Тёмный

ज्ञानेन्द्रको गर्जन..., सुन काण्ड, प्रचण्ड र रेणुमाथि कटाक्ष | EPISODE-52 |THE PRAKASH SUBEDI SHOW 

Rajatpat Online TV
Подписаться 644 тыс.
Просмотров 470 тыс.
50% 1

ज्ञानेन्द्रको गर्जन..., सुन काण्ड, प्रचण्ड र रेणुमाथि कटाक्ष | EPISODE-52 |THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Gyanendra Shahi
Episode- 52
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode52
#gyanendrashahi #rastriyeprajatantrapatry #raprapa #nepalipolitician
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Развлечения

Опубликовано:

 

11 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@ganeshchoulgain6641
@ganeshchoulgain6641 11 месяцев назад
सधैं पशुपतिनाथ ले रक्षा गरून् ज्ञानेन्द्र शाही ❤
@krishanabk4287
@krishanabk4287 11 месяцев назад
राजा त गरेन अझ ज्ञानेलाइ
@4value-depend
@4value-depend 11 месяцев назад
​@@krishanabk4287tmlai chai kina chinta ho feri. Jaslai biswas garna man xa garun.
@sudipshahu8795
@sudipshahu8795 11 месяцев назад
Rip raute
@Logout_35
@Logout_35 11 месяцев назад
मरेका लास्का थुप्रोहरुमा एक जिउदो समसद-ज्ञानेन्द्र शाहि❤❤❤
@Santoshgaire111
@Santoshgaire111 11 месяцев назад
मलाइ रिस् मण्डले प्रति त छदै छ। त्यसको साथ अइले का शासक प्रति पनि छ। अइले का शासक ले राम्रो काम गरे राजा को नाम कसैले लिदैन।
@bijayachhetri5043
@bijayachhetri5043 11 месяцев назад
​@@Santoshgaire111tero luttantra le 31 barsa vo sasan gareko khai janta lai gasbas kapas roggar diyako tero neta hijo ko life ra aile ko herta jhole ajai mandale ra ta atankakari ko jhole gu khani mache ner pasu hos
@Santoshgaire111
@Santoshgaire111 11 месяцев назад
@@bijayachhetri5043 म झोले होइन। प्रचन्ड केपि शेरे नमरे सम्म देश विकास हुँदैन। तर राजा राजा गरेर राजा आँउछ त चुनाव मार्फत राजा कैले आउँदैनन्। राजा ल्याउने भय सडक संघर्ष गर त्यस मै फाइदा होला। त्यो त दम छ र राजाबादी हरू सँग यदि राजा आय भने म तिम्रो घर मा 5 वर्ष नोकर बस्छु। राजा को पाला सेना ले कती चेली बलत्कार गरेको छ। राजा वीरेन्द्र को बारेमा त बोल्दैनौ। मैले मण्डले राजाहरूलाई होइन तिमीहरू जस्तो लाई हो। पहिले का मण्डले चरित्र का अइले का झोले अन्ध भक्त हुँन्। यती कुरा बुझ म कसैको झोले होइन। म आफै खाडिमा छु। दम छ भने राजा ल्याउन भाई मलाई गाली गरेर के पाउँछौ।
@bhumigat2349
@bhumigat2349 11 месяцев назад
रबी लामिछाने र उसको पार्टनर स्वर्णिम वाग्लेसँग नेपाली सेना सिध्याउने योजना रहेछ। आखिर परिचालित विदेशी दलाल नै रहेछ तर ज्ञानेन्द्र शाहीसँग देशको धर्म, संस्कार, संस्कृति जोगाउने र भ्रष्टाचारीहरूलाई झुण्डाउने योजना र दम छ
@bhumigat2349
@bhumigat2349 11 месяцев назад
