Тёмный

१०० दिनमै उदांगियो ओलीको ‘सुशासन’ । भाटभटेनीले एमालेमा खैलाबैला ।|TOUGH talk Explainer 

TOUGH talk with Dil Bhusan Pathak (TT)
Подписаться 177 тыс.
Просмотров 43 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 193   
@bubanepal
@bubanepal 5 часов назад
यथार्थ परक तथ्य पूर्ण सारगर्भित प्रस्तुति । प्रस्तोता पाठक जी लाई धे रै धे रै धन्यवाद!!
@dongcreationvlogs5040
@dongcreationvlogs5040 День назад
भ्रष्टचारीको नाईके केपी ओलि हुँदासम्म राष्ट्रिय ऋणले जनता चुर्लुम्म ढुबाउने छन्।तिनका पार्टी कार्यकर्ता दशैको बोका झै मोटाउने छन्।
@bukeshmudbari2037
@bukeshmudbari2037 День назад
दिल भुषणजी, गिरीबन्धु, बालुवाटार, बालमन्दिर, टिकापुर र पतन्जलीको जग्गाको वारेमा पनी सत्य तथ्य वोलिदिनु हुन अनुरोध गर्दछु ।
@AnjanaShakya-yk6dh
@AnjanaShakya-yk6dh День назад
KP चाेर भ्रष्टाचारि उखाने बुढा सबैले बहिष्कार गर्नुपर्छ ।
@sharmashambhu
@sharmashambhu День назад
येति माती हुँदा पनि जन्ता चुप लागेर बस्न्ने सुसासन को धज्जी उडायेको केपि लाई काथमान्डु का सचेत जन्ता के हेरेका छ्न सिदै आर्ये घाट नपुरायेर ।हँ अब भ्रष्टाचार इ बेबस्ता खारेज गरौं ।नत्र नेपाल नरहन पनि सक्छ बेलै मा सोचौँ।
@ghanaguragai376
@ghanaguragai376 День назад
दिल भूषणजी तपाईँले एउटा कुरा बुझिदिनु न यो देशमा युवा बस्ने र यो देशमा हामी बस्ने युवाहरू बस्ने अरु बस्ने वातावरण किन भएन र 35 वर्ष देखि यो देशमा शासन कसले गरिरहेको छ र किन सफल भएन यो देश मा कसले सावधान गर्ने वा योडस्का शासक
@upendrarai1980
@upendrarai1980 День назад
भवनको नाम मिनभवन राख्ने रेन्त
@sumankhadka9226
@sumankhadka9226 День назад
यो उखाने नैतिकता नभएको भस्टाचारिको नाइँके नै हो । यो आफैं सर्बोच्चको न्यायाधीश भन्दा पनि माथी बसेर निर्णय गरिरहेको हुन्छ आफ्नोलाई बचाउन । यो उखानेको पनि एति , वोम्नी , वाईड बडि , गिरिबन्धु अरु दर्जनौंको छानबिन हुनुपर्छ ।
@Gurung4014
@Gurung4014 День назад
Great explanation. Thank you
@surensh9726
@surensh9726 День назад
अदालतले जस्लाई कारबाहि गर भने उसै बाट सताशिनले दान स्वरूप १ अर्ब स्विकारे। कर छलिकाे मुद्धा पनि सामसुम।
@monsoon271
@monsoon271 День назад
ओली को निरंकुश निमिट्यान्न पार्नै पर्छ ॥ पैसाको निम्ति देश पनि बेच्छ यो ओली र २/४ जना टपरे बाहुन हरूले ॥
@HikmatBam-cp7co
@HikmatBam-cp7co День назад
भाउजू को पनि file प्रस्तुत गर्नुपर्यो
@bharatlal6228
@bharatlal6228 День назад
न्युज यस्तो हुनु पर्छ आज मन पर्यो भष्टाचार बेरोजगारी स्वास्थ शिक्षा
@kirankc1068
@kirankc1068 День назад
कसैले म काङ्रेसी एमाले हु भन्यो भने मेरो आफ्नै साथी, आफन्त किन नहोस । त्यो मान्छे सङ बोल्न छोडी दिन्छु । किनकी त्यो पक्कै भर्सटचारि गुण्डाहरुको सम्रछेक मारवाडीहरुको पाटनर सहकारी ठग होकि जस्तो लाग्छ, देश बर्बाद पार्ने २ खलपात्र जस्तो लाग्छ । यस्तो मलाइ मात्र हो कि तपाइलाइ पनि??
