Тёмный

छोरालाई बाउ चिनाईदेउ मर्छु म | JB Oli VS Purnakala BC | @Sarangi Sansar Live Dohori Ep. 241 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 856 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 529   
@nabinmagar9233
@nabinmagar9233 3 года назад
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक जे. बि. ओलि र गाईका पुर्णकला बि. सि. बिच बधाईछ जय सारङ्गी सँशार🙏👌🎤🎵❤️
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
साच्चै नेपाली माटो बोल्ने लोक दोहोरी 🙆 भनेको यो होनि निकै मार्मिक लाग्यो😰🙏
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
कमल भाइ, आज त सारै सिरेयस दोहोरी भय छ त । दुबैजना "पाका" कलाकारलाई भिडाउनु भयछ ! भाका चयन, दोहोरीमा एक आपसमा प्रहार, अनि गायक-गायीकाको चयन अती मिल्दो छ ! Stay Safe. Keep your family safe.
@mohanbahadurgurung4662
@mohanbahadurgurung4662 3 года назад
असाध्यै मार्मिक भाकाको दोहोरी सङ्गै उस्तै गायक गायिका उपस्थित गराउने एकमात्र कार्यक्रम सारङ्गी संसार...❤️❤️❤️❤️🙏🙏
@baburamdawadi782
@baburamdawadi782 3 года назад
ओली बाबुलाई त आजै हो देखेको र सुनेको पनि ।पूर्णकला नानीलाई त जाने सुनेको हो ।गीत पूरै छिचोलेर सुन्न त पाइयो तर हेर्न मुश्किल भयो ; कारण आफ्नै आँसु भैदियो ।हरफ-हरफमा आफू त भयो भयो , पूरै समयदर्शकलाई रुवाई राख्ने कला कसले सिकायो यो अनुपम जोडीलाई । यो कल्पना यदि यथार्थ हुन्थ्यो भने झन् के खपिनसक्नु हुन्थ्यो होला ? भावविह्वलताको पनि सीमा हुनुपर्ने हो ; आंफै पनि रा--तै भइसकेछन् हरे!
@baburamdawadi782
@baburamdawadi782 3 года назад
आज यो जोडीसँग अन्तर्वार्ता लिने है कमल बाबु ! यिनको आज बोल्ने आॅट ह्याउ भएजस्तो बुझिदैन ।आॅखै राता भैसके,
@amishagrg3602
@amishagrg3602 3 года назад
आहा मलाइ मन पर्ने पुरानो भाका सम्मान छ ।जे बि दाजु ।अनि पुर्नाकला दिदी लाई । एक्दम न्याय दिएरा गाउनु भो । सुनी राहु मात्रा लागि रहने। इ 2 जोडि लाई अर्को एपिसोट मा पनि ।ल्याउनु पर्छ।कमल दाजु।है।एपिसोट 1 देखि अहिले सम्म को एपिसोट सम्म म हेरि रहेकै छु। हेरि रहने पनि छु।
@chhavimagar7468
@chhavimagar7468 3 года назад
पुर्णकला मान्छी पनि उत्तिकै राम्री सोर को त के कुरा गरौ सोर कि रानिहुन ..love..you..so..much❤️❤️❤️❤️👌👌👌👌👌
@PurnakalaBCOfficial
@PurnakalaBCOfficial 3 года назад
धन्यवाद
@baburamdawadi782
@baburamdawadi782 3 года назад
धेरैपल्ट हेरें यो संबेदनशीलताको छताछुल्लयुक्त दोहोरी । पटकैपिच्छे केही न केही नलेखी मनले धरनै नदिने ।गीत मर्मस्पर्शी अति नै छ ।गीतका चरण चरणमा गल्ती महशूस गर्छन् गायक ; उता गायिका बेदनाका पोका फिंजाऊॅदै अलिअलि घुर्की को भाषापनि पोख्न पछी पर्दिननन् र गीतको मर्मले आॅशुथोपा झार्दै सक्कली जबाफले ओठमानजानिदो हाॅसो द को अभिनय पनि देखाउॅछिन् । जे भएपनि निखारमा उत्तम ठहर्छ ।कमल बाबु धन्यवाद बरू एउटा अनुरोध -एउटा यस्तो संयोग जुटाइदिनोस् --गायिकामा टीका पूनः ;टीका सानू र नर्तकीमा टीका जैसी गरी त्रि-टीका जुटाई दर्शकहरूको प्रशंसाको ओइरो बटुल्नु होस् कृपया !
