Тёмный
No video :(

तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 137 тыс.
50% 1

तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 364   
@MANORANJANNEPAL
@MANORANJANNEPAL 3 месяца назад
राहु र केतु छाया ग्रहको रुपमा लिएको छ यस्ले मान्छेलाई पार्ने प्रभाव छुट्टै छ। जिबनमा मेल नखाए पनि यो गजबको विषय छ।
@bishnuthapa8612
@bishnuthapa8612 3 месяца назад
मेरो मनले चाहेकै विषय बस्तुमा भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।❤🙏🌷
@saadventure
@saadventure 3 месяца назад
Bujnu bhayo ta Kai ? Xaina ni je sunexa tyi nai satye bhanera hunxa?
@ghanashyambasnet921
@ghanashyambasnet921 3 месяца назад
१०० वर्ष अगाडी बल्ल बिकास भएको वैज्ञानिकहरुले खोज गरेर प्रकाशित गरेका मात्र सबै सत्य हुन् अरु सबै असत्य हुन भन्ने सोच्ने हो भने हजारौ वर्ष देखि ऋषिमुनिहरु गरेका ज्ञान विज्ञानका कुराहरु त झारपात जस्तै रहेछ नि
@sharada5383
@sharada5383 3 месяца назад
तपाईको भनाइमा सहमत छु।
@sharada5383
@sharada5383 3 месяца назад
​@user-nw6tn5rg9rजि, बरू पहिले गर्दिन थिएँ। अँन्धबिश्वास हो भन्थे। हातको रेखा हेरेको मान्छेलाई मेरो अगाडि जे,जे भन्यो १००% मिलेको देखे , बिदेश जान ३ पल्ट भिसा नदिएकोलाई एकदमै खपिस ज्योतिषले उस्ले दिएको सामान खल्तिमा राखेर लिन गए पछि त्यहि दिनमै भिषा दिएछ। यस्ता कुराहरु प्रमाणित मसंग धेरै छन्। अब भन्नुस् पत्याउने कि नपत्याउने ?
@sharada5383
@sharada5383 3 месяца назад
@user-nw6tn5rg9r जि, जवाफ Accept. गरेन , तर हात चाहि कसैलाई नदेखाउँनु है। खपिसले शक्ति पनि तान्न सक्छ।
@sharada5383
@sharada5383 3 месяца назад
@user-nw6tn5rg9r जि, यो कमाउ धन्दा रहेको you tube रहेछ। सत्य कुरा नपच्नेले २ वटै जवाफ accept गरेन ।
@sharada5383
@sharada5383 3 месяца назад
@user-nw6tn5rg9r जि, बिग्यानको आबिश्कार नभएको बेलामा ज्योतिषलेनै चन्द्र ,सुर्य ग्रहण कुन दिन कति बजे लाग्छ भनेर खगोल शास्त्र आधारबाटनै भन्ने मिलेको छ । भने हालसंम्म पनि नेपालमा ग्रहण त्योतिषले पात्रमा लेखेको देख्छु। कोहि you tube वे बैग्यानिकले ग्रहण लाग्ले भबिष्यवाणी गरेर लेखेको छैन।
@dashrathadhikari7116
@dashrathadhikari7116 3 месяца назад
जति जान्यो तेति भन्ने हो जे पढ्यो तेहि हो बोल्ने मान्छे हरु नत्र किन हो पस्चिमा हरु को मात्रै कुरो आउँछ नेपाल मा हामी त पूर्वीय दर्शन को कुरा नि नपढ्ने न जान्ने न बुझ्ने तेहि पश्चिमा हरु ले जे भन्यो जे लेख्यो तेहि मात्रै सत्य हो भन्दै हिड्ने अनि आफ्नै पू्र्खा लाई नराम्रो बनाउने मात्र काम त गर्नु भएन नि😊
@SanamChemjong-so9cf
@SanamChemjong-so9cf 3 месяца назад
जोतिस बिज्ञान पूर्वीय दर्सन मात्रै होइन विश्व भरी छ प्राचीन काल देखि
@Ramey377
@Ramey377 2 месяца назад
जोतिष शास्त्र मा ठोस प्रमाण के छ? अनुमान को भरमा विश्वास गर्न सकिन्न
@sanjaybelbase8367
@sanjaybelbase8367 3 месяца назад
पूर्वीय दर्शनको गहिरो चिन्तन नगरि यस्तो कुरा गर्नु मुर्खता हो। अनि अर्को कुरा आँखाले देखिने ग्रहहरुको मात्र वर्णन गरेका छन् रे यस्बाट स्पष्ट हन्छ कि यो भिडियो अध्ययन नै नगरि बनाइएको हो भनेर यति सम्म हावा त हुनु हुँदैन नि । हजारौं वर्ष पहिले पत्ता लागेका कुराहरु लाई पुस्टि गर्दै आजको विग्यान उफ्रिरहेको छ । हामीले विश्व सामु यस्ता कुरा ल्याउन सकेनौं त्यो हाम्रो कमजोरि हो यसलाइ स्विकार्नु पर्छ हामीले हाम्रा शास्त्रको अध्ययनमा गरेको हेलचेक्राइँले यस्तो अवस्था आएको हो ।तर १/२ वटा कुराहरुलाई लिएर फलित ज्योतिष नै हुँदैन भन्नु उपयुक्त हुँदैन यो विषयमा अध्ययन गर्न पुरै जीवन यस्का लागि समर्पित गर्नुपर्छ २ दिनको अध्ययनले यस्लाई पुष्टि गर्न सकिँदैन।
@MUKTI3991
@MUKTI3991 3 месяца назад
खोज युरोप र अमेरिकाको मात्र भएछ पुर्वीय दर्शनको गहिराइ अध्ययन कमि देखियो ।
@shakarnath961
@shakarnath961 3 месяца назад
🎉
@sharada5383
@sharada5383 3 месяца назад
You tube चलाई धन्दा चलाउँन मात्र देखियो।
@kamalsapkota5396
@kamalsapkota5396 3 месяца назад
Aajai bhanau bhane AI ko bhanau ki
@rabinchhetri6312
@rabinchhetri6312 3 месяца назад
I agree with you 💯 👍
@suniel108
@suniel108 2 месяца назад
Andhabiswash ho purbiya darshan
@shomrajkc4268
@shomrajkc4268 3 месяца назад
हजाराै बर्ष अगि गहण सुर्यादय समय तिथि निकाल्ने ऋषिमुनिले नै सिकेन्ड पनि फरक नपर्न गरि निकालेकाे गणित ठिक छ अनि उनिहरूले प्रतिपादन गरेकाे फलित जाेतिष गलत भयाे कसरी।100 बर्ष अगि पश्चिमीले प्रतिपादन गरेकाे बिज्ञानकाे आधरमा फलित जाेषितलाई गलत कसरी भनेकाे हाेला ,१०००० बर्षकाे जाेतिषशास्त्रलाई १०० बर्षकाे बिज्ञानसग तुलना गरिनु नै गतल काम हाे ।फलित जाेतिषमा यस्ताे शक्ति छ जुन आधुनिक बिज्ञानले पनि पत्ता लगाएकाे छैन ।planet काे grativation force संगमा फलित जाेतिष नजाेड्नु ।आधुनिक बिज्ञान १००/२०० बर्ष बुढाे भयाे यसले 14 billion बर्ष पुरानाे universe काे सबै शक्ति पत्ता लगाकाे जस्ताे तर्क प्रस्तुत गरेर वैदिक गणितलाई कमजाेर नबनाउनु ।
@sharada5383
@sharada5383 3 месяца назад
१००% ✓✓✓ निच बुद्दि भएकाहरूले रूखमाथि हाँगामा बसेर फेद कातेपछि त्यस व्यक्ति नखसे को खस्छ र ? बिग्यानको आबिश्कार पुर्विय दर्शनबाटनै भएको हो भन्ने थाहा नपाउँने मुर्खको कुरा गरेर सकिदैन।
@bibekpariyar8959
@bibekpariyar8959 3 месяца назад
Hahaha 😂 yesto kura biswash garne lai maile kahilei buddhimaan mandai mandina mannai sakinna.
