Тёмный

प्रकाश सपुत, शान्तिश्री, केकी, बर्षा, लक्ष्मी सहित नारायण रायमाझी चलचित्र परदेशी-२ लिएर इन्द्रेणीमा 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Pradesh-2MoviePromation #LiveShow #

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 808   
@prabinranabhat6649
@prabinranabhat6649 Год назад
छैन घरमा जमरा राख्ने धान। प्रदेशिको अभागी निधार कान।। सार्है मार्मिक टुक्का love it ❤️❤️❤️
@pitamnepali8898
@pitamnepali8898 Год назад
Sai vanu vayo hjr ❤❤❤
@smallgaming248
@smallgaming248 Год назад
अनुप्रास मिलाउने शब्द मात्रै भो .. जमरा जौंको हुन्छ न कि धानको
@an_observer9190
@an_observer9190 Год назад
@@smallgaming248 dhan, jau, gahu, makai sab ko seeds mix gareko hunxa😅
@sudipdhakal-e6b
@sudipdhakal-e6b Год назад
❤❤❤❤😢😢😢😢😢😢 pardeshi ko pida
@gautamaayusha8567
@gautamaayusha8567 Год назад
प्रकाश सपूत दाइ सङ्ग दोहोरी गाउने ठुलो रहर छ हुन त दाइ सङ्ग दोहोरी गाउन सक्दिन होला त्यही पनि एकदमै इच्छा छ जय इन्द्रेणी 🙏🙏
@Tarakhatri-mj1pp
@Tarakhatri-mj1pp Год назад
सानू छोरी अायुसा र प्रकाश दादा को दोहोरी छिटो भन्दा छिटो सुन पाईस जय इन्द्रेणी
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 Год назад
ल मेरो पनि भोको तेहिछ नानू नेपालका चर्चित चर्चित कलाकार हरुसङ्ग तिमि जोडिएको देख्ने तिम्रो इच्छा अनि इच्छा पुराहओस शुभकामना
@hiralalpunmeroyoutubechann6293
प्रकाश सपुतलाई दाइ होइन अङ्कल भन्नू आयोषा छोरी तिम्रो चाहाना कृष्ण कडेलसरले इन्द्रेणी मै सुमय मिलाएर गाउने दिन दिनु हुन्छ
@netrabcbcnetra9993
@netrabcbcnetra9993 Год назад
तिम्रो ईछ्या चाडै पूरा हाेस ।
@bhairabkhulal7764
@bhairabkhulal7764 Год назад
​Umm qefghtsdfxvvbmmkgrdra
@sirjanramugurung4233
@sirjanramugurung4233 Год назад
*गायक प्रकाश सपुत लाई नायककाे रूपमा फिल्म हलमा हेर्न काे को आतुर हुनु हुन्छ* 🌹❤️🙏
@bhupendrasangam
@bhupendrasangam Год назад
Me
@dharmarajchand1502
@dharmarajchand1502 Год назад
Me🙏♥️
@DhirendraRokaya-xy3vp
@DhirendraRokaya-xy3vp Год назад
Me❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
प्रकाश सपूत दादाको फ्यान जति लाइक गरौ।
@anilbk2274
@anilbk2274 Год назад
@LaxmanDas-r2m
@LaxmanDas-r2m Год назад
❤❤❤❤
@milanxetri3120
@milanxetri3120 Год назад
Me❤❤❤
@bishalmahar25
@bishalmahar25 Год назад
