Тёмный
No video :(

द्वारिकाज होटल जग्गा काण्ड : गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै (प्रमाण सहित) 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 291 тыс.
50% 1

Dwarika's Hotel (a 5 star hotel at Kathmandu) is one of the expensive hotels in Nepal. A land encroachment case is being run in courts since last 57 years, 3 decisions have ben made in favor of Dhakal family but Dwarika's has not yet obeyed the decision. A video that explains the case with proof.
=================
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
Editing : Dipjol Pathak
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

29 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@TechTanka
@TechTanka 6 месяцев назад
यो केस महानगर र बालेन सम्म पुगेको र प्रारम्भिक जवाब पनि आइसकेको थाहा भएको छ। केही पक्कै होला भन्ने आशा छ। दोषिलाई कारवाही र निर्दोषलाइ क्षतिपुर्ति सहितको न्याय होस् भन्ने कामना 🙏🏻❤️
@KritikaSubedi
@KritikaSubedi 6 месяцев назад
Great! Thank you. Hajur ko pariwar lai sadhai santi milos!!
@ahkebantar2318
@ahkebantar2318 6 месяцев назад
समाचार follow up तथा जानकारीको लागि धन्यवाद टंक सर । जय नेपाल !!! चाँडैनै अवाले परिवारले न्याय पाएको समाचार हजुरकै च्यानल बाट सुन्न पाम।
@sunilbasnet6679
@sunilbasnet6679 6 месяцев назад
Great work brother i respect you 😍😍
@grgminl_217
@grgminl_217 6 месяцев назад
🙏 रिपोर्ट होस् त तपाईंको जस्तो😱
@BinodKumar-so1di
@BinodKumar-so1di 5 месяцев назад
🥰🥰
@TrickswithAalok
@TrickswithAalok 6 месяцев назад
जहाँ १२ भाइ पुग्न सक्दैनन् वा चाहदैनन् त्यहाँ Tanka Dahal पुगे सलाम दाइ❤❤❤
@chefsaudi269
@chefsaudi269 6 месяцев назад
तपाईं जस्तो खोज पत्रकारिता गर्ने महान ब्यक्ती आज सम्म मैले देखिन । सलाम छ हजुर लाई सर 🎉😊😊
@Narayanpokhrel285
@Narayanpokhrel285 6 месяцев назад
हजुर जस्तो युट्युबरको नेपालमा अत्यन्तै खाँचो छ ❤❤🙏🙏 हजुरको महान कार्यप्रति उच्च सम्मान छ
@koshmali2271
@koshmali2271 6 месяцев назад
नेपाली बिकाउ पत्रकारिता प्रति को गतिलो झापड टंक सर
@abhimanyupoudel8097
@abhimanyupoudel8097 6 месяцев назад
पिडकको नातीको कुरोले सारै मन छोयो। धन्यवाद टन्क सर।❤❤
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@yagyapandey7621
@yagyapandey7621 6 месяцев назад
Pidak ko nati hoina ki pidit ko ho.
@maailochhoro
@maailochhoro 6 месяцев назад
@abhimanyupoudel8097 क्लिपमा पिडकको नाति होइन पिडितको नाति हो 17:08 19:12
@razzatr8269
@razzatr8269 6 месяцев назад
तपाईको खोज तथा सहि पत्रकारितालाई सलाम छ सर। 👏👏👏👍️👍️👍️
@AnishBhujel
@AnishBhujel 6 месяцев назад
तपाईंको पत्रकारितालाई चाहिँ मान्नै पर्छ। साह्रै चित्तबुज्दो लाग्यो मलाई।
@minkumarmahato6445
@minkumarmahato6445 6 месяцев назад
गुगल मा काम गरेको मान्छे लाइ त्यति त थाहा भै हाल्छ नि
@sundarkumarthapa807
@sundarkumarthapa807 6 месяцев назад
एकदम राम्रो भिडियो यो ढकाल परिवारको हो भन्ने प्रष्ट भयो होटल लाइ कार्वाही हुनुपर्छ क्षेतिपुर्ति समेत भराउनु पर्छ चाँडै डोजर लगाउनु पर्छ ।
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@ahkebantar2318
@ahkebantar2318 6 месяцев назад
मिनभवन क्याम्पस अगाडि अवाले परिवारको ४रोपनी जग्गामा कालु गुरुङ समूहले किर्ते गरेर १६ जना लाई तेई जग्गा पालै पालो बेचेको र आवाले परिवार सडकमा आएको समाचार पनि ल्याउनु पर्छ!!!