@dhanbdrgurung9021
@dhanbdrgurung9021 3 года назад
दुबै जना कलाकार भाइ र बैनी लाई यति मीठो गीत गाऊनु भयकोमा धेरै धेरै धन्यबाद।दुबै जना को गीत ले मन छोयो।झनै बैनीले आइमाई (ladies)को दुखा पोख्दा।हुनात हाम्रो देसमा यो गीत ले दीदी बहिनी र आमा हरु को आँसु झरी रहेको होल ।धन्यबाद सबै कलाकार लाई।
@supadeurali_entertinment
@supadeurali_entertinment 3 года назад
वा दोहोरी भनेको त यस्ता हुनु पर्छ र पो त मन मा जति पीडा भए पनि सुनिरहन अनि हेरिरहन मन लाग्छ निकै भावुक बनायो यो प्रदेश मा आजको दोहोरी ले 🙏🙏पुर्णकला दि अनि जे बि ओलि दा 🙏🙏 अनि सिंगो सारंगी संसार टिम लाई 🙏🙏🙏🇳🇵🇳🇵
@omghale4865
@omghale4865 3 года назад
पुर्ण कला बैनीले जेवी भाइले पुन:मिलन हाेलाकी नहाेला भन्ने सन्दरभ मा सकारत्मकमा पक्षमा गएर टुङ्गीएकाे भए झनै राम्राे हुने थियाे तथापी दाेहाेरी गित राम्राे लाग्याे !!!शुभकामना !!
@junashreesmagarofficial
@junashreesmagarofficial 3 года назад
आसाध्यै मन पर्यो दोहोर्याई तेहेर्याई सुने धेरै पछि यो भागको दोहोरी बधाई छ ।
@KamalKumarBK
@KamalKumarBK 3 года назад
Thank you dd
@chunubakbal6308
@chunubakbal6308 3 года назад
@buddiale603
@buddiale603 3 года назад
जुना नानू ,मलाई पनि यी भाइ बैनीले गाएको गित सुन्दात आज सम्मक सबै भन्दा उत्कृष्ट लाग्यो ।
@buddiale603
@buddiale603 3 года назад
कै
@dilmangar564
@dilmangar564 3 года назад
@@chunubakbal6308e1²
@sanughayal9027
@sanughayal9027 3 года назад
अब्बल कलाकार निकै मार्मिक शब्दले निकै भावुक बनायो।दुबै जनाको शब्दले गर्दा आशुका थोपाले छलाङ मार्यो। शुभकामना सारंगी संसार परिवारलाई🙏🙏🙏🙏🙏🙏♿️♿️♿️🇳🇵🇳🇵
@himalamsal8440
@himalamsal8440 3 года назад
Nice song ♥️♥️♥️♥️
@padamlimbu1091
@padamlimbu1091 Год назад
अति मन पर्ने लोकदोहोरी 🙏🙏💟💟😂😂
@loveliypreyasikamal2616
@loveliypreyasikamal2616 3 года назад
लोक तथा दोहोरी गायक श्रीमान जे.बी.ओली ️ ज्यूको 👉🏻 उपस्थित✅ सम्बोधन ✅ ✅अनुशासन✅उठान✅शब्द ✅लय ✅थेगो✅स्वर ✅अनुप्रास ✅अनुराग ✅टाईमिङ ✅ स्केल१,२,३,४,५➕✅समापन ✅ समिक्षा⤵ लोक तथा दोहोरी गायक श्रीमान जे.बी.ओली ज्युको प्रस्तुति नियाल्दा माथिको कमेन्ट अनुसार धेरै राम्रो देखिन्छ आउँदा दिनहरूमा कमि कम्जोरीमा सुधार गरि अगाडि बढनु होला बधाई छ तपाईं लाई कति मिठो स्वर छ दाजु को _______________/\_____ लोक तथा दोहोरी गायिका सु//श्री पुर्णकला बि सी ज्युको*👉🏻उपस्थित✅ सम्बोधन✅️अनुशासन✅उठान✅शब्द✅️लय✅थेगो✅स्वर✅अनुप्रास✅अनुराग✅टाईमिङ स्केल१,२,३,४,५➕✅समापन✅ समिक्षा⤵_* लोक तथा दोहोरी गायिका सु//श्री पुणाकला बि सी ज्युको प्रस्तुति नियाल्दा माथिको कमेन्ट अनुसार मिठो गाउनु भएको छ केही कमि छैना आगमी दिनहरूमा कमी कम्जोरीमा सुधार गरि अगाडि बढनु होला धेरै राम्रो मिठो स्वर मा गाउनु भयो तपाईं लाई बधाई छ ✅🙏
@gomatigiri8555
@gomatigiri8555 3 года назад
बिरामी भयर बेडमा मृत्यु संग लडदै छु अहिले यो गितले मेरो जिन्दगी मा मेल खाको छ मेरो लागि बास्तविक गाइ दिनुभयको मा दुबै जनालाई धन्यवाद बाहेक केही दिन सकेको छैन 😢😢😢😢😢😢
@dipakgiri2878
@dipakgiri2878 3 года назад
K vayo ra ...