आहा आज प्रकाश सपुत सर का गित हरु इन्द्रेणी मा गुन गुनाउदा सारै मन छोयो इन्द्रेणी छर पो हामि प्रदेशि को दुख्ख बिसाउने ठाउ छ ,कृष्ण दाइ हुनुहुन्छ र हामि प्रदेशि को दिन भरिको थकाइ मेटाउने मलम हुनुभाको छ कृष्ण दाइ हुनुहुन्छ र नेपाली कलाकार ले आफ्ना गीत सम्पुर्ण दर्शक माझ देखाउनु सक्नु भाको छ र कृष्ण दाइ हुनुहुन्छ र पो अग्रज ले सम्मान पाएको छ ,कृष्ण दाइ हुनुहुन्छ र पो नंया पुस्ताले प्रोत्सान पएको छ !कृष्ण दाइ हजुर लाइ भगवान भनौ भने बोल्नु हुन्छ हिड्नु हुन्छ हास्नु हुन्छ भगवान न भनौ भने भगवान त खै कस्ता हुन्छन थाहा छैन हजुर को नै सच्चिकै कलियुग का भगवान हुनुहुन्छ ❤❤❤कृष्ण दाइ म भगवान सङ्ग यहि माग्छु हजुर को लागि बिन्त्ति छ भगवान मेरो आयु नि कृष्ण दाइ को आयुमा थपिदिनु होला !कृष्ण दाइ हजुर कत्ति बोल्नु हुन्छ कहाँ बाट आउछ होला यस्तो सक्त्ति !हजुर को चर्चा गरौ भने मेरो मोबाइल को युटुव को पाना भरियाला तर हजुर को बारेमा चर्चा गरि सकिदैन जय इन्द्रेणी ,जय कृष्ण दाइ आज को कार्यक्रम धेरै रमाइलो भो प्रदेशि 2 का सम्पुर्ण टिम लाइ अग्रिम शुभकामना छ ❤❤❤❤
@thapamagar2978
@thapamagar2978 Год назад
लक्ष्मी खड्का अझै प्रगती को कामना स्वर आहा❤❤❤
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Год назад
इन्द्रेणी को उतिकै लोकप्रियता अनि प्रकाश सपुत प्रति उच्च नमन्🙏🙏🙏💓कमेन्ट हेर्न माहानु भाब हरु प्रति हिर्दय देखिनै सो-सम्मान 💓🙏
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
प्रदेशी2 को सफलता को कामना अनि यहाँ हरु सबै जनालाई सम्मान छ🎉🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@jagatnepali-el5ce
@jagatnepali-el5ce Год назад
Cxmilis
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Год назад
अहा अजा त पर्देशी 2 टिम🤗🤗🤗🤗सम्पुर्ण कलाकारहरूलाई सम्मान व्यक्त गर्दछु।
@khanajipariyar6386
@khanajipariyar6386 Год назад
हाम्रो शान ईन्र्देणी,कृष्ण दाजु । प्रकाश दाजु ,नारायण सर सम्पूर्ण टिममा प्रदेशी 2 को शुभकामना।।।🎉🎉🎉
@punbhadur9448
@punbhadur9448 Год назад
अन्य फिलिम जस्तो युटुबमा खोज्दा पनि नभेतिने होस २६गते रिलिस भयपछि हामिले पनि हेर्न पाउनु पर्छ है युटुब मा पनि बधाई छ सम्पूर्ण लाई 🎉🎉🎉🎉🎉
@thapamagar2978
@thapamagar2978 Год назад
हैट आज को दोहोरी ले कुन बेला आँसु आयो थाहा नै भएन ।सायद परदेसी परेर होला ।हार्दिक शुभकामना नेपाली फिलिम परदेशी २ सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤
@bhanudada8309
@bhanudada8309 Год назад
सबै नेपाली र पर्देशिकाे मन मुटुमा बस्न सफल कलाकार प्रकाश सपुत दाइ, शान्ति श्रि परियार दिदी लगायत सबैलाई सलुट साथै पर्देशि २ सफलताको शुभकामना
@ArunNeupane-w7n
@ArunNeupane-w7n Год назад
