Тёмный

तल्लो जातैको - New Lok Dohori Song 2077 | Ganesh Adhikari & Yamuna Sunar | Bimal Adhikari, Sarika KC 

Yogsana Digital
Подписаться 148 тыс.
Просмотров 3 млн
50% 1

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@YogsanaDigital
@YogsanaDigital 3 года назад
गर्छु भन्छौं दिलमा नाम दर्ता हरा छैन छुवा छूत पर्था "तल्लो जातैको" नेपाली समाजमा अझै बाँकी रहेको छुवाछूत जस्तो कुप्रथा सम्बन्धि सन्देशमुलक गीत सार्बजनिक गरेका छौँ कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला।
@kedarranabhat6736
@kedarranabhat6736 3 года назад
nice song
@sanjusunar9886
@sanjusunar9886 3 года назад
ma. pani dalit nai ho malai tw akdam tamro lagyo jhan sarika dd akdamai ramro😢😢😢😢😢
@kumarsonu4514
@kumarsonu4514 3 года назад
Nice.song
@minumgr9499
@minumgr9499 3 года назад
Nice
@mayayogi6578
@mayayogi6578 3 года назад
Sßßyou is
@user-sq8wc8ke3e
@user-sq8wc8ke3e 3 года назад
ठुला जात भनाैदा सग माया गर्याे कि ज्यानै गुमाउनु पर्छ 😭😭 तेलैले कसैले पर्पाेज गरे पनि चुप लागेर बस्नु भन्दा बिकल्प केहि छैन 21 साैं सताप्दिमा पनि त्याे समाजकाे मन फेरियन 😍😍अाहा सारै मार्मिक समाजमा काे यथार्थ घटना best of luck all team lai love you Ganesh dada 👌👌💝💝💝💝
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@Krishnakhatrivlog
@Krishnakhatrivlog 3 года назад
म एउटा गुल्मेली को नाताले गर्दा पनी मैले हजुरले बजारमा ल्याएका गितहर धेरै नै सुन्ने गरेको छ। मलाई सेन्टीमेटल गित धेरै नै मन पर्छा । मेरो आदरणीय गणेश दाजुलाई सफलताको धेरै धेरै सुभकामना आगामी दिनमा यस्तै खालका गितहर बजारमा ल्याउनु होला घत्यवाद म हजुरको छिमेकी हो।
@parassubedi5066
@parassubedi5066 3 года назад
उम दाई
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@dhungamaentertainment4036
@dhungamaentertainment4036 3 года назад
फालम काट्न चहिन्छ फलाम जात नमिल्ने पिरती नलाम तल्लो जातैले सरै मन छुने गीत गणेश दाजुको सोर अनि यमुना र शब्दमा पृथ्वी आर ब दाजुको वोवो
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@sarmilasharma1015
@sarmilasharma1015 3 года назад
6 बर्ष पहिला यहि जातीयता को कारण टुटेको मेरो प्रेम सम्झीए 😓😓
@YogsanaDigital
@YogsanaDigital 3 года назад
😥😥😥
@ankitaregmi3385
@ankitaregmi3385 3 года назад
?????