@krishnakarki2389
@krishnakarki2389 3 года назад
छिटो निको हुनु प्लिज
@taraprasadpokhrel9273
@taraprasadpokhrel9273 3 года назад
चाडै निकाे हाेस हजुर
@gomatigiri8555
@gomatigiri8555 3 года назад
कोरोना भयको थियो ठिक भको छ रिपोर्ट नेगेटिभ आयो हिजो 2078/2/28 गते चेक गरेको
@SureshKumar-lg9wt
@SureshKumar-lg9wt 3 года назад
जेबी ओली र पुर्णकला बिसी को शब्दहरु ले मुटुमा छुरा हान्यो, मिठो दोहोरी बधाई छ दुवै जना लाई ।
@prembashu2805
@prembashu2805 3 года назад
आह कति मीठो भाका अनि शब्द मन छोयो, गायक अनि गाईका लगायत सारङ्गी सन्सार सम्पूर्ण परिवार पॢति हृदय देखि नमस्कार छ/ यस चिनलको आउदा दिनहरू मा उनति र पगति होस/ ⚘⚘💐💐🙏🙏🙏
@anjugurung4882
@anjugurung4882 2 года назад
a
@anjugurung4882
@anjugurung4882 2 года назад
😅
@santoshkarki4713
@santoshkarki4713 3 года назад
दुबै जना तारा हरु हुनुहुन्छ सधैं भरी चम्किरहनु शुभकामना
@narayanibhattarai3553
@narayanibhattarai3553 3 года назад
सारै मार्मिक र मिठो दोहोरी ।जे बि दाइ र पुर्णकला दिदिको स्वर अनि शब्द मिठो छ।फेरि फेरि पनि सुन्न पाइयोस् ।बधाई छ।
@DakendraGM
@DakendraGM 3 года назад
Wow...आहा अतिनै मार्मिक दोहरि सुन्दा/हेर्दा मनले आनन्द महसुस गर्यो...! जे. बि. ओलि र गाईका पुर्णकला बि. सि. दिज्यु लाइ सल्युट छ...! Thank-You...🙏🌹🙏सारङ्गी संसार... जय गित...🎤🎤🎧🎤🎤 जय संगित...🎶🎵🎶🎷🎸🎺🎻🎹
@netrabahadur242
@netrabahadur242 3 года назад
मेरो दङ्गाली पृय मित्र दाङ्गको कहिले पनि ननिभने दियो हो र सधै यसैगरी चम्किन र उत्तरोत्तर प्रगती को कामना गर्दछु जे बि ब्रो र बहिनी लाई पनि स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।
@sspclassic6497
@sspclassic6497 3 года назад
लोक दोहोरी भनेको एस्तो हुनुपर्छ दिल देखि धन्यवाद कमल जि लाई
@arjunlungeli6023
@arjunlungeli6023 3 года назад
अहह कति मीठो भाका जेबि दा vs पुर्णकला दि 🙏🙏🙏
@krishnasen107
@krishnasen107 3 года назад
पूर्ण कला दिदि लाई मन पराउने कति छम हाजिर गरौ ल 😘💕🇳🇵💗❤️
@PurnakalaBCOfficial
@PurnakalaBCOfficial 3 года назад
धन्यवाद
@chetrana5789
@chetrana5789 3 года назад
पुर्णकला नानीलाई नजिक बाट नदेखेको भएनी चिने जस्तो लाग्छ सधै गीत सुन्दासुन्दै
@krishnasen107
@krishnasen107 3 года назад
@@PurnakalaBCOfficial welcome Sister big fan 🙏❤️🇳🇵🥰♥️💗💕
@adimayatamang8599
@adimayatamang8599 Год назад
@@PurnakalaBCOfficial
@krishnakarki2389
@krishnakarki2389 3 года назад
अब एउटै संकल्प गर्छुम! छोरालाई बाउ चिनाइदेउ मर्छु म!!😭😭😭 आजत ओहो सारै मीठो दोहोरी पस्कनु भयो,जेबी ओली सरलाई कहिँ कतै भेटे देखेजस्तो लाग्छ, ६०लाख नेपाली युवाको पिडालाई टपक्क टिपेर दर्शक समक्ष पस्कनु भयो धन्यवाद सम्पुर्ण युनिटलाई।
@rameshkalikote2590
@rameshkalikote2590 3 года назад
दोहोरी भनेको यो हो,,वाह,,जति हेरे,सुने नि मन को प्यास नमेटिने,,,
@LbGiri.
@LbGiri. 3 года назад
जेबि ओलि र पुर्णकला बिसि ज्यू को सुमधुर स्वर अनि मार्मिक शब्दले मन छिया छिया बनाइदियो, तपाइहरु सबैजनाको जय होस❤🙏। "हे मसान घाटमा जल्छ यो चिता दुनियाले हेर्ने भो रमिता"😭😭 चौतारिको पिपल ढलेको......!
