Тёмный

भाग 8 जेठाजु काण्ड कान्छी श्रीमती गाउँ निकाला जेठी ले के गयो 

Tinjure Online Tv
Подписаться 676 тыс.
Просмотров 190 тыс.
50% 1

नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
Uploading the video,in other channels without permission is prohibited.
Embedding is aloud. thanks

Развлечения

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 247   
@sukumayanepali5807
@sukumayanepali5807 6 месяцев назад
हामी नेपाली सबैको हाड नाता बैकारै गर्छ
@rairai929
@rairai929 2 года назад
किरात सस्कृति मा एस्तो ब्याबहार गर्ने लाइ हाड नाता करनि भनिन्छ एस्तो मान्छे लाइ सात डाडा कटाउने चलन अहिले को चलन होइन पुरानो चलन हो
@susulimbu7827
@susulimbu7827 2 года назад
भेरी गुड यस्ता कुपचार हरु लाई गाउँ निकाला गरेकै राम्रो त्यो गाउँ को सस्कार राम्रो रहेछ। देबेन्द्र सर को गाउँ घर मा चाई जेठाजु बुहारी बिहे गर्ने सस्कार रहेछ।
@dailykhabar4934
@dailykhabar4934 2 года назад
बिचरी बैनी मुटुमाथी ढुङ्गा राखेर पनि मुस्कान्😍👌
@bindheyshoribaral8482
@bindheyshoribaral8482 2 года назад
याेस्ताेमा त हाम्रो बाहुन क्षेत्री को पनि गाउँ निकाला गर्छ ।
@kbkarki2928
@kbkarki2928 2 года назад
खोपल्टे ले धेरै लाई रुवायो, तिन्जुरे लाई बधाई मिलाइ दिनु भयो,
@bhabanadharan113
@bhabanadharan113 2 года назад
बिचारा बैनी नरुनु येस्तै हो छोरिमान्छेको जिन्दगी 😤😤😤
@janakrajalimagar6994
@janakrajalimagar6994 2 года назад
कति महान बिचार कति सफा मन जेठीको
@sushilarai1600
@sushilarai1600 2 года назад
कुरा सहि हो दाजू बैनी बिग्रेर गौबाट बहिस्कार भई इंडिया पसेको 22 वर्ष भो गाउमा उनीहर मरी सक्यो बानी चोखियो काम पनि गरिसक्यो
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
हो किराती समाज भित्र यो बाबू छोरी ससुरा बुहारी जेठाजु बुहारी बीचको करनि लाई हाडनाताको प्रतीक हो त्यसैलाई बहिष्कार नै हो,किनकि पसु होइनौ हामी
@user-ot9ki6rf2s
@user-ot9ki6rf2s 11 дней назад
बिचरा नानी छोरिको ठूलो मन हृदयरहेछ,मेरो र सबै किरातीबाट नानीलाई शुभकामना र शूभाशिष। त्यहाँको सबै घरसमान यी नानीले पाउनैपर्छ।नत्र अन्याय हुनेछ।समाज र युट्युबर ज्यूले यसबारे पूर्ण मदत गर्नुपर्छ।हौ ट्युबरजी!देवर भाउजु होइन,जेठाजुबुहारि पो त हौ.......
@yadavsunar9954
@yadavsunar9954 2 года назад
सारै ज्ञ्यानी जेठि श्रीमती।याेनानीलाई सधै खुसी राखुन हे भगवान।अाफुमाथी घात गर्नेलाई त यतीकै नछाडनु हुने।जेठिकाे पनि त दिन्दगी काे सवाल छ।
@bkmilan6915
@bkmilan6915 2 года назад
यो महान नारिलाई सलोट
@cmarana5932
@cmarana5932 2 года назад
पत्रकार ज्यु लाई थाहै रैनछ हाड नाता मा परेसी का आउन पाउछ त गाउँ तेस्ता लाई त बापति भनेर लखेट्छन् कानुनी रुप मा गयो भने झन ती बापती हरुलाइ अप्ठेरो पर्छ
@sanchalalsubba1686
@sanchalalsubba1686 6 месяцев назад
Mata.jethi.lai.dherai.ramro.lagyo..bichara.naramro.boleko.sunina.ashis.pawnu.huxa.
