Тёмный
No video :(

झन्झन् बिग्रदै अवस्था,भु-राजनीतिमा उलटपुलट ।। एउटा भयानक दुर्घटनाको पर्खाइमा हामी नेपाली_PKharel 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 8 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: P Kharel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 20   
@VV-vo6xm
@VV-vo6xm Месяц назад
कल्याणे नै मुख्य पात्र हुन जो नेपालको न्यायालयको अवस्था यहा पुराउने , अमेरिकाको लागि जे गरन पनि तयार हुने नेपालका एक नंवरका पतित मानिस , नेपाली नचिनेको छ र यसलाई ?
@chandbahadurrana9629
@chandbahadurrana9629 Месяц назад
देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो सत्य बोल्नु भएकोमा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल संमभिधान खारेज गर्नु पर्छ
@hombahadurthapa5552
@hombahadurthapa5552 Месяц назад
देशका सबै दल नेपालीका लागि गुण्डा बिदेशिकालागी खेताला हुन।
@Kushallama293
@Kushallama293 Месяц назад
ईनि हरु सर कुनै गुण गान गाउने मानिश होईन तरा नेपाली जनता कहीले सम्म सहने कहीले के गर्ने सबै अन्योलै अन्यल मा जनता बाच्नु बाध्ये छ सर हजुर हरुमा सलाम🙏🌹🙏🌹
@homnathlamichhane739
@homnathlamichhane739 Месяц назад
ॐ ॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ
@bhupendrashrestha5973
@bhupendrashrestha5973 Месяц назад
Mcc र अन्य बिदेश बैकहरु बाट लिने ऋणभण्दा BRI सयौगुना ठिक ।
@sirgotolucknow
@sirgotolucknow Месяц назад
राम्रो तर्क भयो।
@thirdeye9120
@thirdeye9120 Месяц назад
पीडामा रहेका नागरिक लाई अर्थहिन हावादारी कुरा गरेर किन अल्मलाउनु !
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Месяц назад
सत्य विष्लेषण काे लागि धन्यवाद।पच्चीस त के रबिले कसैलाई पनि कार्यबाही गर्न सक्दैन बरु अब आफु कार्यबाही मा पर्ने दिन आए।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Месяц назад
त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। जय जननी।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 Месяц назад
त्यों त खुलला छ नि वलि को पार्टी एन जि ओ पार्टी कल्याण श्रेष्ठ पनि एन जि ओ न्यायाधिस अनि कुरो मिलेन र लाटों ले बुझने कुरा
@rambahadurgauchan2923
@rambahadurgauchan2923 Месяц назад
बि आर आई ले नेपाल को बिकास गरने लक्ष्य ले आए को यम सि सि ले नेपाल को बिनास गरन यम सि सि को नाम मा नेपाल बाँट तिब्बत टुकराउन र नेपाल लांई युदद मा फ़्लाई दिने र नेपाल मा भए को खनिज युरिनियम आदि सबै लुटने र ५५ अरब को सत्ता ५५ खरब लुटने दाउ हो हेरनु होला नेपाल तहस नहस हुने छ अमेरिकी चरित्र ले प्रमाणित हुनछ
@baburambhandari7114
@baburambhandari7114 Месяц назад
यो व्यवस्थामा रमायका र बाचेका तत्वहरको कुनै पहिचान र अस्तित्व राखेका छन र? सरहरुको बेकारमा समय खेरा।
@mokshyaamatya3862
@mokshyaamatya3862 Месяц назад
गगनले फुत्काउन हालेको होइन र ? दुई दलीय प्रारुप संविधानमा घुमाउने भने???
@tekkarki8900
@tekkarki8900 Месяц назад
bidheshiko bishesh yojana/nepalko thulo durdasha safal banauna ka lagi Congress ra amaleko gathabandhan maobadi amaleko gathabandhan hunu bhanda agadinai design bhayeko thiyore bhanai lai tapai kasari linuhunxa ???
@tekkarki8900
@tekkarki8900 Месяц назад
Patrakar mahodaye, yo gathabandan le na 2047 ko sambidhan utyaunxa na raj sansthanai pursthapana garxa, jasari yo bartaman byawstha nepal dwondagrasta ra kangaal ani arajak banauna lyaiyeko thiyo teenai le feri yee 2 jaatka kukurharu bata nepallai bideshiko yuddha maidan banauna har kisimka binashak upayeharu prayog garxan....
@hanglimbu6041
@hanglimbu6041 Месяц назад
Timilai Pani Bhanya hoo,,Dngr dinxaan Buda le, hahaaa,,,
Далее
Live: Times Network India Health Awards 2024
2:29:09
Просмотров 2,2 тыс.