@rockgrg882
@rockgrg882 3 года назад
Purush pakhya ko sabd sangkalan ati uttam ,utristha wahh kya word combination and sycheonized amazing..
@Anticorr318
@Anticorr318 3 года назад
पुर्णकलाको रुप रंग र स्वर सार्है राम्रो मिठो तर पूर्णकला बहिनीले खानामा ख्याल गर्नु पर्ने भो,अति नै मोटाए जस्तो लाग्यो,उचाइ अनुसारको चौडाई अलिक हैन धेरै नै मिलेन !आफैलाई पनि गाह्रो हुन्छ !
@alexkep7635
@alexkep7635 3 года назад
जेबी अाेली दाइँ काे स्वरकाे फ्यान हु।
@GaneshThimjyeGurung
@GaneshThimjyeGurung 3 года назад
म एक छोरा मान्छे,कहिल्यै नरुने मान्छे, त्यो माथि पुर्ण कला जि को शब्द अनि आवाज ले मेरो आसु नै खसायो😭
@damberpun6755
@damberpun6755 3 года назад
Mj0p
@manbahadur8379
@manbahadur8379 2 года назад
एक सुपर हिट गीत को गाया j J।B। ओली गुड वीडियो जोड़ी लाई बधाई छह नाइस सोंग टीम लाई बधाई छह गुड
@anisharayamaji8423
@anisharayamaji8423 2 года назад
@@manbahadur8379 i
@umeshsunar1473
@umeshsunar1473 3 года назад
सारै राम्रो मार्मिक लोक दोहोरि सुनियो है,स्वर पनि अन्यान्त राम्रो दुबै गायक गायिका को नै, धन्यवाद सम्पुर्ण टिम लाई 🙋
@amritkunwar7249
@amritkunwar7249 2 года назад
@lemayamagar1208
@lemayamagar1208 3 года назад
साह्रै राम्रो रमाईलो छ बरै कार्यक्रम लोक दोहोरी भाकाहरु यो कार्यक्रम सुन्न साह्रै आत्तुर हुन्छु ।। हाल म सात समुन्द्र पारिको ठाउँ बाट हेर्दै छु ।
@anishrana1823
@anishrana1823 3 года назад
अन्तै तिर मन मुटु ला हाेला, मरिसकी भनेर आ हाेला। 😅😅😅😅😅😰😰😰😍😍🙏🙏🙏🙏😻😻😻
@rajubabu5954
@rajubabu5954 3 года назад
साह्रै मार्मिक , यथार्थपरक , बियोगान्त अनि मनै छुने अति नै मार्मिक शब्दहरु जे.बि.सर VS पुर्नकला बि. सि.मिस दुबैको उस्तै राम्रो कोकिल्कन्थ, सुनेर कहिल्यै धित नमर्ने गित धेरै धेरै बधाई छ सारङ्गि सन्सार टिम लाई । जय गित,जय संगीत, जय सारङ्गी सन्सार । 👍️✌️👌👌💜💘👌👌👌👌👌
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
जेबि वलि दाजु र अाद्रणिय दिदी पुर्णकला बि.सि दुबै जना कलाकार लाई मुरि मुरि धन्यवाद छ ।साथै कमल जि लगायत सारङ्गि संसार काे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ।कुबेत देखि ।
@jangamanrai911
@jangamanrai911 3 года назад
@@JBOli See
@Durgakandel101
@Durgakandel101 3 года назад
घेरै राम्रो गाउनु भयो अतिनै मन छोयो म जापान बाट हेर्दै छु आगामी दिन हरु मा पनि यस्तै दोहोरी को अपेक्षा राख्दछु पुणॅकला बैनी सारड.गी सन्सार मा फेरी पनि दोहरी गाएको हेर्न मन छ सारड.गी सन्सार लाई धेरै धेरै धन्यबाद ।
@ratnatamang3745
@ratnatamang3745 3 года назад
कमल दाई यो गीत को अर्को भाग अर्थात मिलन हुन्छ कि बिछोद हुन्छ त्यो भाग चाहियो सायद यस्तो जीवन मा मेल खानी गीत बिरलै गायक गायिका ले मात्र गाउनु हुन्छ धन्यवाद कमल दाई र सारङ्गी सन्सार सम्पुर्ण तिमलाई
@manbahadur7823
@manbahadur7823 3 года назад
.