​@@Santoshgaire111 मण्डलेहरू राष्ट्रवादी हुन्छन। पन्चायत कालमा राष्ट्रवादी मण्डल भनिनथ्यो र मण्डले हुन गर्वको कुरा हो। राजाले देश मात्र एकिकरण गरेनन, राणाले 104 वर्ष सम्म जिरोमा राखेको विकासलाई पन्चायतको 29 वर्षमा दर्जन राष्ट्रिय राजमार्ग, 3 दर्जन आन्तरिक विमानस्थल र एक अन्तर्राष्ट्रिय विमानस्थल अनि तेरा विदेशी दलाल भ्रष्टाचारी लुटेराहरूले टाट पल्टाएर बेचि खाएका सयौँ कलकारखाना बनाए। ज्ञानेन्द्र शाहीलाई सलाम छ। यस्ता मान्छे 10 जना भए देशमा तिमीहरू जस्ता झोले लुटेराहरू उन्मूलन हुन्छौ।
@khemgautam4174
@khemgautam4174 11 месяцев назад
म यो कार्यक्रम नछुटाइ हेर्छु आज देशको सच्चा सपूत लाई ल्याउनु भएको मा खुशी लाग्यो र मज्जा आयो हेर्न र सुन्न
@victorthapa9870
@victorthapa9870 11 месяцев назад
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो नेपाल मा हुँदा खुशी लाग्छ ।।।
@user-kv7ju9nw8c
@user-kv7ju9nw8c 11 месяцев назад
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो जुम्ला नेपाल मा हुँदा खुसी लाग्छ।❤
@user-kv7ju9nw8c
@user-kv7ju9nw8c 11 месяцев назад
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो जुम्ला नेपाल मा हुँदा खुसी लाग्छ।❤
@user-qf6jg7vf1b
@user-qf6jg7vf1b 11 месяцев назад
प्रकाश सुबेदीजीले प्रस्तुत गर्नुभएको कार्यक्रमहरु मध्ये आज सम्मकै उत्कृष्ट कार्यक्रम 👏👏👏
@user-rq4vm7bm8h
@user-rq4vm7bm8h 11 месяцев назад
Really prefect program!!! Best of luck Kaka 😊🎉
@Organic482
@Organic482 11 месяцев назад
जहिले एउटै कमेन्ट किन होला?😂
@dipakthapa7177
@dipakthapa7177 11 месяцев назад
Yes kin ki mahan bekti gyendra shahi hununxa ni ta
@bhumigat2349
@bhumigat2349 11 месяцев назад
सन्दिपे दाहाल रेणुको भाई छबीलालको झटकेलोलाई स्किप भन्दा बहुत मजा आयो ज्ञानेन्द्र जी। त्यसलाई हो यस्तै गर्नु पर्छ।
@supperpowerman1697
@supperpowerman1697 11 месяцев назад
Gu khane mandale haru lai ramro lagi halxa ni
@Tukraj_Magar
@Tukraj_Magar 11 месяцев назад
अहिलेको प्रतिनिधि सभाको बाघ ज्ञानेन्द्र शाही हुन 🙏❤️🇳🇵
@DIPAKCHEPANG
@DIPAKCHEPANG 11 месяцев назад
हो हजुर सार्है राम्रो कुरा गर्नु भयो सर। #DIPAKCHEPANG
@bhimrisal8258
@bhimrisal8258 11 месяцев назад
Right 😊
@narendrabhusal5090
@narendrabhusal5090 11 месяцев назад
Right
@systematic1002
@systematic1002 11 месяцев назад
Gyanendra Shahi Biswakarma. Her wife is indu sunar Biswakarma. He is hiding her
@user-dq6el7ze7c
@user-dq6el7ze7c 11 месяцев назад
​@@systematic1002जो सुकै होस तलाइ के मत्लब,हामी लाई जनता को हित अधिकार को लागि लड्ने नेता चाहिएकोछ
@laxmigurung826
@laxmigurung826 11 месяцев назад
आज को यो कार्यक्रम ले धेरै जानकारी पाए धेरै धेरै धन्यवाद माननीय ज्ञानेन्द्र ज्यु,,, ❤❤❤
@tenzinlama2442
@tenzinlama2442 11 месяцев назад
rauteee
@deshbhaktanepali9975
@deshbhaktanepali9975 11 месяцев назад
@@tenzinlama2442 Raute sojho jati hoo ta jastoo kt bechne jaathoinna jholee
@magartipendra5632
@magartipendra5632 11 месяцев назад
प्रकाश सुबेदीजीले प्रस्तुत गर्नुभएको कार्यक्रमहरु मध्ये आज सम्मकै उत्कृष्ट कार्यक्रम 👏👏👏ज्ञानेन्द्र शाही जस्तै 20 सांसद हुने हुने हो भने नेपाल चाडैं समृद्ध बन्छ ❤🙏 ❣❣
@-Multithing.
