मन छोयो यो अन्तरबार्ताले अनि उहाँको भावुकतासंगै आँखाबाट झरेको उहाँको आँसुसंगै मेरो पनि आँखा रसाएर आँसु झरेको पत्तै भएन।So proud to yo Hari Budha Magar.Lots of love.
दिलभुषण पाठक को कुनै पनि शब्दहरु निक्कै महत्त्वपूर्ण हुन्छ्न र आजको यो तपतक मा रोल्पा जिल्लाले मात्र होइन सिङ्गो देशले मात्र नभएर सन्सारको मन जित्न सफल हरि बुढामगरको जीवन भोगाइ सफलताको सबै नालिबेली सुनियो फेरि पनि बधाइछ हरि बुढा मगरलाइ।।नमन🙏🙏🙏🙏
हरि भाइ को उच्च बिचार र सफलता को लागि मात्रै होइन, तपाइको साचो र सत्य भनाइ को लागि सलाम छ हरि भाइ । अनि बेला२ मा आँखा रसाउने कुरा र शब्द ले मन छुयो । बधाइ र शुभकामना छ युके बाट ।
म धेरै पटक सगरमाथा आधार शिविरमा पुगेको छु, त्यहाँ सम्म पुग्दा नि कठिन महसुस हुने गर्छ तर हरि बुढा मगर दुवै खुट्टा नभएपनि कृतिम खुट्टा को सहायता ले आज यो सफलता प्राप्त गर्नु भयो, तपाईं को यो अदम्य साहस लाइ कोटि कोटि नमन!❤❤❤
धेरै धेरै बधाई छ हरि सर सबैलाई प्रेरणा दिनु भयो हाम्रो देशको नाम उच्च पार्दै अगाडि बढनु भयो भगवानले केहि कुरा लुटे पनि धेरै कुरा दिनुभयो यसैलाई शक्तिको रुपमा आफुलाई बलियो बनाउनु भयो हामी सबैलाई लज्जित छौ !! हामि केहि गर्न किन नसकेका न भनेर??god bless you brother ❤❤❤❤
अतिनै राम्रो उत्प्रेरित गर्ने र जिन्दगीमा उहाँ बाट सिक्नु पर्ने कुराहरु धेरै अनि हिम्मत गरे हरेक कुरा सफल हुने रहेछ भन्ने एक उदाहरण सामन्य हिम्मतले हरि बुढामगर भएका होइनन् अझ सफलता मिलोस्
Here's another remarkable achievement by another Magar Gurkha after 14 Peaks Nim Purja. Proves how resilient, tough and hardy the Magars are. Respect and salute..............
wow, I am speechless .. huge salute to him, our national hero..who made a Guinness World Record! hats off to you sir Hari Budha Magar, you are indeed a source of inspiration to many.
Huge congratulations !Mr.Hari Budha Magar you are the best example of nothing is impossible and source of the inspiration for many people huge respect for you🙏
नितान्त व्यक्तिगत चिन्तन.. बाद जहिले पनि व्यक्तिले जन्माउने कुरा हो नाकी बादले व्यक्तिलाई जन्माउने हो। भर्खरै जन्मेको रास्वापा को अहिले विचार आदर्श हरेक कुरा खोज्नु अमूर्त रहन्छ कुनै पनि कुरा मूर्त हुनलाई समय इमानदारिता र मेहेनत आवश्यक रहन्छ। देशलाई सुशासनमा राख्न ,कर्मचारीले घुस खान नपाउने ,बिरामीले उपचार पाऊने ,गरीबले भोकै मर्न नपर्ने जस्ता आदि इत्यादि कुरा कुनै बादले नभई व्यक्तिको इमानदारिता बाट पूरा गर्ने कुरा रहन्छन्। आजसम्म जति पनि बाद जन्मिएका छन् त्यो कसै न कसैले कुनै विद्रोह, अभियान ,आन्दोलन जे भनेपनि व्यक्तिकै सुरुवात बाट कुनै कालखण्डमा जन्मिएका हुन्, त्यसैले हतार नगरौं के थाहा पूरा विश्वका लागि नेपालबाटै रास्वपा माध्यमबाट नयाँ बाद को जन्म हुँदैछ कि? परीक्षण कालमा रहेको तथा हरेक तप्कामा दखल राख्ने व्यक्तिहरू ले पछिल्लो युवा पुस्ताको विशेष योगदान र पाका पुस्ताबाट पनि अनुभव र आशीर्वाद बटुलेर अगाडि बढिरहेको जनताको भावनलाई बुझेर आफ्ना गतिविधि अगाडि बढाइरहेको रास्वापा लाई शुभकामना दिऔँ साथ दिऔँ। खुट्टा तान्ने ,राम्रो कामको विरोध गर्ने वा अन्य कुनै कुरा ले काम गर्नेहरूको मनोबल कमजोर पार्ने गतिविधिमा नलागौं लाग्नेलाई निरुत्साहित गरौं, प्रोत्साहन नगरौं। जय देश। जय युवा। व्यक्तिगत विचार अन्यथा हुन गए भुलचुक माफी।।।