राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई चाहि पुर्व राजा किन नभनेको ? उनकै सन्तान राजालाई पुर्व भनिन्छ र ???? पत्रकार जि...!!! बाउले अर्को बिवाह गर्यो भने आफुलाई जन्माएको आमालाई पुर्व आमा भनिन्छ र ?????
This little girl She is so cute, sweet and honest truly she gave her honest view about the value and the necessity of King’s role in order to save Nepal and its peoples interests! Salute her
हाम्रा सम्पूर्ण देश भक्त राष्ट्रबादी नागरिकहरू प्रति बिजया दशमी बिक्रम सम्बत २०८१ को मंङ्गलमय हार्दिक शुभकामना तथा बधाई अब सम्पूर्ण जनता एक बनौ र यो ब्यबस्था जरोबाट नै उखेलेर फालौ देशमा राजसस्था पुनर्स्थापना गरौ
आमै १० बर्षको नानी को कती धेरै बुद्दी बीबेक वा यती सानो नानी ले कती धेरै देश बुजेको कस्तो सस्कारी कती धेरै सस्कारी परीवारमा जन्मेको हुर्केको रहेछ यो नानी लाई जन्माउने आमा बाबा लाई मेरो सलाम सलाम सलाम
भाइ यो कुरा त तिमीले राष्ट्रपति प्रधानमन्त्री उपप्रधानमन्त्रीसँग गएर सोधन जोसँग देशको पुरै सम्पत्ति पुरै राष्ट्रिय उसको हातमा छ पुरै सम्पत्ति देशको नेताहरु लाइ सौपे र राजा राज छोडेको छ अनि के राजा सँग सोधेको तिम्राे त्यो पार्टी का झोले सँग सोध यति विपत को वेला काह थिए जनता हरू को घर सम्पति ज्यान गयो पानी बढ्पहिरो लें कोइ सोध न तिम्राे त्यो प्यारो नेता हरू संग साला कुकुर दलाल हरू संग
अहिले राजाको के अधिकारछर राजाले दिनेहो? भुकम्पमा राजाले दियको राहत ककस्ले पायो ? जनताले पायोकी नेताले खायो? राजाले सिधै दिननपाउने नेताको हातमा सुम्पिनपर्ने भयपछी राजाले किन दिने ? नेतासंग माग्नुनी ।
जसरी रानी माहुरी बिना माहुरी घार को अस्तित्व हुँदैन त्यसरी नै राजा बिना Nepal र नेपाली को अस्तित्व रहदैन | अर्थ हो राजा ज्ञानेन्द्र Mt.Everest को टुप्पो (crystal clear) हो भने Oli हरू ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो, अझ स्पष्ट भन्दा "sisdol " को झोल हो | आ थुक्क
म सहीत हामी चार जना आउने भनेका थीयौ तर आफन्त को मा टीका लगाउदा जाउलाखेल मा आठ बज्यो फर्कन ढीलो भयो आउन सकीन आफन्त सबैको हातबाट टीका लगाए तर सरकारको हातबाट टीका लगाउन नपाउदा खल्लो लागेको छ
राजाले खासै केही दिने त होइन ? तर राजा रहे देश रहन्छ , देश रहे जनता आवश्यक हुन्छ ? अहिल्यै त देश रहन्छन्, रहदैनन् कुनै ठेगान छैन ? नेपाली को पैचान गुम्ने सम्म को अबस्थाले जनता उल्टिए? जनतालाई लोभीपापि र भ्रष्ट,दलाललाई प्रोत्सान गर्ने ब्याबस्था चांहीएको छैन ?