@-Multithing. 11 месяцев назад
यो ग्यानेन्द्र साही जस्तो 1/12 ओटा केटलाइ जिताएर साम्सद हल्लाउन पर्ने
@RanjitGiri-ix9jl
@RanjitGiri-ix9jl 11 месяцев назад
​@@-Multithing.to CT
@gomabista9819
@gomabista9819 11 месяцев назад
एउटा असल देशका सपूत ज्ञानेन्द्र शाही 🙏🙏
@rambahadurrawal5685
@rambahadurrawal5685 11 месяцев назад
एक सच्चा जनप्रतिनिधि
@shantikokhojima6040
@shantikokhojima6040 11 месяцев назад
देशले खोजेको जनताले रोजेको माननीय ज्ञान बहादुर शाही लाई देख्दा खुशी लाग्यो 🙏
@behosikrishna4864
@behosikrishna4864 11 месяцев назад
अन्तिममा केही भन्नुछ भन्दा भनिएको "मेरो अन्तर्वाताले कसैलाई आघात पुगेको भए माफी चाहन्छु" भन्ने कुराले मन छोयो मेरो, कति महान छ विचार ज्ञानेन्द्र जिको ❤❤
@siddhabhatta1
@siddhabhatta1 11 месяцев назад
ज्ञानेन्द्र शाही जस्तै 20 सांसद हुने हुने हो भने नेपाल चाडैं समृद्ध बन्छ ❤🙏 ❣️❣️
@systematic1002
@systematic1002 11 месяцев назад
Gyanendra Shahi Biswakarma 😂 her wife is Indu Sunar Biswakarma 😂. He is hiding her
@tenzingurung3653
@tenzingurung3653 11 месяцев назад
😂😂😂 fatah, Vijay shahi ko dai 😂😂😂
@bishnulalkatel4966
@bishnulalkatel4966 11 месяцев назад
​@@systematic1002 हदैसम्म दरिद्र सोच
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 месяцев назад
@@bishnulalkatel4966 um tero
@nishant3597
@nishant3597 11 месяцев назад
जुन सुकै वाद मा लागेको किन नहोस जनप्रतिनिधि ज्ञानेन्द्र शाही जस्तो हुनुपर्छ एस्तालाई सिदै सलाम जय नेपाल
@sureshnepali7676
@sureshnepali7676 11 месяцев назад
सारै राम्रो निडर सत्य बोल्ने ज्ञानेन्द्र साहि मलाई राम्रो लाग्छ ❤❤❤
@systematic1002
@systematic1002 11 месяцев назад
But he is afraid to expose her wife indu sunar Biswakarma. He is a coward
@deshbhaktanepali9975
@deshbhaktanepali9975 11 месяцев назад
@@systematic1002jholeee haru
@sunzaycasey9472
@sunzaycasey9472 10 месяцев назад
@@systematic1002 His wife is not a public property to expose her
@user-oh6fi2nq7m
@user-oh6fi2nq7m 11 месяцев назад
संघीय संसद को बाघ हो ज्ञानेन्द्र नेपाली जनताको आवाज हो❤
@janakkc4661
@janakkc4661 11 месяцев назад
माननीय ज्ञानेन्द्र शाही ज्यूको धारणा स्पष्ट छ। प्रकाश सुबेदी जीको प्रस्तुति पनि रोचक छ। 🎉❤❤🎉
@user-qq4eb9xn6w
@user-qq4eb9xn6w 10 месяцев назад
Ice
@user-qq4eb9xn6w
@user-qq4eb9xn6w 10 месяцев назад
Rasic
@user-qq4eb9xn6w
@user-qq4eb9xn6w 10 месяцев назад
Rasic
@tirthamagar6306
@tirthamagar6306 11 месяцев назад
पशुपतिनाथले हामी सबैको रक्षा गरुन🙏🙏
@krishanabk4287
@krishanabk4287 11 месяцев назад
राजालाइ त गरेन अझै जनतालाइ
@tntdecor293
@tntdecor293 11 месяцев назад
त्यसता मान्छेले बनाएको भौतिक चिजले पनि मान्छेको रक्षा गर्न सक्छ र??अचम्म😂😂
@sb-jt5zn
@sb-jt5zn 11 месяцев назад
​@@krishanabk4287फरक गीता पढ्ने र बाईबल पढ्ने मा ! आज ISKCON मा हेर्नुस अधिकाम्स मानिसहरू Highly Educated छन् अनपढ, गवार, ल्याप्चे कोहि छैनन् त्यसमध्ये नि अचम्म को कुरा के भने धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन् घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन् जो लागेको छन् बुझेर लागेको छन् अनि ईसाइमा हेर्नुस पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर ! जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ ! पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन् जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन ! पढेर बुझ्ने कोहि छैनन् अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन् शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ जुन उसले पढेर आउनु भनेर टिपाउछ त्यहि नै हो पढ्ने यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ ! अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ ! अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् ! जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन् बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ त्यो एक धन्दाको मार्ग हुन्छ त्यसैले उनीहरूले बुझेर पनि गधाहरूको टिम भेला पारेर झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@sb-jt5zn
@sb-jt5zn 11 месяцев назад