@manbahadur7823
@manbahadur7823 3 года назад
Km p
@manbahadur7823
@manbahadur7823 3 года назад
.p
@nabinkumarbhattarai7541
@nabinkumarbhattarai7541 2 года назад
मिलन भकाे भाग देखाई दिन अनुराेध छ ।
@binodthapha3840
@binodthapha3840 3 года назад
धेरै मीठो लाग्यो र फेरि यस्तै सुन्न पाइयोस कामाना गर्दछु
@kisanbk786
@kisanbk786 3 года назад
सारै मिटाेे छ जेबि दाईकाे साेरमा दिदिकाे छ कुरै छाेडम कमल सर जेबि जि र ताेला चन ठकु, रि लाईभ दाेहाेरि ल्याउन पराे लुकेर बसेका कलकार खाेजि गरन पराे ताेला जि कता हरानु भाे खाै
@kumar_skb
@kumar_skb 3 года назад
सङ्गै गर्थ्यौ उकाली बेसि मै मर्या भा के गर्थ्यौ पर्देशि आहा अति मार्मिक शब्द मन छुनु मात्रै नभएर आँसु पनि आयो 😭😭😭😭😭🎤🙏
@yamanpun
@yamanpun 3 года назад
आहा कति मिठो शब्द दुबै जनाको👌😘🙏💞
@uttamrana1248
@uttamrana1248 3 года назад
वास्तव मा पुर्णकला बि सि भनेको नेपालको लोकदोहोरी क्षेत्रको तारा हरु मध्य को एक हुनुहुन्छ,आज जे बि वलि ज्यु सङ्ग गाउनु भएको गीतको कुनै बयान छैन धन्यवाद सारङ्गी सन्सार सम्पुर्ण टिम लाई।
@bhimnepali8728
@bhimnepali8728 2 года назад
No
@mohangurung6350
@mohangurung6350 3 года назад
आजको दोहोरी मा जे वी ओलि र पुर्णकला बि सी बैनीको यति भावुक शव्द हरु ले मुटु गांठो पार्यो । निस्सासिन्छु गार्हो छ सास फेर्न । घाटमा पनि नआए लास हेर्न । मसानघाटमा जल्छ यो चित्ता ।दुनिया ले हेर्नेछन रमिता ।चौतारीमा पिपल ढलेको । टाडै बसि हेर्नु है निरमाया मेरो लाशमा आगों बलेको ।ऊतरोत्तर प्रगतिको शुभकामना छ दुबैजना लाई । बिशेष धन्यवाद सारंगी संसार टिमलाई यति राम्रो कलाकार हरु लाई ल्याएर यति भावुक गीत सुन्ने र हेर्ने मौका दिनुभयो।
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
आजकल काठमाण्डुमा दोहोरीको च्याउ उम्रेको छ रे !तर सारङी सँसार र जुनकिरी फरक पायं है ! यो गुणस्तर QUALITY कायम राख्नु पर्छ ! अनिमात्र अरु भन्दा फरक भईन्छ ! Good job Kamal jee.
@KamalKumarBK
@KamalKumarBK 3 года назад
Thank you so much sir khusi lagyo .hajurko coment herda.
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
@@KamalKumarBK कोरोनाको कहरमा काठमाण्डुमा भाडामा बसी आफ्नो परीवार पाल्नेहरुको कथा-ब्याथा पनि सुनाउने दोहोरीले एक त श्रोताहरुको मन जित्छ र अर्को सरकारलाई पनि केही दवाब दिन्छ है कमल भाइ !
@ramjibk3570
@ramjibk3570 3 года назад
Sai ho
@suryasunar4599
@suryasunar4599 3 года назад
Yo dohori geet prastut garayekoma pragatiko kamana gardachhu sabai kalakarharulai dhannebad sarangi sandarlai
@rohitsinghkunwar5918
@rohitsinghkunwar5918 3 года назад
मैले हेरेको अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो है!! सा-है सुनि रहुं जस्तो लाग्यो गायक गायिका लाई धन्यवाद दिन चाहन्छु!
@mekgurung2243
@mekgurung2243 3 года назад
यो गितत पहिला सुने हो तर कलाकार आज चिने जे बि ओलि साच्चिकै रियल कलाकार रहेछ।पुर्न कलाको सब्दको र स्वरकोत मत फ्याननै भय जति सुने पनि अघाउदिन😍😍😍😍😍👍️👍️
@krishnashrestha8380
@krishnashrestha8380 3 года назад
यस्तो हो अस्सली दोहिरी ! पाका अनि ब्यबहारमा अनुभववी गायक-गायीकाको भिडन्त !
@nandatilijarana8077
@nandatilijarana8077 3 года назад
आखै रसायो यो दोहोरि सुनेर धेरै रामरो लागयो।
@allnicechenal
@allnicechenal 3 года назад
Lok dohori git bhaneko yasto ho sunaunuhune sarangi sanshar ko sampurna tim lai hirdaya dekhi dhanyabad.
