरै धेरै शुभकामना !!!
@chakgurung3175
@chakgurung3175 11 месяцев назад
वहा दोहोरीको अति प्रतिस्ठित सुप्पर स्टार हरूको प्रसतुति देखिन पाउने हामी कति भग्यमनि, जय होस
@user-de2jv5me8r
@user-de2jv5me8r 11 месяцев назад
नेपाली लोक संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुनु हुने सम्पूर्ण कलाकारहरुले एती राम्रो गीत ल्याइदिनु भएकोमा धेरै धेरै नमन् गर्दछु अनि सम्पूर्ण कलाकारहरुमा अग्रिम शुभकामना 🙏🙏🙏
@wangellama4720
@wangellama4720 11 месяцев назад
बहिनी निर्जलालाइ र सम्पुर्ण बहिनिहरुलाइ उज्ज्वल भबिश्यको धेरै शुभकामना 💐💐💐धेरै आशा लाग्दो बहिनिहरुको प्रतीभा छ।मिलन दाइको जोश जागरलाइ🙏🙏🙏सम्पुर्ण कलकारहरुलाइ सम्मान छ।
@user-fk4cq5ql6d
@user-fk4cq5ql6d 11 месяцев назад
मिलन , रामजी , राजु , चिज--ङोल्स्यो हरु देखेर भुतुक्कै। तानलाइ छ्याज्यालो मु ग्यासाजे🙏
@user-ry1zy6pn9j
@user-ry1zy6pn9j 11 месяцев назад
आहा यो पर्देशि भुमि बाट यति मिठो दोहोरी गित हेर्नु पाउदा ❤❤❤🎉
@rupasamsohang1502
@rupasamsohang1502 11 месяцев назад
दोहोरीको राजाहरु एउटै ठाउँमा देख्न पाउँदा असाध्यै खुसी लाग्यो दोहोरी एकदमै लरमाइलो लाग्यो सम्पुर्ण टिमलाई धन्यवाद छ।
@manbahadur5130
@manbahadur5130 11 месяцев назад
प्रतीक्षा को फल मीठो हुन्छ ! निर्जला बहिनी को छोटो समय मै राम्रो प्रगती देख्दा अति खुशी लायो ! आगमी दिन लाई पनि सफलता को शुभकामना ! 🙏🙏🙏🙏
@sonutamatta1516
@sonutamatta1516 10 месяцев назад
Ramji.khand.dada.kosora.babalxahai.nirjala.gurung.sang.cata.jodi.mileko.ramji.khanda.dadako.loveu.jodi
@amritbudhachhetri2373
@amritbudhachhetri2373 11 месяцев назад
साह्रै मीठो दोहोरी ।सफलताको शुभकामना ।
@minatamang7691
@minatamang7691 11 месяцев назад
सबै जना कलाकारलाई नमस्कार राम्रो छ दोहोरी यो सबै जोडीको भाग 2 पनि चाहियो अब हामीलाई
@sanukanchha4489
@sanukanchha4489 11 месяцев назад
अोहो हैन केहो यस्तो दोहोरीको बादशाहहर एकै ठाउमा ? सारै मीठो रिले दोहोरी जति सुन्यो उति सुनौ सुनौ लाग्ने । अनि अरु त सबै चिरपरिचित राष्ट्रिय कलाकारहरु तीन जना चेली (दिदीबहिनी ) चिन्न सकिन नी वहाहरुको परिचय गराउनु भएको भए अझै सुनमा सुग्न्ध थपिन्थ्यो । वहाहरुको पनि गलाा र कला सारै राम्रो रहेछ हजुरहरुको गला र कलालाई नलुकाउनु होला । निर्जला जीको निर्जला रोधी घरमा कसैको नजर नलागोस् उत्तर उत्तर प्रगतिको शुभकामना !!!
