दार्जिलिङ गोर्खा हिल काउन्सिल र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सम्झौताहरूलाई अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको वैधतामाथि लगाइएका याचिकालाई ध्यानमा नराखी अन्य मुद्दाहरूमा अघि बढ़े दिल्ली जाने रेलगाढ़ीमा चढ़ेर टिकट र आफ्नो परिचय पत्र चै घरमा छोड़ेको जस्तो हुनेछ!
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou
8 сен 2024