​@@tntdecor293फरक गीता पढ्ने र बाईबल पढ्ने मा ! आज ISKCON मा हेर्नुस अधिकाम्स मानिसहरू Highly Educated छन् अनपढ, गवार, ल्याप्चे कोहि छैनन् त्यसमध्ये नि अचम्म को कुरा के भने धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन् घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन् जो लागेको छन् बुझेर लागेको छन् अनि ईसाइमा हेर्नुस पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर ! जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ ! पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन् जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन ! पढेर बुझ्ने कोहि छैनन् अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन् शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ जुन उसले पढेर आउनु भनेर टिपाउछ त्यहि नै हो पढ्ने यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ ! अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ ! अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् ! जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन् बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ त्यो एक धन्दाको मार्ग हुन्छ त्यसैले उनीहरूले बुझेर पनि गधाहरूको टिम भेला पारेर झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@Hitler-12345
@Hitler-12345 11 месяцев назад
​@@tntdecor293Tibeti Lama botee la kasle janmayo...manxae le janmako bote po rahaexas..🤣🤣.k biswass garnu ta jantu ko...tero Tibeti Lama dalal pani sarann lina india maa xa..ta jasta 2 numberi matwalii Christan chruch huda kheri good van ni matra ho...Buddhist ko khol odera chruch gayera khesu lae pujnee jantu ta jasta nae hunxan..😂😂Tibeti Lama lae Nepal xirna dinu nae galti ho..🤣
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 11 месяцев назад
ज्ञानेन्द्र साहि is best leader ❤👍️👍️👍️
@narayan8384
@narayan8384 11 месяцев назад
अहिलेसम्मकै उत्कृष्ट अन्तरवार्ता राम्रो अनि बौद्धिकता लाग्यो!!!
@kumarmagar9475
@kumarmagar9475 11 месяцев назад
उत्कृष्ट कार्यक्रम 🙏🙏ज्ञानेन्द्र सर सँगको सँबाद सधै याद रहने छ 🙏🙏सारै मन पर्यो🙏🙏
@chhetriofficial6357
@chhetriofficial6357 11 месяцев назад
ज्ञानेन्द्र शाही सम्सद भबनको बाघ हो❤❤
@Ghartimagar-rf3ei
@Ghartimagar-rf3ei 11 месяцев назад
नेपाली जन्ता को सधै आवज बोलिराख्ने समाननिय ज्ञानेन्द्र शाही 80% नेपाली जन्ता को भरोसा आसा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@devrajbk3031
@devrajbk3031 11 месяцев назад
म चाइ बाकिको 20% मा परे है
@Ghartimagar-rf3ei
@Ghartimagar-rf3ei 11 месяцев назад
@@devrajbk3031 य भने पछी 20% बिरोधी मा
@keshavrajtiwari7033
@keshavrajtiwari7033 11 месяцев назад
ज्ञानेन्द्र शाहिको अर्न्तवार्ता सुन्दा अत्यन्तै मजा लाग्‍यो प्रकाश जी तपाईलाई पनि धन्यवाद । नमस्कार ।
@nabinnirdoshi7113
@nabinnirdoshi7113 11 месяцев назад
❤❤❤१००% चित्तबुझ्दो एकदम राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र शाही ज्युले❤❤❤❤
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 11 месяцев назад
राजा ल्याउ देश बचाउ बालेन लाई प्रधान मन्त्री बनाउ।
@himjungrana5517
@himjungrana5517 11 месяцев назад
🇳🇵🙏
@pradeeplama4445
@pradeeplama4445 11 месяцев назад
सत्य बोल्ने ब्यक्ति
@dalbahadurthapa5729
@dalbahadurthapa5729 11 месяцев назад
स्पष्ट वक्ता देशलाई चाहिने राष्ट्र सेवक रष्ट्रसपुत मरेका लास हरुको बीच एक्लो जिउदो शाहसी व्यक्ति ज्ञानेन्द्र शाही Respect 🙏
@aayusethapa8891
@aayusethapa8891 11 месяцев назад
त्यसैले म नेपाली हुनुमा र बौद्धिक सनातनी हुनुमा गर्व गर्छु जय देश जय नरेश 🇳🇵🇳🇵
@kyegedun5444
@kyegedun5444 11 месяцев назад
प्रचण्डको क्रान्तिको बिचार कहिले मर्दैन। ढिलो चाँडो ठुलो सकारात्मक परिवर्तन ल्याएर आउछ आउछ। प्रचण्ड जिन्दबाद।
@Foodcomaforyou
@Foodcomaforyou 11 месяцев назад
Hasan ni man lagana xodayo ho jhole veda haru ko kura sunda sunda prachanda ko jhole haru kaile dimag thik thauma aaula 😢
@Foodcomaforyou
@Foodcomaforyou 11 месяцев назад
Hasan ni man lagana xodayo ho jhole veda haru ko kura sunda sunda prachanda ko jhole haru kaile dimag thik thauma aaula 😢
@sunzaycasey9472
@sunzaycasey9472 10 месяцев назад
@@kyegedun5444 A mug prachanda ko jholey
@nepaleseinchina
@nepaleseinchina 11 месяцев назад
देशको हितमा बोल्ने जुनसुकै दलको भएपनि नेपाली जनताले पुर्ण सहयोग गर्नुपर्छ। 👍
@vivomobile9928
@vivomobile9928 11 месяцев назад
I'm
@santoshdawadi6901
@santoshdawadi6901 11 месяцев назад
देश एक हुनहार देशको सपुत सबैले देशको निडर साहसि ज्ञानेन्द्र साही जिन्दावाद!!!!
