Тёмный
No video :(

जेठाजु ले श्रीमती लगेपछि बिदेश बाट फोन आयो यस्तो खतरा बच्चा कसको 

Tinjure Online Tv
Подписаться 676 тыс.
Просмотров 620 тыс.
50% 1

नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
Uploading the video,in other channels without permission is prohibited.
Embedding is aloud. thanks

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 737   
@jeewansunuwar9600
@jeewansunuwar9600 2 года назад
धन्यवाद चेलि तिमिलाई,,🙏🙏👏महान रहेछाै,जेठि श्रीमती जस्तो सायद कमै हुन्छन् अरुकाे,,तर केटालाई चाहिँ गाउठाउ निकाला गर्नु पर्ने थियाे,,मिडिया तिनजुरेका देबेन्द्र लिम्बू सरलाई पनि सलाम,छ।।
@janakrajalimagar6994
@janakrajalimagar6994 2 года назад
जेठी चाँही साँच्चिनै सारै सफा मनको महान चेली हुनुहुँदो रहिछ।
@nirmalalimbu7735
@nirmalalimbu7735 2 года назад
जेठी श्रीमतीको सोच कति महान बैनि तिमीलाई मेरो सलाम ❤️🙏🏻
@manisharana9410
@manisharana9410 Год назад
🙏🙏🙏
@pabubantawachannel3938
@pabubantawachannel3938 2 года назад
जेठी स्रिमति चै सारै बुझ्ने ज्ञानि रहेछिन् सबै नारीहरू यस्तो बुझ्ने माहान हुदैन🙏🏻god bless you All
@namikdevi8374
@namikdevi8374 2 года назад
Good night baby
@ananrai744
@ananrai744 2 года назад
Tapai pani yesto saknu hunxa ta maam
@tggamer7612
@tggamer7612 2 года назад
कति निस्तुरी जिन्दगी कति माया गर्ने श्रीमान रैछ ।अनि सुङ्गुरे माइलाको ठुलो गल्ती रै छ जबरजस्ति गरेर बुहरिको जिन दगि सिसा जास्तै फुटयो अनि मिलेर बस्नुहोला गइसकेको इजोत कैले फर्किदैन अन्त्यमा जेठि श्रीमती को सोच को लागि अनि tinjure anline tv lai pani धेरै धेरै धन्यावात म अनिल
@DINESHbabu-kk8yz
@DINESHbabu-kk8yz 2 года назад
आहा जेठी कति महान है साच्चिकै एउटा् कथा नै रचनु भयो दि हजुरले साह्रै मन सफा रैछ हजुरको हजुर लाई सधैं भगवान्ले खुशी राखुन
@QueenYumaa
@QueenYumaa 2 года назад
जे होस् जेठी श्रीमती र जेठो श्रीमानको शिरमा सधैं ईस्वोर बसेको होस्
@tilakmagar.official427
@tilakmagar.official427 2 года назад
Thuk lach lakdain sarm nbhako
@lalitbahadur3521
@lalitbahadur3521 2 года назад
एकासौं सताब्दीकॊ बुज्नॆ महान नारी अहिलॆसम्कॊ प्रतक्ष खुल्ल मन सफा हृदय भएकॊ एउटा उदारण वनीदिनु भयॊ ॆ।बहिलाई सारा हृदयवाट धन्यावात साथै सधै आशिस मिलॊस
@ritumaanyakkha5818
@ritumaanyakkha5818 2 года назад
याे कस्ताे समाज हाै जेठाजुले बुहारी बिगारेर नेपाली समाजले कुनैपनी हालातमा नपज्ने काम गर्ने पाताकी लाइ युटुबरपनी हीराे भन्छ त हाै गाठ्ठे फेरी जेठानी भित्राउनेलाइ माहान नारी अरे हा हा हा
@ankusharma2538
@ankusharma2538 2 года назад
जेठी श्रीमती हासेको देख्दाखेरी मलाई कति मज्जाले हाँसेको मुस्कान हसिलो अनुहार फूलको आखामा फुलै सन्सार काँडाको आँखामा काँडै संसार राम्री 🥰🥰🥰🥰🥰🥰
@nimasherpa8659
@nimasherpa8659 2 года назад
१००% इमान्दारी जेठी बहिनी ❤️❤️ म भए काट्ने थिए 🤗
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 года назад
🤩🤩🤩👍👌😆
@ankusharma2538
@ankusharma2538 2 года назад
@@nimasherpa8659 yes ho ni hjr malai man dharai ramro raixa hamro ta budi le testo garo vaina zindagi khatam hunxa hamro ta hehehe 😍
@junparkashrukmelijunparkas834
@junparkashrukmelijunparkas834 2 года назад
