सर्बप्रथम त बबिता बानियाँ जि लाई सिग्रस्वथ्याको कामाना छ अनि हाम्रो नेपाली कलाकार को पहिला देखिनै यो बिजोग देखियेको छ पहिला ठिक ठिक हुँदा मिडिया मा मेरो यति सम्पती छ भनेर गफ लगाउदै हिड्नु भएन के केही अफ्ट्यारो परे पछि सबै सङ सयोग माग्नु पर्ने अबस्था हुन्छ सो मिडिया मा कहिले नै मिडिया मा झुटो गफ नगौ कोहि कलाकार ले
के भएको रैछ उहाँको समस्या के कारणले यति ठूलो समस्या भयो ? यो राेग लागेको भनेर राखेको भए हुन्थ्यो नि हेडलाईन मा ठूलो राेग रे यी शब्द ले हामी शुभ चिन्तक लाई पनि त चिन्ता लाग्छ नि उहाँको स्वास्थ्य चाडै राम्रो हाेस् 🙏♥️🌹♥️♥️🙏
यदि हामि जस्तो साधारण मान्छेले सहयोग गरेर हुन्थ्यो भने सानातिना सहयोग गर्थे औकात जनायो भन्लान त्र जेरि दिदिको स्वास्थ्य सिघ्र लाभ होश प्राथाना मैले मान्ने भगवान को❤️❤️❤️❤️
सबभन्दा पहिला त छिटोभन्दा छिटो निको हुनुहोला दिदी। धेरै चिन्ता नगर्नुहोला त्यो चिन्ताले पनि आफूलाई झन् भित्रभित्रै खियाउँछ म निको हुन्छु भन्नु भगवानसँग प्रार्थना छ।
नेपालमा कलाकार खेलाडी अवस्था नाजुक हुन्छ , सरकारले केही हेर्दैन , अरु देशमा एउटा् खेलाडीले जित्यो भने तीन पुस्तालाई पुग्ने दिन्छ तर नेपालमा शून्य हुन्छ दु:खद छ नेपालमा
nowadays there are so many vlogers but i love only your vlog you are my first vlogger and you make me addicted to see every video my brother thanks for your hardworking vlogs i am now from japan originally pokhara hemja legend subin dai ko bhai lastly want to again i love your way to talking about much respect 🫡 my brother hope to meet you
गीत गाउने गायक गायिका हरू बाहिर खानपिन मा होस पुर्याउनु पर्दछ डाह र रिस गर्ने सत्रु टाढा खोज्नु पर्दैन नजिक वरिपरि नै हुनेगर्दछ र कमाई बढ्दै गएको देखेपछि जासुस अगुल्टो झोस्न आइलागेको जस्तै देखिन्छ जासुस लाई हस्पिटल को उपचार ले काम दिदैन गायक खेम गुरुङ लाई पनि त्यस्तै जासुस ले निभाई दिएको देखिन्छ तर कसैले पत्याउन्न बितेको स्थान मा मात्र देख्ने गर्दछ आफू माथि सत्रु लागेको रहेछ र बुद्धि पुगेन जासुस हरूको ग्याङ जताततै छन बाहिर बाट देखिन्न मनभित्र छिर्न सकिन्न ।