@motiprasadpun36
@motiprasadpun36 3 года назад
Mero chahi 10 barsha agadiko
@binothp9360
@binothp9360 3 года назад
Sm hjr
@hastabdrbk1956
@hastabdrbk1956 2 года назад
बिचरा
@kamalkandelofficial3400
@kamalkandelofficial3400 3 года назад
गीत अत्यन्तै मार्मिक र धेरै राम्रो.छ बधाई छ गणेशजी लगाएत सम्पूर्ण टिमलाई 💐💐👌👍
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@manjupun5698
@manjupun5698 2 года назад
@@YogsanaDigital à11
@arjunbohara2784
@arjunbohara2784 3 года назад
म लोक संगितको ठुलै फ्यान हो मैले दश बर्ष यताका न सुनेको गित नहोला यसमा सबै भन्दा मन छुने गित योग्सना डिजिटल बाट बजारमा आयका गित पर्छन। जय लोक संगित जय योग्सना डिजिटल ❤ miss u ganesh dai
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@neerubhandari4024
@neerubhandari4024 3 года назад
गित भनेको यस्तो पो हुनुपर्छ जति सुन्यो उति आखा रसाउने र सुनिरहन मन लाग्ने आहा ☺️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@songlover8786
@songlover8786 3 года назад
सहि भन्नू भो हजुर मलाई नि धेरै मन पर्यो बजार मा आए देखि 327 छोटी सुनिसक्ये मैले
@kirtikasharma511
@kirtikasharma511 3 года назад
राजू पाँडे 32313833
@neerubhandari4024
@neerubhandari4024 3 года назад
@@songlover8786 🙏☺️
@songlover8786
@songlover8786 3 года назад
@@neerubhandari4024 🙏🇳🇵🇳🇵🇳🇵
@smrititimilsina6168
@smrititimilsina6168 3 года назад
यती मिठो गीतमा निर्देशन गर्न दिनु भयको मा धन्यवाद दिन चाहन्छु योग्सना डिजिटल परिवार लाइ🙏
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति राम्रो भिडियो लागी हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौं।
@amritgyawali7846
@amritgyawali7846 3 года назад
गीत अनुसारको भिडिओ बनेकै छैन।
@tejendrabudha3254
@tejendrabudha3254 3 года назад
Sarai ramro video
@krishnaghimire661
@krishnaghimire661 3 года назад
@@amritgyawali7846 thik kuro! geet sarai ramro video jhur!
@bishalranabhat7775
@bishalranabhat7775 3 года назад
म एउटा क्षेत्री परिवारको केटा हु तर म लामो समयदेखि अन्तरजातीय प्रेममा छु गितको एक एक शब्दले मन छोयो हेर्दा हेर्दै आँखा रसाएको पत्तै पाइन यति मिठ्ठो शब्द कोर्नुहूने पृथ्वी आर डी दाइलाई हृदयदेखी नै आभार साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!
@nareshmagar7096
@nareshmagar7096 4 месяца назад
guuf na dau tw vaii😂
@haripokharel4378
@haripokharel4378 3 года назад
म बाहुन कै छोरा भएतापनि यो गितका सब्द हरुले सारै मन छोयो र वास्तवमा समाज पनि यस्तै नै छ दुखको कुरा
@samixagiri9390
@samixagiri9390 Год назад
Dheraii dukha ko Kura eha aalii katii bahun xeetri ko Pani marride huna sakeyko xoina yo bahun haru saga Maya laagaeyraa faseyy 😭😭😭😭😭🥲
@yoddakharel5485
@yoddakharel5485 3 года назад
यसको भाग दुई पनि सुन्न पाईयोस भन्ने आश गरेको छु गणेश सर हाल्छु सिन्दुर त्यो तिम्रो सिउदो मा भएन भने रहन्न जिउदो म सल्ला पातैको भो कुरा नगरम जातभातैको
@ParvatiDhanuk-vd1js
@ParvatiDhanuk-vd1js 5 месяцев назад
🎉🎉🎉