@merodaainepal2979
@merodaainepal2979 День назад
एकदमै मनपर्यो आजाको भिडियो 🙏
@DbDhami-y8n
@DbDhami-y8n День назад
अचम्म लाग्छ एमालेकाे नीति देश आधुनिक हाेइन पार्टी कार्यालय आधुनिक हुनपर्छ त्याे पनि एउटा ठगले दिएकाे जग्गा दानबाट।
@KumarKarki-qb6ut
@KumarKarki-qb6ut День назад
ओलि निरकुंश सोचका मान्छे रहेछन!
@Sarojmj01
@Sarojmj01 День назад
तपाई बाट तँ भैसकिस पत्रका जिउ ओलि को त के कुरा गर्नी 1 नंबर फता हो ओलि
@nabinkumarmishra5480
@nabinkumarmishra5480 День назад
दोषी, भ्रष्ट व्यापरी मीन ब.गुरूङले गरेका सम्पूर्ण कुकर्म, भ्रष्टचार र भू-ममाफियाका साथै राजश्व छलि कार्यमा सघाएको र सघाईरहने जिम्मा लिएका कारणले ऐमाले ले लगाएको गुणको कर्तव्य पुरा गरेको मात्र होला त ?
@Journey1995_g
@Journey1995_g День назад
घुसलाई दानका रुपमा खुलेआम दीन थालेपछी देशको विकास कता पुग्छ?
@devthapa1560
@devthapa1560 День назад
पार्टी कार्यालय बनाउने र पार्टी खरिद गर्ने। यसबाट सबै पार्टी र देश चलाउने माडे हुन भन्ने प्रष्ट भयो।
@SUMAN-p2w1j
@SUMAN-p2w1j День назад
यो दानको जग्गामा मिनभवन पार्टी कार्यालय पस्दा के पी बाहेक एमाले जन लाई हिनताबोध होला कि नहोला? 😂😂😂😂
@jengurung5539
@jengurung5539 День назад
great work ✅
@bang6816
@bang6816 День назад
दिलभूषण सर दैनिक उपभोग्य खाद्यान्नहरूमा किन अत्याधिक भाउ बढिरहेको छ व्यापारीको कारण वा बाहिरी कारण एउटा भिडियो बनाएर साधारण जनतालाई सहयोग गरिदिनुहोस्
@MichaelBrown-fe9sc
@MichaelBrown-fe9sc День назад
सिंहदरवारमा बसेका हुँडार र प्रदेशमा भएका व्वाँसाहरुले देश लुटिसके हजुर, के गर्नु, व्यापारीसँग साँठगाँठ गरेर घुस, दान र चन्दा लिएर पार्टी चलाँछन, आफू सुन चोर्छन अनि खुर्सानी चोर्ने थुनेर डंका पिट्छन! यी हुँडारहरुको चाँडोभन्दा चाँडो हुनु जरुरी छ! सबैलाई चेतना भया!
@PRADIP.GALAMI
@PRADIP.GALAMI День назад
अनि आज, रबि लामीछाने सबै त्यत्रो त्यागेर भागेर जाने वाला छर, त्यसो भए किन उनलाई पक्रेको त? भनेर सोध्दा ओली को उत्तर के?