लोग्ने बिदेश हुदा अर्को लोग्ने खोज्ने सिर्मतिलाइ सलाम छ
@sraconlinetv6957
@sraconlinetv6957 2 года назад
ल बधाई छ भाइलाई, अनि जेठी श्रीमती चाई सारै खुल्ला मन को राम्रो रहेछ । परमेश्वरले जेठी बुढी लगायत सबै लाई आशिष दिउन्
@shovaramsoni8395
@shovaramsoni8395 2 года назад
जेथि सिर्मति र उता को जेथो सिर्मान को सोच कति महान सलुत छ्🙏
@anamolgahatraj8241
@anamolgahatraj8241 2 года назад
२ जना काम बिगार्ने बाहेक बाकी सबै हिरो नै हो धन्यवाद देबेन्द्र सर अनि बिदेशी भाइ अनि जेठी बैनी अनि जेठाजु सबै लाई धन्यवाद ।
@bandanadhakal2957
@bandanadhakal2957 2 года назад
कति माहन श्रीमान दाद हजुर आफ्नु श्रीमती ले आफ्नै दादा को बच्चा जन्माउदा पनि यति धेरै सम्मन 😥😥😥हजुर लाई धेरै सम्मान छ दादा प्रदेश को ठाउँ मा कति पीडा होला हाम्रो पनि प्रदेस मै हुनुहुन्छ प्लिज कुनै नारी ले एक्छिन को रमाइलो नहेर्नु होला एक जना को कारण 4 जनाको जिन्दगी जान्छ्😥😥😥😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nawarajrai6782
@nawarajrai6782 2 года назад
Hajur ko comment here khushi lagyo 🙏🙏🙏
@jastikarai5304
@jastikarai5304 2 года назад
Mahan hajurko man ani tapaiki vaujulai manaidekhi sammanxa Nabraj dai
@yoznathapa2076
@yoznathapa2076 2 года назад
@@nawarajrai6782 u really a great person .🙏
@bharatoli5009
@bharatoli5009 2 года назад
जेठि श्रीमती र प्रदेशको श्रीमानलाई सलुट छ।उहाँ दुबैको महान बिचार।
@deepakthakuri603
@deepakthakuri603 2 года назад
जेठो श्रीमान् कति महान सोच भएको मान्छे👏👏👏
@NimBahadur-bl3kh
@NimBahadur-bl3kh 2 месяца назад
जेठि सिरमति इमान्दार असल भगवान सरि हुनुन्दो र छ राम्रो लागो ❤ गल्ति नगरनु भन्न चाहान्छु जेठा सिरमान लाइ पनि र बिदेस मा बस्नुभएको दाजु ले पनि ज्यान नमारि दिन अनुरोद छ मन्ता टुटिदिएछ केगरनु बचाउनु भाको छ इमान्दारिता बिदेस मा बसेर पनि very nice 👍
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
सलाम छ भाइ ५७ हजार लिल्ना भनेर यो जेठाज्यु श्रीमान चँही ठेक छैन यो जेठ्यो बुरी हँसिराहाछ पयलास पछी था पाउले दुईवटा जेठी कान्छी हरुले
@anbahadurpun5680
@anbahadurpun5680 2 года назад
अति राम्रो इन्जुरि मेडिया र साैता सँग मिलि जुलि बस्छाै भन्दै अति सन्दर्भिक मिलनसार कुरा गर्नु हुने नानि लाई धेरै धेरै धन्यबाद छ
@ankusharma2538
@ankusharma2538 2 года назад
मलेसियाको क्वालालम्पुर भन्ने ठाउँबाट हेरिरहेको छु मैले राम्रो संगले गरी खानु होला जीन्दगी भनेकै यस्तै हो कहिले दुख कहिले दुख नहुनु थियो भइसक्यो अब राम्रोसँग ले समाजमा गरि खानु होला चैत बैशाखको हुरिबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ भनेको यस्तै भयो जिन्दगीमा दुवैको साथी अब अर्को बिहे गर्नु होला अब सबैजना परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏 सेवारो नमस्ते 🙏
@monsongurung3816
@monsongurung3816 2 года назад
माहान हो जेठी बुढी र उता जेठा बुढा 🙏✊
@roneythapa224
@roneythapa224 2 года назад
Kina ramro lagi jathi kukarni jasto Nepali isto hi ho tha payo Nepali 🤮
@atengabu7048
@atengabu7048 2 года назад
महान हुन, पोईलिनको लागि श्रीमानलाई उल्टो आरोप र रीत्तो बनाई जाने धेरै देखेको। श्रीमानको भुल भएर पनि केही गरिनन्।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 года назад
Mahilale dhirai beijt gareko x .
