लोक स्वर सम्राट राजु जि र वरिष्ठ गायिका शिला जि लगायत मिठा स्वरका धनी सम्पुर्ण गायिका हरुमा नमन र सम्मान गर्दै दम्दार दोहोरी यस्तै दोहोरी सुन्ने आशा छ सबै लाई धन्यवाद
लोक स्वरसम्राट आदरणीय दाइ राजु परियार र लोकदोहोरी जगतकी धरोहर आदरणीय दिदी शिला आले दिदी प्रती सम्मान छ अनि सबै कलाकारहरुलाइ बधाइ छ । गित एकदमै राम्रो छ।
लोक स्वर सम्राट दाजू राजु परियार भए पछी क्लिक गर्न मन लाईहाल्ने ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉🕉🕉🕉🕉 नत्र तिम्रो नै माया लाग्दछ साईली 20/30 पटक हेर्दा पनि धित मरेको छैन।राजु परियार दाजु,शिला आले दिदि लगायत सम्पुर्ण टीमलाई धन्याबाद
आहा सारै राम्रो रमाइलो दमदार निकै उत्कृष्ट प्रस्तुती। नेपालि लोक दोहोरि जगत का स्वर सम्राट राजु दाइको साथमा लोकप्रिय गायिका ज्यु हरुको बेजोड दमदार प्रस्तुती। आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती हेर्न सुन्न पाउ।
😂😂😂😂😂शिला बैनी कस्तो मज्जा को दोहोरी क्या तारा शिला सलिना टीका राजु भाइ बैनी को शब्द आफ्नो आफ्नो ठाउमा दम्दार र्हियो 😂😂😂सारै हसाउनु भयो सधै यहि teem को प्रस्तुती सुन्न र हेर्न पाउ सबै लाई सुभकामना 😂😂😂🎉❤🎉❤शिला बैनि❤🎉😂😂😂
येस्तै यस्तै गित सुन्दा सुन्दा वाक्क भैयाथ्यो अबत सभ्भे कलाकार हरु आउनु भयो येस्ता गाना बाट छुटकारा पाईयेला भनेको फेरि उस्तै भयो येति सभ्ये कलाकार हरु हुनुहुन्छ हजुर हरु बाट येस्तो अपेक्षा थियेन । चिनिमा नुन मिस्सिये चिनिको स्वाद हराउछ ।आफ्नो बिचार राखेकोहु गलती भये छेमा चाहान्छु🙏