@PreetiRaee
@PreetiRaee 3 месяца назад
billion र trillion वर्ष पुरानो भएर हुदैन नि ठोस प्रमाण चाहिन्छ ,जसमा मज्जाले विश्वास गर्न सकियोस् ।।।
@sanjaybelbase8367
@sanjaybelbase8367 3 месяца назад
​@@pragyankhadka4616jyotish le bato dekhaune kam garne ho na ki purai yaii hunxa vanera vanne yo vaneko planet haruko placement herera garinxa . Aacharya gardaima u ramro Jyotish huunxa vanne pani hoina education system ko barema malai vanda ramrai hjrlai tha hola sabai engineer gareka haru le apple ma job ta gardainan ni hau yeti kura ta bujnu pareo ni
@Bishwoprakash
@Bishwoprakash 3 месяца назад
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@user-if2ug2zp7b
@user-if2ug2zp7b 3 месяца назад
धन्यवाद जाेतिस र भविस्यमा धेरै बिस्वासगर्ने हरुकाे लागि याे भिडियाे सारै राेचक छ तपाइलाइ धन्यवाद प्रस्ट्याइदिनु भएकाेमा वास्तबमा भविस्यबाँणि हावा मात्त्रहाे
@onlypeace4779
@onlypeace4779 2 месяца назад
हावा लेनै बाचिरा छौ । K vannu
@narendrashahi6593
@narendrashahi6593 3 месяца назад
अरु जे भयपनि बास्तबिक अबास्तबिक जे होस नै तर जुन सुकै कुराको बयान ब्याख्या कय आवाज ले मजा बनायको छ त्यो हो तपाइको आवाज बल्राम सर कति मजा र मजा र मिठास पाइन्छ बडो आनन्द आउछ यो ज्ञान दियको मा धेरै धन्न्याबाद बलराम सर
@liladharkhadka4183
@liladharkhadka4183 3 месяца назад
आज म धेरै खुसी छु आज अलि लामो भिडियोराख्नु भयो ।म सुत्ने बेला सधै सुन्छु
@imansinghrai4254
@imansinghrai4254 3 месяца назад
बास्तब मा यो बिषय सारै गहिरो गम्भीर अनन्त र अमर छ मान्छे सफल हुनुमा कर्म साथ साथै भाग्य ले नि साथ दिनु पर्छ कोइ कर्म ले बाचेका छन भने कोइ १ सेकेन्ड ले गर्दा बाचेका छन कोइ एउटै बस मा परेको मान्छे मध्य कोइ बाच्न सफल छन अब भाग्य र कर्म लाई कति असर पर्छ त्यो भन्दा सबै भन्दा ठूलो कुरो God, भगवान , प्रभु इश्वर मा बिश्वास गर्नु पर्छ ।
@user-hq6nq1in9g
@user-hq6nq1in9g 2 месяца назад
अनि ईश्वर मा बिस्वास गर्ने कि त्यो भुकम्प जादा खेरी ईस्वरले पनि खाली गरिब निमुखा हरुको गाउलाई मात्रै किन target गरेको होला ??? हुने खाने पक्की घरलाई चै छुन पनि नसक्ने अनि गरिब लाई चै चैट पार्दिने ???? भौतिकबादी दुनियामा रोग लागेसी गरिब हरु पैसा नभयर मर्छन तर धनिहरु किड्नी फेरेर भय पनि बाच्छन यसमा ईस्वरले किन भेदभाव गरेका होलान??????? हुम्ला जुम्लाका अधिकाङ्स बच्चाहरु talent नहुने अबसर नपाउने अनि सेन्ट जेभियर बुडानिलकन्ठ पढ्ने अधिकास बच्चाहरु चै किन talent हुने विभिन्न अबसर पाउने होलान .....ईस्वर हुन्थे भने त्यो कुरामा भेदबाव किन गरेका होलान ???? कोई खानै नपाई मर्नुपर्ने कोई धेरै खायर ???? हे ईस्वर किन यस्तो गर्या के 😂😂😂😂😂😂??? कृपया सात जुनिको कर्म भाग्यको खेल जस्तो बकमफुसे तर्क नदिनुहोला महोदय ।।।। अनि मेरो कुरालाई तर्कले जित्न नसकेपछी नास्तिक भन्ने खालको कुरा पनि नगर्नुहोला किनकी आस्तिक र नास्तिक को साचो परिभासा म बुज्दछु ।।।। मलाई यी मेरा मनमा लागेको कुरा र जिग्यासाको सहि उतर अहिलेसम्म पाको छैन ।।। यस्तो प्रस्न बाट धेरै जस्तो मै हु भनाउदा ढोङ्गिहरुलाई अलिक गारो पर्ने गर्या छ 😂😂😂
@sujitgurung9064
@sujitgurung9064 3 месяца назад
जे होस् विषय वस्तु राम्राे छ तर म भने वैज्ञानिक मा बिश्वास गर्छकिनभने विज्ञान ले गर्दा आज विश्व ले यो उपलब्धि गरेको छ
@KING_-CR7
@KING_-CR7 3 месяца назад
Agreed
@shishiradhikari6535
@shishiradhikari6535 3 месяца назад
एहाको कुरा अलि ठिक लागेन।एदि कुनै ब्यक्तिको जन्मकुन्डली हेर्दा मात्र उस्को भबिस्यबाणी गर्न सकिँदैन किन कि उस्को ग्रह लाई आफ्नो घरको बाउआमा,दाजु/भाइ बहिनी/दिदी को कुन्डली ले पनि फरक पार्द्छ
@tirtharajlowa1215
@tirtharajlowa1215 2 месяца назад
testo kei hunna
@Sunitheeng77
@Sunitheeng77 3 месяца назад
नियमित रूपमा बिश्वो घटना हेर्नु हुने को को हुनुहुन्छ ।हाजिर हुनु त...?❤
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 3 месяца назад
I believe in astrology अझै राम्रोसँग बुझ्नुस् बलराम श्रेष्ठजी एस्ट्रोलोजीको बारेमा यदि नेपालको एस्ट्रोलोजी खराब छ भने आगामी आउने समयमा लाग्ने ग्रहण कहिले लाग्छ कति बजे लाग्छ कुन समयमा लाग्छ त्यो पत्ता लगाउनुस्। हिन्दू सम्प्रदायकै कारणले मान्छेलाई अहिले यहाँसम्म रहन दिएको छ। यदि यो सम्प्रदाय हुँदैन भने मानव अस्तित्व पनि केही शताब्दीमै समाप्त हुन्छ।
@aadarshaadhikari3075
@aadarshaadhikari3075 3 месяца назад
घिमिरेजी त्यो गणित हो। त्यसमा विवाद छैन भनेको छ विवाद फलितमा हो।
@gaganbhul1484
@gaganbhul1484 3 месяца назад
chalbe gaadu ,believe garer k change bhax.