@DJ-bt7po
@DJ-bt7po 6 месяцев назад
टंक सर को इमेलमा मेल गर्नुस सबै प्रमाणहरु।
@lifechangingvideo7920
@lifechangingvideo7920 6 месяцев назад
यी भ्रष्ट हरु लाई कार्वाही हुनुपर्छ । होटल बनाए पनि पैसा तिरेर जग्गा किन्नुपर्ने थियो न्याय नपरेको देश भ्रष्ट भारतीय दलाल सत्तारूढ छन् यी भ्रष्ट पार्टी हरु को ब्यबस्था खारेज गर्नु पर्छ ।
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Give 0 rating to dwarika hotel in google map please
@sandessarma1469
@sandessarma1469 6 месяцев назад
Good .. lyauna paro
@SurajChaudhary-mb9nl
@SurajChaudhary-mb9nl 6 месяцев назад
❤❤❤❤❤❤
@bhaktakumari9426
@bhaktakumari9426 6 месяцев назад
सत् प्रतिसत ढकाल परिवार पीडित हुनुहुन्छ । पैसाको आडमा शक्तिबाटको दुरुपयोग गरिएको छ । एथेस्र्ट प्रमाणहरुको आधारमा पीडित पक्ष ढकाल परिवारले उचित न्याय पाउनु पर्छ । यति महत्त्वपूर्ण विषयमा video बनाएर यतिका दर्शक माझ ल्याइदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद ।
@मातृभुमी
@मातृभुमी 6 месяцев назад
अत्यन्तै दु:खद । देशमा न्याय कहिले मिल्छ ? यो होटलको मालिकनि सदैव यस्तै व्यबहार छ। समाचार लाई धेरै धेरै धन्यवाद 🙏
@chakramanibhattarai2947
@chakramanibhattarai2947 6 месяцев назад
बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@swarajthapa5798
@swarajthapa5798 6 месяцев назад
Tyo tyapele kehi khyasna sakadaina. Baru Durga Prasai ko ma gaye ramro hunchha
@informationalfriend3998
@informationalfriend3998 6 месяцев назад
​@swarajthapa5798 मूर्खको कुरा दुर्गाले चाहिँ कहिले न्याय दिएको छ!?
@sandeeptamang-pb5ns
@sandeeptamang-pb5ns 6 месяцев назад
हुने खाने धनि व्यक्तिहरुले गुठीको तथा सार्वजनिक जग्गालाई मिचेर रैकरमा परिणत गर्न खोज्ने समयमा द्वारिकाज होटलले त उल्टा यो गुठीको जग्गाहो भनेर दावी गर्दैछ। यो कसरी गलत भयो र? यो जग्गा कुनै व्यक्तिगत मानिसहरुको नभई राम चन्द्र गुठीको हो भनि कायम हुनु पर्छ। काठमाडौंको संस्कृति र सम्पदाको संरक्षणमा मेयर बालेन शाह जसरी लाग्नु भएको छ , त्यो कुरालाई ध्यानमा राखेर यो मुद्दा वहाँको समक्ष पेश हुनु पर्ने मलाई पनि लाग्छ। साचिकै यो जग्गा ढकाल परिवारको रैकर सम्पत्ती भएको भए एट्रो ठूलो होटलले पहिलै नै यसलाई रैकर नै मानि ढकाल परिवार सँग यो जग्गा खरिद गर्न सक्दैन थियो होला र?
