ॐ जय श्री गणेशाय नमो नमः🌺🙏ॐ नमः शिवाय☘️️🙏हर हर महादेव☘️☘️ॐ गौरी शंकाराय नमो नमः☘️☘️🙏ॐ उमा महेश्वराय नमो नमः🌺🌺ॐ लक्ष्मी नारायण नमो नमः🌺🙏जय श्री हरि🌺जय श्री कृष्ण 🌸राधे राधे 🙏
गुरु को भनाइ सहि लाग्यो तर यो काजकिरिया मा बस्दा चै किन छुनु र बोल्नु हुने नहुने र चेलीबेटी को घरमा पानी प्रसाद भोजन दान हरु माइती हरुले लिनु खानु नहुने हो त मान्छे सबै एक जात थियौ भने गुरु यो विषय मा जानकारी पाउ धन्यवाद
`जातीय छुवाछूत, भेदभावको अन्त्य नहुने हो भने युगौयुग देखि सनातन धर्म मान्दै आएका हाम्रा वैश्य, शुद्र जातका सनातन धर्मावलम्बीहरु आफ्नो आत्मसम्मानकै लागि किन नहोस् क्रमशः इसाई धर्मावलम्बी बन्नेछन्। आफ्नालाई आत्मैदेखि माया, सम्मान गर्न र सद्भाव राख्न सिकौं, जानौँ। हरेक गुरुहरुले यस्तै सही सन्देश दिन जरुरी छ, धर्म र आस्थाभित्रको भ्रम/असत्य/जीवनअनुपयोगी कथन/लेखनलाई चिर्न जरुरी छ। नत्र समाजमा रहेर धर्मका नाममा हुने पाप र दुष्कर्मजन्य घटना, दृष्टान्तको सदैव लाचार साक्षी बन्ने छौँ। आफ्नै अगाडि आफ्नो धर्म सिद्दिएको देख्ने छौ।´
Radhe Radhe Guru Ji,Hajur Le Suddha Kura Bhannu Bho.Tara Guru Ji,Jati Bad Ra Chhuwa Chhut Ta Aaja Pani Samaj Ma Kayam Nai Bhayeko Dikhinchhani..From Assam.India.
पहिलाे कुरा मनुष्य शरीर को भाग अनुसार जन्म जात को दर्जा दिइएको ब्याख्या गलत हों 100%मात्र होइन 1000% गलत हो अनि त्यही गलत कुरा ब्याख्या गर्ने उधार पंडित गलत हो 🙏🏼🙏🏼🙏🏼🙏🏼
कसैको भावना माथी धर्म बचाउको ढोङ्ग पिट्न बन्द गरौं ढोङ्गी । सनातन धर्ममा जातिवादको कुरा छैन रे किन वर्ग विभाजन गरियो त ? शुद्रलाई त अछुत नै राखियो । हिदु धर्मको उद्गम नै सनातन धर्म हो । रामायण र महाभारत त सनातन मै आधारित छ, रामायणको खण्ड ४ को ७ अध्याय हेर किन ब्राह्मण बचाउन शुद्रको हत्या गरियो ? अनि महाभारतको एकलव्यको कथा ले के सन्देश दिन्छ? ब्राह्मण र क्षेत्रीको सेवकको रुपमा शुद्रको विभाजन भएको होइन ?? अनि मनुस्मृतीमा गरिएको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको व्याख्याले के भन्छ । भाषण जे ठोके पनि हुने व्यवहारमा लागू छैन ।