@arjunbudhamagar
@arjunbudhamagar 3 месяца назад
पढायो पढायो पाठ १६ दुना ८
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 3 месяца назад
@@arjunbudhamagar 🤣🤣Kati class padya vaii pahila kura buia na sana
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 3 месяца назад
@@aadarshaadhikari3075 teo ta ma ni bujeko xu but paxadi ko kura alik vayana
@change2change
@change2change 2 месяца назад
एकदम सही लाग्यो कन्टेन्ट,सर । यस्तै तथ्यपरक कुराले ओतपोत भएका भिडियोहरु आइरहोस यहाको तर्फबाट ! बालेन शाहज्यूले "ज्योतिष तालिम" पनि आफ्नो प्रोजेक्टमा सामेल गर्नुभएको छ । हाम्रा नेताहरु यस्तै पुङमाङे योजनामा लागे भने देस गएल भैस पानीमे ! सारा नेपालका निम्ती यस्तै विवेकसील अनि बुद्धिवादी कन्टेन्ट निरन्तर पस्किरहनुहोस । यहालाई धेरैधेरै धन्यवाद अनि शुभकामना !
@user-uz8dn1zc3g
@user-uz8dn1zc3g 3 месяца назад
Dherai dhari manparo hajur mero dilma baso thank´s
@sanjibtiwari7012
@sanjibtiwari7012 3 месяца назад
ज्योतिष शास्त्र आधा सत्य मात्र हो
@Amazingjr799
@Amazingjr799 3 месяца назад
Vannis
@Higgsboson573
@Higgsboson573 3 месяца назад
Eauta Pani satya hoina
@sharada5383
@sharada5383 3 месяца назад
आधा सत्यले बुज्नुस --- के रात मात्र छ ? के दिन मात्र छ भन्नुस । पुरै असत्य हो भने दिन पनि छैन , रात पनि छैन सोच्नुस। जन्म पनि छैन मृत्यु पनि छैन। यो कुरा हावानै लाग्छ भने काठमाण्डौमा बाल्मिकी क्याम्पस हटाए पनि भयो। र कुनै मठ मन्दिरहरु जुनसुकै धर्म पनि नमाने पनि भयो। यस्ता व्यक्तिहरूलेनै हो देश बिगार्ने, शक्ति भन्दा महा शक्तिशाली ''ॐ" शव्द लाई हटाउन चाहने व्यक्ति नै यस्ताहरू हुन्।
@prakashrlpoudel1861
@prakashrlpoudel1861 3 месяца назад
आधा सत्य किनकि हामि हाम्रो कर्म अनुसार को फल भोगिरहेका छौँ । जिन्दगि लाइ येसो गहिरियेर नियालि हेर्ने हो भने हाम्रा सबै इच्छा आधा अधुरा नै छन् । जस्तो कर्म उस्तै फल हाम्रो जन्म त्यो काल खण्ड मा भयेको छ जहाँ हाम्रा वरि परि अधिकाम्स सबै चिज हरु आधा अधुरा हरु नै फेला पारियेका छौँ । अधिकम्स ज्योतिष पनि आधा ज्ञानि र त्यो पनि पैसा को भोको । हाम्रै कर्म को फल हो सबै, अर्को अर्थ मा हामि धेरै भाग्य्मानि पनि छौँ किनकि हामि त्योकाल खण्ड मा जन्मियेका छौँ जहाँ हामि आफ्नो ग्यान लाइ धेरै माथि उकास्ने मौका छ। आज भन्दा करिब 2500 बर्स अगि सिद्धार्थ गौतम पनि येहि मोड मा जन्मियेका थिये, कृतिम चासो र उत्सुकता ले गर्दा नै उनि बुद्ध हुन सफल भयेका हुन। त्यसैले आफ्नो कर्म अनुसार हामि आफुलाइ धेरै भाग्यमानि ठान्न सक्नु पर्छ। सम्झिये सम्म सुर्य उदाउनु भन्दा अगि उथि नुहाइ धुवाइ गरि थिक सुर्य उदाउदा जल चदाउन भुल्नु हुदैन। ॐ सुर्य नारायणाय भनेर भलै सुर्य प्रति प्रेम्भाव नजागोस तर कम्सेकम हामि आखा द्वारा इन्द्रेणी को सप्त रङ लिगि सरिर भित्र को तत्व हरुलाइ केहि हद सम्म सकरात्मक बनाउन त सकियेला । बाकि हजुर्हरुको कुरा। नमो बुद्ध।
@rameshpoudel790
@rameshpoudel790 3 месяца назад
@@sharada5383modi bhakt ho kya Bjp?? timi ta truth is simple and bitter if you cant accept it then dont cry.
@SantoshKarki-s5c
@SantoshKarki-s5c 2 месяца назад
धेरै राम्राे वैज्ञानिक तर्क र विश्लेषण । यस्तै भिडियो ल्याउँदै गर्नुहाेला । धन्यवाद !
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 3 месяца назад
jyotish saastra 50% biswas laagchha mero jibanako bhogaaimaa🙏❤️❤️
@Shakuntalavibes
@Shakuntalavibes 3 месяца назад
१ मिनेटको अन्तरमा जन्मिएको मान्छेको चिना नै फरक पर्छ । जोटिशको लागि एउटा कुरा मात्रै आधार हुँदैन , त्यसको नाम , स्थान , प्राकृतिक अवस्था अनुसार जन्मिएको हो कि होइन भन्ने कुरा ले पनि प्रभाव पार्छ। त्यसैले विश्व घटनाले बोलेको कुरा सर्वत झुट र भ्रम फैल्याउने उद्देश्य अन्तर्गत छ ।।
@pradipbhandari2055
@pradipbhandari2055 3 месяца назад
सतही कुरा भयो ,,, अल्लि अध्ययन अनुसन्धानको कमि भयो ,,
@DRGN1992
@DRGN1992 3 месяца назад
Mam parena..paila jyotish sastra padhnus .. surface surface maa mitho background music ra mitho voice rakhdaimaa prastuti gahan hudo rainaxa..hawaaa
@arjurnluitel6758
@arjurnluitel6758 3 месяца назад
गजब,जानकारि,,,,राषि यशकाे भम का बारेमा पनि जानाै,,,,keep continue ..gd.time!!