@shantirai7825
@shantirai7825 4 месяца назад
ठिक कुरा हाडनाटा पर्छ आउनु दिनु हुदैन झन अरुले पनि तेहि गर्न था्ल्छ
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 года назад
आफ्नो आफ्न परिवार भित्र नराम्राे कार्य गरेऊभने राई तामाङ गुरुङ काे पानी काटेर राख्छ यस्तो हुन्छ कानुनमा नभय पनि।गाउँ समाजमा धेरै ठाउँमा छ यो पत्रकार ज्युलाई के हि थाहा छैन् रछ।
@rajeshhamal2337
@rajeshhamal2337 2 года назад
सबैई मानव ह हुँ, मिलेर बाँचौ। कसैले कसैलाई, हात लाति चहिँ नलाँउँ। सबैई, मिलेर बाँचौँ।
@ganeshlohar7413
@ganeshlohar7413 2 года назад
एस्तो मान्छे लाई गाउमा बस्न दिदा अरु ले पनि सिक्छन 😔😔
@purnahangrai3881
@purnahangrai3881 2 года назад
right sir👍️👍️👍️
@phulatamang7828
@phulatamang7828 2 года назад
हो यस्तो सस्कार हाम्रो छ , लागू गरेको पनि ठिक छ , किन कि आफ्नो मासु आफैले खानु हो , यति नगरे पनि आफ्नो हाड नात हो भन्ने नै नसोच्ने भो, जे हुने भयो अबका दिनहरूमा कसैले पनि गलत नगरोस हामी मानव हो 🙏🙏🙏
@raikalyan3744
@raikalyan3744 2 года назад
खास गरि भेट्नु पनि हुदैन बोल्नु पनि हुदैना दाजु भाइ हरुबाट पानी बारबार हुन्छा 7पुस्ता सम्म गाउ आउनु मिल्दाइन कहाँ भेट्ने बोल्न पाइञ्छ पाइदाइन नि तेसरी गाउ निकाला गरे पछि
@KrishnaPhuyal-gg2kz
@KrishnaPhuyal-gg2kz 4 месяца назад
Kasle aaphano logne Le bihe Garda khusi hunxa ra
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 3 месяца назад
जेठो बुडि कति राम्रो के❤❤❤❤❤❤❤
@sakunrai2608
@sakunrai2608 2 года назад
हे भगवान कस्को चाहिँ साइनो लागेको मान्छेले बिहे गरेर गाउँमा बस्नु पाउछ? राईको मात्र होइन साइनो लाग्ने बिहे गरो भने जो कोहिले नि गाउँ छोड्न पर्छ।नत्र त गाउँ भाँडभैलो हुँदैन कस्तो अचम्म मान्नुपर्ने के छ?
@Triratnaonlinebuddhistprayer
@Triratnaonlinebuddhistprayer 6 месяцев назад
कति राम्रो सोंच विचार बैनि को
@sanubaniya8743
@sanubaniya8743 2 года назад
समझदार श्रीमती धन्यवाद हरेस नखानु बहिनी तेस्तो मान्छेलाई केही गरेर देखाउन पर्छ।
@sugamgrg1143
@sugamgrg1143 2 года назад
गाउघर समाजको पनि पुरानो नियम कानुन हुन्छ र त्यो नियमहरु अझै पनि लागू नै छन। पत्रकार ज्यु थाहा छ्की छैन।
@chumalungchumalungma3966
@chumalungchumalungma3966 2 года назад
जेठाजु लाई पनि गाउँ निकाला हुनु पर्छ
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
यहा देबेन्द्र लिम्बुले अलिक उल्टो उल्टो कुरा गरेको पाइएको छ ,जेठाजु बुहारी बाबू छोरी सासू ज्वाइँ बीचको हाडनाता करनिको सम्बन्ध के राम्रो होत? यो मेसेज ले किरात राई समाज लाई कुन धरातलमा पुर्याउछ भन्ने थाहा पाउन पर्दैन र?