म नारायण रायमाझी दाइको गीत संगीत देखि लिएर गोर्खा पल्टन , पर्देशी , सबै चलचित्र २ पटक हेरेको छु । मौलिकताको धरोहर, नेपाली समाझलाई सरल शैली बाट प्रस्तुत गर्ने एक अब्बल सर्जक हुन् । प्रकाश सपूत नामै काफी छ उहाँको । बिशेश गरि यो शो मा मैले नेपालको सान , जादुमय आवाजको धनी , नेपाली नायक प्रशान्त तामाङलाई धेरै सम्झे । अन्त्यमा यो चलचित्रको भब्य सफलताको शुभकामना छ । ❤
@Defender-du7gr
@Defender-du7gr Год назад
जय ईन्द्रेणी 🙏 प्रदेशी २ सुपरहिट होश सुभकामना छ र अग्रज आदरणीय नारायण रायमाझी जी असल इमान्दार र गित संगित को धरोहर ज्यु लाई सम्मान छ🙏❤. अल टिम लाई सेलुट . Krishna दाइ 🙏❤।
@MukeshSingh-b5y5o
@MukeshSingh-b5y5o Год назад
सम्पूर्ण टिमलाई प्रदेशि २को हार्दिक शुभकामना। Dohari really heart touching better than script 👌❣️..love from Malaysia 🙏🙏
@khemthapa9677
@khemthapa9677 Год назад
प्रदेशी२ को सफलात को शुभकामना❤जय इन्द्रेनि तिमलाई🙏🙏🙏
@buddhiramsuncherisahusahu7341
आह कति राम्रो मिठो स्वर शब्दमा सुनिरहु जस्तो चलचित्र झनै राम्रो होला ।सबैलाई धेरै धेरै धन्यवाद !!
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Год назад
क्या मीठो सामयिक दोहोरी । प्ररदेशी 2 को सफलताको शुभकामना । बरिस्ठ सर्जक, गायक , निर्देशक , निर्माता आदरणीय नारायण रायमाझी ज्यु अनि प्रकाश सपूत शान्ती श्री , केकी बहिनी , वर्षा बहिनी , लक्ष्मी बहिनी सबैलाई धेरै धेरै सम्मान । परदेशी का सम्पुर्ण टीमलाई शुभकामना ।
@chhetriadrian9485
@chhetriadrian9485 Год назад
छैन घरमा जमरा राख्ने धान। प्रदेशिको अभागी निधार कान।। सार्है मार्मिक टुक्का love it
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 Год назад
गित संगित जिन्दगीको साँझा चौतारी हो, सँगै सुख दुखमा समा दिने जय ईन्द्रेणी जयतिग जयसंगित ❤️❤️💕 हाल प्रदेशि जिन्दगी 😢🙏🙏🇳🇵🇳🇵🇳🇵
@premmagarrolpa1304
@premmagarrolpa1304 Год назад
इन्द्ररेणी हेर्दा हेर्दै आँखा बाट आँसु आएको थाहा भएन प्रदेशी 2 फिलिम सबै टिम लाई बढाई छ सफलता शुभ कामना छ असोज 26 गते हेर्न पाईने भयो ❤❤❤
@umeshssubedi1064
@umeshssubedi1064 Год назад
अहिलेको सन्दर्भ मा 8 हजारको जागीर ले केही पुग्दैन सारै मन बुज्नी गित आयो❣️❣️❤️😥😥😥😥 छिमेकिले हामिलाइ हेप्दैछन 😢 समाजले झन्झन चेप्दै छन 😢,,राम्दिपुल तर्नि😢😢😢❣️
@bijayasunam5791
@bijayasunam5791 Год назад
किलियर आवाज कि धनी सान्ती सिस को टुक्का पनि उत्ति नै मीठो अनि मन छुने❤❤❤❤
@PrabinBishokarma-fi5xx
@PrabinBishokarma-fi5xx Год назад
धेरै मन रुवाउछ यो इन्देर्नी ले कैले हासाउनी कहिले रुवाउनि😭😭😭
@HBSagar521
@HBSagar521 Год назад
प्रदेशी 2 लाई सफलताको शुभकामना साथै इन्द्रेणी टिम प्रति हार्दिक सम्मान🙏🙏
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Год назад
धेरै धेरै धन्यवाद कार्यक्रम इन्द्रेणी लाई.
