कुरो विवाद र आलोचनाको होईन देशका दुश्मन लुटेरा नेताहरुलाई जोगाउन तिनको लागी ग्रह शान्तिको सल्लाह दिनु हुन्छ र गरिदिनु हुन्छ त्यस्तो गर्ने ज्योतिष पनि देश द्रोही हुन तपाईले त्यो देशद्रोह नगर्नुस भन्ने मात्र हो । नेपाल आमा माथी बलात्कार गर्ने आतंककारीहरुका ग्रह शान्ति गरेर लिएको रकमले कसैको कल्याण हुदैन
समसामयीक घटनाक्रम, समाजिक राजनितीक एव अर्थव्यवस्थाका समाचार र बजारको अवस्था हेरेर फलादेस गर्ने गुरु!! नेपालको राजनीती र अर्थव्यवस्था 70 बर्ष देखि जिउ को त्यु छ। एक बर्षमा 2 देखि 5 ओटा प्र म पाउने देस ग्रहले नै बनाए होला। ज्योतिष शास्त्र र ग्रहहरु पनि नेपालको लागि मात्र हुदा रैछन।। हास्यास्पद कुरो चै के भने मैले फल्नो मितीमा यसो भनेको थिए त्यसैले यस्तो भयो रे!! अ त्यो नभनेको भए त्यो घटना नै हुने थिएन है!! समय जति सुकै राम्रो भए पनि पात्र खराब भएपछी उस्ले गर्ने नेतृत्व लाभ दायक हुदैन। र समय जति सुकै प्रतीकुल भए पनि पात्र असल छ भने उस्ले गर्ने नेतृत्व हानिकारक हुदैन।।