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
वास्तविक लोकदोहरि भनेको यस्तो हुनुप्रर्दछ ?जसको भाखामा गायिदै छ -सुमधुर स्वरका अत्येन्त धनी भाई जे बि वलि र स्वर सम्राट कि खानि बैनि पुर्णकला बि सि को बिचमा अनुसासित र सिष्ट भाषामा घम्साघम्सि हुदैछ !! बधाई छ भाइ / बैनिलाई !! कमल जि दर्शकहरूलाई निकै अानन्द अायकोछ !!! बधाईछ कमल जि !!! यस्तो राम्रो र मीठो अनुसासित लोकदोहरिहरू हेरेर अरू ट्रयाक बाहिर गयर अलि वभर र अाक्षप अाउने गाित गाउने गायक / गायिका भाइ बहिनिहरूले विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई ?
@shantabasnet8888
@shantabasnet8888 3 года назад
जेबि सर नेपालमा बसेर एस्तै गित गाउनु हरियो डलरमा नजानु म हजुरको बिग फ्यान
@susmathapa1650
@susmathapa1650 3 года назад
Sarai ramro kalakar jb sir I am big fan
@alexkep7635
@alexkep7635 3 года назад
सबै काे बाध्यता हाे युराेप अमेरिका जाने बुझ्नु पर्छ।
@khusbhumagar8035
@khusbhumagar8035 Год назад
Re 1
@deepakthapa3221
@deepakthapa3221 3 года назад
खासमा दोहोरी भनेको यस्तो पो हुनुपर्छ !पुर्णकला बि सि को आवाज को बर्णन गरेर साध्य नै छैन !!भाका नि राम्रो लाग्यो !!
@PurnakalaBCOfficial
@PurnakalaBCOfficial 3 года назад
धन्यवाद हजुर
@shadowyt3614
@shadowyt3614 3 года назад
@@PurnakalaBCOfficial Kate ramro wow sunerakam jastyo xa ❤️❤️❤️
@sitaregmi6375
@sitaregmi6375 3 года назад
@@PurnakalaBCOfficial arqqqqqàqù
@balramadhikari6073
@balramadhikari6073 3 года назад
@@shadowyt3614 see sweet sweet
@sohilgurung1557
@sohilgurung1557 3 года назад
0ĺ"
@thappasuraj1514
@thappasuraj1514 3 года назад
पुनकला वि सि दिदीकाे फन आउत
@sauravrana4149
@sauravrana4149 3 года назад
झिन दाइ पोचुगल जानू भन्दा अगाडि पुर्णकला दिदी सङ्ग अन्तिम भेट यहि सारंगी संसार मा भाग - २ मा भेटेर बिदाई होस यहि चाहान्छु ☹️🙁
@krishnam7202
@krishnam7202 3 года назад
सारै मनछुने शब्दले भरीएका गीत
@sundarkhadka123
@sundarkhadka123 3 года назад
मेरो प्यारो जेबि दाइ हाइ हाइ
@रामहरिथापा
@रामहरिथापा 3 года назад
सारै उत्कृष्ट दोहोरी !,शब्द ,स्वोर , गायकी र अत्तिमिठास पुर्ण भाका मनमुटुमा चसक्क बिजाउने दोहोरी ,आर्को पटक दोस्र भागको पक्कै आसाम बस्ने छौ कमलजि।शुभकामना सम्पुर्णमा ।बिशेष जे बि , पुर्णकला र सारङ्गिसन्सार।
@kishankarki2763
@kishankarki2763 3 года назад
यस्को part 2 आउनु पर्‍यो @kamal sir
@krishnabal7596
@krishnabal7596 3 года назад
गरिबिले प्रदेशी बने, संजाय देउ म दोषी हो भने मार्मिक मन छुने शब्द समायोज निकै राम्रो लाग्यो।
@teetekarelaa6064
@teetekarelaa6064 3 года назад
32 औं मिनेटको जवाफमा ( मर्ने निधो गरेर जान्थें, कि हाम फाल्थें कि भने बीस खान्थेँ भैदिएको भए कति गजबको हुने थ्यो होला।
@buddiale603
@buddiale603 3 года назад
भाइ,बैनीको यो दोहोरी गित्को शब्द सवर भाका सुन्दात आजिवन भरीनै सुनी रहन पाए हुन्थ्योझैं लाग्यो मलाईत
@ghanshyambhatta3890
@ghanshyambhatta3890 3 года назад
प्रमुख त अब्बल गायक-गायिका अनि तेस्तै लय र शब्द छनौट सहित बिशयबस्तु सबै अति नै उत्कृस्ट।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
सबैलाई नमस्कार छ।दुवै जनाको सुमधुर अावाजमा सारै राम्रो अनि मार्मिक शब्दहरुमा मिठाे दाेहरी गित मनै भाबुक बनायो ।करोड करोड बधाई छ।
@mirighale5735