@bimalvlogs83
@bimalvlogs83 Год назад
🤟❤️:म कसैको fan हो भने प्रकाश सपूत को फन हो 😍 love from heart
@bhupendrasangam
@bhupendrasangam Год назад
same ❤❤❤❤
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
❤❤❤❤ good luck प्रदेसी 2 को लागी प्रकास भाई र केकी बैनी बर्सा बैनी love you all💋💋💋💕
@durgabhattrai2160
@durgabhattrai2160 Год назад
कति राम्रो यो गित सुरुमा त दिनको एक पटक हेरथे नारायण रायमाझी र कमला पौडेलक प्रगति होस🙏
@smallgaming248
@smallgaming248 Год назад
कमला पोख्रेल हुन् गायिका
@diludangi
@diludangi Год назад
जति हेरेपनि धित नमर्ने सम्पुर्ण नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
@yadabkc8603
@yadabkc8603 Год назад
अैले सम्म सुनेकाे दाेहरिमा मिठाे शान्ति बैनिकाे सुनिरहु लाग्ने प्रगतिकाे कामना भाइ बैनिसबैलाइ जय इन्द्रेणि परिवार।
@limbucouples5836
@limbucouples5836 Год назад
प्रकाश सपुत मेरो सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ । ❤❤❤ सबै कलाकारलाई सम्मान छ । ❤❤❤चलचित्र सफल रहोस । हार्दिक शुभ कामना ।
@ashishbenuka6265
@ashishbenuka6265 Год назад
धेरै दिन पछि इन्द्रनि हेरियो रमाइलो लागेयो laximee bg fan yo ho niiii parkash sir ani pardeshi2 sabaii janaa lai बधाई छ 🙏🙏🙏🙏👏👏👏👏
@gyamuramram6479
@gyamuramram6479 Год назад
प्रकाश सपूत सर अनि इन्देणी सम्पूर्ण तिम सम्पूर्ण दर्शक लाई एकमुष्ट नमस्कार ! हामी प्रदेशी को कथा लाई यो प्रदेशी चलचित्र फिल्म लाई धेरै धेरै शुभकामना
@TikaMahar-v8t
@TikaMahar-v8t Год назад
इन्द्रनि जाने धेरै रहर थियो अनि नारायण राइमाझी सर र प्रकाश सपूत संघ गीत गाउने ठुलो सपना छ अब परदेश बाट पैसा कमाएर नेपाल फर्के र मेरो सपना पुरा गर्ने मन छ ❤❤
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 11 месяцев назад
पर्देसी २ धेरै राम्रो मन मुटु छुने फिल्म हो ❤❤❤❤
@tilakrasaili4500
@tilakrasaili4500 Год назад
आहा सुनिरहौ लाग्ने गित प्रकाश दाइ शान्ती दिदी । प्रदेशी २ को लागि सम्पुर्ण टिमहरुलाइ सफलताको शुभकामना । हामिले प्रदेशिले पनि हेर्न पाउनु पर्‍यो छिट्टै युटुबमा पनि आउनु पर्छ है
@dipaksaput
@dipaksaput Год назад
धेरै खुसी लाग्यो प्रकाश सपुतलाई इन्द्रेणी मा देख्न पाउदा ❤❤❤
@Magar_23
@Magar_23 Год назад
wow shanti shree dd ra Prakash saput mero fevorite singer haru❤❤❤
@Tarakhatri-mj1pp
@Tarakhatri-mj1pp Год назад
🙏🙏🙏सम्पूर्ण टिम लाई समान छ ❤❤❤❤❤❤❤❤अाज झनै छुटै अान्द छ जय इन्द्रेणी जय गति जय सङ्गीत जय नेपाल
@shahimanish4846
@shahimanish4846 Год назад
कस्तो भाबुक दोहोरी सुन्न पाईयो धेरै पछि धन्यबाद प्रकाश जि🙏
@rameshbk119
