अब सहकारी काण्ड मा धेरै नकराए हुन्छ।। राबिलाई जसरी हुन्छ ओली र शेरे ले जेल हाल्छन त्यसपछि सहकारी काण्ड सकिन्छ।। जनता को पैसा त खुलुतई हो।। जनता को बारेमा त हाम्रो नेताहरु ले कहिले सोचेको भए पो अहिले सोच्च।।।
धनराज, ऋषिकेश परिवार र आइजीपिका दाजुलाई जोगाईन्छ ।बचाइन्छ । संगीता तामङलाई झैँ पक्राउ गर्नुको साटो सहकारी बोर्डको सदस्य पदले पुरस्कृत गरिन्छ ! जे जति गर्नुथियो , त्यो रविलाई मात्रै हो !
Ke vayo ta Jo Jo jodiyeni sosh khoj gardaina oli ke nakhoje vayena ? Sabai le xut pako xa ! Muxiyera kehi hunna tirna pardaina janatale vete chokta nilne xan!