@nareshmagar7096
@nareshmagar7096 4 месяца назад
❤❤❤❤
@mazzsanu3564
@mazzsanu3564 3 года назад
लोक गितमा मन छुने आवाज एक मात्र गणेश सर को फेरि आयो हाम्रो समाजको यथार्थ तित्यो ।सत्य
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@motiprasadpun36
@motiprasadpun36 3 года назад
यो गीतले आज मेरो 10 बर्ष अगाडीको घाउ बल्झ्याइदियो।
@Rameshsarthak
@Rameshsarthak 3 года назад
आहा! हाम्रो गाउँ समाजमा रहेको जातको कुप्रथालाई समेटेर तयार गरिएको कति राम्रो गित,यस्तो कुप्रथा छिट्टै अन्त्य होस,🇳🇵❣️ फलाम काट्न चाहिन्छ फलाम, जात नमिल्ने पिरती नलाम्😥 तल्लो जातैको, के सिन्दुर लाउछेउ र मया,छोइने हातैको❣️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक आभार
@naveenbk4
@naveenbk4 3 года назад
Sarai marvik video
@Professorss837
@Professorss837 3 года назад
यो गितलाइ #trending #1 मा पुर्याउँ है साथिहरु।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@lovelykohinoor6061
@lovelykohinoor6061 3 года назад
आहा बास्तबिकता ले समेटिएको गित निकै मन मन पर्यो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई 💖💖💖
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@kamaldanagi7461
@kamaldanagi7461 3 года назад
१०० पटक हेरे कयन पटक सेयर गरे बिहान उठ्ने बित्तिकै टेन्डिङमा देखे, खुशी छु! अझै १ मा परोस, करोड कलबमा परोस, शुभकामना!!! यस्ता चेतना मुलक, सन्देशमुलक अनि लोक संगीतमा अझ नयापन, मिठासपन वा बर्नन नै गरिसाध्य छैन ।👋❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@subashpariyar8755
@subashpariyar8755 3 года назад
8 बर्ष पहिला मेरो पनि येहि जात ले गर्दा घर समाज संघ येक्लो भयेको थिये म आज उन्को याद आयो बधाई छ गणेश दाइ मेरो वास्तविक जीवन मा मेल खाने गित गाउनु भयो
@NareshKUMAR-hs3wl
@NareshKUMAR-hs3wl 3 года назад
Really my story. Subsh much
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 года назад
Very nice song
@krishnaabiral4877
@krishnaabiral4877 3 года назад
गित सुन्दा भिडियो हेर्दा सबैले सहि हो थै थै भन्नेहुन ब्यावहार मा त्यहि हो फेरि थुक्क नेपालिहरु
@GreaterNepal595
@GreaterNepal595 3 года назад
सदाभार बगिरहने अबिरल भेल हुन गणेश अधिकारी ❣️❣️🌺
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@kamalkunwar4999
@kamalkunwar4999 3 года назад
धेरैजसो कमेन्ट गायक गणेश भाईलाई गरेको भेटेँ तर गित लेखक को कसैले पनि नाम लिएनन् साह्रै चित्त बुझेन ,, मेरो तर्फबाट विषेश धन्यबाद गित लेखक् पृथ्वी RD भाईलाई ,, साथै संपूर्ण टिमलाई पनि ,,
@prithibird7834
@prithibird7834 3 года назад
धन्यवाद दाजु हजुरलाई राम्रो कमेन्टको लागि
@kamaldanagi7461
@kamaldanagi7461 3 года назад
शब्द चयन अनि म्युजिक वा यस्तो पो नयापान ।हार्दीक बधाइ सबै इटायर टिम लाई ।सफलता मिलोस ।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@taraaryal8313
@taraaryal8313 3 года назад
हाम्रो समाज मा हुनेखालको एथार्त घटनाको आधार मा बनेको गित बधाई छ गणेश भाइ ,हजुर को साङ्केतिक यात्रामा सफलता मिलोस, लगायत सम्पुर्ण टिमलाइ सफलता को कामना गर्दछु!