@rameshbk119 Год назад
Big fan Parkash saput आफ्नै बागलुङ जिल्ला को भएर पनि होला ।🙏🌻🥀❤️
@minarayamajhi9450
@minarayamajhi9450 Год назад
बाल गाइका आयुषा गौतम र आदर्णिय गायक प्र काश सपुत को दोहोरि छिटै हेर्ने पाइयोस भनेर निबेदनपेश गरेकिछु🙏 दुखि गरिब असाहे अनि हामी जस्तो पिछडियका कलाकार हरुको मन्दिर इन्द्रेणि कार्यक्रम लगायत भगवान रुपि दाजु कृष्ण कंडेल दाजु प्रती सम्मान ब्यक्त गर्दछु।🙏
@minabhandari8156
@minabhandari8156 Год назад
Ml
@nischal78
@nischal78 Год назад
हाल म माल्दिभ्स देखि यो गीत सुन्दा मेरो आँखा ओभानो भएको छैन मेरो मुटु टुक्रा टुक्रा भयर रोई रहेको छु के गर्नु परदेशी जीवन यस्तै रहेछ फिल्म को सफलताको लागि कामना happy दशैं सम्पूर्ण इन्द्रेणी टीम र सम्पूर्ण नेपाली दाजु भाइ आमा बुवा दिदी बहिनी हरुमा मिठो सम्झना।।
@bhimbahaduroli9518
@bhimbahaduroli9518 Год назад
आहा आज पर्देसी टिम यता खुसी लाग्यो यो फिलिम सफल्ता को कामना गर्द छु ❤❤
@Krishna-yl1bh
@Krishna-yl1bh Год назад
अबश्य प्रकाश सपुतको अभिनय साह्रै राम्रो होला !सबैले हेर्ने हो प्रदेशी 2
@kishanban4037
@kishanban4037 Год назад
अग्रज कलाकार नारायण रायमाझी सर काे गित मनपर्छ सम्मान छ शान्ति श्री परियार बहिनी र लक्ष्मी खड्का बहिनीको गित सुनेर मेरो आँसु छर्याे आजको दाेहाेरी गित सुनेर पदेशी काे आँसु झन्छ भाई बहिनी जय नेपाल जय भगवान् 🎉😂❤😢😮😅😊
@manbahadur3428
@manbahadur3428 Год назад
एउटा विशुद्ध नेपाली भाषामा वर्णन गरिएको हामी नेपालीको चलचित्र परदेशी २ को सफताले सगरमाथा चुमोस सबै समुहप्रती यो परदेशीको नमन है ।
@dgdiaries2053
@dgdiaries2053 Год назад
धेरै समय पछि आज इन्द्रेणीको यो एपिसोड हेरियो सायद अतिनै मन पर्ने कलाकार आएर होला पनि।❤❤❤ परदेशी २ को संपूर्ण कलाकार हरुलाई धन्यवाद अनि सफलताको शुभकामना। परदेशिएको पनि १ वर्ष भइसक्यो यसपालिको दशैँ परदेसी २ हेरेर मनाउँछु।❤❤❤ दोहोरी सुन्दा सारै मन गरुङ्गो भो । ❤❤❤
@devilalbk2162
@devilalbk2162 Год назад
Sem bro
@dilbsunuwar4015
@dilbsunuwar4015 Год назад
प्रदेशी 2 काे सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना 🙏🙏🇳🇵 जय इन्द्रेणी टिम 🙏🙏
@sumanmagar1374
@sumanmagar1374 Год назад
आफू पर्देस मा भयर होला प्रदेसी गित को धुन सुन्दै आँखा बाट कति खेर आँसु खस्ने रछ थाहै नहुने 😥😥😥सबै जना लाई बधाई छ ❤️❤️❤️
@krishnasawad4533
@krishnasawad4533 Год назад
प्रदेशी 2 ले 100 दिन मनाउन सफल होस सम्पुर्ण टिमलाइ शुभकामना ।
@harikrishna9590
@harikrishna9590 Год назад
Best of luck best friends. So many thanks to all of your team for providing nice opportunity to watch this best episode.