@mirighale5735 3 года назад
Supper...se bhi uper khatra dohori wow.watching from india Kolkata .purakala diju ko sarai mitho gala ani kala pani
@bharatdhamala8852
@bharatdhamala8852 3 года назад
पुरानो भाका यो गीत। कती मीठो छ नी यो भाका।खुब सुनीयो त्यती बेला। Love नै न परे पनी मेरै लागी बनेको कल्पना हुन्थ्यो यार यस्तो गीत हरू सुन्दा। खहरेको भेल,मर्सियाँदी मा फुल बंगाल भो,ज़ोर सँख फुकेर, यस्ता धेरै गीत हरू। आज को दोहोरी पनी अती राम्रो।
@toranneure9469
@toranneure9469 3 года назад
अति राम्रो लाग्यो एकदमै मन छोयो म जापान देखि हो सदई हेरनी गर्थे तर आज कमेन्ट बरु मनले मानेन उत्तर उत्तर प्रगतिको कामना गर्दछु
@Les-rana
@Les-rana 3 года назад
दमदार छ
@khemujhingraja3428
@khemujhingraja3428 3 года назад
आहा कति मीठो शब्द अनि स्वर पनि उतिनै मन छुने❤️❤️❤️❤️
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
हजुर मलाई ‍ यो लोकभाखाको भित्रि मर्मको कहानिलाई गहिरो अध्यन गरि मनन् गर्दा मेरो मन छोयो र दिल धर्केर अायो साथै अाखाँबाट अाँसु पनि अाए ? हिर्दबिदारक र मर्म स्पर्सि भाखा र लय स्वर छ ? दर्शकहरूको कस्को मन नछोला र ? दाङ्ग
@Behadlax0097
@Behadlax0097 3 года назад
Super nice, love you guys from Canada 🇨🇦
@bhimthapamagar6274
@bhimthapamagar6274 3 года назад
आहा सारै मिठो लाईभ दोहोरी बधाई छ दुबै टिम्लाई साधै नाछुतिकेनै हेर्छु ।
@baniyashashi657
@baniyashashi657 3 года назад
कति राम्ाे गाऊनु भकाे हाे दुबैजनाले
@bikramthakuri3914
@bikramthakuri3914 3 года назад
हो येस्तै खाल्को गीतमा शब्द र आवाजले सुहायेको छ जेबि सर को फेरि हेर्नी चाहना
@dhanbahadurbayambu1450
@dhanbahadurbayambu1450 3 года назад
दोहोरी हो त एस्तो जति सुने नि जति हेरे नि धित नै नमोर्ने👌👌🎤🎤❤️❤️❤️
@kalpanashrestha6207
@kalpanashrestha6207 3 года назад
असादै मनछुने दाहाेरि दशाै पटक हेरेनि अझै हेर्नै मनलाग्छ बदाइ छ जे बि भाइ र पुर्णकलाबैनिलाई उत्कृष्ट प्रतिबाकाे लागि सलाेट गर्छु फेरिदुबैकाे छिटै दाेहाेरि देख्न पाउ
@kamalashrestha4478
@kamalashrestha4478 3 года назад
सारै शब्दले मन् छुने गीत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏
@khimrajbist2984
@khimrajbist2984 3 года назад
फेरिपनि यस्तै यस्तै प्रतिभा ल्याउनुहाेला शुभ-कामना सरै राम्राे लाग्याे दुई दिनमा पाँच पटक हेरिसके अझै मेराे मनले मानेकाे छैन।स्वर र सब्दकाे खानि पुर्नकला बि.सि.साथै जे.बि.वलि जि लाई धेरै धेरै शुभ-कामना अनि धेरै धेरै धन्वाद छ🙏🙏
@saajancsaajan8646
@saajancsaajan8646 3 года назад
Tfghudj8
@devibasnet6717
@devibasnet6717 3 года назад
❤️Heart ❤️ touching song.best of luck 🌋🌋🌋
@anuragbishwokarma903
@anuragbishwokarma903 3 года назад
@ranabahadurtiruwa1347
@ranabahadurtiruwa1347 3 года назад
दुबै आवाज अनि शब्द झन उत्कृष्ट दोस्रो भाग पनि ल्याउन पर्छ यसको
@tulikhamcha6911
@tulikhamcha6911 2 года назад
1н2207х7
@roozaksingh1361
@roozaksingh1361 3 года назад
मेरो आँसु नै झरयो दुबै जनाका शब्द उत्कृष्ट छन जे.बि. वोली ज्यु पनि धुरन्धर दोहोरी गायक हुनु हुँदो रहेछ भन्ने ३ वटा कार्यक्रम हेरेर थाहा भयो
@alexkep7635
@alexkep7635 2 года назад
उहाका सबै गीतहरु उत्कृष्ट छन सुन्नेले मात्रै उहालाई चिन्छन ।
@arjungiri5703
@arjungiri5703 3 года назад