@deepakthapa-bu9ds
@deepakthapa-bu9ds 2 года назад
यो खोइरे को चाल हो जस्तो लगेयो किन कि उस्को जेथी सिरिमती को कुरा सुन्दा किन भने यो दुई जना लाई हेर्नू त साथी हरु तपाईं हरु सोचाइ के कस्तो लाग्छ उ तेहि खैरे शीत लागेर हो तो नक्क्ले ले अर्को बुरि लिएको 😎😎😎😎😎
@NareshThakur-nq6tz
@NareshThakur-nq6tz 2 года назад
माहान महिँला लाई शलुत छ
@gautamrai5771
@gautamrai5771 Месяц назад
Jathi buri lai dharai Maya lago bichara usko jindagi sadaibhari sukhi rayos from India. Jai napal .
@karanpun1889
@karanpun1889 2 года назад
बिच रि अराधी लाई कार बाइ गर्नु प्रछ
@TecnoTecno-gw6kw
@TecnoTecno-gw6kw 6 месяцев назад
एक दम सहि कुरो योबैनिको बाहिरी हासोको पछडिको पीडा साचिकै कसैले बुज्न सक्दैन बिचरा बैनी
@indralimbu8358
@indralimbu8358 2 года назад
सर्बप्रथम त जेठाजु बुहारी दुईजना बाटै ठुलो गल्ती भएको छ हाड नाता परेको छ त्यो डाम्ना को येति राम्री श्रीमती छोरा हुदा हुँदै आफ्नो बुहारी माथी जाने लाई गाउँ घरमा बस्नु दिनु हुदैन चार पाटा मुडेर सात डाडा कटाउनु पर्छ
@raiyoutubechannal2666
@raiyoutubechannal2666 2 года назад
डियर मिडिया, हजुर लाई धेरै धेरै धन्यवाद !अब गाउँ किन पुग्न हुदैन ? यसो भन्दै गर्दा अप्ठेरो लाग्दैन? भन्नू हुन्छ तपाई ,, तर सर तपाईं आफुले चाहिँ के गर्नुहुन्थ्यो ? तपाइलाई यो प्रश्न सर, जबकी हाड्नाता आफ्नै घरभित्र जेठाजु बुहारी बिच त्यस्तो भएको छ कसरी घर पुग्न दिनुहुन्छ? यदि यसो हुन्छ भने आउने पछिल्लो पुस्ताले के सिक्छन? यो कुरा लाई मध्यनजर गर्नुपर्छ सर ! अनि अर्को कुरा , त्यो खोपिल्टेको नाममा जतिपनी घर जग्ग अर्थात् सम्पतिको नाम्मा जे छ सरासर छोरो अथवा जेठी श्रीमती को नाममा गरिदिन पर्छ सर यहि उचित हुन्छ र कानुनी प्रकृयामै जान परेनी यहि हुनेछ एउटा अन्पढ नारी अथवा सृमती आफ्नो पेट पाल्न नै गारो हुन्छ बाबू बिनाको छोरोलाई कसरी पाल्ने कसरी राम्रो शिक्षा दिने? यस्ले गर्दा छोराको पालन पोषण अनि एउटा राम्रो शिक्षा दिनको लागि एक्लो नारिको मनोबल बढ्नेछ सर
@nawarajrai6782
@nawarajrai6782 2 года назад
Aati nai mitho comment sir ma dubai bata jo pidit nawaraj mewahang rai
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
होनि हजुर हामी पसु गाई गोरु बाक्रा बोका त होइनौं नि
@user-cj5ln8fy9u
@user-cj5ln8fy9u 5 месяцев назад
Waw kati thulo man vako baini salamxa
@tukbahadur7011
@tukbahadur7011 Год назад
Dhoka bax lai kat bai ho mahan nari lai lakho salam xa cjori la songgharsa jar dai janu cjori jeet pakkai huni xa
@manisamps4151
@manisamps4151 2 года назад
narunu Bhaini...mon daro garnu hus,, samay nei balwan xa...