@nepalirabilalbc555
@nepalirabilalbc555 Год назад
प्रदेशि २ करोडौं जनता को मन मुटुमा बस्न सफल होस सफलताको शुभकामना छ युटुब मा कहिले आउछ हजुर
@nareshbhandari1428
@nareshbhandari1428 Год назад
जय इन्द्रेणी जय प्रदेशी जय कृष्ण कडेल दाजु ❤❤🎉🎉❤❤
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा 12 मिनेटमा 200like धन्यवाद सम्पूर्ण दर्शक श्रोतालाई धन्यवाद सम्पूर्ण प्रदेशी 2 लाई धन्यवाद अनि सम्मान कृष्ण दाई र इन्ड्रेनि टिमलाई 🎉🎉🎉❤❤❤❤❤
@kapilbhandari9196
@kapilbhandari9196 Год назад
कालजयि होस चलचित्र प्रदेशि 🎉स्रस्टा शिर्जना अम्मर हुनुपर्छ !प्रदेशि २ सफलताको शुभकामना !जिबन कै प्रथम पटक हलमा गएर हेर्ने परण गर्द्छु।🎉🎉😮❤
@manigurung1469
@manigurung1469 Год назад
संपूर्ण फिल्म टिमलाई बधाई एवं शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ManojPathdeuti
@ManojPathdeuti Год назад
प्रकाश दाइ र शान्ति श्री परिवार लगायेक सबै जना लाइ नमस्कार्🙏🙏🙏🙏
@milanpariyar4783
@milanpariyar4783 Год назад
दोहोरिले अति मन छोयो अनि मन रोयो!! प्रदेसी 2 लाई सफलता को शुभ कामना !!
@mankosathi2
@mankosathi2 Год назад
बर्षौ पछि फेरी प्रसान्त तामाङ्ग लाई देख्न पाउने भए एकदम खुशी लागेको छ! परदेशी team लाई सफलताको शुभकामना!👍
@premsagarsubedi1366
@premsagarsubedi1366 Год назад
शुभकामना प्रदेशी२ लाइ🙏❤️🌺
@dipendrazadav
@dipendrazadav Год назад
Hjr jasto nepal aama le kehi xora pako vay saydh nepal dheriee agi badhthiyo hola parkas dai❤❤❤❤
@kandelyech3243
@kandelyech3243 Год назад
Good evening everybody Jaya indreni Good luck for team of Pradeshi 2
@chetnarayan8887
@chetnarayan8887 Год назад
its been great source to promote theirs film pradeshi 2 mauz gara vai prakaskh bk !