@harmankc6574
@harmankc6574 2 года назад
के को माहन नि त नि उस्तै गर्छस होला नि के तैले सौता राख्छस अनि के तेरो बुढा केता सौता राख्छ बोल्नु भन्दा कानुन को कुरा बुछ
@roneythapa224
@roneythapa224 2 года назад
Nepal ma ghin lagdy manxy basxa ky family respect and relation ko kuny chinta xaiyna I proud to Nepali but not Nepali because asto kand hyry ra
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 2 года назад
जेठि श्रमति कति महान रहेछ एस्ताे कान्ड भएर साैता लगाउदा पनि मिल्ने मै मिलाउथे भन्ने महान केटि एस्ता साएत पाईन्दैन हाेला सलामछ बैनि तपाई लाई ।
@numyahangrai6768
@numyahangrai6768 2 года назад
Asta Milne nari matra Paune vaye sayad sauta binako Ghar kasaiko hudaina thiyo hola😃😃😃😃
@mayaseezal8341
@mayaseezal8341 2 года назад
महान हुन जेठी श्रीमती र उत जेठा श्रीमान
@sunitachhantyal8151
@sunitachhantyal8151 2 года назад
कति उच्च बिचार जेठिको हित्मतवालि साथ सबत नपाउदा पनि छोराकाे पालन पाेसन गर्दै सौता लाई सौता नभने र एउटा दिदि भुमिकाे भुमिका अप्नाउनु भयो एक दम सलाम महान छ देवर भाउजु लाई
@supremsubba7705
@supremsubba7705 2 года назад
जस्लाई आफ्नो सम्झेको थे उही बिरानो भयो अहिले 😭😭😭😭😭😭😭
@samratlimbu8634
@samratlimbu8634 2 года назад
Bro natak ho sala haru
@nirmayagurung2330
@nirmayagurung2330 2 года назад
😭😭😭
@shikharaiofficial2357
@shikharaiofficial2357 2 года назад
Tapaiko budi ho yo
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
हजुरको बुढि होर ? उस्को बुढोको नाम त नवराज राइ पो थियो त ? ?
@supremsubba7705
@supremsubba7705 2 года назад
मैले गीतको शब्द मात्र लेख्न खोजेको तर सबैले तिम्रो बुढी हो पो भन्छन् यार यी बहिनीले उहाँको श्रीमानलाई स्वयम् आमा बुबाहरुलाई छाडी आफ्नो जीन्दगी सम्झेको थियो तर ती श्रीमान अब बुढा रहेन भनेको हो
@indrathapa622
@indrathapa622 2 года назад
सारै मिल्न सार बैनी हुनु हुन्छ बैनी लाई धेरै धेरै धन्यवाद छ
@Pakhuwavlogs
@Pakhuwavlogs 2 года назад
यस्तो भगवान जस्तो बुडि ‌घरमा हुदा पनि बुहारी सग लाग्ने मान्छे पापी मात्र होइन माहा पापी ‌रहेछन बिचारा परदेशी भाइलाई कस्तो भयो होला ्अनि दयनीय जेठि बुडि ‌सनसारकै महान नारी !!