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@songlover8786
@songlover8786 3 года назад
18 चोटि youtube मा सुनेर फेरि पनि कोमेन्ट गर्ने मन लाग्यो मेरो फेस बुक मा पनि सेर गरि सक्यो यो गित मेरो लागि कहिलै धित नमर्ने गित बन्या छ हुन त म बिहे गरेको मान्छे हु तेई पनि पैला को सम्झना मा मेल छ अनि गनेश दाजु को अवाज र केटि को अवाज कति मीठो शब्द को कुरै नगरु जति गरे नि कमै छ
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@b-r-o-k-e-ns-k282
@b-r-o-k-e-ns-k282 3 года назад
धेरै राम्रो मार्मिक गित तेसैमा सारिका सिस र बिमलदादाकाे जाेडिले झनै सुगन्धदियछ
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 3 года назад
🙏🇳🇵♥️🌺💐युगौंदेखी जरा गाडिरहेको छुवाछुत प्रथा विरुद्धको लोक दोहोरी गीतको शब्द, सङीत अनि स्वोर,अभिनय हरेक सम्योजन मिलेको रैछ बधाई छ सम्पुर्ण तिमलाई🙏🇳🇵♥️🌺💐
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 3 года назад
@Arjun Pachhai अबस्य थोरै समयको पर्खाई पछि।🌺♥️🏵️💮
@narendrathapa2022
@narendrathapa2022 3 года назад
गणेस सरको हरेक गित यस्तै मार्मिक र कति मिठो स्वरमा आउछन यहाको कलागलाको उच्च सम्मान गर्छु यस्तो आवाज भएका कमै छन् र त्यसैमा पनि यहाको जुन गितले बोल्न खोजेको भाब जुनकुनैमा पनि यस्तै सन्देस मुलक र पिडादायिहरुको मन रुवाउने हुन्छन एकदमै राम्रो लाग्यो यो गित पनि अझै सफलताको सुभकामना छ
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठी प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@dpghrmogo4831
@dpghrmogo4831 3 года назад
फेरि रुनुपर्ने भो गणेश सर вест οf ιυςκ
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@surajpun6993
@surajpun6993 3 года назад
Hii
@LokSuskera557
@LokSuskera557 3 года назад
टिपिकल शब्द हरुले सिर्जित यो सिर्जना मा मिठो सङ्गीत ले झनै स्वादिलो बनायछ ।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक आभार
@gopalrd5390
@gopalrd5390 3 года назад
अाहा कति मन छुने गित😍😍
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@suseelsuseel999
@suseelsuseel999 3 года назад
मया तल्लो जात को 😢😢 कदम मन छोयो 👌
@rameshthapa4046
@rameshthapa4046 3 года назад
Wow wow super songs Ganesh dada❤️❤️ hamro gulmile ko king 👑❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@santoshtmnepal2890
@santoshtmnepal2890 3 года назад
गीत मात्रै सिमित नभै समाज मा चलेको कुरिती लाई यथार्थ मा देखाको छ बधाई छ सम्पुर्ण लाई गणेश दाजु लाई विशेष धन्यवाद 😍😍😍
@nirugyawali5257
@nirugyawali5257 3 года назад
मन छुने शब्द😥 साह्रै मिठो गीत🙏
@prakashlama5854
@prakashlama5854 3 года назад
Ma फेरि आए यो मार्मिक गित सुन्न अनि यो गित लेडिज voice चै मलाई औधि मन परेको छ
@dipakdhakal375
@dipakdhakal375 2 года назад
Tiktok मा भाइरल भएसी यया सुन्न आउने को को हुनुहुन्छ यो गित?❤️❤️
@ShreeKrishnaAryalOfficial
@ShreeKrishnaAryalOfficial 3 года назад
समय सान्दर्भिक सामाजिक यथार्थ चरीत्र लाई गीतमा चित्रण गरीयको छ यसैपनी गणेश अधिकारी नाम नै प्राय गीतमा पुर्णता पाएको नाम हो ! राम्रो लाग्यो एक सेयर मेरो तर्फबाट पनि गरेको छु शुभकामना सम्पूर्ण टाेलिलाई
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@krishnadamai2698
@krishnadamai2698 3 года назад
Namaste 😂🙏🙏🙏👏👌👌👍👍
@bibasnepal1077
@bibasnepal1077 3 года назад
अझै पनि हट्या छैना जात भात को कुरा
@user-sq8wc8ke3e
@user-sq8wc8ke3e 3 года назад
अाहा waiting for song
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@MukuSubediOfficial