@manisaoli
@manisaoli Год назад
Woww samman x aadarniya aagharja kalakar harulai jay indreni❤❤❤❤
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw Год назад
बधाई छै प्रकाश दाजु सान्ती सिस 🙏🌺🇳🇵🇳🇵
@dirgathapa572
@dirgathapa572 Год назад
आजको यो कार्याक्रम बिशेश लाग्यो हुनत इन्द्रेणी कार्यक्रम सबै बिशेश हुन्छ। तर पनि आजको यो बिशेश कलाकारहरुको उपस्थितले झनै बिशेश लाग्यो आधरनिय नारायण दादा प्रकाश जि सान्ती श्री जि लक्ष्मी जि केकि जि बर्षा जि वाउ अजै लामो भाको भएनी हुन्थ्योनी यो कार्यक्रम जस्तो लागिराथ्यो के गर्ने निर्धारित समय होला क्यारे छोतो लाग्यो मलाईत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajubaraili3256
@rajubaraili3256 Год назад
आसा छ प्रदेशी 2 नेपाली चलचित्र क्षेत्र कै नं 1 मा परोस सुभकामना 🎉
@duragabahadur4089
@duragabahadur4089 Год назад
वा सान्ती श्री को सब्दले झनै मन छोयो❤❤
@babukeshi5608
@babukeshi5608 Год назад
सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना परदेशी 2 आउँदो असोज 26 गते हल मा गएर हेरेरा साथ दिनु होला ❤ जये गीत जय सङ्गीत ❤
@taraaryal8313
@taraaryal8313 Год назад
प्रदेसी २ को सम्पुर्ण टिमलाई सफलताको कामना गर्दै रामदी पुल तर्ने गितमा दोहोरी सब्दको टुक्का सुन्दैगर्दा कताकता शरीर मा काडा उम्रेको भान हुँदै मुटु भक्कानियो!(प्रदेसिको अभागी निदार कान😢)
@sujansunar13
@sujansunar13 Год назад
प्रकाश सपूत लाई देखेर हेर्न मन लग्यो इन्द्रेणी ।❤️❤️❤️
@mohansaru7633
@mohansaru7633 Год назад
प्रदेशी २भाग्यमानीको भूतै कमारो भने जस्तै हो । प्रकाश सपुत एउटा चम्किलो उदयरहेको तारा जस्तै हो । जय ईन्द्रेणी जय प्रदेशी २ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
@kopilasunar956
@kopilasunar956 Год назад
सारै नै राम्रो लाग्यो ❤सम्पुर्ण प्रदेशी २ को टिमलाई हार्दिक शुभकामना 🎉🎉❤
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Год назад
याेफिल्मकाहालाग्छ हल्माकि टिबिमाकताहाेखुलाइदियेतहुनिथियाेनि
@rasailiraj877
@rasailiraj877 Год назад
आउ परदेशि यसपालि घर , हरेक बर्ष ओईलाउछ जमरा अति नै मार्मिक शब्द हरेक नेपाली हरुको ब्याथ भनौ या बिडम्बना
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
@SantoshKoirala-ee4fu
@SantoshKoirala-ee4fu Год назад
परदेशी परियो यस्तै यस्तै भाब मा डुब्ने गरिन्छ तर यश मा त हेर्दाहेर्दै आँखाले विश्राम पायन सम्पूर्ण टिम लाई सफलताको शुभकामना अर्पण गरदै 100 दिन मनाउँदै गरेको भिडियो फेरि ईन्देणी देख्न पाईयोस जय गित जय सङ्गीत जय स्याङ्जाली हाल कुबेत भूई छोडी उडियो निलो आकास बस प्यारी फर्केर आउने आसा मा राम्दी पुल तरने बितिकै
@gyanupun8282
@gyanupun8282 Год назад
सर्बप्रथम ईन्देर्नी तिमलाई धेरै धेरै शुभकामना ! र पर्देशी 2 चलचित्रको सम्पुर्ण तिमलाई सफलताको शुभकामना साथै सबै को मनमुटुमा बस्न सफल होस 🙏🙏🙏🙏🙏
@padamshrestha8976
@padamshrestha8976 Год назад
खुसी लाग्यो सान्ती बहिनी र प्रकश भाइ समाबेस भयको चलचित्र हेर्न पाउदा
@siblalbk
@siblalbk Год назад
हामी प्रदेशी को जिन्दगी सङ्ग मेल खाने दोहोरी एक्लै बसेर सुन्दा कति आँसु खस्यो पत्तै भएन अनि प्रदेशी 2 लाई शुभकामना म अहिले कतार मा छु समयले साथ दियो भने अवस्य हेर्ने छु
@hemuthapa6907
@hemuthapa6907 11 месяцев назад
धेरै धेरै राम्रो छ प्रकाश दाइ सधैं यस्तै यस्तै गति भिडियो लेउनुस है
@minrajofficial8861
@minrajofficial8861 Год назад
Wow sabai ko man xune song xa badhai xa all temlai ❤️❤️❤️🌹🌹💖💖💐🥀🌷👌👌👌👌👌👌👌👌👌
@ammarnathkarki94
@ammarnathkarki94 Год назад
नेपाली गित सँगित को एक योद्धा नारायण रायमाझी र सम्पुर्ण प्रदेशि चलचित्र का पात्र हरु र् कलाकार हरुमा सम्मान छ सचिकै सान्ती श्री को गित सुन्दा त मन थाम्न सकियन ❤❤❤❤
@ramanepal0910
@ramanepal0910 Год назад
प्रदेशी2कोसफलताको। कामना रआउदै गरे बडा दसैं को सुभकामना छ कलाकार हरुलाई र इन्द्रेणी टिम हरु लाई प्रणाम 🙏
@basantikhati3451
@basantikhati3451 Год назад
Good lock pardesi 2 prakas saput la Gayatri sampurna tim lai utar utar pragatiko kamana ❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@dilipbhujel1708
@dilipbhujel1708 Год назад
Sabai Nepali le hernai parcha pradeshi- 2 Chadai nai.thank Alot all team pradeshi-2.