@rainabinkumar7403
@rainabinkumar7403 2 года назад
यो घटना हेर्दा एकदम भावुक बनाइरहेको छ । हुनत जेठाजु बुहारी बिच घटेको घृणित हर्कत हेर्दा जिल्लाकै बदनाम पनि भएको छ । तर सकरात्मक पक्ष हरु पनि धेरै देख्न पाउँदा खुसी पनि लागेको छ । विशेष गरेर त्यो भाइको जेठी श्रीमती एउटा उदारणिय नारी को नमुना बन्न सक्छे । तेस्तो असल श्रीमती घर मा हुदाहुदै बोका बनेर आफ्नै समाज बिगार्ने त्यो केटोलाइ चाइ राम्रै संग उपचार गरेर मात्रै छोडेको भए राम्रो हुन्थ्यो कि ? 😁
@rajanarai4748
@rajanarai4748 Год назад
हुनेकुरा भयेरै छाड छ सुनेर दुख चाहिँ लाचाही जेठि श्रीमती संहन सिलता रहेछ खुशी लाग्यो, बधाई छ मिलेर बस्नुहोस
@udeshrai1187
@udeshrai1187 2 года назад
नमस्कार हाल म साउदि बाट हेर्दैछु मत भन्छु जेठी बूढी र भाइ चाहि सारै बुझ्ने रैछ।
@sashirana3083
@sashirana3083 2 года назад
कति ठुलो सोच अनि कति सफा मन बहिनी 🙏🙏🙏
@Sadankhand
@Sadankhand 2 года назад
गुड बहिनी ,तिमिलाई यो परदेशी को तर्फ बाट । धेरै भन्दा धेरै धन्यवाद छ । तिमी माहा नारी हौ किन भने तिमी दुखी भएर पनि आफ्नो सौता र कमिना पति लाई माफ गरि मिल्छु भन्नुभएको मा 🙏🙏🙏
@birendrasinghbhandari5821
@birendrasinghbhandari5821 2 года назад
जेठी सिर्मती कति महान हो जिन्दगी मा यति राम्रो सोच भएकी महिला पहिलो चोटि देखे सलम छ।
@ekrajroka9827
@ekrajroka9827 2 года назад
जेठी श्रीमती लाई सैलूट महान श्रीमती रैछिन
@krishnaprsadrasaili4948
@krishnaprsadrasaili4948 2 года назад
जेठी बुडि धेरै खुसी छन पहिले बुडोले दुःख दिएको बदला लिएको होकि भन्ने जस्तो लाग्छ फेरि जेठाजु बुहारिको भोइस म्यासेज सुन्दा सत्य घटना होकि जस्तो लाग्छ धेरै जबरजस्ती तरिकाले मिलेको छ पछि मिडियालाई कानुनले अपठ्यारो पार्ने होकि भन्ने कुराले पिरोलेको छ म मलेसियाबाट हेर्दै छु देबेन्द्र सर लाइ धन्यबाद ज्ञापन गर्दछु
@pratimagurungpratimagurung4451
@pratimagurungpratimagurung4451 2 года назад
राई जातिमा यस्तै संस्कार रहेछ भन्ने बुझिन्छ ?
@kumarrai946
@kumarrai946 Месяц назад
बुझेर कुरा गर साला गोरु
@chandrabahadurtamang7865
@chandrabahadurtamang7865 2 года назад
हो गल्ती गर्नेले गर्यो तर जेठि नानीको कति राम्रो सोंच एकदम स्पष्टी नारी गजब लायो
@jenishagautam80
@jenishagautam80 2 года назад
धेरै धेरै धन्यवाद छ जेठि बुडिलाई माहान हुन ई भैहिनिलाई
@kishmatgurung9085
@kishmatgurung9085 2 года назад
गए पनि पहोलाको बुराले राम्रो कुरा गर्‍यो एकदम राम्रो गर्‍यो very गूड्
@dikshyahamal7333
@dikshyahamal7333 2 года назад
दिदिबहिनी अब मिलेर गरि खानु नि मिलेर बस्नु अब सधै हासी खुशी मिलाएर राखानु दुई वाटा श्रीमती लाई
@bhaktakhaling
@bhaktakhaling 2 года назад
साच्चै कति सफा मन जेठि श्रीमति बहिनि र देवार ।।।सलाम
@humbdrpunpun9766
@humbdrpunpun9766 2 года назад
वाव बहिनी तिमी महान नारी हौ ।यो समाजमा सौता भन्ने शब्द नै सुन्न नचाहने गरिन्छ तर तिमी एउटा् उदाहरण बनेर देखायेउ ।सधै यसरी नै हासी खुशी रहनु
@renukasangraula574
@renukasangraula574 Год назад
Debenra Babu dherai ramro Kam garnu vayo salut Cha🙏🙏❤️❤️
@user-es4ow9pr9o
@user-es4ow9pr9o 2 года назад
😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡 के खानु राेकाे लाज छईन अाफनाे बुडा हुदाहुदै बेजती
@ilamphotography2127
@ilamphotography2127 Месяц назад
कसम लास्टमा पो रमाइलो लाग्यो जेट्ठी बुडि चाइ नपाउनुको मजको रैछ।
@munarai2938
@munarai2938 2 года назад
जिन्दगी मा धेरै पछुतो हुने छ यो केटी लाई चार दिन को राम्रो मात्र हो सौता र सौतने बुडा कहिल्यै आफ्नो बुडा जस्तो हुदैन। हेर यति माया गर्ने सिरमान हुँदा हुँदै सौता माथि फसेको जिन्दगी भरि आफ्नो बुडालाइ सम्झेर आसु खसाल्नु पर्छ त्यो जेठिले ठिक पारेको मात्र हो कपुर बमको बुडिले नि ललिता लागि तेस्तै राम्रो भनेको थियो तर लास्ट मा के भयो यो केटी पनि लास्ट मा एक्लै हुन्छे
@bimalneupane1330
@bimalneupane1330 2 года назад
Devender sir lai badhai xa sathaya tahdhyavpatta lagsyeko ma
@jayarai6542
@jayarai6542 2 года назад
जेठा र जेठि देवर-भाउजु चै सरै महन रहेछन यदि मन मिल्छ भने यी देवर - भाउजू लाई बिहे गरि दिनुस। एक चोती यसो यी दुई जानाको मनको कुरा सोदेरा बिहे गर्न रजि हुन्छन भने मिलन गर्दिनुस धर्मा हुन्छ।दुबै जना बुझ्ने खल्को रहेछन यदि बिहे गरे भने रामरै हुन्छन
@nawarajrai6782
@nawarajrai6782 2 года назад
🙏🙏🙏 हजुर यो कुरामा चाहिँ म समत छैना हजुर दाजु भाउजु दुबाई के कस्तो हो मलाई राम्रो सङ्गा थाहा छ please नगरौ
@benkumarrai2769
@benkumarrai2769 2 года назад
जेठी श्रीमती महान जेठा श्रीमान महान लाग्यो अब श्रीमानले दुई जाना श्रीमतीलाई राम्रोसँग हेरचाह गर्नुपर्छ लफडा नदोहोर्‍याउनु होला बधाई छ
@user-bb7vb5uq3l
@user-bb7vb5uq3l 2 месяца назад
Jethi budi sanoi vaye pni mahan hunuhudo raixa kasaile pawdaina yeti budi ,mahan hunuhudo raixa bahini tpilai salawt xa..dheraii Maya lagyo❤❤❤❤
@rajaasmi752
@rajaasmi752 2 года назад
भाग ७ को बेजोड पर्खाई मा को को हुनुहुन्छ #####@@@@हाजिर गरुम त @@@@@@ 😆😆😆😆😆😆😎😎😎😆😄😄😍😄😎😘☺️😎😆😄☺️😄😎😄😎😆😆😆😎😘
@ombahadurgharti.5228
@ombahadurgharti.5228 2 года назад
सिरमति होस त जेठि जस्तो🙏🙏🙏उहालाइ।रुने होइन,नाचिपो दिन्छु मत।😆😆😆
@saraswotipaija8596
@saraswotipaija8596 2 года назад
जेठी। नानी। धेरै। माहान।रहेछ।
@angtshringtamang697
@angtshringtamang697 2 года назад
Very good jethe budi Baheni lae salam cha 2 mile ko MA dhevedhar libu Daju lae vedeyo old gare ko MA
@SabhyataVlog-pm7wd
@SabhyataVlog-pm7wd 2 года назад
गाह्रो छ नेपालमा अब मिले बधाई छ खोपिल्टे भाईलाई🙏😎
@nemkarki2836
@nemkarki2836 2 года назад
Naam pani dengar rahexa...... Khopilte................... Bachpan ma khelne time ma rakheko naam hola............khopilte..........
@nishagurung6254
@nishagurung6254 2 года назад
@@nemkarki2836 😁🤣🤣
@ShyamjiLama-mn7qb
@ShyamjiLama-mn7qb Месяц назад
मेरो 21 तोपको सलाम छ जेठी श्रीमती लाई कति महान wow
@gangasaru2214
@gangasaru2214 2 года назад
म कुन सपदले भनु बाबू कति माहान बाबू कतिले सहन नस्क्ने गालि दिन्छ नचाहिने अाप लाउछ तर बाबू हजुर लेत अझ सयोग भनेर छादि दिनु भो बाबू मत हजुर को माहन अात्मा बाबू हजुर को मन 🇳🇵🇳🇵
@mannbahadur5123
@mannbahadur5123 2 года назад
आज पुर्फगरेर देखाई दिय राई लिम्बु मगर कति सिधा र माहान हुन्छन भनेर केटी जति पनि पाउछ सर बिन्दास बिहे गर्नु होला तर सबै बानी बेहोरा हेरेर बिहे गर्नु होल ।।
