कला सस्कृति र चिनारी समेटेर बनाएको डकुमेन्ट्री हेर्दा बहुत मज्जा आयो , धेरै राम्रो बनेको छ , अझै यस्तै डकुमेन्ट्री हेर्दै जान पाइयोस सम्पूर्ण टिमलाई शुभकामना ।।
भवन बनाएर मात्र होइन गरिब जनताको गाँस बासको र कपास को ग्यारेन्ती गरेको भा राम्रो हुने थियो तर दुखद कुरो बजेत जति दोजर ,आफ्ना आसे पासे र अनावश्यक तोल तोल्मा भवन बनाएर आफ्नो गरिब जनता ले तिरेको कर लाई मैले दिएको बजेत भन्दै भन्नू बेकार छ।
नमस्ते म किरण बिक . हाम्रो टिम ले निर्माण गरेको यो डकुमेन्ट्री कस्तो लाग्छ हेर्नुहोला र प्रतिक्रिया दिनुहोला | हामीले यस डकुमेन्ट्री मा तमान खोला गाउँपालिका को जन जिबन , उधमशिलता , सस्कृति र बिकास लाइ प्रस्तुत गरेका छौं , धन्यबाद ||