@MukuSubediOfficial 3 года назад
मानिस ठुलो दिलले हुन्छ जातले हॅुदैन ❤️ गणेश दाजुको शब्द र स्वरले सधै मन छुन्छ 👌👌👌 👉 #MukuSudeepOfficial 🙏🙏🙏
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@amargiri8644
@amargiri8644 3 года назад
गर्छु भन्छौं दिलमा नाम दर्ता हरा छैन छुवा छुत पर्था तल्लो जातैको आहा क्या मिठाे शब्द बधाई छ सम्पुर्ण तिमलाई🌹🌹
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@ayushchhetriofficel1985
@ayushchhetriofficel1985 3 года назад
गित सारै राम्रो छ यौटा जात आर्को जात ले माया गर्ने हुन्न भन्ने कुरा लाई समाबेस गरेको छ yo geet le सम्पुर्ण मन छुन्छ होला काटे रगत सबै को रातो हुन्छ हैन र गित यक दम मन छोयो अझ यस्तै गीत को apachiya gareko chhu म त गणेश अधिकार को ठुलो फेन हो अझ यस्तै गीत को आसामा छु
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@susmitasunar3346
@susmitasunar3346 3 года назад
Lovely song 😘❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@haudejustin8011
@haudejustin8011 3 года назад
जति नै गीत गाय पनि जति सुकै शिक्षित भए पनि मानवता हराएको अन्धो समाजले कहिलै बुझेन कुन दिन होला हाम्राे जात मात्र नेपाली हुने र नेपाली हु भनेर गर्व गर्ने दिन बधाई छ चेतना मुलुक गीत दिनुभएको मा 🙏🙏
@YogsanaDigital
@YogsanaDigital 3 года назад
thank you
@dipeshjaishi2352
@dipeshjaishi2352 3 года назад
फलाम काट्न चाहिन्छ फलाम ।जात नेमिल्ने पिरती नाला । अतेन्तै मार्मिक संदेश मुलक गित उसोत गणेश दाईका हरेक गित राम्रो हुन्छन ।वदाई छ सम्पुर्ण टिम लाई
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@devthapa7940
@devthapa7940 3 года назад
यो गित खुल्छ कहिले
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Khulisakyo sir
@DeepakPandey-tf4bm
@DeepakPandey-tf4bm Год назад
चेतना मुलक समय सान्दर्भिक गित पुरानो याद आयो यो समाज अझै पनि परिवर्तन कहाँ भयको छर कठै मेरो समाज
@officialNepal989898
@officialNepal989898 3 года назад
बधाई तथासफलताको शुभकामना ❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@prithibird7834
@prithibird7834 3 года назад
Thank mero vai
@bipanaroka9838
@bipanaroka9838 3 года назад
मनै छुने गित बधाई छ
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@gomapariyar6781
@gomapariyar6781 3 года назад
Kati mitho geet heart touched
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@kalpanikgautam6135
@kalpanikgautam6135 3 года назад
अतेन्तै मर्मिक गित
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@vishalbest9390
@vishalbest9390 3 года назад
I love this song👌👌💕💕💚💚
@sangitmisra8882
@sangitmisra8882 3 года назад
कथित जातको आवरणमा मानविय अस्तित्वमा नै हिनताबोध गर्दै बाच्न विवश आम दलित समुदाय माथिको यो गीतले विभेद विरुद्द विद्रोह चेत निर्माण गरेको छ l छिट्टै विभेदको खाडल पुरेर हामी सबै समान अनुभूतिले बाच्न सकौ l शुभकामना गणेश अधिकारी जी को टिमलाई l
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@user-eg9ix4ct4u
@user-eg9ix4ct4u 3 года назад
Woww lastma akdamai dami layo dada safaltako subhakamana haurlai abasey hit hunxa yo songs
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@susilmagar4912
@susilmagar4912 3 года назад
अति नै मन परेको थियो यो गित टिक टकमा आज हेर्न पाँय अति नै मन छोयो करोडौं को सुभकामना होल टिम्लाई
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@shivamkc6219
@shivamkc6219 3 года назад
Super vocal of yamuna sister wish u all the best.