@rounnythapa194
@rounnythapa194 11 месяцев назад
सबै कलाकार ज्युहरुमा नमन बधाई तथा शुभकामना एक्मुस्ट मा अब भाग २ को पर्खाइमा छ्म आज को गित अहिलेसम्म को नम्बर १ यो छिट्टै करोड मा पुकोस भन्ने आसा मा छ्म ❤❤🎉🎉
@ashusenlama988
@ashusenlama988 11 месяцев назад
कलाकाे धनी हामी नेपाली तेसकाे श्रेय सम्पुर्ण कलाकारहरुमा नमन❤❤
@gopalkunwar6078
@gopalkunwar6078 11 месяцев назад
आहा कति राम्रो रीले दोहोरि सुभकामना होल टिम लाई !❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@Bkvlogs20114
@Bkvlogs20114 11 месяцев назад
पछिल्लो समयमा निकै उत्कृष्ट लाग्ने गायिका निर्जला बहिनी शब्द चयन आवाज उत्तिकै मीठो आगामी दिनमा अझै माथि माथी पुगेको देख्न पाउ शुभकामना बहिनी 💐💐🙏
@bisnurana6739
@bisnurana6739 11 месяцев назад
अति राम्रो लाग्यो है निर्जला बहिनिको रोधी घरको दोहरि सुन्न पाइयो अझै चिज भाइ र निर्जला बहिनिको दोहोरी झनै राम्रो लाग्छ हो रोधिघरको सबैलाइ धन्यवाद छ है
@munnamunna9780
@munnamunna9780 11 месяцев назад
आहा अति रमाइलो दोहोरी बधाई तथा सफलता को शुभकामना निर्जला लगाएत सम्पूर्ण कलाकार टिमलाई नमन 🙏🙏🙏🙏
@TikaRamRai-wf4wy
@TikaRamRai-wf4wy 11 месяцев назад
धेरै राम्राे र मिठो मुस्कान सहितको दाेहाेरी पसकाेमा निर्जला नानीलाइ बधाई छ
@puskalsharma293
@puskalsharma293 11 месяцев назад
सबै दाेहाेरी का राजा रानी भयपछि तेतिकै रमाईलाे भई हाल्छ नि बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🌹🇳🇵💯
@sonutamatta1516
@sonutamatta1516 10 месяцев назад
Loveu.r.n.
@karnelopsang1248
@karnelopsang1248 11 месяцев назад
निर्जलाको हांसो राम्रो चिज गुरुङ्गको हेराइ जोडि छिट्टै बाधं बरु नकुराम भो धेरै बेले ज्याबा मो ❤❤❤❤❤❤❤
@TopThapa-uh9qh
@TopThapa-uh9qh 11 месяцев назад
आज को दोहोरि घम्सा घम्साघम्सी को साथै रमाइलो हूने भयो है 💃💃💃🙏🙏❤❤❤
@dhaniaale9387
@dhaniaale9387 11 месяцев назад
यो दोहोरी उतकृष्त दोहोरी लाग्यो ।समाजमा घटेका यथार्थ घटना संघ मेल खाएको गित संगित। सोलोट निर्जला नानू।❤❤❤❤❤❤❤❤
@minbahadurkc1788
@minbahadurkc1788 11 месяцев назад
यो होनि त दोहोरी को रस भनेको सारै रमाइलो लाग्यो दिन भरिको थकाई गित सुनेर मेटियो अग्रज देखि अनुज सम्म सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा हार्दिक शुभकामना यसको भाग 2 पनि हेर्न मन लाको छ यदि सम्भव भएमा भाग 2 छिटै हेर्न पाईयोस् सफलताको शुभकामना अलटिम लाई 💐💐💐💐💐💐💐💐💐💐💐
@reshmatamangofficial
@reshmatamangofficial 11 месяцев назад
सम्पुर्ण ले मायाँ गर्नुस् है.। 🙏🙏के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् .।।
@prithvigurung2314
@prithvigurung2314 11 месяцев назад
दामि छ नानी
@pushprajkunwar8761
@pushprajkunwar8761 11 месяцев назад
