अति नयाँ, र गहिरो बिश्लेषण! २१गजुर, अष्टमिकि ब्रत, बिष्णु को आठौँ रुप, गोपिनी, लक्ष्मी प्रसाद देवकोटा को सुन्यमा सुन्य सरी बिलाएं। गेरु बश्त्र धारीहरुलाई बुझाउन नयाँ पाइला चाल्न नबुझेका र लुकाईएका तथ्य हरु उजागर दिनु भएको मा डा जगमान गुरुङ्ग ज्यू लाई प्रणाम्🙏 ॐ श्री कृष्णाय नम:🏵️🙏
जगमान गुरुलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?