@saritathulungrai657
@saritathulungrai657 11 месяцев назад
बोल्ने शैली र विचार खुब मन पर्यो।
@r.svlog2021
@r.svlog2021 11 месяцев назад
जय राष्ट्रवाद । आज भनेको जस्तै पाहुना ल्यौनु भएको मा प्रकाश सुवेदी ज्यू लाई मुरी मुरी धन्यवाद। ज्ञानेन्द्र साहि जिन्दाबाद
@hemkumar490
@hemkumar490 11 месяцев назад
देस गरिब दुखिको एकमातर आवाज ढुक ढुकि माननीय गियानेनर साहि जिउ बधाई अनि सफलताको हरेक कारयको सुभकामना
@rajendramahat2422
@rajendramahat2422 11 месяцев назад
राष्ट्रियताको धेरै चिन्तागर्ने र अति आवसेक राष्ट्र हिरो माननीय ज्ञानेन्द्र साही ज्यु ❤🙏
@parashxettri50
@parashxettri50 11 месяцев назад
एक हिम्मतिलो युवा नेता । आजको कार्यक्रम गज्जब लाग्यो❤
@km4589
@km4589 11 месяцев назад
जय हिन्दु राष्ट्र नेपाल 🙏🙏
@belkumarisunar690
@belkumarisunar690 11 месяцев назад
काका धन्यवाद हजुरलाई मन पर्ने मान्छे ल्याउन सफल भएको मा 🎉🎉🎉🎉🎉
@bharatdahal5544
@bharatdahal5544 11 месяцев назад
आज चाहिँ देश र जनताले चाहेकाे माननीय ज्ञानेन्द्र शाहि आउनुभएछ । धन्यवाद प्रकाश सर
@motoworldtrip2
@motoworldtrip2 11 месяцев назад
नेपाल आमाको सच्चा छोरो ज्ञानेन्द्र शाही लाई मनैदेखि नमन्🇳🇵🇳🇵🇳🇵
@deepakmagar4748
@deepakmagar4748 11 месяцев назад
One of the best episode with No 1 leader . ❤❤❤
@Tukraj_Magar
@Tukraj_Magar 11 месяцев назад
रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित हेर्ने जतिले यता हाजिर गरुम त !
