ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन - मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।। सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ । नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन । यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।
एति दूखद् ठाॅऊॅ मा अहिले सम्म बिजूली सडक् नपूर्या को कस्तो गूलाम् सरकार हो नेपाल को सर्ब प्थम् बाटो शिक्षा र बत्ति अस्पताल जरूरी हून्च जहाॅ सम्म मानिस ले बास गर्छ कस्तो पापि चोर सरकार नेपाल को लाज नभय को।है।
What a nice video to see this remote tourist destination. I am watching this from USA and I really liked it. One of my friend who was with Army and was posted there used to talk about this place, Now I could see this by myself living in USA. Thanks again.
Sarkarle yesto bikat jillahrulai fokos grnu prxa gadi hinne bato bnaunu prxa nii xaena k grnu vrastachar gryo tukka vnyo bahun hrule des khile bnaudaena hau ..
Taplejung bata Aaile Olangchung Gola jana kati din lagxa? Kharcha k katii Bokda ramro huncha? Please suggest me I am planning to go This week. I am watching it.