@Ragnar-q7l
@Ragnar-q7l 6 месяцев назад
@@swarajthapa5798 kato physcho raicha yo bhatuwa namuna city banaudai cha tetro tyape re ta jharpaat chai sadakma basne tyape hunu parcha manasik rupma grastha jasto lagyo tero raajtantra ra durga prasai yis khayis baru neta haruko khedo khannu jasle ramro kaam garcha usailai po hyantyan vaniracha gadha tero dimag ghudama cha kyaho check up gar
@anilpant1584
@anilpant1584 6 месяцев назад
धन्यवाद टंकजी । एउटा साधारण नागरिक पैसा र पावरको जाँतोमा पिसिएको सत्य तथ्यलाई पुन: मञ्चमा ल्याईदिनुभएकोमा । ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ ।
@Praprashi
@Praprashi 6 месяцев назад
आज अदालत र प्रशासन भन्दा बलेन जि कै भर र आश लगेको छ । जय बलेन 🎉🎉
@wisalxresta1780
@wisalxresta1780 6 месяцев назад
म तपाईंका सब्स्क्राइबरहरू मध्ये एक हुन पाउँदा खुसी छु... तपाईंले आवाजविहीनहरूका लागि आवाज उठाउनुभएकोमा हामी निक्कै गर्व गर्छौं... म तपाई र तपाईं जस्तै च्यानल In-Depth Story सँग काम गर्न इच्छुक छु तर यो मेरो भाग्यमा छैन जस्तो लाग्छ। जे होस् पीडितलाई न्याय दिलाउनै पर्छ।
@scaryhellionz7171
@scaryhellionz7171 6 месяцев назад
Yo kura sansad ma uthnu parxa aba, 57 years is not a joke. Well done tanka sir and the team. ❤❤
@sajkhadka6986
@sajkhadka6986 6 месяцев назад
वाह... टंक सर गजबको काम गर्नुभाको छ । अन्यायमा दबाइयका आवाज सबैसामु पुर्याइदिनुभएको छ र आवज दबाउनेलाई नाङ्गो बनाइदिनुभएको छ । सलाम छ तपाइलाई🙏🇳🇵
@LawAcademy-nx1kb
@LawAcademy-nx1kb 6 месяцев назад
यस्ता मुद्दा भएका साथिहरू गाेलबन्द हुँ है हामि पनि छाै साथमा ।
@surendrakhanal7511
@surendrakhanal7511 6 месяцев назад
ढकाल परिवार शोषित पिडीत र अन्याय अत्याचार मा परेको सत्य हो। यथाशीघ्र न्याय दिनुपर्छ नेपाल सरकार ले ।
@x_bishal5075
@x_bishal5075 6 месяцев назад
जुन दिन नेपालीको भ्रष्ट नेता न्यायाधीश जेल मा हुन्छ बल्ल ढकाल परिवारलाई न्याय मिल्छ🙏
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Give 0 rating to dwarika hotel in google map please
@fuzzywuzzy0549
@fuzzywuzzy0549 6 месяцев назад
nepali janata gatilo chan ta? karmachari sab vanda khattam, janata ni laata matra hun alikati baatha feri testai nai hun. waiyaat
@rabidragonclub7469
@rabidragonclub7469 6 месяцев назад
खै नेपालको कानुन बाहुन हरु कै हाबि छ। कसलाई दोष्नु?