यो दोहोरी ले मेरो पनि अत्तिनै मन छोयो । यस्तो पो दोहोरी गित । जति सुने पनि सुनी रहन मन लाग्ने ।
@ramkumarimagar3223
@ramkumarimagar3223 3 года назад
Geet vaneko yesto hunu Parxa wow jb nic
@baburamdawadi782
@baburamdawadi782 3 года назад
करूण-क्रन्दन् यो गीतको बिषेषता हो ।प्रत्येक पाउ र हरफले दर्शक रश्रोताहरूको आॅशु प्रति पल झारेर भावबिह्वलतामा डुवाउन प्रखर सिपालु गायक-गायिकाको यो अनुपम जोडी पूर्णतः सफलसिध्द साबित भएको छ ।गायिका दुःखको गहिराइबाट थोरै घुर्की र बढी सन्ताप र बिलौना ओकोलिएको अनि गायकबाट मर्मस्पर्शी भावमा बाध्यता र गल्ती स्वीकार्दै पश्चाताप पोखिएको जस्तो पनि अनुभूति भयो । गायन अवधिमा कत्ति बाटो नबिराई प्रस्तुत यो गीतका अनमोल जोडी , साथदिने अन्य सबै भारी धन्यवादका पात्र हुनुहुन्छ ।नमुना सबैमा ।
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 года назад
Wow ati nai mitho my favorite singer🎤 jata purana kala dijj utai ramailo mero pani same ho brother my favorite no 1 lady singers purna kala diju god bless you sis
@shibabhattarai740
@shibabhattarai740 3 года назад
मार्मिक उत्कृष्ट दोहोरी wow क्या मिथो आवाज मा गाउनु हुन्छ पुर्णकला दि🙏
@sonikasunar4516
@sonikasunar4516 3 года назад
अाहा मलाई एकदमै मनपर्ने भाका।।। शब्दको त झन कुरै नगरौ।।
@yubarajoli4808
@yubarajoli4808 3 года назад
आहा धेरै धेरै राम्रो
@vishnuniraula393
@vishnuniraula393 3 года назад
सारै राम्रो छ कतिदोरय्ईतेर्याईहेरछु ऐस्तै योगासन क्षेऋत्र अगिबणोस भन्दै
@shalikrambhandari6380
@shalikrambhandari6380 3 года назад
Waoooo kamal sir super dohari.good.words.savdha.annusarko.git.lawya.sabdha.sabaie.sunder.x yasto.po.ho.ta.dohari.
@narayanshahithakuri8667
@narayanshahithakuri8667 3 года назад
प्रवासमा रहेर पनि नेपाली लोकगीत लोकसंस्कृतिलाई अत्यन्त माया गरेको देख्दा JB OLI DAJU लाई धेरै धन्यवाद।अनि आजको लोकदोहोरी अत्यन्त मिठ्ठो रह्यो। नेपाली लोकदोहोरी क्षेत्रमा Female voice मा अहिले सम्मकै मेरो नं १ रोजाईको आवाज हो पूर्णकला जी को। दुवै जना लाई धन्यवाद ❤️💜
@gurungtamu7370
@gurungtamu7370 3 года назад
वावा क्या मर्मस्पर्शी शब्द साचीकै यौं हर शब्द टुका ले मेरो मन अतिनै छोयो र रोय पनि 😂😂धेरै धेरै शुभ कामना कलाकार २ लाई अनी सारंगी संसार टिम लाई पनि .
@khemujhingraja3428
@khemujhingraja3428 3 года назад
Wow 💔💔
@ranjitaale4058
@ranjitaale4058 3 года назад
Yo geet le man sarai ruwayo all tha best
@samjhana2304
@samjhana2304 10 месяцев назад
जति हेरेपनि धित नमर्ने भिडियो अनि सारै मुटु छुने सब्द सलाम छ गाएक गाईका 😢😢😢😢
@kumar_skb
@kumar_skb 3 года назад
पुर्ण कला जि लाई गायिका को रानी भन्नु पर्छ
@jitshrestha8758
@jitshrestha8758 3 года назад
Puranakala dedi ko sarai man reuwana sng
@vivekbudha7735
@vivekbudha7735 3 года назад
बिद्वान गायक गायिका। दुबै लाई अति अति धन्यबाद् अरु कलाकार हरुले सिक्नु पर्ने जस्तो दोहोरी।
@sushilarana5076
@sushilarana5076 3 года назад
कट्टर, वियोगान्त, मर्मस्पर्शी सर्मिला बहिनी 💜💜💜 दुबै जना लाई 🙏🙏🙏 मुटु भक्कानियो 😥😥😥
Далее
Кольцо Всевластия от Samsung
01:00
Просмотров 653 тыс.
Handsoms😍💕
00:15
Просмотров 7 млн
He went ALL in 😭
00:12
Просмотров 1,3 млн
Меня знают уже все соседи😅
00:34
Кольцо Всевластия от Samsung
01:00
Просмотров 653 тыс.