समय सान्दर्भिक छ,बिकृती र कुसंस्कार लाई निरुत्साहित पार्नु पर्छ,भन्ने सन्देश गित बाट प्रस्तुति गर्नु हुने सम्पुर्ण कलाकार हरु प्रती हार्दिक नमन,व्यक्त गर्दुछु,जय गित जय सङ्गीत,💜🙏♥️🎤🥁🎻🎺
आहा निकै लोकप्रिय र महान जमघट को साथमा बास्तविक चेतनशील तिज गित लाइभ प्रस्तुती निकै उत्कृष्ट चेतना सन्देश दिनुभाछ हरेक कुराको सिमा हुन्छ र आफ्नो संस्कृति कहिल्यै नभुलौ भनेर निकै मनपर्यो 🙏👍👏❤️
आहा आज सारङ्गी सन्सार मा लोक दोहोरी क्षेत्रका मुर्धन्य व्यक्तित्त्व सम्मानित साथै प्रखर प्रखर गायक गायीका हरुको साथमा रमाउँदै हुनु हुँदो रहेछ हामी जस्तो मरभुमिमा बसेर नेपालको याद झल्को मेटाउनु भएको छ बिशेष गरी आज एक दम गहकिला कलाकार राम प्रसाद खनाल ज्यू को साथमा निकै रमाईलो लाग्यो नजिकिँदै गरेको नेपाली नारीको माहान पर्व हरितालिका तिजको शुभकामना सम्पुर्ण दिदी बहिनी आमा साथै सम्पुर्ण सारङ्गी सन्सार परीवार ❤❤🎉❤
आहा मनै छुनी अतिनै आनन्द ले सुनियो बस्तामा नेपाली लोक गित ले उचाइको पाइला टेकाउनी अनि सबै लाई सुनेर सँदेश मुलक गित बनेको रहेछ ।अब नेपाली लोकगित र दोहोरी गितले अलि सुधार गरेर सन्देश मुलक गित आउनिछन भन्नी आशामा छु ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤❤❤❤
आहा कती राम्रा मौलिक गित सबै कलाकार लाई भगवान ले रक्षा गरुन सबै लाई हार्दिक नमन गर्दछु चलेका तिजका गितहरु त छाडापन अङ्ग पर्दा गरेर छाडा गाउछन् साप्रा देखाऐर नाच्दछन
Yo honi ta Aarghanik teej vaneko tes mathi Barsth lok gayek Ram prasad dai ani pop gayek Ramchandra daju Lok Dohori ko king Raju dai ❤sampurna intarteam sarangi sansar congratulations