@madanbhandari3334
@madanbhandari3334 11 месяцев назад
सभ्य र सचेत नागरिक छन भने ति हुन जुम्लि जनता हुन उनकाे प्रमाणकाे रुपमा ज्ञानेन्द्र शाहि लाई संसद भवन पठाए
@dineshgiri7963
@dineshgiri7963 11 месяцев назад
0
@jhamansinghsunar6702
@jhamansinghsunar6702 11 месяцев назад
सधैं श्री पशुपतिनाथ ले रक्षा गरून् माननीय ज्ञानेन्द्र शाही लाई 🙏🇳🇵 Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
@rosanmallathakuree7792
@rosanmallathakuree7792 11 месяцев назад
एस्तै नेता चाहिएको छ देश लाई ❤❤
@lovenepal3923
@lovenepal3923 11 месяцев назад
शुभकामना राजनीतिक यात्रा सफल रहोस् 🙏🙏🙏
@tekapariyar5979
@tekapariyar5979 11 месяцев назад
King 👑 is always king❤❤
@omthapamagat3293
@omthapamagat3293 11 месяцев назад
माननीय सासद हिम्मतिलो मेरो प्यारो भाई ज्ञानेन्द्र शाहीलाई सफल कार्यकालको शुभकामना मेरो ❤❤
@bishnuniran5565
@bishnuniran5565 11 месяцев назад
देशको नेपालको एक मात्र निडर साहशी मा ज्ञान शाही सलाम छ 🙏🇳🇵
@keshabbhul4164
@keshabbhul4164 11 месяцев назад
मान्य ज्ञानेन्द्र शाही ज्यू 🙏🙏 ऐले काे अबस्था मा देश ले खोजेको हिरो hjr नै हो जय नेपाल 🇳🇵🇳🇵 जय राष्ट्र वाद ✊✊
@harishjoshi1165
@harishjoshi1165 11 месяцев назад
भगवानले हजुरको परिवारलाई सधैं सुखि र खुसी राखुन् ❤
@systematic1002
@systematic1002 11 месяцев назад
He is not looking at her wife indu sunar Biswakarma
@ramgr5201
@ramgr5201 11 месяцев назад
​@@systematic1002 ganendra sahi le aafno budhi lai naherera tero budhi lai hereko x ta
@abaysharma1791
@abaysharma1791 11 месяцев назад
Sarai ramro soch maile frist time nepal ko neta ko interview hereko sarai man xoyo🙏🙏🙏 hami india ma basera pani nepal lai maya garxum hami pani nepali ho nepal ko unati herne sarai icha xa .. waha haru jasto manxe le sayad nepal derai mathi pugnu sakxa…❤️❤️❤️
@bishalguragain1223
@bishalguragain1223 11 месяцев назад
राजतन्त्र जिन्दावाद जय देश जय नरेश 🇳🇵
@user-tc3ct1fs3j
@user-tc3ct1fs3j 11 месяцев назад
ज्ञानेन्द्र शाही राजा हुन🙏🙏🙏🙏
@dibashkhadka8785
@dibashkhadka8785 11 месяцев назад
सम्सदको बाघ र देशलाई चाहिने मान्छे हुनुहुन्छ ज्ञानेन्द्रे सहि 🙏🙏 झोले हरुलाइ मन पर्दैन होला तर बोल्ने शैली बबाल छ i like it ❤
@sanithakuri4608
@sanithakuri4608 11 месяцев назад
Aaj sammko super duper interview dai Prakash daiko
@shyamkumarthing
@shyamkumarthing 11 месяцев назад
ईतिहसकै अति उत्तम अन्तर बार्त समय पुगियन हजुर प्रकाश सर
@jayabista6126
@jayabista6126 11 месяцев назад
सत्य र निडर जस्तोसुकै ओकालत गर्न लाई कुनै आइतबार नपर्खने माननीय ज्ञानेन्द्र शाही।देश र जनताले मागेको युवा नेता हुन्।
@gangabasnet4291
@gangabasnet4291 11 месяцев назад
ग्यानेन्द्र शाही मन पर्ने जति यता हाजिर हौ ❤❤❤
@dabalbudha381
@dabalbudha381 11 месяцев назад
प्रकाश सुवेदी दाई ले गरेको सबै भन्दा उत्कृष्ट अन्तरबार्ता wau क्या मजा आयो हेर्न म त अब 10 पटक सम्म हेर्छु! म यो अन्तरबार्ता को पर्खाइमा थिए आज बल्ल पूरा भयो ।।। धेरै धेरै धन्यवाद!!!!!