@user-ct3xh8bd3v
@user-ct3xh8bd3v 3 года назад
Aaha
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@user-ct3xh8bd3v
@user-ct3xh8bd3v 3 года назад
well come dai
@dhirajpunofficial7055
@dhirajpunofficial7055 3 года назад
Good sang im big fan 💚💚
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@sagarbaraili2300
@sagarbaraili2300 2 года назад
आहा अतिनै उत्कृष्ट लाग्यो समय सान्दर्भिक गीत संगीत ❤️❤️❤️❤️
@Lem-Tamme
@Lem-Tamme 3 года назад
I'm waiting to hear 👂 it's should be sentimental 🙏
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@bishnuthapamalma8594
@bishnuthapamalma8594 3 года назад
मारमिक गित राम्रो
@prubitamu7489
@prubitamu7489 3 года назад
सारै मन छुने गित रहेछ । आँसु आयो ..........
@songlover8786
@songlover8786 3 года назад
omg how sentimentel song lyrics
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@rambahadur5996
@rambahadur5996 3 года назад
अति मार्मिक गित रहेछ😭😭😭😭
@Chandrikarasaili
@Chandrikarasaili 5 месяцев назад
पुरानो याद आयो 😭😭😭सफलताको शुभकामना 🙏🙏🙏🙏
@kppoudel8294
@kppoudel8294 3 года назад
1st
@BOBOY.MX11
@BOBOY.MX11 3 года назад
बिमल दाइ र सारिका दिदी को अभिनय 👌👌👌👍️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@Adiptadip
@Adiptadip 3 года назад
I'm waiting
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@ManojDarji-rh8gn
@ManojDarji-rh8gn 3 месяца назад
अत्यन्तै मर्मस्पर्शी 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanskarneupane8021
@sanskarneupane8021 3 года назад
love this song❤️❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@prakashsharki17
@prakashsharki17 3 года назад
Hats up team 🙏🙏🙏always made this type of song may nepalian people understand caste religion of all Nepali and avoid castism 🙏🙏all people are equal not differ
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@madhabsunar2543
@madhabsunar2543 3 года назад
Wow my gadesh dada lastai man xoyo dada yo geet le geet vaneko tw yasto hunu parxa dada malai senti song lastai manparxa look geet haru
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you so much
@rabimagar9448
@rabimagar9448 3 года назад
He lover her She loves him He is the one who love her most She is perfect girl for him He Always thinking for happiness She always sacrifice herself for happiness But the main things is their caste is different.. That is proplem of Nepal so their is only one caste, the caste of humanity. Their is only one religion. The religion of love. Their is only one language. The Language is nepali. Their is caste. Caste is only girl and boy..
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you.