आहा लोक दोहोरी का दिग्गज कलाकार को एकै साथ देख्दा धेरै रमाइलो भायो सबै जनालाई सम्मान छ🎉🎉🎉🎉🎉🎉
@devhimal8804
@devhimal8804 11 месяцев назад
लोक दोहोरी का हस्ती हरु आज एकै ठाउमा नब कलाकार (गायिका) हरु को प्रष्तुती एकदम दमदार छ...सबै लाई सफलता को शुभकामना
@user-nn8hn2oi2p
@user-nn8hn2oi2p 11 месяцев назад
सम्पुर्ण टिमलाई नमस्कार !!! सबै लोक पारखिहरु उस्ता उस्तै क्षमता भएको जुट्नु भएको रहेछ। सबैलाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु। सबैलाई हार्दिक सम्मान छ, म पोखराबाट 🙏🙏🙏🙏असध्यै राम्रो लाग्यो। नेपाली पन, नेपालीको मौलिकता लोकदोहोरीमा मात्रै छ।
@msmklang7342
@msmklang7342 11 месяцев назад
जम्काभेटमा माया लाउन भयो आज सुरु, बम बारुत नि सफा गर्नोस खिया लायो गुरु। चीज गुरुङ सधै कडा क्या यार😂😂
@pradeepsubedi5563
@pradeepsubedi5563 10 месяцев назад
😂😂😂😂😂
@user-kp9kk6wj5v
@user-kp9kk6wj5v Месяц назад
Chij vaiko tuka sarai kada hai❤❤❤man paryo
@poojat.7113
@poojat.7113 11 месяцев назад
आहा कति राम्रो गित छ हजुर 🎶 love from Myanmar 🇲🇲❤🙏
@gUrUngVlogs540
@gUrUngVlogs540 11 месяцев назад
सबै कलाकार हरु प्रती नमन आहा सारै मिठो दोहोरी सुन्न र हेर्न पाए खुसी लाग्यो ❤❤❤❤
@gurungprakash2358
@gurungprakash2358 11 месяцев назад
अति मिठो स्वर ८ई जानाको ❤❤❤😊 तर मलाई जोडी सेट गरेको सुहाएन। किनभने मलाई जोडी भने निर्जला को र चिज को जोडी अत्यधिक मन पर्छ 🎉🎉 बट अरूत सबै ठिक छ। मन मा लागेको कुरा सेयर गरेको अन्यथा लिनु होला। म दुबइ जना को Big fan भयेर भन्दियेको हो। तेसको लागि sorry पनी भन्न चाहन्छु। र रामजी खाँड पनि fan हुनुहुन्छ।❤❤❤❤
@prithirajrasaili4038
@prithirajrasaili4038 11 месяцев назад
आहा कति रमाइलो उत्कृष्ट कलाकार हरुको दोहोरी प्रस्तुति सुन्न पाइयो ।
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 11 месяцев назад
धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई
@anupthapa509
@anupthapa509 11 месяцев назад
वाह ! धेरै रमाइलो लाग्यो जति हेरे नि मन नभरिने दोहोरी सबै टिमलाइ सफलताको शुभकामना🙏🙏🙏🙏🙏
@anjanathapa7615
@anjanathapa7615 11 месяцев назад
लोक दोहोरीको किङ हरु सबै को मन मस्तिष्कमा बस्न सफल भएक महा हुनार राजा हरु wow एकै साथ देखिँदा हामी हेर्नी दर्शकहरु को मन खुशी कस्को भएन होला होला र दमी दमी
@rajurokamgr893
@rajurokamgr893 11 месяцев назад
❤❤❤ आहा कती रमाइलो लाग्यो दोहोरी भनेको यस्तो हुनुपर्छ ❤❤❤❤❤❤❤❤ big frn nirjala ❤❤❤❤❤❤❤g
@amarthapa2475
@amarthapa2475 11 месяцев назад
अति नै राम्रो छ निरजला सिस गित सबै गाउने गायक गाइका तिम लाई मेरो नम्स्कर छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramaillo
@Ramaillo 11 месяцев назад
Chij bhai le hasai halnu huncha tesai le ta Chij bhai always extra ordinary than others.... Bless you bhai!!!!!