@bishnubista9050
@bishnubista9050 День назад
घरपेटिकाे बारेमा केही बाेलेकाे देखिएन नी पाठक ज्यु
@NareshBinita
@NareshBinita День назад
कडाइसाथ ! 👍️👍️
@nirganabin_official
@nirganabin_official День назад
एमालेमा हिनता बाेध हुनै पर्छ||
@prakashdhungana4699
@prakashdhungana4699 День назад
यथार्थ परक बिष्लेशण गर्नु हुन्छ खुशी लाग्छ।
@DhirBam
@DhirBam День назад
काठमाडौका शिक्षित भनाउदा जन्ताले त ओलिको कालो कर्तुरको चाल बुझ्न सक्दैन भने बिकट्का जन्ताको के कुरा गर्नु
@binodbkalone6449
@binodbkalone6449 День назад
You are great person buusan g
@jivanpariyar7392
@jivanpariyar7392 День назад
निकै खोजमुलक
@PassangSherpa-y7s
@PassangSherpa-y7s День назад
दान दिने हो भने घरिप लाई देउ एमाले लाई होईन देश मा कति घरिप छ
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc День назад
हैट यस्तो पार्टी छाड्नुपर्छ।बाख्रा पनि कराउन छोड्यो। अब रविलाई ❤❤❤ साथ दिनुपर्छ ।जय घन्टी 🎉🎉🎉
@maheshsunuwar8637
@maheshsunuwar8637 День назад
100% sahi kura
@Madhu-p8b5n
@Madhu-p8b5n 2 часа назад
मीन बहादुर गुरुङ एमाले पार्टी
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r День назад
केपी ओली बिष्णु रिमाल र शंकर पोख्रेल बाहुन हुनाले दानलाई सहर्ष स्वीकार गरे।मीन बहादुर गुरुङको पाप कट्ने भयो तर एमालेलाई पापको भार अरु थपिने भयो।आज दिल भूषण सर गालीको पात्र बन्नुभएन।धन्यवाद
@BirbalRai-h1n
@BirbalRai-h1n День назад
Desh badhi pahiro ma jandhan ra manab chheti ko sokhma dubeko bela bhannuhos Adharniya Dil bhusan sir je hos chahiyeko sachar prasaran garnu vayo dhanyabad xa hjurlai🙏🇳🇵🙏
@sushilregmi4388
@sushilregmi4388 День назад
Good News and reality
@sameeransari-bc4dj
@sameeransari-bc4dj День назад
Aaj dekhi n.c.parti chenj
@khareldn
@khareldn День назад
Well said!
@dibakarpant3390
@dibakarpant3390 День назад
Thoughtful ! Jay Hos !
@hikmatswar1565
@hikmatswar1565 День назад
👍👍
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc День назад
पहिले पनि एमाले पार्टी ,पार्टी जस्तो लाग्दैन थियोे ,एउटा ओलिको आफ्नो कम्पनी जस्तो थियोे अब त झन ओलि र मिन कम्पनी भयो यस्तो पनि पार्टी हुन्छ कठै बरा एमालेको कार्यकर्ता भनिने हामी एमाले हौ भनिने
@baburamsapkota4226
@baburamsapkota4226 День назад
यो कार्यले यमालेको लोकप्रीयतामा 25% ह्रास चाहिँ पक्कै आउने छ ।
@vijay76972
@vijay76972 День назад
yes.
@udekgurung2314
@udekgurung2314 День назад
Ekdam ramro prastuti 🎉
@lakgurung4900
@lakgurung4900 День назад
पैस र पदकोलागि ऐस्तो सबैको नजरमा गरिसकेको झुट भ्रास्ट पापि ओलिको पछिलाग्नेहरूलाई देशले सराप्नेछ है
@gunarajbaniya89
@gunarajbaniya89 День назад
Fataha
@naulotaranga
@naulotaranga 23 часа назад
ओली, देउवाबाट अब देश उकालो लाग्दैन ।
@ramoli7560
@ramoli7560 День назад
ओ साथी गुरुङ को सम्पती तीमीले कसैलाई कीन दीस भन्न मील्छ?