@IndraUncle
@IndraUncle 3 месяца назад
मलाई त यो भिडियो मन परेन अरुको कपी गरेजस्तो लाग्याे। आँखा ले देखेको र हात ले छामेर थाहा पाए जस्तो सजिलो हुँदैन ग्रह ग्यान का कुरा। रहयो विज्ञान का सजिला सुत्रहरु दर्शाएर ज्योतिष ग्यान नजिक पुग्न सकिने भये पृथ्वी मा हरेक मानिस ज्योतिष हुने थिए। ग्यान को अभावमा सुन्य रहेको मस्तिष्क लिएर जन्म लिएको सरिर ले गौतम बुद्ध हुन खोजेको जस्तै लाग्यो। म सित समय लिनुस ग्रह र ज्योतिष ग्यान को बिषय र तपाईं को बैग्यानिक बिचार मा, को माथी हुँदोरहेछ थाहा पाउनु हुनेछ। आलु पाँडे ठग र धर्मको आडमा ओत लागेर ग्रह लाई भगवानको सँग्या दिने, ज्योतिष को गतिविधि को सामुन्ने उभिएर ज्योतिष ग्यान लाई चिनिन्छ? न उसले ग्रह को गुण र दोष थाहा पाएको होस र अरुले त्यसको फाइदा लिन पाएको होस, यँहा (म र पैसा) को पछी दगुर्ने कसरत ले गर्दा सत्य छोपिने क्रममा छ समय। आफु आँखा नदेख्ने अनी अरुलाई अन्धो भनि हिँड्ने। तपाईंको यो कन्टेन्ट लाई पनी डलर खर्च गराएर भ्यु बटुल्न सफल हुनुभयो, कन्टेन्ट लाई बुस्ट नगर्नुस् त , तपाईंको कन्टेन्ट ले कति फडको मार्दो रहेछ हेरौ। मेरो भनाइ हरु तपाईं लाई असान्दर्भिक लाग्न सक्दछ तर मलाई लेख्न बाध्य गराउने जिम्मेदारी तपाईं कै भिडियो ले बाध्य गराएको हो। यस अगाडीका भिडियो हेरेर त म प्रसन्न थिएँ,तर यो भिडियो ले भने मलाई प्रसन्न गराउन सकेन🙏
@lovedinesh14
@lovedinesh14 2 месяца назад
मलाई त ज्योतिष ले सरिर माँ भित्री अंग को कोठी पनी कहाँ छ ठ्यक्क भनेको थ्यो त्यो के होला एस्तो एस्तो बारेमा नी वीडियो बनैदिनुष्न है सारई राम्रो लाग्यो यो वीडियो
@sanjay143karuna
@sanjay143karuna 3 месяца назад
Good information jyotis bidhama biswas garne hruko bhram gayo hola aba vane
@sushilghimire6944
@sushilghimire6944 3 месяца назад
यो चै VDO हेर्न चाहेको विषय थियो । खुशी लाग्यो आज चै ।
@DayaRamPandey-ju9iw
@DayaRamPandey-ju9iw 3 месяца назад
यो कोण भन्दा अर्को तर्फबाट पनि हेरी विश्लेषण गरौं कि ?
@parbatineupane1547
@parbatineupane1547 3 месяца назад
राजु न्यौपाने भरतपुर चितवन:- यसबारेमा अझै विस्तृत तरिकाले अलि लामो भिडियो बनाउनुहोस न please ।
@binaymoktan8302
@binaymoktan8302 3 месяца назад
हामीले अब विज्ञान मै बिस्वास गर्नुपर्छ,,,
@Bishwoprakash
@Bishwoprakash 3 месяца назад
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@sanjogpoudel4628
@sanjogpoudel4628 10 дней назад
एकतर्फि मात्र गरिएकाे गहिराे अध्ययन र अर्काे तर्फकाे फितलाे अध्ययनले निष्कर्षमा पुर्याउँदैन।
@user-xl4qs2ux9x
@user-xl4qs2ux9x 3 месяца назад
Biso ghatna n all history I watch always each n every video I love all
@rosegulab84SRP
@rosegulab84SRP 2 месяца назад
सारै विद्वान लाग्थ्यो , आज जस्तो फिका र अध्ययन को कमि भएको भिडियो कहिलै लागेन। आफ्नै वजन घटाउनु भयो 😢😢😢
@Akshara_mission
@Akshara_mission 2 месяца назад
Unsubscribe gariyo
@Info_animation_Np
@Info_animation_Np 3 месяца назад
जति मिठो ब्यख्या गरे पनि यो सब भ्रम मात्रै हो । सबै सभ्यताहरुमा यस्ता अन्धविश्वासहरु थिए छन् ।
@geetanjalibhavuk1064
@geetanjalibhavuk1064 3 месяца назад
यो भिडियोमा चाहिँ कमेन्ट गर्न मन लाग्यो! तपाईंले बिज्ञानलाई मात्रै आधार र अध्ययन गरेर भिडियो बनाउनु भयो तर जति बिज्ञानलाई अध्ययन गर्नुभयो त्यति नै समय लगाएर ज्योतिष शास्त्रलाइ पनि अध्ययन गर्नु भएको भए सायद फरक मत हुन्थ्यो होला।
@god.bishnu21
@god.bishnu21 3 месяца назад
ज्योतिष शास्त्र गलत भए किन वर्ष दिन पछी लाग्ने ग्रहणको बारेमा ज्योतिष शास्त्रले एक सेकेन्ड नि फरक नपर्ने गरि बताउन सक्छ ??
@VerifiableVisions
@VerifiableVisions 3 месяца назад
Mind reading😂
@samritnarshing
@samritnarshing 3 месяца назад
calculation ho .. math, ganit bhanne ko kura Jyotish ma hundaina bhanera bhaneko ta kopsiale chaina ta.. . formula huncha. jyotish ni purano bigyan nai ho. tei formula scientish haru le use gareko ho. purano gyan namilna ni sakcha so yeso bujuum purano gyan ma feri badi naya gyan thape kura chai ahile ko scientist haru ko kaam ho.. so sciece ma biswas garum
@KshitijBishwokarma
@KshitijBishwokarma 2 месяца назад
Science(physics and mathematics) le thaha paune ho
@VerifiableVisions
@VerifiableVisions 2 месяца назад
@@KshitijBishwokarma yasto buddhu harlao k samjaunu jotishu vancan ajjai
@govindaghising6751
@govindaghising6751 3 месяца назад
अन्धबिस्वासिहरुको लागि प्रत्येक क्षेण बैज्ञानिक युगमा चुनौती नै चुनौती
@balkrishnakhadka9443
@balkrishnakhadka9443 3 месяца назад
Cccccccxccccccvv vv bvv v vvvcvvv vv vbbv v व वव व्व्व व बव बव व व्क्व्व व व व व व व्व्व वव्व व्व व व्व्व्क वव व्व्व व्व्व्व्व क्व्व्व्ब्व व्व्व्व व्व व v v v v v v v द ल दद दद द द दद लद द द दददद ख दख खद ख द द दख खद दद दखद द दखदखदद ख द द द द दद ख द द ख ख द द द द द खखदद दखदददद खदद द द द द द द द द द द ख द द द द द द द द द द द दख द द दद द दख ख ख द खद द द ख द द द द द द द द द ख ददद द दख द द द द ख द द द द द द ददख दख द द दद ख द द द ख द व्व व्व व व व व व vv vvvv वँ व छ वव ँ ँवँ व वँ व ँ ख द दद ख ददददद दददvvvv
@sunitasubba1270
@sunitasubba1270 3 месяца назад
धन्यवाद हजुरले यो भिडियो बनाउनु भकोमा दाइ।🙏🙏🙏🙏🙏
@kissnachhetri5034
@kissnachhetri5034 3 месяца назад
यो ब्राह्मणमा रहेका हरेक वस्तुको सम्बन्ध कुनै न कुनै प्रकारले एकअर्कासँग रहेकै हुन्छ। ज्योतिष र भविष्य माथि विस्वास गर्नु नगर्नु नितान्त व्यक्तिगत् विषय हो। ज्योतिष,ध्यान,तपस्या,भविष्य माथि विस्वास गर्नुहुदैन भने आफ्नो आमाबुवाको वा आफ्नो पुज्यनिय व्यक्तिबाट पाएको आशिर्वादले जिवनमा फरक ल्याउछ भनेर चाहिँ कसरी विस्वास गर्नुहुन्छ??😊😊
@alwaystruthNp
@alwaystruthNp 3 месяца назад
6:58 तपाईंको सो कुरा ज्योतिषले सुने भने भन्नेछन् कि; एउटै समयमा जन्मिएपनि ‘देश, काल, परिस्थितिअनुसार’ अर्थात् हुर्काईको वातावरण अनुसार भबिष्य फरक पर्दछ। यसो पनि सुनेको छु- जुम्ल्याहा बच्चाको धेरै घटना मिल्छन् । यतिसम्म कि हजारौं किमी टाढा बस्दा पनि एकलाई रुघा लाग्दा जुम्ल्याहा अर्को बच्चालाई पनि रुघा लाग्छ रे! कसरी ??
