कसरी कान्छो जिल्ला भयो रुकुम पश्चिम जहा पुर्ण रुकुमको सम्पूर्ण कार्यलय र पुरानो सबै संरचना रुकुम पश्चिम मा नै छ ।नबुझेर वाइयत समाचार बनाउने काम नगरौं ।यसलाई सच्याउन अनुरोध गर्दछु ।
तैट भिडियो बानाउन पायो भनेर नेपालकै नमुना भनिदिने ? एक डेढ बर्सपछी गाउपालिकाको टुङ्गो लागेको जस्तो भएको छ । जे भएनी यति मेहनत गरेर भिडियो बनाएको मा आरोग्य मिडियालाइ धन्यवाद ।