@kumarlimbu3304
@kumarlimbu3304 11 месяцев назад
आहा सारैइ रमाइलो जति सुन्यो उति सुन्नु मन लाग्यो यो दोहोरि
@manrai9509
@manrai9509 11 месяцев назад
४ जना लाहुरेहरुमा गुरुजीचै अलिकपाकोहुनैपर्छ त्योमिलेकोदेखियो र गितकोकुरा त्यसैराम्रोहुने त भयोनै । पोशाकमिलाएकोनै देखियो सिंगापुरे टीसट् यस्माअझै टोपीमालगाउने ब्याट्चपनि सिंगापुरकोनै भैदिएकोभय सुनमासुगण्ध भनेजस्तैहुनेथियो जेभएनी राम्रोरमाईलोलाग्यो सबैलाई अझैराम्रोगर्दैजानु शुभकामना 👏👏👏👏👏👏👏
@dhaniaale9387
@dhaniaale9387 11 месяцев назад
निर्जला दोहरी साझ खोलेकोमा निर्जला नानुलाई उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना।🎉❤🎉
@chandralalchhetri8205
@chandralalchhetri8205 11 месяцев назад
Very interesting and rejoicing team with heart touching music.Thank you very much to all the team hoping more other programme.
@bhuwanmagar956
@bhuwanmagar956 11 месяцев назад
धेरै मिठो दोहोरी म चाहि क्षितिज पारिको बिरानो बस्ति बाट हेर्दै छु है फलामको दुई तले खाटमा सुतेर ❤❤❤
@user-yp7zi9tz7m
@user-yp7zi9tz7m 11 месяцев назад
जहाँ मिलन दाई त्यहाँ पुरै बबाल ❤ सबै उत्कृष्ट बबाल इन्जोए गरीयो आजको भिडीयो हेरेर
@user-xx9jd3in7k
@user-xx9jd3in7k 11 месяцев назад
wow यो पो हो दोहोरी कति राम्रो हेर्दा धित नै मरेन 😋😊नेपाल अनि नेपालिको कल्चर झल्काउने प्रस्तुति 😊😊 सम्पुर्ण कलाकार प्रती हार्दिक नमन सारै रमाइलो लायो हेरेर मन नै बुझेन भाग २ चाइयो सरकार्🙏🙏
@basantrawat8936
@basantrawat8936 11 месяцев назад
आहा साह्रै रमाइलो गित सबै जनालाई सागितिक भबिस्यको शुभकामना UAE
@jemshchepang2563
@jemshchepang2563 11 месяцев назад
आहा कति खुसी होके आजको दोहोरिका गायेक गायेका waw nice
@narayanthapa2487
@narayanthapa2487 11 месяцев назад
आहा कति राम्रो दोहोरी युके देखि हेर्दैछु👌👌👏❤️❤️💕
@bimalapaudel8750
@bimalapaudel8750 11 месяцев назад
My favourite dancer ramji khand thakuri❤️❤️❤️❤️
@user-jg9qn2dr7p
@user-jg9qn2dr7p 11 месяцев назад
आजको दोहोरी आसाधै दामी ❤सबै जाना यक्से यक 👌👌👌🇳🇵🇳🇵जयगित जय संगीत
@sumitathukari4759
@sumitathukari4759 11 месяцев назад
कति सभ्य होला दोहोरी मन परयो💋💋💋🙏🙏
@bistaregbahadur5458
@bistaregbahadur5458 11 месяцев назад
Wow babal ramailo xa Dohori nirjala sis all teem lai hardika badhai xa and bhag 2 kahile aauxa hola nirjala sis hahhhahhaha hahaahahhha👌👌♥️♥️♥️♥️🙏🙏🇳🇵🇲🇾