@alwaystruthNp
@alwaystruthNp 3 месяца назад
मैले ज्योतिषशास्त्र बारे बुझेअनुसार पनि Barnum statement कै प्रयोग भएको पाउँछु। ग्रहसँग जोडिने बिषेशता नै barnum statement छन् जस्तै सूर्य ग्रह बलबान भए नेतृत्व पदमा पुग्छ, तर बृहस्पतिमा पनि यस्तै कुरा हुन्छ। अनि तपाईंले पक्रिनुभएको एउटा गज्जब यथार्थ चाहिँ अहिले हाम्रो पात्रो २३ दिनजति घटी भईसक्यो तर राशिफल सूर्यमासअनुसार सधैं उही हिसाब छ जुन मिल्ने आधार नै देख्दिनँ म पनि॥ तर हिसाब गर्ने बिधिको चाहिँ फ्यान हो है म। जस्तै: २० गते जन्मिएको मानिस छ भने सूर्य १८-२० डिग्रीमा नै देखिन्छ सबैको कुण्डलीमा।
@user-wk5cg1mm5x
@user-wk5cg1mm5x 3 месяца назад
Jyotish bahek davik energy le Pani pravap pariraheko hunxa.
@bikramrai9468
@bikramrai9468 3 месяца назад
वाह! अत्यन्तै राम्रो विश्लेशण सर👏🙏❤️
@gyanjirai5174
@gyanjirai5174 3 месяца назад
म चै ज्योतिष शास्त्र र भाग्य मा विश्वास गर्दिन। बस काम गर फल मिल्छ।
@Raishaila
@Raishaila 3 месяца назад
janmeko miti bar ra time milyo vane awasya pani jyotish le vaneko kura haru satpratisat mileka hunchan yo kura chahi ma pani pattauchu..
@kulchandraadhikari7757
@kulchandraadhikari7757 3 месяца назад
ब्रो तिमी म कहाँ एक पटक सिक्न आउ । २७ नक्षत्रमा नभएको सिंह राशिलाई सिंह नक्षत्र भन्ने तिमी जस्ता अल्पज्ञानीले के बुझेको छौ ज्योतिष के हो भनेर! राशी र नक्षत्र फरक हुन् । एउटा राशि २.२५ दिन सम्म रहन्छ । यो भनेको २.२५ दिन भित्र जन्मने मानिस एउटै राशिको हुन्छन् भनेको हो । अनि राशि आउने भनेको केवल चन्द्रमा बाट मात्रै हो । चन्द्रमा जस्ता अरु 8 वटा ग्रहको त राशिसँग कुनै सम्बन्ध नै हुँदैन । त्यसो भए राशि फल मिल्ने सम्भावना १/९ भयो । त्यसरी नै कुन्डलीमा १२ भाव हुन्छन् । यो १२ भाव भित्र कुनै एउटा भावमा तिम्रो राशी होला तर तिमी जस्तै अर्को तिम्रै राशि भएको मान्छेको अर्को कुनै भावमा होला । त्यहाँ फेरि राशी मिल्ने सम्भावना १/१२ भयो । अनि राशी सबैथोक रैछ? न्युटनले नै भनेको हैन एउटा पिण्डलाई अर्को पिण्डले आकर्षण गर्छ (असर गर्छ) भनेर? न्युटनले नै भनेको हैन गुरुत्वाकर्षण बल = Gm1m2/r^2 भनेर? here m1=earth! So earth लाई राखिएको छैन । बाकी सबै हाम्रो वरिपरि भएका पिण्डलाई लिएको छ किनकी हाम्रो वरिपरि भएका पिण्डको असर पृथ्वी लगायत पृथ्वीमा भएका सबै प्राणीमा पनि पर्छ । अब कुरा रह्यो अरुण बरुण र यमलाई किन राखिएन र अन्य ग्रहका उपग्रहलाई किन राखिएन भन्ने कुराको उत्तर ! माथीको सुत्रमा देख्यौ होला r=radius (अर्धब्यास) भन्ने । यो भनेको दुरी र गुरुत्वाकर्षण बल बिच उल्टो सम्बन्ध हुन्छ भनेर । अर्थात दुरी बढ्दा गुरुत्वाकर्षण बल घट्छ and vice varsa. अरुण बरुण र यम हाम्रो पृथ्वीभन्दा धेरै टाढा छन् त्यही भएर वैदिक ज्योतिषमा यी ग्रहलाई लिएको छैन तर पाश्चात्य ज्योतिषमा लिएको छ! त्यता पनि पढ अनि भिडियो बनाउ! अरु ग्रहका उपग्रहलाई किन लिएन र चन्द्रमा लाई मात्रै किन लियो भन्ने पनि माथिकै शुत्रबाट आउँछ अर्थात mass र गुरुत्वाकर्षण बल बिच परस्पर सम्बन्ध रहन्छ । mass बढ्दा गुरुत्वाकर्षण बल पनि बढ्छ and vice varsa . अब भन्लाउ ग्रहले कसरी असर गर्छ? Always remember यो ब्रह्माण्ड पन्च तत्वले बनेको छ ती हुन् १.जल २.वायु ३.अग्नि ४.पृथ्वी ५.आकाश र तिम्रो शरीरमा पनि यिनै पंच तत्व छन् । यो ब्रह्माण्डमा पानी ७०-७१% होला तिम्रो शरीरमा पनि पानी त्यति नै छ । तिम्रो शरीर पनि तातो छ जसरी यो पृथ्वीमा अग्नि तत्व छ । तिम्रो शरीरमा श्वास छ जसरी पृथ्वीमा वायु तत्व छ । तिम्रो शरीर माटोबाट आएको हो र माटोमै विलय हुन्छ र समग्रमा तिम्रो शरीर ठोस अस्थिर पन्जर र मांसपेशीले बनेको छ जसरी पृथ्वीमा माटो र ठोस पदर्थ छ । तिमी मरेपछि जाने मोक्ष अर्थात शुन्यतामा हो, तिमी हरेक दिन सुत्छौ बिदाउछौ र शुन्यतामा जान्छौ जसरी पृथ्वीमा आकाश तत्व छ । सो NOT ONLY WE ARE IN THE UNIVERSE, THE UNIVERSE IS IN US . न्युटनले मात्रै होइन अल्बर्ट आइन्सटाईनले समेत अंक गणितीय बिकासमा पुर्वीय ज्योतिषको योगदानलाई कदर गरेका छन् । तिमीले प्रयोग गर्ने गणितका अंकहरु ज्योतिषबाट आएका छन् । आर्य भट्ट, ब्रम्हगुप्त, चाडक्य जस्ता महान ज्योतिष, गणितग्य र हिन्दु दार्शनिक हाम्रा पिलर हुन् ! तिमी जस्ता राशिलाई नक्षत्र भन्ने गुरुले यो बुझ्न अझै दशक लाग्छ ! आउ सिक्न सादर निमन्त्रणा 🙏 तर नबुझी नलेख
@ruplujungshahi8461
@ruplujungshahi8461 2 месяца назад
Chup muji andha biswasi !