@sureshmanu8399
@sureshmanu8399 3 года назад
समाजको एथार्त चित्रण दामी लाग्यो गीत सब्द लय स्वर सारै राम्रो लाग्यो सफालताको कामना सबै ठिमलाई।।।।।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@shivabhusal5995
@shivabhusal5995 3 года назад
अत्यन्त मार्मिक गित तल्लो जातैको जुन यो समाज मा पहिल्ला देखि नै चलिरहेको जातिय भेदभाव लाई समेटेर बजार मा ल्याउनु भो गणेश जि लगायत सम्पुर्ण टिम लाई विशेषगरी आभार पर्कट गर्न चाहान्छु र अझै पनि यो आन्धकार मा नै रोमलियका सम्पुर्ण मा यो भन्न चाहान्छु कि मनिष को जात भनेक मात्र दुईवटा मात्र हो केबल महिला र पुरुष यो कुरा बुझ एकदम आबस्यक छ तेहि हम्मे भनी तल्लो जात ले सिलाउने कपडा अनि तेहि तल्लो जात ले निर्माण गरेको मठ मन्दिर अनि तेहि तल्लो जात ले बनायका सम्पदा हरु मा रम्न रमाउन् चै हुनि अनि अखिर किन भेदभाव तल्लो जाति भनेर (जातीय भेदभाव बन्द गरौं सभ्य समाज को निर्माण गरौं )
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठी प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@bikashshrestha6290
@bikashshrestha6290 3 года назад
मैले यो गित कम्तिमा 1000 पटक हेरिसके होला कसम ! सारै मन पर्छ ! केटाको स्वर त राम्रो छनै तर केटिको स्वर अनि दुई जनाकै अभिनय सारै सुहाउँदो छ !
@harithapamagar150
@harithapamagar150 3 года назад
गणेश दाइ लगाएत सम्पुर्ण युनित लाइ हार्दिक बधाई तथा शुभकामना
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u so much.
@roshankunwar341
@roshankunwar341 3 года назад
शब्द अनि लय अति मिठास छ पक्का सफल हुन्छ यो गीत बधाई छ सबैजना लाई🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@rajubk875
@rajubk875 3 года назад
गणेश अधिकारिको प्राय सबै गीत मार्मिक नै हुन्छन । अत्यन्त राम्रो लाग्यो
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@milanmagar3272
@milanmagar3272 3 года назад
अत्यन्तै सान्दर्भिक सन्देस मुलक कनेकाे रहेछ।।गित।।।।सबै तिम प्रति ।।शुभकामना ।।।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@gopaljjrkbati7911
@gopaljjrkbati7911 3 года назад
नेपाली हरुको मन छुने गित रहेछ जात भात को लागि मेरो मन छोयो यो गित गाऊने समपुरना कलाकारहरु लाई धेरै धेरै धनेबाद छ मेरो हातबाट है
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@RameshSharma-qg1tz
@RameshSharma-qg1tz 3 года назад
गणेश जी धेरै राम्रो गीत ।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@krishnapoudel9728
@krishnapoudel9728 3 года назад
यथार्थ चित्रण गरिएको छ धेरै राम्रो छ गितको सफलताको धेरैधेरै शुभकामना ❤😍😍😘❤
@whiteshadow9469
@whiteshadow9469 3 года назад
मन छुने सङग साच्चै यो जात पात कस्ले बनयो होला 😢😢
@partapgamer9454
@partapgamer9454 3 года назад
Dami xa
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@sanjusunar9886
@sanjusunar9886 3 года назад
aakha kati mitho geeet man nai xoyo😢😢😢
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@moshabardewa5734
@moshabardewa5734 2 года назад
यथार्थ चित्त्रीत गित!धेरै पटक सुने अझै पनि इ यस्तै गित आउन कामना गर्दछु।
@chetnarayanbglg
@chetnarayanbglg Год назад
सबै चिज बात भरिपुर्ण छ सामाजिक संजाल मा अनि स्वर पनि अति राम्रो लाग्यो धन्यवाद ।
@prakashpariyar4339
@prakashpariyar4339 3 года назад
समय सान्दर्भिक मिथो सब्द लय सोर गणेश दाइ यमुना जि पृथिबी सर लगायत्टिम्लाइ हार्दिक बधाइ प्रगती गर्दै जानु यमुना जि यो गित ले यमुना सुनार भन्ने चिन्न पाउ 😍😍😍😍😍😍😍😍
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@tilaknepali4310
@tilaknepali4310 2 года назад
गित भनेको यस्तो हुनु पर्छ जति सुन्यो तेति आँखा रसाउने
@krishnarajpurush566
@krishnarajpurush566 3 года назад
गणेश अधिकारी ज्यू को सबै सिर्जनाहरू उत्कृष्ट र सन्देश मुलाक छन्। अागमी निनहरूमा पनि यस्तै उत्कृष्ट र सन्देश मुलाक गितहरू सिर्जना गर्ने हौसला मिलोस! धेरै धेरै बधाई छ।
@prakashdubai4509
@prakashdubai4509 3 года назад
बैनि नयाँ प्रतिभा होलिन् स्वर सार्है राम्रो रैछ उज्वल भबिस्य को सुभकामना ।।
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank u
@haripokharel4378
@haripokharel4378 3 года назад
स्वर शब्द अभिनय सबै कुरा मार्मिक छ वास्तवमै समाजमा अझै यस्तै नै छ र हटन सकेको छैन जातीय प्रथा दुखको कुरा
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@heartbroken2859
@heartbroken2859 3 года назад
शब्दले हो मन लुट्ने निकै मार्मिक शब्द मा सजिएको गीत उत्कृष्ट लाग्यो देश खान्छ वाह!!
