नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गीत लाइ अहिलेका उत्कृष्ट र बहु चर्चित बालकलाकार हरु सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा प्रस्तुत गरेका छौ । गीती सृजना मा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा मैले संगीत सृजना गरी बहु चर्चित गायक गायिका द्वय प्रविन बेडवाल र रचाना रिमालको मूल स्वर रहेको गीतलाइ फेरी आज नया स्वादमा ल्याउने जमर्को गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु । विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु । Please Subscribe Our Channel: ru-vid.com/show-UC2_q...
BB दाजु माहान मन भयका सङ्गितका भगवान प्रविण भाइ र रचना बहिनी को सुमधुर अावाज को सफलता पछि सबैका अाँखाका नानि प्रिय बाबू सुप्रिम र नानि पुजा लाई अवसर दिनुभयो सलाम छ हजुरलाई बधाई तथा सफलताको शुभकामना !!
दुबैजना भाइ र बहिनी नै अत्यन्तै राम्रा गायन शैली का धनी हुन।निकै उत्कृष्ट शब्द सङ्गीत र सुमधुर स्वर रहेको छ।उज्वल भबिस्य को हार्दिक शुभकामना भाइ बहिनी लाई।
पुजा र सुप्रीम भाइको स्वर ले गीत लाई अझै उचाई दिएको मलाई महसुस हुन्छ हरेक गीत लाई न्याय दिएर गायक को देख्छु सगरमाथा झै अटल हुनु हार्दिक बधाई तथा सांगीतिक अभिवादन अनि सफलता शुभकामना 😘❣️😘❣️😍
Baal kalakar ma nav udayeman jodi ko rup ma Supreme Malla ra Puja Devkota sabai bhanda agra pankti ma ! Shayad bhawisye ma pani yo jodi dhamakedaar rup ma prastut hun chha bhanne laagchha. BB Anuragge ko prastuti dherai ramro chha.
Wow mesmerizing voice एकदमै मिठो आवाज रहेछ Suprim and Puja... Love your natural voice यसरी नै जिवन मा सदैव सबैलाई मनोरंजन गरि आवाज सुनाई दिनु होस। धेरै धेरै सुभकामना । 👍 👍 ❤️😘💕👌👌👌👌👌👍👍👍👍👍👍❤️❤️❤️❤️
Aaha kati mitho voice puja bahini ani shani .daiko.Ani Sport garnuhune Basant ritu ani Sathama arko daiko sampurna teamlai congratulations .sathai junkeri pariwar Lai ani Lastama .Manai dekhi .mero Fupaju Govind Anek lai pani ani BB Anuragi dada lai sajhana chahaxu
नव गायक गायिका भाईबहिनीहरूमा मेरो नमन। जसरी न्याय दिएर यस गीतलाई गाउनुपर्ने हो, त्यसरी पूर्णता दिएको मैले अनुभव गरेको छु। तिमीहरूले यस क्षेत्रलाई व्यापक योगदान दिएर अगाडी बढ्नु। म मरेर गए पनि यो तिमीहरूको आवाज कालजयी बनिरहोस्। Best love to Puja Debkota.