सहि कुरा हो,गलत लाइ यो गलत गरिस भनेर ओलियाएर देखाई दिनु पर्छ र तो सूधार हुने मोका पाउन हो मैले गलत नै गरे भनेर बूजदछ,नभ ए सदै गलत नै गर्छ, गुरुजी नमन छः🙏🙏🙏 मेरोल
भगबान भक्तको बस्मा हून्छन रत भक्त ले प्रेमले बोलाउदा तत्पर भएर आउनु हुन्छ द्रोपति गजराज उत्तरा लाई साक्षात आएर बिपत मा आएका थिए मलाई पनी बिस्बास छ साथ दिनुभकोछ गुरुजी राधे-राधे 🙏🙏🙏🙏