@user-ch3oz2wm1o
@user-ch3oz2wm1o 11 месяцев назад
आहा मार्मिक रमाईलो दोहोरी
@longgurung1822
@longgurung1822 11 месяцев назад
Ramji vai sarai mitho sor & TuKa ko Bassa L.O.V.E .U your Voice
@shankarkhadka3400
@shankarkhadka3400 11 месяцев назад
सबै गायक गायिका हरु को नाम पनि भनि दिनु पर्छ अनि राम्रो हुन्छ अति राम्रो रिले दोहरी छ।
@manishrai6107
@manishrai6107 11 месяцев назад
Wow my favourite दोहोरी गीत सारैई मिठो लाग्यो मलाई त👍️👍️
@rimghale5460
@rimghale5460 11 месяцев назад
कहिले धित मरेन जति सुन्याे उत्तिकै सुन्न मन लाग्नी❤❤❤❤
@rabiale984
@rabiale984 11 месяцев назад
अल इन वान भनेजस्तै मन पर्ने सम्पूर्ण कलाकारहरुको जम्बो टोलीको आजको प्रस्तुतिले यो मन निकै आनन्दित तुल्यायो 😊😍😍
@ramchandratamang4134
@ramchandratamang4134 11 месяцев назад
सर्वप्रथम त सम्पूर्ण कालकार हरु म नमस्कार छ समग्र रुप सबै कालकार हरु को एक्दामै राम्रो छ तेस मध्ये पनि चिज गुरुङ भाई को गद लाग्दो शब्द झन् मिठो र राम्रो लाग्यो।।
@bhimpurbeli5503
@bhimpurbeli5503 11 месяцев назад
आह कति रमाइलो दोहोरि फेरि अर्को पार्ट पनि ल्याउनु परो येहि टिम बाट लव यु अल❤
@SantoshGrg133
@SantoshGrg133 11 месяцев назад
आहा कति मीठो दोहोरी एकदम रमाइलो लग्यो❣️part 2 pani auna paryo hoii😍😍
@gurungdb52091
@gurungdb52091 11 месяцев назад
अति सुन्दर दोहोरी सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै शुभकामना ! 🙏🌹😍 36:05
@dhurba3499
@dhurba3499 11 месяцев назад
मन पनेॅ कलाकारहरु एकै ठांउमा देख्न पाउंदा आज भुईमा खुट्टा नै छैन जस्तो पो भाछ निजॅला नानी।
@rambahadurbudhamagar487
@rambahadurbudhamagar487 11 месяцев назад
रिले दोहोरी जिती सुनो उटीकै सुनम सुनम अति मीठो गित निर्जला बैनी🙏🙏🙏🙏❤️❤️❤️❤️
@anjuale734
@anjuale734 11 месяцев назад
आहा सारै राम्रो रिले दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👏👏👏👏
@premale7400
@premale7400 11 месяцев назад
सरै राम्रो आति राम्रो यस्ता यस्तै गित हरु हलिरख्नु है निर्जाला जि....❤❤❤❤❤
@amritthapa6902
@amritthapa6902 11 месяцев назад
ङोल्स्यो हरु मान्छे मात्र राम्रि भनेको त।।। कला पनि सार्है राम्रो रैछ गजब😍😍 रमाइलो
@himalghisingofficial4718
@himalghisingofficial4718 11 месяцев назад
साच्चिकै रमाइलो दोहोरी लाग्यो मिलन ज्यो ज्यो राम्जी दाइ लगायत सबै टिमलाइ धन्यवाद 🙏
@lalmagar3243