@keshabmaharjan7797
@keshabmaharjan7797 11 месяцев назад
Dami ❤❤ sahi kura garnu vayo dai
@user-dq6el7ze7c
@user-dq6el7ze7c 11 месяцев назад
सासद भवन को बाघ,निडर,साहसी,रास्ट्रसपुत माननीय #Gyanendra_shahi🙏🇳🇵
@manojmalla5702
@manojmalla5702 11 месяцев назад
नेपाल को एक हिरो
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 11 месяцев назад
ज्ञानेन्द्र शाही राजा बादी भए पनि देश र राष्ट्र को लागि सबै भन्दा राम्रो राम्रो लाग्छ | उहा को कारण समानुपातिक मत हलो मा दिए देश हाम्रो राष्ट्रलाई चाहिने नेता उहा पृथ्वी नारायण शाहको अर्को रुप जस्तो लाग्छ सारै निडर हक्की ज्ञानेन्द्र शाही जुन रप्तारमा हुनुहुन्छ सधै यस्तै अझै उच्च गतिमा लम्कनु कुर्ची , पैसा कुनै कुराको लोभमा नफस्नु पैसा त धेरैले कमाउ छ अनि जति कमाए पनि पुग्दैन मरी जादा लैजाने नै अमर नाम हो अरु नेता जस्तो रुप अलग रंग अलग नगर्नु शुभकामना |||
@kyegedun5444
@kyegedun5444 11 месяцев назад
प्रचण्डको क्रान्तिको बिचार कहिले मर्दैन। ढिलो चाँडो ठुलो सकारात्मक परिवर्तन ल्याएर आउछ आउछ। प्रचण्ड जिन्दबाद।
@ushakhadka716
@ushakhadka716 11 месяцев назад
देश को सच्चा पुत्र।
@Aakarmad_sanjyal
@Aakarmad_sanjyal 11 месяцев назад
यस्तै 5,10 जना जन्मिनै पर्छ नेपालमा अब हामी जनता पनि सचेत हुनुपर्छ
@b2himdung
@b2himdung 11 месяцев назад
नेपाली राजनिती ईतीहास देखी बर्तमान सम्म ज्ञानेन्द्र शाही जस्तो निडर प्रस्तुति देने सांसद अहीले सम्म जन्मेको छैन। भ्रष्टाचारी हरूको धारमा जिन्दगी राखेर हिडेको युवा नेता। नेपाली नेताहरूले अन्ग्रेजी बोल्नै पर्छ भन्ने छैन।
@khumegurung7146
@khumegurung7146 11 месяцев назад
राम्रो युवा नेता लाग्छ ❤❤
@Be-rainMagar
@Be-rainMagar 11 месяцев назад
मनपर्ने नेपाली ज्ञानेन्द्र ज्यु!!!❤ 🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 месяцев назад
सिक्ने कुरामा जहिले पनि नयाँ सिकारु जस्तै गरेर सिक्नुहोस शिक्षाले मात्र होईन ईच्छाले पनि 😊 मानिसलाई महान बनाउदछ ! जय होस् 🇳🇵🙏
@radhakrishna12781
@radhakrishna12781 11 месяцев назад
पुरै भिडियो हेरे धेरै राम्रो मान्छे ज्ञानेन्द्र शाही सर धेरै माया From Panchthar❤🙏
@sundarggurung13
@sundarggurung13 11 месяцев назад
Great Excellent Program well done Gyanendra G !!
@user-tg5ut6ic8l
@user-tg5ut6ic8l 11 месяцев назад
Title: Brown Nepal: Advocating for the Rights of the Majority Introduction Nepal, a nation known for its diverse cultures and ethnicities, has been the homeland to various races and communities. Among these, the Brown race constitutes a significant majority, accounting for approximately 83% of the population. With such a substantial demographic presence, there is a growing need for an organization that represents and advocates for the rights of this majority The Indigenous Status Debate The question of indigenous status has been a contentious issue in Nepal's socio-political discourse. While a portion of the Mongolian Nepalese population has been granted indigenous status, the majority Brown population has not received the same recognition. Brown Nepal's main objective of advocating for indigenous status for the Brown population reflects the need to rectify this disparity and to recognize the historical connection of these communities to the land. Brown Nepal's emergence as an organization advocating for the rights of the 83% Brown population in Nepal is a reflection of the evolving socio-political landscape of the nation. With the aim of promoting indigenous status and cultural preservation, this organization is poised to contribute to the well-being of the majority ethnic groups. It is important to recognize that unity in diversity is the essence of Nepal, and Brown Nepal should strive to create an environment where all communities can coexist harmoniously, respecting each other's heritage and working towards a shared future.
@sangambasyal434
@sangambasyal434 11 месяцев назад
एउटा आशा लाग्दो युबा नेता 🇳🇵❣️
@jeevanbk2818
@jeevanbk2818 11 месяцев назад
ओ हो आज जस्तो बिसेस episode कहिले हेरेको थियान जय देस जय ग्यानेन्द्र साहि
@mandeepgurung6446
@mandeepgurung6446 11 месяцев назад
कस्तो ईन्टर्भिउ यार ईन्टर्भिउ लिने र दिने दुबै उत्कृष्ट र यो देशको एउटा होनहार र दमदार नेता एवं देशले पाएको एउटस बिशिस्ट र मुर्धन्य ब्यक्तित्त्व आदरणीय एवं माननीय ज्ञानेन्द्र शाही💐🙏👌👍️☝️☝️☝️
@dilendrarana294
@dilendrarana294 11 месяцев назад
Brilliant👌 Well said. God bless Mr G Sahi👍 Keep it up Brother.