@subashanilofficial3538
@subashanilofficial3538 3 года назад
आहा कति राम्रो song जतिसुनेपनी सुनिरहु लाग्छ यो गीतले धेरै भन्दा धेरै सफलता मिलोस best of luck all team 🙏🙏❤️❤️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
@dilsangitpyuthani3054
@dilsangitpyuthani3054 3 года назад
गर्छु भन्छौ दिलमा नाम दर्ता हरा छैन छुवाछूत प्रथा। आहा कति मिठो शब्द
@premBk2736
@premBk2736 2 года назад
आहा कति राम्रो गीत tiktok मसुनेर आएकोा
@ramubiswakarma90
@ramubiswakarma90 3 года назад
मानिस-मानिस बीच हुने जातीय छुवाछूत भन्दा ठुलो माया प्रेम रहेछ भन्ने व्यबहार पृथ्वी RD ज्यु ले शब्द बाट तयार पार्नु भएको गीतमा चर्चित गायक दाजु गणेश अधिकारी जी गायिका यमुना सुनार जी को स्वरमा सजिएको गीत बोल-"तल्लो जातैको"धेरै मन पर्यो अब दिनमा यस्तै किसिमका गीतहरु लेख्नुहोला भनी अनुरोध छ । From-Abudhabi-UAE
@YogsanaDigital
@YogsanaDigital 3 года назад
यति मिठो प्रतिक्रियाको लागी हार्दिक आभार प्रकट गर्दछौं।
@ramubiswakarma90
@ramubiswakarma90 3 года назад
@@YogsanaDigital धन्यवाद ।
@aaswingautam3150
@aaswingautam3150 3 года назад
आहा राम्रो गित
@YogsanaDigital
@YogsanaDigital 3 года назад
Thank you
@seriesr4303
@seriesr4303 3 года назад
एक दमैई मार्मिक शब्द सगित अनि त्यही सामाज जुन अझैसम्म पनि एउटा भ्रम मा विस्थापित भएको छ जुन कुरा अझैसम्म पनि मैले पनि बुझ्न सकिन किन हो..?
@sanjaypoudel915
@sanjaypoudel915 3 года назад
मन छुने song 😭
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 года назад
♥️♥️धेरै मिठो स्वर धेरै मिठो गित सरै मनै छोयो♥️♥️♥️♥️
@YogsanaDigital
@YogsanaDigital 3 года назад
हार्दिक धन्यवाद
Далее
НЕДОВОЛЬНА УСЛУГОЙ #shorts
00:27
Просмотров 22 тыс.
Сказала дочке НЕТ!
00:24
Просмотров 619 тыс.
НЕДОВОЛЬНА УСЛУГОЙ #shorts
00:27
Просмотров 22 тыс.