@dharmarajchand1502
@dharmarajchand1502 Год назад
सबैजनाको कला एकदमै राम्रो छ!best of luck all of you🙏♥️🌍️🎉बिषेश त प्रकाश सपुत दाइ!!😊😢
@bipanasunar4330
@bipanasunar4330 Год назад
प्रदेशि 2 को सफलता को शुभकामना छ 🎉🎉❤❤🌹
@psyoutubechannel.5126
@psyoutubechannel.5126 Год назад
🎉❤प्रदेशी 2❤🎉सम्पुर्ण टिमलाई अग्रिम सफलताको शुभकामना छ।
@parbatigc8966
@parbatigc8966 Год назад
Wow wow very nice song ❤❤❤❤congratulations vai ❤❤❤all best the teams
@qwertyuiopqwertyuiop2505
@qwertyuiopqwertyuiop2505 Год назад
सारै दामि स्वारमा गित गाउदा गाउले बहिनी सपुण् टिम लाई सुभ कामना ❤❤❤❤❤❤❤❤❤😅
@sagarshrestha3709
@sagarshrestha3709 Год назад
प्रकाश जि को शब्द नै मार्मिक हुन्छन यहि त मन्पर्छ
@babaionlinetv
@babaionlinetv Год назад
आहा कति राम्रो दोहोरी सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना❤❤❤❤❤
@naranaryal5124
@naranaryal5124 Год назад
सम्मान छ सम्पुर्ण दर्सक हरु मा पर्देशी २.का सबै लाई सुलुट ❤❤🙏
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश भाई प्यारी श्री शान्ति बहिनी जय भगवान्
@BimalaBohara-gq1vc
@BimalaBohara-gq1vc Год назад
सम्पूर्ण परदेशी २ का कलाकार लाई धन्यवाद दिन चाहन्छु हाम्रो परिवार पनि हेर्न आउँछौ हैं ।
@milansunar3423
@milansunar3423 Год назад
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।❤❤
@kishanban4037
@kishanban4037 Год назад
पदेशी २ तिर्म लाई सलाम छ याे फिल्ममा कृष्ण सर हुनुहुन्छ मैले पक्का हेन्छु कृष्ण सर नारायण रायमाझी सर पदेशी तिर्म लाई २०८० बर्ष काे दशै काे सुभकामाना छ इन्देणी परिवारलाई दशै काे सुभकामाना छ जय नेपाल जय भगवान् 😊🎉😂❤😢😮😅😊
@htofficial20
@htofficial20 Год назад
मेराे गृहजिल्ला बागलुङ काे प्रकाश दाजुकाे फ्यानहरु यता हाजिर हाै❤❤🙏🙏🇳🇵🇳🇵
Далее
When Khabib dropped Conor McGregor 👀 #nocommentary
00:59
БАБУШКА ВСЁ ИСПОРТИЛА #shorts
00:24
Просмотров 531 тыс.