@nepal24sanchalimbu48
@nepal24sanchalimbu48 2 года назад
देबेन्द्र सर मलाइ याे बहिनी काे नम्बर दिनु हाेस म थाेरै सयाेग गर्न चाहान्छु याे बईनि काे नानि र आमा काे लागि थाेरै भए पनि सयाेग गर्न चाहान्छु अनर्थ नलिनु हाेला म परिवार भएकाे मान्छे हु र मेराे परिवार छ म बिदेस बाट हेर्दैछु
@prashantrai1644
@prashantrai1644 2 года назад
Kati mahan hunuhunx Didi hajur Tara dherai man ruyo Mero pni hajur jasto maila sayad hajur matra Hola jasto lagx
@tukbahadur7011
@tukbahadur7011 Год назад
V good imandat cjori lakho salam cja dhoka baz lai karbai ho
@firegamingbg3097
@firegamingbg3097 2 года назад
Jati tpai runuvo utinai mero aasu jharyo tr har nkhanu hi bahini.jindagima.
@girbahadur5055
@girbahadur5055 2 года назад
Dhanyavad Gollade online tv lai Ha ha Ha
@boyd1937
@boyd1937 2 года назад
बिबाह दर्ता किन चाहियो पत्रकार जि। बच्चा नै प्रमाण भएन र? कानुन हेर्ने कि?
@premrajsharma7406
@premrajsharma7406 Год назад
Proud of you ramro sonch bhayeko nepal kamai chhan timi lai salam chha tapai ko sonch
@chandrakumarilawati3101
@chandrakumarilawati3101 2 года назад
महान सिरिमतिलाई सलुट छ।
@bibashthakuri6255
@bibashthakuri6255 2 года назад
बुहारी बिग्रनेलाई कसले फुलमाला लगाएर स्वागत गर्छ र,,?
@rujuthapa5855
@rujuthapa5855 2 года назад
good good very good
@pratimagurungpratimagurung4451
@pratimagurungpratimagurung4451 2 года назад
किराँत र पश्चिमको कपूर बम को जस्तै संस्कृति याहाँ पूर्बमा रहेछ बल्ल पोल खुल्दै छ । हेरौँ म Lovelight magar
@indrasauden3106
@indrasauden3106 2 года назад
बडो सहि भये छ ... सलाम छ , गाउ-समाज लाई ...
@pratimagurungpratimagurung4451
@pratimagurungpratimagurung4451 2 года назад
लास्टमा उहाँ को जेठि बुढी साह्रै रुनु भयो बिडम्बना याहाँ छ
@DharmanandPant-hn2eq
@DharmanandPant-hn2eq 2 месяца назад
Jethi sreemati dherai dayalu rahexan
@prakashrana2375
@prakashrana2375 2 года назад
Mahana sirmati sulut chhx.
@pancharai8675
@pancharai8675 2 года назад
Timipani duharikopee reexo kè intarbiu liyeu Good
@sarmiladewan4022
@sarmiladewan4022 2 года назад
यस्तो साइनो नदेख्ने पातकी लाई निकाला गर्नै पर्छ ।।। यस्तो भयो भने अलिक सुधार हुन्छ
@purnahangrai3881
@purnahangrai3881 2 года назад
right sir👍️👍️👍️
@budakumarkumar804
@budakumarkumar804 2 года назад
Bichara Jethi shireemati Dherai Ramro Vagawan Le sadhai shath diwash
@RaghubirMandalgsfmo
@RaghubirMandalgsfmo 2 года назад
आफ्नो जिन्दगी जिउने अधिकार सबै लाई छ यिन हरु ले त गति छाडे छाडे आफ्नो कु कर्म को सजाइ त भोग्दै छ र जिन्दगी भरी भोगने छ तर धरै टर्चर चै न गर्दा नै ठिक होला
@birbahadur3901
@birbahadur3901 2 года назад
जेठी श्रीमती कति समझदारी रहिछन् । यति राम्री असलभाव भएको श्रीमतीलाई ढोका दिने नालायक आफ्नै बुहारीलाई भुडी बोकाउने छिछिछी.....
@mayarai4634
@mayarai4634 2 года назад
Hudaina hudaina mildaina deb dai chaldaina karani aba jabarjasti ho vane apanauxa tara milematoma chai hunuparena paudaina gau nikalai garxan ra testo budalai k ko maya garnu baini tapai familyko adanma janu basnu
@pooshpaa637
@pooshpaa637 2 года назад
Ho veri good ramro vayo nikalera 👍👍👍👍👍👍👍👍
@Amirgr7
@Amirgr7 2 года назад
हामो पोखरामा देवर भाउजुको काण्ड परेको थियो तर समाज ले मानेनर ,अन्तत देवर नदिमा हामफालेर लास सासको पत्तै छैन पन्धबषँ भयो,हाडनातामा सगै हुन रहन मिल्दैन हजुर कानुनि रुपमा,
@rainirmala240
@rainirmala240 2 года назад
hotani hadnata lai michera basyo ya basnelai pasu sahara garera damlole badhnu vanda pani kukur sara banayara toiletma disa khuwadai rakhda vai halyo ni ?
