Тёмный

जब सम्म बीजेपी छ तब सम्म गोर्खाले केही पाउनेवाला छैन। पहाड कहिले बन्द हुनेछैन् : अनित थापा !! 

HIMALI CHANNEL DARJEELING
Подписаться 181 тыс.
Просмотров 831
50% 1

अहिले उठिरहेको उत्तर बङ्गालको मुद्दाले गोर्खालाई कुनै फाइदा दिँदैन। गोर्खाको आफ्नै मुद्दा छ। उत्तर बंगालको मुद्दा लिएर पहाडमा फेरि अशान्ति फैलाउन खोज्दैछ। बीजेपीलाई गोर्खाले 15 वर्ष सहयाेग गरेर पनि हामीलाई अझ पनि ढाँट्नु खोज्दैछ।
सरकार बीजेपीको छ। बीजेपी कै सांसदले आफनो सरकारलाई माग्दैछ। दिने सरकारलाई घरी घरी मागी रहनु पर्दैन। पहाडमा षड्यन्त्र गरेर बीजेपीले 15 वर्ष बिताई सक्यो। तर अझ सम्म केही दिएको छैन। जब सम्म बीजेपी छ तब सम्म गोर्खाले केही पाउनेवाला छैन।
गोर्खाले बीजेपीको सरकारबाट केही आशा नगरे पनि हुन्छ। हामी बीजेपीको निम्ति भोट ब्याङ्क मात्र हौं। 2017 देखि हामीले धेरै सङ्घर्ष गरेर पहाडमा शान्ति फर्काई ल्याएका छौ। कसै सँग डराउनु नपर्ने वातावरण सृजना गरेका छौँ। जब सम्म हामी छौं, पहाड बन्द हुनेछैन्।
गोर्खा जातिको मांग राख्नु पर्छ। तर मांगको आडमा पहाडमा आतंकको परिवेश सृजना गर्ने षड्यन्त्र चल्दैछ। पहाडलाई फेरि जलाउने, झमेलामा लाने, फेरि पहाडमा सहिद बनाउने षड्यन्त्र चलेको देख्दैछु। उत्तर बङ्गालको मुद्दाले गोर्खालाई कुनै फाइदा पनि हुनेछैन। बीजेपीले यत्रो वर्ष सम्म त केही दिएको छैन भने भविष्यमा के दिन्छ होला? अब गोर्खा झुक्किनु हुँदैन।
बीजेपीले मुद्दा नपाएर पहाडमा अशान्ति फैलाउनु मात्र खोज्दैछ। उत्तर बङ्गाल हाम्रो आकाङ्क्षा र इच्छा होइन। गोर्खाको आफ्नै मुद्दा छ। हाम्रो आफ्नै आकाङ्क्षा छ।
एउटा बीजेपी नेताले उत्तर बङ्गालको कुरा गर्दैछ। बङ्गाल बीजेपी कै अर्का नेता शुभेन्दु अधिकारीले बंगाल कहिले विभाजन हुँदैन भने। अझ पनि बीजेपीले गोर्खालाई लाटा अनि मूर्ख सोच्छ? हामी सचेत रहनुपर्छ।
सहिद दिवसमा पनि सहिदको नाममा पहाड बन्द गर्ने प्रयास भयो। सुबास घिसिङ ज्यूको समय देखि लिएर विमल गुरूङ ज्यूको समय सम्ममा पनि सहिद दिवसको दिन सहिदलाई सम्झना गर्दै श्रदाञ्जली अर्पण गरियो तर कुनै दिवसमा पनि बन्दकाे आव्हान गरिएन। हाम्रो समयमा पनि बन्द भएको छैन् अनि हुँदैन पनि। सहिदको नाममा जनतालाई दुःख दिने अनि आतंकित बनाउँनु हुँदैन। सहिदलाई श्रदाञ्जली अरूलाई नोक्सान पुर्याएर हुँदैन।
हामी ध्वंस गर्न तर्फ होइन निर्माण गर्न तर्फ लाग्नु पर्छ।
म सबैलाई अपिल गर्छु कि पहाड कहिले अशान्ति हुनु हुँदैन। पहाड कहिले बन्द हुनु हुँदैन। म पहाड बन्दको पक्षमा छुइन।
अनित थापा
प्रमुख कार्यपाल
जीटीए

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
@araaggurung2026
@araaggurung2026 Месяц назад
Toh khudoi chadainas bjp le diyos banera kina bhane bjp le diyo bhane janta le tero mukhma thukcha bhanera
@araaggurung2026
@araaggurung2026 Месяц назад
tmc ra bengal le pani kehi didoina sewa daman ra ateychar ko bahek
@araaggurung2026
@araaggurung2026 Месяц назад
Yesko bikash pach decimal ,pardip bhujel josto manche ko jamin chinnu aru jati lai bikash ko naam ma kaman ko rambo jamin ma invest ko naam lootnu ra thulo mayfair josto hotel kholnu ra hamro ma bsc ba garey ko chori chora haru kewal receptionist waiter guards matra
@Vagabond1238
@Vagabond1238 Месяц назад
GTA TET co result khoi???
@nawangsherpa3209
@nawangsherpa3209 Месяц назад
Yesto Neta ko under ma Darjeeling ko future andhero,kalo,cha.All political party is same.
@user-hd1he8rv4g
@user-hd1he8rv4g Месяц назад
They day D.G.H.C.and G. T. A.was signed, we have to blame them, not others, to my point of view, for money they sold every thing.
@gokulkharel4816
@gokulkharel4816 Месяц назад
Darjeeling ko pahar bata bangal ko dalal hatawnu par6 taba GORKHALAND hun6
@phurbatshering340
@phurbatshering340 Месяц назад
Bengal TMC bata chahi k payo ho..
@goutamdada700
@goutamdada700 Месяц назад
Kina unwanted talks gareko Alik matured poltics gara na bhai . Temi le k layow, k garou tista jasto digaster afni ghar ko aagan ma vako loss ma ta kaii garnu sakenau, Gorkhaland word ta bolnu sakdainau aru k vannu. Paisa kamayou kamaw basa hawa ko kura na gara ..testo open corruption gari rako xa laaj saram xhina kasri anawar dekauxaw hou ammaaa hoo
@Supreme-j5w
@Supreme-j5w Месяц назад
He has nothing to do simply because hes dumb, he doesnt posses any quality to become a leader that is why he cannot react to the current situation😅 Anit Thapa ko anta awdaicha
Далее
▼ЮТУБ ВСЁ, Я НА ЗАВОД 🚧⛔
30:49
Просмотров 291 тыс.