@devaidee
@devaidee 2 месяца назад
Body ma pani 90% hunxa ho kasari 70/80 tayo dihydrate vayar marxa 😂😂😂
@nepalnippon
@nepalnippon 3 месяца назад
पहिलोपटक बलरामजीले निराश 😢बनाउनुभयो
@WestVibing
@WestVibing 3 месяца назад
Well explained it doesn't matter where, when and how you born but it happens what you think. So instead of getting into troubled regarding Janmakundali get yourself on top
@Amazingjr799
@Amazingjr799 3 месяца назад
Jay Sanatan dharma 🕉🙏
@nxtofficalgamer2487
@nxtofficalgamer2487 3 месяца назад
M bisso ghatana sabai herxu malai sarahai man parxa sabai kura bistrt ruple bhujaunu hunxa dhanyebad tara m rasifal ma biswas gardina
@ArbinGiree
@ArbinGiree 3 месяца назад
म ज्योतिष विद्याको बारेमा जस्तो धारणा राख्दथेँ। तपाईले प्रस्तुत गर्नुभएको २० मिनेटको VDO ले मलाई झन प्रस्ट पारिदियो। धन्यवाद ❤️
@onlypeace4779
@onlypeace4779 2 месяца назад
म चाहिँ विश्वास गर्छु। ❤ हामीले हाम्रो भविष्य हेर्ने मान्छेले भनेका सबै कुरा राम्रोसँग कसैले नि गर्दैनन्।
@tirtharajlowa1215
@tirtharajlowa1215 2 месяца назад
sahi kura
@baldevthapachhetri2148
@baldevthapachhetri2148 3 месяца назад
औंशी पुर्णिामा चन्द्र ग्रहण सुर्य ग्रहण र समय सहित पत्ता लगाएको छ ज्याेतिस शास्त्र ले पनि किनभने यो सत्य हो जिन नै मत्लब बंशानुगत पनि हुन्छ ।
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 3 месяца назад
Balram sir le bhannu bhako kura ma scientific logic cha... tara katai katai beyond understanding of science pani cha jasto lagcha jyotish bidhya ma ...je hos jyotish hernu bhanda afnai karma ma biswas garnu parcha...
@bamrai3254
@bamrai3254 Месяц назад
मलाई पनि बिश्वास लागछ ।चिनामा लेखेको कुरा मलेको छ ।
@netrakafle7845
@netrakafle7845 3 месяца назад
तपाईको बोलिमा जादुछ जस्तै लाग्छ।
@Mercurygamer72
@Mercurygamer72 3 месяца назад
He must have strong mercury in his kundali😂
@Gaule_vlogger
@Gaule_vlogger 3 месяца назад
Jankari ko lagi dherai dherai dhanyabat 🙏🙏
@bachanmagar320
@bachanmagar320 3 месяца назад
सहि बिस्लेशन सर🎉❤
@bipin_raut
@bipin_raut 3 месяца назад
Very beautiful, I love astrology❤❤❤❤❤❤❤❤
@damodarshrestha3025
@damodarshrestha3025 Месяц назад
हामी केही साथीहरूले पुरानो नेवार बस्तिको नजिक एकैठाउँमा ६ कित्ता जग्गा लिएका थियौँ घर बनाउन जग्गाको माटो देखाउन ज्योतिष को मा पुग्यौं । बिचतिरको जग्गा भएको साथीको जग्गाको माटो देखाउँदा पानीको मुलको बाटो परेको छ भने । हामी २५% हो वा ७५% हैन सोचेर हिड्यौँ । पछि जग खन्नेबेला ६.५ फिट जति खनेपछी प्राचीन शैलीको माटोको पाइपलाइन भेट्यौं पिँध खुल्ला भएको माटोले बनेको लाम्चो लोटै लोटा जोडेर बनाको पाइपलाइन बाट मुलदेखि ढुंगेधारामा पानी ल्याको रैछ । ज्योतिषको कुरा सम्झियौँ, नेवार जात मात्रै नभएर एउटा सिङ्गो सभ्यता नै रहेछ भन्ने सोचेँ। कतिपय सत्य कुरा प्रमाणित गर्न नसक्दैमा झुठा हुन्छन् भन्ने छैन ।
@Dipendra551
@Dipendra551 3 месяца назад
यलियनको जानकारी पनि दिनु पर्दछ अब बलराम जि
@aaitarajgurung2302
@aaitarajgurung2302 3 месяца назад
Mero ghar ma pahona Ako xa Aleyan herna ho😂😅
@JanakKC-vz9qf
@JanakKC-vz9qf 3 месяца назад
😂😂
@bhuwankathayat9422
@bhuwankathayat9422 3 месяца назад
Best episode.