@lalmagar3243 11 месяцев назад
सार्है राम्रो आजको दोहोरी,,❤
@lilaramnepali8391
@lilaramnepali8391 11 месяцев назад
सम्पूर्ण अग्रज कलाकारहरु प्रती नमन 🙏🙏🙏🙏🙏 अत्यन्तै उत्कृष्ट लाईभ दाेहाेरी सफलताको धेरै धेरै शुभकामना 🎉 ब्यक्त गर्न चाहान्छु।
@kumargurung336
@kumargurung336 11 месяцев назад
उकृश्ट यो दोहोरी सुनौउ सुनौउ लागिरहने सबै कलाकार हरु मा समान छ मेरो
@tghegfgdgsfdfh3782
@tghegfgdgsfdfh3782 11 месяцев назад
राम्रो लाग्यो दोहोरि
@humkalithapa1277
@humkalithapa1277 11 месяцев назад
निर्जला नानु कोउत्किस्ट कला लाई शुभकामना♥️♥️♥️👌👌👌👍👍
@bishnubhujel8537
@bishnubhujel8537 11 месяцев назад
Wow! दोहोरी भनेको यस्तो पो हुनुपर्छ । यस्तै लाईभ दोहोरीमा पहिलेका सुड्ढी कलाकारहरुले अहिलेका नयॅा कलाकारहरुबाट शब्दचयनहरु सिकुन्🙏🏻🙏🏻🙏🏻
@gitashahi586
@gitashahi586 11 месяцев назад
आहाँ! कति रमाइलो दोहोरी सफलताको शुभकामना !!🎵🎵🎶🎶💞💞💞💞💞🙏
@premthapaprem8349
@premthapaprem8349 11 месяцев назад
आहा क्या रमाइलो दोहोरी हो अति दामी सबै लाई मिठो सम्झना
@hikmatmagar4191
@hikmatmagar4191 11 месяцев назад
my favourite कलाकार निर्जला❣️💞💕💋💋
@thapagauri2337
@thapagauri2337 11 месяцев назад
XDp
@binaadhikari5484
@binaadhikari5484 11 месяцев назад
सुनिरहु लाग्ने सारै राम्रो दोहोरी🎉🎉❤भाग _२ चाहिन्छ है।
@taranath884
@taranath884 11 месяцев назад
निर्जला बैनिको च्यानल र राम्रो सुन्दर तरिकाले गाउनुभो बधाई तथा शुभकामना
@manbahadur5487
@manbahadur5487 11 месяцев назад
सरजक चर्चित कलाकर लाहुरेभएरनिर्जलाकाे दाहाेरिमा देख्न पाउँदा खुसिलाग्याे सम्पुर्ण बरिस्थ कलाकार एवम निर्जला वहिनलाइ धन्यावाद।
@balkishanthapa9368
@balkishanthapa9368 11 месяцев назад
Wow nice songs 🌿👌🌿best of luck xa sapun team lai yo geet ko safalta ko dherai dherai suva kamana xa hai 🌿👌👏 amritsar 🙏
@parbatachimariya3448
@parbatachimariya3448 11 месяцев назад
अतिनै उत्कृष्ट दोहोरी🙏🙏🙏
@dipin_poudeli
@dipin_poudeli 11 месяцев назад
साह्रै राम्रो प्रस्तुति👍कलाकार हरुको परिचय पनि गराउनु भए राम्रो हुने थियो l जान्ने इच्छा..
@rajendralama8497
@rajendralama8497 11 месяцев назад
लोकदोहोरी क्षेत्र को हस्तिहरु साथ मा अहिलेको लाइभ दोहोरिको निकै जल्दोबल्दो गायिका निर्जला गुरुङ साथै सम्पूर्ण साथिहरुको प्रस्तुती निकै राम्रो लाग्यो मन पर्छ
Далее
Walking can get boring 😎
0:25
Просмотров 5 млн