@sanchalalsubba1686
@sanchalalsubba1686 6 месяцев назад
Jethi.ta.ashdyai.ramro.bichar.bhayeko.nari.rahexa.
@kamalakhatiwada2620
@kamalakhatiwada2620 2 года назад
Bahini aafno hakadhikar linu ra bechera pasal thhapnu time pass pani hunxa man vulxa jethiko yo pida diyko patrakarle pani ho buda jethiko honi kina kanxilai milako
@reshamdarlami2720
@reshamdarlami2720 2 года назад
Bichara bainiko man kati Dukhyo hola baini bhagawanko Sath milxa baini aafno kismat Testai xa k garnu
@rainirmala240
@rainirmala240 2 года назад
bainiko manta dukhne vai gayoni ? shreeman shreeman nai ho ? hijo samma tyo shreemanko maya ma dukha sukha gari satye ma dinharu bitai raheko thiyo vane aaja dhoka mathi jhanai dhoka diyo ?
@bhagwangiri9467
@bhagwangiri9467 2 года назад
यस्तो बुझकी जेठी श्रीमती हुदाहुदै तेसलाइ किन कान्छि ल्याउन परेको होला नेपाली मा एउटा उखान छ नि बिनास काले बिपरित बुद्धि हो यसलाइ यस्तै हुनलाइ होला जस्तो मलाइ लागेको छ
@jedbahadurbhandri3009
@jedbahadurbhandri3009 2 года назад
हैना 100 भाग नै पुर्याउछन क्याहो ।
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
यो एउटा सिरियल नै होनि त 😂😂
@amarmagar1473
@amarmagar1473 2 года назад
श्रीमान भन्दा इजत र बिस्वास ठूलो हो ।त्याग्नु नै राम्रो त्याग्नु भो सोलुट छ दिदी हजुर्लाइ।
@sitarai82
@sitarai82 2 года назад
Dukhama ni muskurauna sakne kati safa man 👍️vagawanle sadhai sath diun 🙏🙏
@udendukpa882
@udendukpa882 2 года назад
Jethi Budi ta Devi nai raixa🙏🙏🙏🙏hatts off
@KBGuruing-cg8qb
@KBGuruing-cg8qb 6 месяцев назад
Bayni ko socha Ramro ho
@user-hx5xz7rw9m
@user-hx5xz7rw9m 3 месяца назад
❤❤❤❤😢😢😢😢😮😮
@sherbhadur5764
@sherbhadur5764 2 года назад
Kati mahan srimeti yo jeathi yo baini lai salam xa ma jastai manko Dhani raixan kanxi.ra budo lai milako deakda man sarai ruyo mero manko dhani lai suvakamana xa mero.....hi .
