यो जोडी लाई कसैको आँखा न लागोस राम्रो जोडी छ ममता को बोल्ने शैली कति मिठास मन पर्यो मोहन सर को स्वर एकदम राम्रो छ उहाँ को फ्यान पनि हु सफलता को कामना छ सङ्गीत छेउमा उच्च स्थान पुगोस, गोबिन्द जि लाई पनि धन्यवाद र सुरु देखि अन्त्य सम्म न छुटाई हेरे गोबिन्द जि मोहन को लाई एउटा खुशी कुरा छ अन्तिम सम्म हेर्नू होला भन्नू म के होला त्यो खुशिको कुरा भनेर हेर्दाहेर्दै पर्खिदा पर्खिदै भिदियो सकियो, गोबिन्द जि😂😂😂😂😂❤
नानि तिमी माहाँन छोरी ,माहान श्रीमती ,बुहारि रहिछौ सलाम छ ! सफलताको लागि हार्दिक मंगलमय शुभकामनाछ !भगवानले सदा रक्षा गिरदिउन सफल बनािइई दिउन मेरो हार्दिक शुभेच्छा छ।
आहा कति राम्रो जोडी झन् मोहन सरको आवाज झनै राम्रो छ।यो जोडी सात जुनी सम्म पनि नछुटोस् है।जिन्दगी लामो छ।अझै यस्तै यस्तै राम्रो राम्रो गीत निकाल्नु होल।दुनिया ले जे सुकै भने पनि तपाईं हरू यक आपसमा मिलेर बस्नु होल।जात भन्दा नी मन सफा हुनुपर्छ।जातले माया गर्ने होइन।मन ले माया गर्ने हो है।। मोहन सरको आवाज एकदम राम्रो लाग्छ।मलाई❤ 🙏🙏🙏🙏
कति मीठो कति लजालु पारामा बोलेकी बैनी मलाई त सार्है राम्रो लाग्यो,बैनी केही चिन्ता मान्नु हुदैन अहिले भनेको २१औ सताब्दी हो त तल्लो जात म माथिल्लो जात भन्ने छैन जात जम्मा दुई जात हो पुरुष र महिला हो यत्ती सम्झेर आफ्नो भबिस्य अगाडि बढाउनु होला तपाईंहरुको बैबाहिक जिबन जिबन्त होस यधपी त्यसता नरपशु पनि छन होला अन्धो समाजमा तिनीहरुको अगाडि कहिल्यै पनि नझुक्नुहोला।
Mohan sir yesto mitho aawaj sab ko man man ma basna sakne aawaj jindagima yakdin ta marnu xa bachunjel yaha ko aawaj ma geet haru aauna paryo live dohori tira pani janu paryo❤❤❤
blood is red to all person but our society is discrimination to our caste. हजुर हरु को जोडी राम्रो छ सधैं हासी खुसि रहनु होला मिलेर बस्नु होला God Bless you 🙏♥️♥️
सारै राम्रो जोडि मोहन भाइको त म बिग फ्यान हो र ममता बैनि ले पनि माइत आउन जान पाइन भनेर चिन्ता नलिनु मेरो पनि इन्टरकास्ट म्यारिड नइ हो मेरो बिबाह भएको 15 बर्ष भयो मेरो पनि मिसेस माइत जानु पाएको छैन सयेद यो जुनि जनु सम्भब छैन त्यो समय मा हामिलाइ त मार्न खोजेको थियोे भाग्य ले साथ दिएर मार्न आउने हुलहरुको बिचबाट भागेर अहिले सम्म बाचेको छु हजुरहरु दुबै जना लाइ सुभकामना यो माया सधै कायम रहोस
कु सोच ले भरिपुर्ण भएका हरुको मन फर्काउन सकिन्न हौ, सिल्पकार हरुको इज्जत पनि तेतिनै स्तर को हुन्छ, जति अरुको हुन्छ। अब माइतिले नसुइकार्ने प्लान गरेका छन् भने तेसैलाई सम्झेर रुनु उचित हुदैन। अघि बढ्नु पर्छ। मान्छेको जुनि लिएर मान्छेलाई नै चिन्न नसक्ने मूर्ख हरुलाई केही समय नस्ट नगर्नु , आफू खुसी हुने सयौ तरिका छन् । खुसी हुनु नै आफ्नो जित हो, अपराधी पापी हरु सिल्पी समुदाय को ज्यान जादा पनि खुसी हुदैनन् भने पछि तिनिहरुमा माया र इज्जत भने कुनै फिलिङ्स हुदैन।। चिन्ता नगर्नु आफू खुसी हुने बाटो तर्फ लाग्नु , आफ्नो उदेस्य नभुल्नु , रुएको हेर्ने कोहि छैन यो संसार मा।।।