Тёмный

जताततै ढलेका मात्रै देख्दा | पुर्वी नेपालको साहसी महिला जनसेनाको बन्दीपुर-घोडेटार, रुम्जाटार भोगाइ 

Sunaulo TV
Подписаться 207 тыс.
Просмотров 16 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालको साहसी महिला कमाण्डर मिना मोक्तानको महत्त्वपूर्ण अन्तर्वार्ताको दोश्रो भाग ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The second part of the important interview of Mina Moktan, the courageous woman commander of Janasena Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #mina_moktan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Опубликовано:

 

11 дек 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 37   
@Bankai056
@Bankai056 7 месяцев назад
सलाम छ दिदीलाई तपाईंले ।
@Iam.Retro-Kid
@Iam.Retro-Kid 7 месяцев назад
मन्छुने अन्तर्वार्ता दिदीको ❤❤❤❤
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 7 месяцев назад
निकै रोचक अन्तर्वार्ता 🎉🎉
@starluck5485
@starluck5485 6 месяцев назад
गजब
@bhimrana2779
@bhimrana2779 7 месяцев назад
यो interview सुन्दा एक अत्यासलाग्दो सपना जस्तो लाग्ने🤔🤔 तर त्यो यथार्थ जीवन कहानी हो।। लाल-सलाम्✊✊
@haribudha7653
@haribudha7653 7 месяцев назад
interview dine tarika kati ramro sirko point point ma good sir♥️♥️
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
धन्यवाद हजुर
@laxmikanxi123
@laxmikanxi123 7 месяцев назад
herdai
@rbjirel7959
@rbjirel7959 7 месяцев назад
अब सुन्ने हो 🎉🎉
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
हस्
@budhasher7836
@budhasher7836 7 месяцев назад
Welcome Arjun gc sir 🎉🎉
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
धन्यवाद हजुर
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 7 месяцев назад
Salam chha dd🍔
@jackrai4291
@jackrai4291 6 месяцев назад
प्रचान्डाले 6 तला को घर बनाईदेको छ अरे हैन यो जना मुक्ती सेना हरु लाई 😅😅😅😅😅
@humengurung8395
@humengurung8395 7 месяцев назад
🎉🎉🎉🎉🎉
@khusbusharma8682
@khusbusharma8682 7 месяцев назад
herna suru
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
हस्
@a10nip48
@a10nip48 7 месяцев назад
एस्तो सोझा जनता लाई मार्न र मार्न लगाइयो घोडेटार मा धेरै मरेका छन गाउँ मा सोधपुछ गर्नु ना इनिहरु धेरै झुट बोल्छ्न
@Bismat821
@Bismat821 7 месяцев назад
पान्धारे मा इस्कुल मा कोचे पछी बीस्पोट गर्न हामी सफल भयो भनु भयो बीस्पोट मा के कति साहिनेपाली सेना को क्षेती भयो भनेर भन्न सोध्नु छुटाउ नु भयो सोधेर जवाफ दीनु होला
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
हस्
@kiratidonkaila6167
@kiratidonkaila6167 7 месяцев назад
Mahan yutdha jamin baje lai vunnusakiyeko xoina ajhaini
@naabeenmoogoor2143
@naabeenmoogoor2143 7 месяцев назад
सुर्खेत को भेरी पुलको भिडन्त को पनि लिनु पर्यो त्यहाँ धेरै माउबादी मरेको मेरो आखाले देखेको थिए ।
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
पहिले पनि लिएका छौं, आगामी दिनमा पनि लिने छौं है
@kesarpulamimagar
@kesarpulamimagar 7 месяцев назад
माचिक्ने खते प्रचन्दे गरीबी र जन जाति का छोरा चोरी लाइ मरायर आफु र अफ्नोआसे पासे को लागि
@RobloxToasty
@RobloxToasty 7 месяцев назад
tehibela rajya bata sabailai sakhap pardeko bhaye aja yo aabasta hune thiyena ki
@shivanepal1496
@shivanepal1496 7 месяцев назад
सुरक्षाकर्मी हरुको अन्तर्वार्ता सकियेकोहो अब
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
आउँछ हजुर
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 7 месяцев назад
अब सुरुवाग गरियो
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
हस् धन्यवाद हजुर
@mrcrotchet4012
@mrcrotchet4012 7 месяцев назад
Rumjatarko ta kurai chaina ta ani ?
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
छुटेछ हजुर, अर्को भागमा
@Vlog-lu3wb
@Vlog-lu3wb 7 месяцев назад
हतियार नचल्नु को कारण त्यो हतियार हुने ग्रुपले जंगल भित्र रहेको हाम्रो सिंह देवी देवीथान लाई अपहेलना गरेर मासु भात पकाएर खाए हाम्रा पुर्खाले मान्दै आएको आँफै उत्पति भएको सिंह देवी को अपहेलना गर्दा हामीले भनेका थियौं कुनै हालतमा यिनीहरू मर्छन् भनेर किन कि हाम्रो सिंह देवी भागवती को शक्ति र किम्बदन्ती बुझ्न फेरि आउनु यू गाविस को जङगाल भित्र रहेको देवीथान को बारेमा 😢
@ArjunShrestha-we5ut
@ArjunShrestha-we5ut 7 месяцев назад
Qxq
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
यो कुरा हुनसक्छ है । तपाईंले सहि भन्नू भो
@Vlog-lu3wb
@Vlog-lu3wb 7 месяцев назад
@@SunauloTV. हो सर वास्तवमा त्याहाँ को देवीथान भनेको पहिले हाम्रो पुर्खाको पालामा राई र खड्का दुई थरी पुजारी भाइ पूजा गर्छन् त्यहाँ अझै पनि शक्ति धेरै छ भागवती देवीको आँफै उत्पन्न हुनुहुन्छ यदि त्यहाँ पुग्ने समय अलिक पछि म मिलाउछु अलिकति माओवादी ले हाम्रो धर्म संस्कार संस्कृति मन्दिर लाई धावा बोलेकै हो |
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
@@Vlog-lu3wb हस् सर, त्यहाँ जाउला ।
@sumanbhandari9035
@sumanbhandari9035 7 месяцев назад
गजब
Далее