सिन्धुली टाशी छाैइलिङ गुम्बा जेचुन खान्डो रिन्पोर्छे ज्यु द्वारा धर्म देशन सुन्न पायौं कोटि कोटि प्रनाम गर्दा छाैं।दार्जिलिङ जिल्ला बाट तामाङ्ग भासा बाट पनि बोलन्नु हुदा अज सुनमा सुगन्ध थपिए झै भयो ।टासी दिले।
दार्जीलिङ जिल्ला बाट जेचुन साङ्गेखान्डोरिनपोर्छे ज्यिउ द्वारा धर्म देसन सुन्न पाउँदा आन्न्द भयो सिन्धुली टासी छाैईलिङ गुम्बा बाट ।लेख्नुमा केही तल माथी हुन गएको छ सच्याएर पढ्नु हुन अनुरोध गर्दाछु।
दार्जीलिङ जिल्ला बाट जेचुन साङ्गेखान्डोरिनपोर्छे ज्यिउ द्वारा धर्म देसन सुन्न पाउँदा आन्न्द भयो सिन्धुली टासी छाैईलिङ गुम्बा बाट ।लेख्नुमा केही तल माथी हुन गएको छ सच्याएर पढ्नु हुन अनुरोध गर्दाछु।
Fyapuloo anilha🙏🌹 Kusi lageo hamro samaj ma hjur jasto ghyaani guruma pauda , ahobhaghyaa Mo Darjeeling bta hu Anilha ko number denu vye mo samparkha garnu chahanxu 🙏🙏🙏🌹🌹🌹💖
गुरू ज्यू ले पनि प्रवचन अलिक छोटो, मिठो र फूलबूट्टा भरेर दिनोस जसरी क्रिशचिएन हरू ले दिन्छ । किन भने प्राय मानिस हरू को लामो प्रवचन को ज्ञान ग्रहन गर्ने क्षमता कम हुन्छ ।