@nawarajrai6782
@nawarajrai6782 2 года назад
धेरै धेरै धन्यवाद हजुर 👈
@devirai3554
@devirai3554 2 года назад
ए तिनजुरे मिडियाको भाई देशै भरि हजुरको मिडिया पुग्नु परो भनिया।जे भको समाजमा छ यथार्थ भिडियोमा ल्याउनु नै महान्ता हो कालोलाइ कालो गोरो लाइ गोरो भन्न सक्नुपर्छ है लुङ्गा सेवारो
@rehanbantawa5033
@rehanbantawa5033 2 года назад
नारी सबै भन्दा ठुलो शत्रु भनेको सौता रे तर दि धेरै महान हुनुहुन्छ र जेठा sirimann lai mero salam
@magargaming147
@magargaming147 2 года назад
नेपाली नारी भएर यौता नेपाली छोरा को Respect गर्न सक्दैनन् भन्ने किन जिउनु पर्यो मरे भइगो नि कुकुर्नी हरु
@alishaxetridewan4799
@alishaxetridewan4799 2 года назад
Midiya dailai pani dherai dherai dhanyabad vanna chahanxu M jhapa bata
@rajsinghofficial2385
@rajsinghofficial2385 2 года назад
कस्तो खाल्को मिडिया हो यो हुनै नसक्ने जोडी मिलाउने इनि हरुलाइ कारबाही गर्नु को साटो बाफती मिलाउने थुक्क
@sanovaeestng9852
@sanovaeestng9852 2 года назад
हजार दुखाइ जिन्दगीको धेरै मान्नु हुदैन , कमै आउने खुशी त्यो थाेरै ठान्नु पनि हुदैन। भाेगाइ त् हाे जिन्दगी हार मान्नु हुदैन , अपमान पनि हाे जिन्दगी समाप्ति ठान्नु हुदै।। सायद भगवान लाई यहि मन्जुर थियो साेचेर चित्त बुझाउनुस्/
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Sweet congratuation
@manilimbu4567
@manilimbu4567 2 года назад
बिचरा विदेश हुने लाई कस्तो भयो होला अति बुझ्ने मान्छे हरु दुवै तर्फ को मान्छे
@gangapun6774
@gangapun6774 2 года назад
जेठा र जेठि महान कान्छा र कान्छी बेइमान्👍️👍️👍️
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 года назад
कति राम्री जेठी श्रीमती कति बुजाकि श्रीमती लाई माया ममता हेरविचार गर्नु छाडेर बुवारि सँग सल्किनु कसरी सकेको कसरी फिलिङ आयो हो बसिभत थुक्क नालायक र अहिले आएर भाग्य लाई पो दोष दिन्छ त अचम्म र देवेन्द्र सर भँमरा नघुमी पात हल्लिदैन रे कसरी हो हावाले पनि हल्लाउँछ नी यर पात त
@rajendrasherma1404
@rajendrasherma1404 2 года назад
जेठी लाई चै मन्नु पर्छ सलाम छ
@indralimbu8358
@indralimbu8358 2 года назад
हेलो यु टुबे साथीहरू यो घटना भन्दा पनि सिरियल जस्तै भयो अब भाग ७ को प्रतीक्षा मा छु
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
अन्त है 😂😂😂😂
@eendrarokamagar2341
@eendrarokamagar2341 2 года назад
😄😄😄😄
@sngaming31
@sngaming31 2 года назад
Sahi vnnu vyo bhag 7 herna pau chadai😂
@nepaliorganicvillagekitche5919
@nepaliorganicvillagekitche5919 4 месяца назад
😂😂😂😂😂
@sudarshangurung5454
@sudarshangurung5454 Год назад
खै मलाई त कता कता J-ठी श्रीमती ले भाग १ देखि ६ सम्म हाँC-हाC बोलेको देख्दा दर्शकहरूलाE हेर्नमा मज्ज्जा हुने बनावटी फिल्म बनाAको होकी जस्तो पनि लागेको ६,गाँठ्ठे!!। J-भAता पनि J-ठी Cर्मती-को मन भAङ्करै सफा रहे६,। म बाट १-दमै धेरE-धेरE बधाE Aवं शुभकामना धन्Aवाद--६,। 👌👌👌👌👌
@SherapRumbaTamang
@SherapRumbaTamang 2 года назад
रान्डि भालु को नाटकलाई कसरि हेर्ने खाइ कसरि सुन्ने खाइ
@phulrajbholan4729
@phulrajbholan4729 2 года назад