@KUNALGAMMING-uq1yi
@KUNALGAMMING-uq1yi День назад
Ho daju ho
@deepaklamichhane5753
@deepaklamichhane5753 День назад
लाज लाइ पनि लाज लाग्ने अवस्था आयो भुषण सर हिजो ओलिले मिन बहादुर पक्राउ पर्दा किन बचाउँमा उत्रेका रहेछ्न भन्ने कुरा अहिलेको दान भेटिले स्पस्र्ट पारेको छ 🎉🎉🎉 छि क
@sundardhital4903
@sundardhital4903 День назад
हिन्दी फिल्म समिक्षकहरुको भनाइ छ- सलमान खानको फिल्मलाई समिक्षा गर्नु र अन्द्रपेनमा (भित्री वस्त्र ) प्रेस लगाउनु एउटै हो" भन्ने गर्छ। यसपटकको बडा दसैंमा चाडपर्व हो यसो नेपाली फिल्म हेरेर रम रमाइलो नै गरौं भनेर २० वर्ष पछाडी नेपाली फिल्म दुईवटा हेरें, एउटा छक्का पञ्जा अर्को १२ गाउँ। छक्का पञ्जा त कथानक चलचित्र थियो, संदेशमुलक पनि थियो त्यसमा प्राविधिक गलती कमजोरी औंल्याएर समिक्षा गरें तर १२ गाउँ त कथा भए पो समिक्षा गर्नु ! हलीवूड वलीवूडको डाङ्डुङ हु………हा …… ढिच्याँउ सबै मसला भरेको छ तर किन जुधेको को कहाँबाट कसलाई किन हिर्काएको केही थाहा हुन्न बस् ब्रुस्लीले जस्तो जिउ फुलाएको ठोकठाक मात्रै देखिन्छ। मलाई लाग्छ नायक बिराज भट्टले ज्याकी श्राफको छोरा टाइगर श्रफको सिक्स प्याक बडी जस्तो मेरो छोराले पनि बनाएको छ भनेर बडी देखाउनै भनेर फिल्म बनाएको जस्तो लाग्यो, त्यही हेरेंर आएँ……… 😎
@dongcreationvlogs5040
@dongcreationvlogs5040 День назад
यो कुन चाहिँ बौलाहा हो
@binodcharanraya8364
@binodcharanraya8364 День назад
👍️👍️👍️🙏
@dineshchitwan
@dineshchitwan День назад
यो ब्याकग्राउण्ड साउन्डले यो कार्यक्रमलाइ अत्ति नै इरिटेड बनाएको छ अलि सानो बनाउनुपर्यो.