@JanakiSapkota-md8im
@JanakiSapkota-md8im 11 месяцев назад
भगवानले हजुर र हजुरको परिवारको सधै रक्षा गरून् माननीय ज्यु🙏🙏🙏🙏🙏
@NecTar-Vlogs
@NecTar-Vlogs 11 месяцев назад
डराउने किन? नेपाली हो हामी नेपाली भाषा नै चाहिन्छ हामीलाई !त्यसैले नेपालीलाई नेपालीनै भाषा चाहिन्छ म चै नेपालीनै हो है जय नरेश जय नेपाल ❤❤❤❤❤❤❤❤❤
@bibashthapa8500
@bibashthapa8500 11 месяцев назад
One of the best episode.
@churokhabartv
@churokhabartv 11 месяцев назад
Yo kura chai dherai ramro lagyo gyanendra shahi le thick bhannu bhako ho sabaiko aafno personal life hunxa❤
@dambardc9584
@dambardc9584 11 месяцев назад
राजा आऊ देश बचाउ जय हिन्दू राष्ट्र।
@bishnubagale4003
@bishnubagale4003 11 месяцев назад
Yo program ko lagi prakash Subedi salam x jay nepal 🙏 Gyanendra shahi jindabad🙏👍🏻💪
@pratimabhurtel2660
@pratimabhurtel2660 11 месяцев назад
Gyanendra Shahi sirlai dekhda sarai khushi lagyo,jantale hajurmathi dherai aas rakheka xan hai ,best wishes
@nimeshpokharel7743
@nimeshpokharel7743 11 месяцев назад
One of best episode till date…. HAR HAR MAHADEV❤
@deepanrana1293
@deepanrana1293 11 месяцев назад
Good luck gyanendra sahi
@rameshkarmacharya70
@rameshkarmacharya70 11 месяцев назад
Gyanendra Shahi is a real man.
@lilbahadur5412
@lilbahadur5412 11 месяцев назад
प्राकास सपूत लाई जसरी भए पनि ल्यानु पार्‍यो सर❤❤
@tenntasih4061
@tenntasih4061 11 месяцев назад
He is whatever CA fail,can’t speak English ,,but his voice represent all of the people 👍
@khumkhatri1390
@khumkhatri1390 11 месяцев назад
Damii neta ❤🎉
@sujanbibash6176
@sujanbibash6176 11 месяцев назад
Salute 🙏🙏🙏 to Gyanendra Shahi...God bless you...
@rajdangalshusilaraidangal9080
@rajdangalshusilaraidangal9080 11 месяцев назад
ज्ञानेन्देन्द्र शाही हजुर को कुरा एक दम चित्त बुझ्दो छ अघि जानुस बधाइ छ
@Wakeup_Nepal
@Wakeup_Nepal 11 месяцев назад
ज्ञानेन्द्र शाहका फ्यान सपोर्टर सबै यता आउनु त।।।welcome to wake up nepal.
@olichandra1122
@olichandra1122 11 месяцев назад
येस्तै king चाइएको छ नेपालमा।यक पटक भेट्ने मन छ ग्यानेद्र सग। best .Hero🎉
@pradeeplama4445
@pradeeplama4445 11 месяцев назад
एक मात्र सचा सपुत
@sanithakuri4608
@sanithakuri4608 11 месяцев назад
Naman dai gyanendradai. Lai Nepal aamako mahan putra Hun 😊😊😊
@basyaldevendra9076
@basyaldevendra9076 11 месяцев назад
Sacha desha vakti gyanendra shahi 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhrubagorkhalee1142
@dhrubagorkhalee1142 11 месяцев назад
One of the best episodes. I hope to him as a future PM.
@sundardhital4903
@sundardhital4903 11 месяцев назад
प्रेम पनि एउटा जुवा हो, जहाँ कहिले हार त कहिले जितको सामना गर्नुपर्दोरहेछ।
@PrakashGautamEPS
@PrakashGautamEPS 11 месяцев назад
अरूले कसरि लिन्छन मलाई थाहा छैन तर मलाई यो लाक्छ कर्णाली प्रदेशले यतिको संसद पाऊनु गर्वको कुरा हो ।।।
@wordvideo3387
@wordvideo3387 11 месяцев назад
सुवेदी सर को अहिले सम्मकै इत्कृट गेस्ट
@everythingknowledge123
@everythingknowledge123 11 месяцев назад
मलाई मन पर्ने मान्छे प्रकाश सुवेदी जि । हामी हाम्रो नेपाली show लाई माया गर्नु पर्छ है । ।सबैको साथ सपोर्ट चाहिन्छ ।
Далее
Drive through the color🚗❓
00:13
Просмотров 5 млн
Subramanian Swamy in Aap Ki Adalat (Full Episode)
44:25
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн
Пов: папа в семейном чате
0:13
Просмотров 2,7 млн