Bichara bidesh ko sirman ko ra jethi sirmatiko chai malai kati dherai maya lagyo 😭😭😭
@user-se5it7il8c
@user-se5it7il8c 2 года назад
part 1 part 2 हुँदै part 6 पुगिसकेछ हैन यो serial हो कि really घटना हो?एउटा हुन्छ नि पत्रकारीताको को सिमा।पायो भन्दैमा अरुको घरायसी मामिलालाई 10 पुस्ता सम्मको बेइजत गर्नु त भएन नि।😠😠😠😠😠
@क्षितिजपारीबाट
साईनोमा देवर, भाउजु पर्ने रहेछ अब यता पो जम्ला जस्तो देखियो 🤣🤣 कस्ले पो के गर्न सक्छ र ?! कति हास्नु !!🤣🤣
@nawarajrai6782
@nawarajrai6782 2 года назад
म नसक्ने भाई सके हजुर मेरो केही लग्दैना
@ankusharma2538
@ankusharma2538 2 года назад
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो जिन्दगीमा अहिले सम्झना आयो होला मैले के गल्ती गरेछु नि ए भगवान भनेर
@kopilakopila5165
@kopilakopila5165 2 года назад
बुडिको लागि शिRMAN अर्काको खाडिम पैसा कामाउन जडा पनि आफ्नो ज्यान् जोखिम्म राखेर पैसा कमाको हुण्छ SHIREEMAN ले बुडिको लागि कटि ढुख हुण्छ बिचरा दादा TENSAN नलिणु ल ट्यो भण्डा कयोउ गुण्डा राम्रो षिर्मटि पाउणु हुण्छ दादा hAJUR MAHAN HUNUNXA DADA🙏
@hangmurai100
@hangmurai100 2 года назад
कुनै बेला फत्तेमान राज भन्डारिको गितले नि काम दिदो रछ🤣🤣
@ankusharma2538
@ankusharma2538 2 года назад
@@hangmurai100 hehehhhehe hjr ho ni ra Ramri 💕 🥰🥰🥰😍😍🤣🤣🤣
@sagr84
@sagr84 2 года назад
खुब राम्रो काम गरिस जेठाजु बुवारि बिहेगरेर कसरि गाउँ घरमागयर गरिखानु दाजुभाइले सुईकारदैन बाचुनजेलि आफनाे जनमभुमिमा टेकनपनि पाउदैनन्
@dineshkhadak4355
@dineshkhadak4355 2 года назад
सबैले बधाई दीनु है अपराधी हरु लाई
@nawarajrai6782
@nawarajrai6782 2 года назад
सही हो हजुर 😂😂😂😃
@user-kt8bw6fe8j
@user-kt8bw6fe8j 2 года назад
मति बिगार्यौ मुइया अब रुएर के गर्नु यार अब अर्को मत्ती नबिगार्नु र गरि खाउ है,, एक अर्का मा बुजा बुज गर्नु पर्छ,
@narayanoli9333
@narayanoli9333 2 года назад
कति महान श्रीमान खै के भाको श्रीमति
@sarumagar8785
@sarumagar8785 2 года назад
श्रिमान कति माहान रैछ अर्काको बच्चा जन्माउनु पनि पैसा पठाउनु भो तर इ दुइटा कम पछुताउनु पर्छ कि पछि सुखले दुख दुखले काल निम्तायो यो जेठाजु बुहारिले
@harmankc6574
@harmankc6574 2 года назад
जेठि श्रीमती धेरै स्वार्थी हो बुढो जेल पर्छ भनेर बचाकी कानुन अनुसार यस्तो गर्नै मिल्दैन नि जेठि लाई अन्स दिएर Divorce गरेपछी मात्र कान्छी लिन पाउछ नि यो video अघिल्लो part विदेओ हेरेर के बुझ्नु भो साथि हरु एक पल्त सोच्नु त जेठि ले त सौता राखी अब के हामी नेपाली केटा ले पनि सौता राख्ने त ex बिदेश म बुढो छ एता बुढी अर्कै बुढो संग अनि त्यो बिदेश बात आको बुढा ले आर्को बुढो सौता रख्छ त यिनी हरु मिल्नु मा सवभन्दा ठुलो गल्ती जेठि को छ उस्ले अपराधी लाई बचाइ भोलि त्यो केटा अन्तै नलाग्न र भन्छन नि नानी देखि लागेको बानी बरु कानुनी कार्बाही गर्नु पर्थ्यो
@chelihupakchangbanglimbu3113
@chelihupakchangbanglimbu3113 2 года назад
हो सहि कुरा
@user-jm6xw9nc3u
@user-jm6xw9nc3u 2 года назад
पत्रकार भाई मा महानता छ सलुट है
@kumar_official8510
@kumar_official8510 2 года назад
Uhaa jethi ta sarai vagwann nai rahixaa mahann hunu hunxaa bahini..salam xa .....