@kalyanbista9712
@kalyanbista9712 День назад
अपराधीहरुलाइ जति कथा सुनाय पनि बुद्दी आउदैन😊
@badripokhrel6403
@badripokhrel6403 День назад
यिनले एमालेको चिन्ता वाह
@budhajyotiprakash3255
@budhajyotiprakash3255 День назад
यो केपि ओलि भन्ने मनुवाले हदै गर्यो त अब अब म चाहिँ एमाले बहिस्कार गर्दिए।
@fxnexxpg.9755
@fxnexxpg.9755 День назад
यस्ता काइते भ्रष्टाचार नेताहरूसँग हामीले के आस गर्ने?😢
@keshabkuikel4857
@keshabkuikel4857 День назад
राजनीति नैतिकता हिन एमाले भन्ने कम्युनिस्टको खाेल ओडेर खाने हरुनै रेछन।
@mrbhatta6020
@mrbhatta6020 День назад
🎉
@nandaprasadyonghang4630
@nandaprasadyonghang4630 День назад
एमाले सकाउने भनेको यी हुन 1. इस्वर पोख्रेल 2. शंखर पोख्रेल 3 बिस्नु रिमाल 4. गोकुल बस्कोटा यो चार भारसले एमाले ओलि सकायो अरु त हेरेको हेर्याइ मात्र हो न बोल्न सक्छ्न न गर्न
@damodarhym3305
@damodarhym3305 День назад
भस्टचारको महानायक 😂
@surendra3901
@surendra3901 3 часа назад
ओलि काकाले किर्ते राज्स्व ठग सङ्ग साठ्गाठ मा किर्तिपुरमा पार्टीको जग हालेका हैन पार्टीको भयेको जग पनिभत्कायेको हो ...😢
@yumalimbu6030
@yumalimbu6030 День назад
News स्तरीय छ तर ब्क्याक साउन्ड अलिक ठुलो भो अरु राम्रो छ सधै सुन्ने मान्छे परे
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq День назад
यो देश् को सबै भन्दा भ्रष्ट यो ओलि नै रहेछ अपुत्रो देश र जनता को पक्षमा काम गर्छ जस्तो लागेको थियो यो त माफिया को नोकर नै रहेछ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk День назад
इतिहासकै नम्बर १ भ्रष्ट सरकार हो यो ओलि सरकार।ओलि सत्तामा रहुन्जेल देश र नेपाली जनताहरुले सुख पाउदैनन।
@RameshwarChaulagain
@RameshwarChaulagain День назад
खैत दलेठग भ्रष्ट देउवा ओलि काे छानबिन नहुने के का कानुन कमिसन तन्त्र लिने र दिने नै राजा🎉🎉🎉
@beewashdahal
@beewashdahal День назад
ओलि मर्दा एमाले सकिन्छ भनेको,, एमाले सकेर मर्ने रहेछ ओलि ।
@Rakeshkumarthapa
@Rakeshkumarthapa 50 минут назад
एमाले भ्रष्टाचार हो। एमालेलाई ८४ मा आएपछि भाटा लठ्ठी हानेर भवन पर्छ सारा नेपाली दाजुभाई दिदीबहिनी एमाले भ्रष्टाचारमा मुझेको पार्टी हो
@netramasrangi5798
@netramasrangi5798 День назад
huge respect dil bhusan paathajyu.
@ramprasadpoudel3812
@ramprasadpoudel3812 День назад
Chorrrr mujiiii rabiiii baremaaaa bolniiii belaaaa kheiiii ni bolnassss
@PremGc-kp9kr
@PremGc-kp9kr День назад
​@@ramprasadpoudel3812terima sungur jhole yo desh tero bau ryale ukhane ra prachande le lutiraxa rabi le tero budi udaidiyo kya jhole sungur?
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 День назад
ओलि डाका को पनि डाका रैछ्न बल्न्न बुझ्दै छौ हानी नेपाली
@SawRoseEntertainmemt
@SawRoseEntertainmemt День назад
पार्टी कार्यालय सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नु भयो तर title मा उल्लेख भए अनुसार १०० दिन सँग सम्बन्धित केही पनि विषय वस्तु प्रस्तुत भएन। ओलिको सरकार उदंगिएको त पक्कै हो तर यस video सामग्रीका लागि भने उपयुक title नरहेको मेरो व्यक्तिगत धारणा हो। मिल्छ भने यस सामग्रीका लागि अर्को content सँग मिल्दो जुल्दो र रचनात्मक title राख्नु होला। प्रस्तुत बिषयबस्तु तारिफ योग्य छन्। निकै लामो पत्रकारिताको अनुभवका साथ प्रतीत हुनु हुँदैछ। जुन प्रशंसनिय छ।
@anilmaan1706
@anilmaan1706 День назад
दिने ले दियो लिने लियो , अरुको टाउको किन दुखाई ।
@manojshrestha7363
@manojshrestha7363 День назад
Good
@unityagriculturefarmchitwa2875
@unityagriculturefarmchitwa2875 19 часов назад
12 bhai
@indianmovies434
@indianmovies434 День назад
Rip sarkar
@paulnepali5796
@paulnepali5796 День назад
दिक्क लाग्दो छ धुन पछाडि बज्ने।
@prakashkrk19
@prakashkrk19 День назад
🎉🎉🎉🎉🎉
@manutarataramanu7297
@manutarataramanu7297 День назад
मीन बहादुर गुरुङ ले सयौं लाई अनगिन्ती करोड सहयोग गर्दा हुने आफुले आस्था राखेको पार्टी लाई सक्दो सहयोग गर्न नहुने कारण के ? ठुलो रकम सहयोग गर्यो पार्टी धनी हुने भयो राम्रो गर्यो भनेर ढाहा हो ? होइन भने अरुलाइ सहयोग गर्दा किन कुरा आएन ? यस्तै भएर होदेस नबनेको जे गरेनी बिरोधि मात्रै भोलि मीन बहादुर ले आफ्नो सम्पूर्ण सम्पती पार्टी कारण गरिदिन्छ अनि के भनेर भुक्छौ ?