@sharada5383
@sharada5383 3 месяца назад
छोरी भन्दा आमा तरूनि!😂 बाउले भन्दा छोरोको ज्योतिषि दिनले होईन गडि पलाले मिलायो । छोरो जन्मने बेलामा बाबुको मृयु हुन्छ भनेर ,बाउ छोराकै मुख नहेरी शहर गएछ ,त्यो दिन मृत्यु पनि भएनछ। तर त्यो छोरो बाउ खोज्न असन टोल ( अन सं = त्यहि निर ) काे माछा हेर्न गएको बेलामा बाउ भेट्टाएछ । छोराले बाउको कुंण्डलि हेर्दा घडि पला फरक परेर बाँचेको सत्य कथा छ। जुन एकै दिनमा जन्म भएर पनि घडि पलाले कुंण्डलि फरक हुदो रहेछ। भने ज्योतिष शास्त्र बेठिक भन्न मिल्दैन। ज्योतिष त ज्योतिष १०,१२ कक्षा अध्ययन गरेका फुटपाथे ज्योतिष , बि.ए गरेका, एम.ए गरेका , पि .एच .डि गरेका हरू त्यस्मा पनि पहिलो श्रेणीमा , दोस्रो कुन श्रेणी मा पास गरे अनुसार हुँदो रहेछ। राजाको ज्योतिष भएर त काल योगमा हवन होम गराएर राजकाज खत्तम दुर्दशा देखि हाले। पैसाले चलेको संसार छ। गहिरीएर अध्ययन गर्दा एउटै समय भए पनि अमेरिकामा रात पर्दा नेपालमा दिन हुन्छ। त्यसैले यो तर्क धेरै अध्ययन गरेर मात्र थाहा हुन्छ। पहिले पत्यउन्न थिएँ। हाल १००% मत्याउँछु। ( असनको माछा बर्षेको सत्य कथा हेर्न :- आनन्द नेपालमा you tube मा हेरेको थिएँ।) त्यसैले एकै दिनमा जन्म भए पनि सबैको भाग्य एउटै हुदैन। घडि पला साथै अरू पनि हेरीन्छ।
@tejtamang8862
@tejtamang8862 3 месяца назад
प्रकृतिमा भईरहने आमकुराहरु त म पनि भन्न सक्छु नि हावा मुला
@sharada5383
@sharada5383 3 месяца назад
​@@tejtamang8862जि, प्रकृति भैरहने जस्ले पनि भन्न सक्छ हो। तर आफ्नो मृत्यु कहिले हुन सक्छ भन्ने कुरा विग्यानले भन्न सक्दैन। निपुर्ण रूपमा P .H.D गरेर। ज्योतिष शास्त्रको माध्यमबाट मन्त्रद्वारा सिद्दि प्राप्त गरेकाले आफु मृत्यु हुने गते ,बार,साल, महिना समय घडि,पला सबै आफ्नो दैनिक लेख्ने डायरी कपिमा लेखेको प्रमाण सहि भएको त्यहि कपि को प्रमाण आजसंम्म पनि छ। यो कुरा पनि तपाईलाई हावा कुरा जस्तै होला। के तपाईले पनि प्रकृतिमा मृत्यु हुने आफ्नो मृत्यु बताउँन सक्नु हुन्छ र ?
@sharada5383
@sharada5383 3 месяца назад
​@@tejtamang8862जि, यदि हावा कुरा जस्तै लाग्छन् भने----- बसन्तपुर हनुमान ढोका छेउको काल भैरव लाई लात हान्न सक्नु हुन्छ ?
@janakdhungana9254
@janakdhungana9254 3 месяца назад
एउटै सेकेन्ड एउटै समय मा पनि जनमेको हुनछनि के तिनिहरूको भागय कर्म एउटै हुनेछन् त
@user-mg7nv3ir5t
@user-mg7nv3ir5t 3 месяца назад
Great video thanks
@activegamming
@activegamming 3 месяца назад
विश्व घटना युटुव च्यानलकाे पतन यहिँ बाट सुरू हुन्छ ।
@arjunrai5530
@arjunrai5530 3 месяца назад
Timi jyotisi ho??
@saritakc6381
@saritakc6381 6 часов назад
जोतिस सास्त्र गलत हैन हजारौ वर्ष पहिले हाम्रा ऋषिमुनिको लेख गलत बनाएर सय वर्षअघिको विग्यानलाइ सहि मान्ने तपाइ
@ramgurung8337
@ramgurung8337 3 месяца назад
फलित ज्योतिष विधा मा भएको मनोविज्ञान लाई लिएर अहिले खाने मेलो बनाएका छन् 💖🙏
@milankoirala5737
@milankoirala5737 3 месяца назад
good information
@Rockersand
@Rockersand 3 месяца назад
Waiyat ramro jpt analysis....
@sanjibtiwari7012
@sanjibtiwari7012 3 месяца назад
update हुन बाकी रहेको छ है ज्योतिष शास्त्र
@nepalichannel616
@nepalichannel616 3 месяца назад
बैज्ञानिक आधार मात्र प्रमाण हैन ।
@user-pw6pg8hz1n
@user-pw6pg8hz1n 3 месяца назад
😂😂Ani k ta aru prahayog k chha vannus
@saiyandhakal4842
@saiyandhakal4842 3 месяца назад
lol aru k ho ta praman
@sharada5383
@sharada5383 3 месяца назад
बिग्यानको उत्पति नभएकै बेला देखि चन्द्र 🌙🌒 सुर्यमा लाग्ने ग्रहण ज्योतिष ( खगोल शास्त्र ) ले बटाइ आएको आजसंम्म मिलेकै छ। यो भन्दा अरू के प्रमाण चाहियो र ? आखिरमा बिग्यानले पनि एउटै निकाल्ने हो। तै पनि कहिं कहि मैले देखेको कुरा बिग्यान पछिनै छ।
@SherBahadurKhatri-sc9vh
@SherBahadurKhatri-sc9vh 2 месяца назад
आज आएर बिश्व घटना मा पनि खोट देखिन लाग्यो एकतर्फी विश्लेषण भएको देख्दा।।।
@shreedawalama9744
@shreedawalama9744 2 месяца назад
Jay nepal
@krishna57975
@krishna57975 3 месяца назад
Well explained. Very good video.
@roshanniraula3919
@roshanniraula3919 3 месяца назад
सारै जान्न र बुझ्न मन लागेको बिसयमा भिडियो आयो, धन्यबाद सर
@ipgautam4496
@ipgautam4496 3 месяца назад
हरेक कुरा विज्ञानले प्रमाणित गर्न सक्छ भन्ने छैन।
@surajJHENDI
@surajJHENDI 3 месяца назад
ब्रमण्ड मा रहेको प्रत्येक तारा र गह्र को प्रत्यक प्रभाव हामी संग जोडिएको हुन्छ । भिडियो मा भनिएको छ की चन्द्रमाको गुरुत्व ले विशाल समुन्द्रको छाल उछाल्न सक्छ तर के हाम्रो शरीरको रगत , मासपेसी , र इन्द्रिए मा थोरै मात्रमा प्रभाव पार्न नसक्ला र,? Solar system ले Miky way Galaxy लाइ घुम्छ र Gravity का कारण हामी प्रत्येक संग जोडिएका छौ, त्यही हो वास्तविक ज्योतिष सास्त्र । ब्रहमण्ड को तारा र ग्रहको लागि मानव जिवन एउटा सानो तुच्छ र शुष्म चिज हो त्यस कारण यसको असर छिटो र प्रत्यक्ष मात्रमा देखिदैन
@sharada5383
@sharada5383 3 месяца назад
तपाईको भनाईमा म १००% सहमति छु। एक पृथ्वि = एक व्यक्ति हो। पृथ्वीमा ग्रह कसरी चलिरहेको हुन्छ। त्यहि अनुसारले हुरी बतास , बाधि , भुकम्प, पूर्णिमाको रातमा समुन्द्रमा छाल आउने जस्तै , हाम्रो प्रतेक व्यक्तिको जन्म समय घडि, पलाको आधारमा राम्रो, नराम्रो ग्रह चल्ने भएकोले एकै दिनमा जन्म भएपनि राशि,ग्रह नक्षेत्रले असर पर्ने हो।
@dhanusherpa1446
@dhanusherpa1446 3 месяца назад
जोतिष पनि बिज्ञान बिज्ञानका चेला हुन बिज्ञान भन्दा जोतिस टुलो हुन सक्दैन ❤❤
@sagarkunwar6959
@sagarkunwar6959 3 месяца назад
This is really mysterious
@bhushanshrestha2732
@bhushanshrestha2732 2 месяца назад
हरेक ब्यक्ती भुत काल बर्तमान भन्दा भबिस्य प्रती उत्सुकता हुन्छ । यसैले हरेक ब्यक्ती धर्म सम्प्रदाय धर्म मा कुनै अदृश्य शक्ति प्रती अप्रत्यक्ष रुपमा बिश्वास हुन्छ । यसै गरि ज्योतिषी बिस्वास पनि एक हो । कुनै स्वनाम धारी ज्योतिष ले कुनै भबिस्यबाणी गर्छ ।कुनै ब्यक्ती लाई संयोगले ले मिल्न जान्छ । यसै ले बिश्वास बड्न जान्छ । र त्यही उनी हरु को कमाइ खाने भाडा बनाइएको हुन्छ ।
@dirkgrey8046
@dirkgrey8046 3 месяца назад
great !