@anprandoms
@anprandoms 2 года назад
मन भित्र जती पिडा भएपनी बाहिर हाँस्न सक्नु पर्छ... आजको फिलोसोफी
@VivoY-jq1dg
@VivoY-jq1dg 2 года назад
कति महान नारी हो, जेठि चाहिँ,
@gitabasnet2806
@gitabasnet2806 2 года назад
बैनि thikae garnu vo god bless u sis afno buda arkae ko sathma vhaisake paxi abo usko maya ra sathko asha rakhnu ra uslae maya garnu vhaneko ta खोलामा बालुवा हालेरा पुल बन्दैनु खोजनु हो बैनि ... abo baki afai samjdar hunu hunxa
@pembchungsherpa8953
@pembchungsherpa8953 2 года назад
मिल्ने मिलाउने नै भए किन मिडिया मा यो तमासा देखाउनु हिजो हासी हासी संगै बस्ने राजी भएको मान्छे आज किन धर्धरी रुनु यो चै गोहिको आँसु झै लाग्यो है यदि यो घटना ले एउटा गाउँ मात्र होइन सिङ्गो समाज लाई नै के सन्देश जान्छ यस्ता कुरा ले भोलि चेली माइती पनि बिग्रने छ
@minathakuri1812
@minathakuri1812 2 года назад
पुर्खा को सस्कार सबै ले मान्छ्न।।।।
@arjunsunuwar1304
@arjunsunuwar1304 2 года назад
Sister 🙏🙏🙏 tapai mahan
@rochakentertainmentjivanbi6234
@rochakentertainmentjivanbi6234 2 года назад
4 वर्ष को भेट मा कस्तो भयो होला बरै बुढा बुढी कति खुसी भए होला फेरि छुट्न पर्यो बिचरा 🙈🙈🙈
@kumargharti1371
@kumargharti1371 2 года назад
राई सिस को मुस्कान क्या दामी कति किलेर बोलेकी समझेकी बुझेकी
@sureshlimboo5228
@sureshlimboo5228 3 месяца назад
नानीइनाइ परमाण भयोनिइ दाइ
@jeenalepcha3333
@jeenalepcha3333 2 года назад
bichara jethi😭😭😭
@SovitapaudelDahal
@SovitapaudelDahal 4 месяца назад
बुजकि रहिछन्।जेठी
@ramrai2745
@ramrai2745 2 года назад
कस्ताे महान चेली! जीवनमा कहिल्यै नराम्राे नहाेस् याे नानीलाई!!
@sanjbbhatta3633
@sanjbbhatta3633 2 года назад
Harek Gati chhadaa laai sanskaar ani sanskriti le Tyasto Bahiskaar garene ho bhane Dherai raamro hunthyo.Bilkul sahi chha Tyo samaaj ko Niyam.Bahini Himmat laai Naman chha.Naari Dharti dharti jastai Hunchhan bhaneko Tyo sahi ho.
@birendraaasenehang969
@birendraaasenehang969 2 года назад
Kanun bamojim bibaha darta, janma darta chahinxa. Samajik riti riwaj sanskar ko niyamle hundaina Mitra ho. Hadnata karani case jethaju lai lagxa.
@tawasancha9012
@tawasancha9012 2 года назад
Aaja tyo byactilai gaunsamajle suikarxa bhane bholi yastai arko ghatana hunu sakchha ok
@pabitraroka7173
@pabitraroka7173 2 года назад
बैनी सारै सन सिल्ता हुनुहुन्छ
@kamalmagar276
@kamalmagar276 2 года назад
Je hos paisa Tanna kamais keta dollar jharis thik xa vag 9 ko pratixya ma xu lo
@anilraeofficial599
@anilraeofficial599 2 года назад
Tar yo mahan cheli lai salute xa...
@robloxcodex7414
@robloxcodex7414 2 года назад
Katti mohan jeti shreemathi
@rub25
@rub25 2 года назад
Ramrori januhus la god bless you
@alinarai3201
@alinarai3201 2 года назад
Kura sahi ho hamro rai samu dayema sabaiko yastai xa niyam.afno afno ma bigriyo vne dada kataune niyem xa hoi sir
@bishnusunar568
@bishnusunar568 2 года назад
बै नि हरेस नखानु जिन्दगी पस्तै हो
@basudevbista217
@basudevbista217 2 года назад
kasto mahan hunuhudoraxa didi thaku didi
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 года назад
महान नारी लाई धन्यबाद छ
@rupashrestha4653
@rupashrestha4653 Год назад
Katiramro sochax bani timilae kahile dukha nahox sadhai khuxihunu hai baeni
@sayarai5528
@sayarai5528 2 года назад
Salutxa diju tapailai mahan hunuhunxa yasto bichar kamee matra hunxa
@gopalnepal6678
@gopalnepal6678 2 года назад
Kati ramro soch hjrko baini
@karbdrgrg8096
@karbdrgrg8096 2 года назад
यो बाइनी माहान हो
Далее
Chelsea gym be like.. 😅⚽️
00:20
Просмотров 14 млн
Reforged | Update 0.30.0 Trailer | Standoff 2
02:05
Просмотров 789 тыс.
Как вам такое..😅
0:33
Просмотров 8 млн
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
0:17
Просмотров 9 млн
Не могу 🤣
0:49
Просмотров 7 млн