@tekmangurung
@tekmangurung День назад
महाको फटा त यहि ओलि हो रहेछ ।
@Dhvghvn
@Dhvghvn День назад
एमालेले देश लुटेको पैषाहो
@saujankhatri9862
@saujankhatri9862 День назад
ओलि देशको virus हो।अब antivirus भएर ओलि virus निर्मुल पार्ने पर्छ नेपाली जनताले। कि स सम्मान सत्ता छोड ओलि नत्र जनताले तेरो दरवार भित्र बाट जिउदै आगो लगाएर भगाउने दिन धेरै टाढा छैन.
@paulnepali5796
@paulnepali5796 День назад
पछाडी बज्ने धुन अलिक कम गर्ने कि?
@Binay_neupane4445
@Binay_neupane4445 День назад
👏👏👏👏👏👏👍👍👍🙏
@nabarajregmi8010
@nabarajregmi8010 День назад
😢😢😢
@RomanNepal-v3c
@RomanNepal-v3c День назад
केपी ओलीको सय दिनको काम ooo.oo2😂😂😂
@100millions-pt1wb
@100millions-pt1wb День назад
Tesaile Sabai milera vanau Gulaatantra Jindabaad
@devthapa1560
@devthapa1560 День назад
कांग्रेस घाटामा भएर होला ठूलो पार्टी भएर पनि अरुलाई समर्थन गर्नुपरेको 😂😂😂😂
@susilpariyar197
@susilpariyar197 День назад
होइन सर के अब हजुर यस्तै सो चलाएर नै बस्ने हो??अब नेताहरुको अन्तरबार्ता नलिने??यो कार्यक्रम त राम्रो भएन हो सर..बहस कार्यक्रम चालाउनु होस्
@yatra4732
@yatra4732 День назад
एमाल मीन बहादुरद्दारा दक्षिना
@SantoshRai-i9j
@SantoshRai-i9j День назад
Daka haru mattra xa amaalema dukha lakxa mero pani aashtha yahi pty maa thiyo😊
@prakashsunar8576
@prakashsunar8576 День назад
🥰🙏🙏
@surendrasharma4760
@surendrasharma4760 День назад
No principle at all…in this party. Wow Shankar Pokharel.😍 and Rimal..!! Pokharel was the expected president, now …. Not expecting as a member too.
@badripokhrel6403
@badripokhrel6403 День назад
कति उचाल्न जानेकाे हाे
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 часа назад
जग्गा दानहोईन घुषहो
@SabinMajhi-h6z
@SabinMajhi-h6z День назад
Yo sabai lai khoi khoi jail vrastachari
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 часа назад
नामर्द सरकार मुर्दाबाद
Далее
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн
ŠKODA не перестает удивлять
00:48
Просмотров 640 тыс.