@bhuwankaladhakal4966
@bhuwankaladhakal4966 3 месяца назад
सबै सही लाग्यो ।
@lalitdhami9847
@lalitdhami9847 3 месяца назад
सर नमस्ते 🙏🙏🙏🙏हाल kathmandu देखि 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NepalVacancy
@NepalVacancy 3 месяца назад
🎉🎉🎉🎉🎉dhaire ramro news
@chandrabishwakarma5938
@chandrabishwakarma5938 2 месяца назад
खासमा मानिसले आफ्नो भाग्य र भविष्य हेर्न चाहनु भनेकै पाप हो यो त सबै परमेश्वरको हातमा छ। र अर्को कुरा तारा र ग्रहले गर्दा मानिसको भाग्यलाई असर गर्ने होइन यसमा भएको पृथ्वी र माथिका ग्रहहरूले गर्दाखेरि वातावरणमा असर गरेर मान्छेलाई क्षति मात्र गर्छ । र भविष्य कस्तो बनाउनुपर्ने हो सबै मानिसको आफ्नो हातमा छ। आफूले जस्तो बनायो त्यस्तै मात्र बन्ने ।
@sarojbhattarai4108
@sarojbhattarai4108 3 месяца назад
जब जब विश्वघटना सुन्छु दिमाग घुम्छ 😂 के सत्य हो के झुट हो भनेर😅
@tulasikattel6061
@tulasikattel6061 3 месяца назад
अब यो विश्व घटना youtube channel ले वैदिक सत्य सनातन धर्म (आर्य धर्म /हिन्दु धर्मको) बारेमा पनि सत्य तथ्य जानकारीहरू लिएर video बनाउने पर्‍यो। video कमसेकम ३० मिनेट को अथवा १:३०:०० घण्टा को हुनुपर्छ । केही जानकारी चाहेएमा म पनि उपलब्ध गराउने छु।
@nishan.tmg7
@nishan.tmg7 3 месяца назад
K upalabdha garaune,hindu sabda kati purano ho,ra kahiledekhi suru vako , British ko samayesamma hindu dharma thiyena brahmanism thiyo ,jun 11/12 century bata astitwama aako,
@Amazingjr799
@Amazingjr799 3 месяца назад
Hindu haina Sanatan ho
@tankagiri3492
@tankagiri3492 3 месяца назад
म जे सोच्थे राशी र नक्षत्रको बिसयमा तेहि कुरा बल्ल आज पाए।
@rajanshrestha4182
@rajanshrestha4182 3 месяца назад
Bigyan laai jun tarikale arabau manxe haru padhna pauca tesai gari jyotish pani padhna paye aja yo pani adhunik bigyan sanga takkar lina sakthe hola ....hajarau barsa agadi ko bigyan laai aja ko bigyanle chunauto dinu bhaneko 60barsako budho sanga 20 barse ketole chunauto dinu sarah ho tara pani tetro kaalkhandama pani jyotish bigyan jivit rahanu pani achamma ko ca tesaile yeslaai galat thaharyanu pani ek kisimle gyanko kami nai mannu parla
@kaidechrailama609
@kaidechrailama609 3 месяца назад
Healthy कुरा मात्रै खानुस, तपाईंको भाग्य कसैले बिगार्न सक्दैन किनभने तपाईंको 1 रुपैयाको क्षति गर्न उसलाई 3 रुपैयाँ खर्च गर्नु पर्छ। चाहे चोर होस वा रोग होस, मेरो अनुभव यस्तो छ।
@manojrijal4512
@manojrijal4512 2 месяца назад
नेपालीआवाज र यूट्यूब च्यानलबाट पुर्बिय दर्शनको अलौकिक वरदान जो हाम्रा पुर्वज हरुको हजारौं वर्षको खोज र तपस्याको प्रसाद हो , यसको विषयमा विष वमन त गरिहाल्नु भयो , पश्चिमाहरु तथा मिस्नरिहरुलाई हाम्रो सभ्यता बुझाईराख्नु र उनिहरुबाट कुनै कथित बौद्धिक सम्पत्तिको अधिकार पाउनु छैन यो हाम्रो आफ्नै मौलिक सभ्यता र विद्या हो तर यदि चुनौती नै दिन खोजिएको हो भने वाजी लगायर प्रमाणित गर्न सक्छु , ज्योतिषको म सानै मात्र भएपनि कोहि पास्टर भएपनि उसको फलादेश गर्न सकिन्छ। यूट्यूब बाट बदनाम गर्न आवश्यक छैन धर्मछाडाहरुले ।
@janakkathayat-lh7xh
@janakkathayat-lh7xh 3 месяца назад
मैरो ३० बर्ष भयो नास्तिक बनेको । यस्ता अबैज्ञानिक कुराहरूमा बिश्वास नगर्ने भएर होला मेरा साथि कम छन् । दोन्दात्मक भौतिक बाद सम्बंधित सामागिरी यसै च्यानलबाट दिन पर्छ की ?
@denimagar9775
@denimagar9775 3 месяца назад
Yes❤
@user-kt5rl7qp3v
@user-kt5rl7qp3v 3 месяца назад
very interesting information .
@soulful_BNP
@soulful_BNP 3 месяца назад
ज्योतिष शास्त्र पुर्वीय बिकशीत विज्ञान हो जुन बाटोमा अाजको विज्ञान सुरूवाती बिन्दुमा छ, जन्म समयले फरक पार्दछ त्यसपछि वंशाणु समाजिक परिवेश र व्यक्तीत्व विकाश सबैको बराबर भुमीका हुन्छ , तपाईको तर्क एक विद्यार्थीको रूपमा सहि छ सत्य हैन ,
@chaalllaaann8294
@chaalllaaann8294 3 месяца назад
Purbeya sastra lai ma bigyan manna tayar xaina
@babumagar2240
@babumagar2240 3 месяца назад
100% Right
@tekrajtamang1884
@tekrajtamang1884 3 месяца назад
जोतिष शास्त्र सम्बन्धी अध्ययन कम् भएजस्तो लाग्यो,किनभने सबै मान्छे किन बुद्ध भएर जनमेनन्? एकै दिन जन्मेका बच्चा किन फरक फरक उमेरमा मरे ,नारायन गोपालको जस्तो स्वर सबै मान्छेको किन भएन? रहस्य अवस्य लुकेको छ भन्ने लाग्छ।
@user-rh3jb3iy1h
@user-rh3jb3iy1h 3 месяца назад
nice
@webnepal5186
@webnepal5186 3 месяца назад
❤❤❤
Далее
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16