@prakashdangi6480
@prakashdangi6480 2 года назад
कती धेरै बुझ्ने मान्छे बाध्यता बस या नेत बस एस्तो भए पनी परीवार एती मीलेको देख्दा मन भाबुक भयो धेरै धेरै शुभकामना सबैलाई
@ramitapalungwa8075
@ramitapalungwa8075 2 года назад
ल! दाजु भाइ कै जार परेछ आफ्नै अगाडि दाजुलाई जार को रुपमा पाउँदा र आफ्नै श्रीमतीलाई भाउजु भन्नु पर्दा भाइ ले खुकुरी को धार चखाउने दिन चाहिँ नआओस् है।
@nawarajrai6782
@nawarajrai6782 2 года назад
सही कुरा गर्नु भो सार 👈👈👊
@manrasheemagar5015
@manrasheemagar5015 2 года назад
दुई जनाको बिचमा सुत्न पाउने भयो।। बुहारी लाई सम्म बिगार्‍यो गोरूले जेठी श्रीमती सोझी भन्दा पनि बुझाउ रहेछ।।
@santhoshs4209
@santhoshs4209 2 года назад
Sarai jethi budi ra jeth buda ko man soch bichar ati ramro rhexa .
@sumimagar8505
@sumimagar8505 2 года назад
जस्ले जे भने पनि जेठी श्रीमती चाई महान नै हुनु हुदो रहेछ्😥😥😥😥
@kulshamserrairai7662
@kulshamserrairai7662 2 года назад
महान श्रीमान
@P.Kofficial325
@P.Kofficial325 2 года назад
घण्टाको महान नामर्द हुन्
@Nsp933
@Nsp933 2 года назад
मेराे अाशु अायाे किन हाेला😐️😐️
@nawarajrai6782
@nawarajrai6782 2 года назад
आर्काको देशमा पसिना रगत बगए दुखा गरेँ लासटमा फाल यो नाई रहेछा मेरो बुडिले पनि सोचेना र मेरो दाईले पनि भाई छ भानेरा सोचेना आबा गरी खाउ गाउमा आउना मिल्दाइना तिमरले सोचेनौ म कति तड़पे कति रुए तिमारुले गर्दा😭😭😭😭
@ludramankhadka1210
@ludramankhadka1210 2 года назад
के गर्नु दाजु पूर्ण साठसपोठ, माया, ममता गर्ने भनेको त आमाबाबा मात्र हो अर्काको छोरी लिएर बाबुनानी भ्याए पनि विश्वास रहेन ।दैव को नजर हजुर माथि लागेछ😭😭😭😭 ।हजूर मलाई महान लाग्यो दाजु 🤗 कति राम्रो सोचविचार दाजु सलाम छ
@halkaramailotv3613
@halkaramailotv3613 2 года назад
यति महान श्री मान लाई धोका दिने भालु त बाचेर पनि काम छैन कसरि मुख देखाको होला तेरो जीवन भरी तोलाई खुसि मिल्ने छैन कस्तो पाखण्डी रैछे यार त्यो दाई को कुरा सुन्दा त मेरो आँसु झर्यो यार 😭😭😭😭😭😭
@nawarajrai6782
@nawarajrai6782 2 года назад
😢😢😢🙏🙏🙏🙏 thankyou ss❤❤❤
@arjun99-u3d
@arjun99-u3d 2 года назад
गल्ती गरने बेला मजा अायाे अनि मिलाउने महान भनदै बेयाख गरनि तेसपछि मति बिगार्ने महिला पुरष झन टाउकोमा चढ्छन येसलाई त काेरा हाननु परछ र अरुले पनि गल्ती गरदा साेचछन के अालुकाे महान सहान गरिराखेकाे हाे
@purnapariyar6518
@purnapariyar6518 2 года назад
त्यो जोकर जेठाजु ले धोखा दियो भने दुई जाना मिलेर लिङ्ग काट दिनु है😡😡😡😡
@kabitathapa9994
@kabitathapa9994 2 года назад
पत्रकार को प्रश्न देख्दा हासो लाग्यो 😂😂😂😂😂😂यस्ता मुला जस्तो पत्रुकार बोल्ने शैली नै छैन ।
@Ido-keyrun
@Ido-keyrun 2 года назад
जेठि श्रीमती र जेठा श्रीमान को मिलन भाको राम्रो
@milansiwakoti6303
@milansiwakoti6303 2 года назад
जेठी लाइचै धुप बालेर पुजा गर ।बुढो र कान्छि बुढिले ।पोइला जानेको बुढो फेरि महान रहेछ।
@SabhyataVlog-pm7wd
@SabhyataVlog-pm7wd 2 года назад
लु अन्तिम मा रोयो पो होउ बेहुलो अचम्मै छत😎
@homrai5991
@homrai5991 2 года назад
महान सोच बिचार भएका जेठी श्रीमती सायद कमै मात्रामा होलान् ? र उहाँको जेठाजु जेठा को पनि उस्तै महान !
@mailibabuji2238
@mailibabuji2238 2 года назад
जेठी श्रीमती धेरै बुझ्ने लाग्यो , सम्मान छ,
Далее
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16