प्रिय मित्र महेश नेपाल सरको शब्द / राम स्याङतान जीको लय : सिर्जनामा , सर प्रकाश राज तामाङ र बहिनी आयुष्मा कार्कीको उत्कृष्ट अभिनयमा रामकुमार नेपाली / प्रतिमा अर्यालको सुमधुर आवजमा बनेको म्युजिक भिडियो । सुप्पर डुप्पर छ यस टिममा आबद्ध सबैलाई बधाई तथा सफलताको शुभकामना छ
हाम्रो काम🌹 डोको,डालो🌹❣️ आज बाट बजारमा जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला साथै यो च्यानल लाई नि like,cmt,share अनि subscribe गरिदिनु होला धन्यवाद ❣️🌹🙏
हुनेवाला सासुको छोराले खैनी खान्छ असत्ती मोराले जब तिम्रो आँखाले सान दिन्छ २२० को करेन्टले हान्दीन्छ ... नयाँ सृजना । लोक दोहोरीको क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास। नयाँ गित तपाईहरुको लागी । स्विकार्नुहोला ।
नमस्कार तपाईं भगवान रुपि दर्शक श्रोताको प्रतीक्षाको घडी समाप्त भैसकेको छ है पछिल्लो समय मेरो लय सिर्जना म तयार भएको गित रमाइलो काँठै भाका (डोको डालो) गित तपाईंको डिजिटल बजारमा उपलब्ध भैसकेको छ कस्तो लाग्छ लाई लायक कमेन्ट शेर गरि साथ दिनु हुन अपि गर्दा छु हजुर मेरो पहिलको गित हरु लाई झस्तै माया गर्नु हुनेछ हस् धन्यवाद 🙏🙏🙏