@x_bishal5075
@x_bishal5075 6 месяцев назад
@@rabidragonclub7469 धन्न नेवार परेछ बाहुन होटेल को मालिक भएको भए घ्यामे हरु को कमेन्ट कस्तो आउने थियो
@user-fc7yp2oz5i
@user-fc7yp2oz5i 6 месяцев назад
बिदेशमा बसेर के गरिस बिदेशमा बस्ने नेपालीहरु भागेका हुन केहि गर्न नसकेर गएका हुन भन्नेलाइ श्री श्री श्री टन्क दाजुले र वहाको भिडियोहरुले राउण्ड किक दिन्छ डाढ भाच्चिने गरी धन्यवाद हजुरलाइ हामी र हाम्रो हजुरलाइ तन मन धन ले साथ छ जय देश जय नेपाल।
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@krishnaghale5754
@krishnaghale5754 2 месяца назад
न्यायलय बाट बारम्बार ढकाल पक्षमा फैसला भई आएको यो जगा ढकाल पक्षले नै पाउनु पर्छ। ५७ बर्ष देखि गरिब असाहय प्रति पावर र पैसाको दम मा ठगि र मानसिक टचर दिदै आयको यो द्वारिका होटल संचालक लाई क्षेती पुर्ति जरिवाना गराउदै हदै सम्मको कार्बाही होस। कानुनी र पावर पक्ष मा रहेका माहसय ज्यू हरू सत्यलाई असत्य नबनाउनुस तपाईंहरू पनि मर्नु पर्छ र मर्दा लगायको एक धरो लुगा पनि खोलेर नाङ्गै चितामा लडाई दिन्छन यो स्मरण रहोस। चन एक पैसाको लागि पाप बोकेर नरकलोक को ढोका नखोल्नुस। चेतना भया।
@CCR_SIMKHADA
@CCR_SIMKHADA 6 месяцев назад
राज्य नै अपराधी छ हो हाम्रो । बरु पञ्चायत कालमा न्याय मिलेको रैछ ।
@roshanmjn
@roshanmjn 6 месяцев назад
हाम्रो नेपाल व्यायाम मन्दिरको ज्याठा, जमलको जग्गामा नि निक्कै वर्षसम्म आँखा गाडेको थियो नि उहाँ(हरु)ले !! तर अन्त्यमा हामीले अध्यक्ष नारायण प्रधानको नेतृत्त्वमा व्यायाम मन्दिरकै नाममा लालपुर्जा ल्याउन सफल भयौं !
@EducationalSupports
@EducationalSupports 6 месяцев назад
यहाँ गल्ती अदालतको र सरकार को छ । तैट ५७ बर्ष 😥😥 अनि यो होटेल वाला हो के गरेको यस्तो भोलि ठुलो पाप लाग्यो भने नपछुताउनु । मरि लाने केही होइन नाङ्गै जाने हो।
@sabitakhadka7766
@sabitakhadka7766 2 месяца назад
तपाइलाइ धन्यवाद पत्रकार भाइ गरिब को लागि तपाइको आवाज बुलन्द भयको पाउँदा खुसी लाग्यो ।
@gurkhasheart6301
@gurkhasheart6301 6 месяцев назад
टंक दाई सलाम 🫡 नेपालका तोरी पत्रकारहरुले सिक टंक जी बाट खोजपत्रकारीता भनेको के हो त्यो सुद्दी हो पापीनी मर्ने बेला किरा परेर मर्छ
@subashbhujel9312
@subashbhujel9312 6 месяцев назад
बासबारी छाला उद्योग हडप्ने अरुण चौधरी आज पक्राउ । सम्भवत तपाईकै भिडियोको देन हुनु पर्छ ।
@mingmasherpa6758
@mingmasherpa6758 6 месяцев назад
Mali ni testai lagyo
@TechTanka
@TechTanka 6 месяцев назад
🙏🏻❤️
@sangamrai5537
@sangamrai5537 6 месяцев назад
Sahi ho aaja vanda 6 month agi video banaunu vako thyo tanka sirle 😍
@nareshshrestha4936
@nareshshrestha4936 2 месяца назад
@@TechTanka sir nambar dinun
@sudhirmaharjan3282
@sudhirmaharjan3282 6 месяцев назад
धन्यवाद पत्रकार साथी तपाईंलाई ,यसरी नै सत्य र तथ्य लाई समाएर समाचार बनाउने अझै हिम्मत जुटि रहोस् ।
@uniquejankari123
@uniquejankari123 6 месяцев назад
यो घटना र मुद्दाले राणा शासन अझै सकिएको रहेनछ भन्ने लाग्यो । जे हाेस् पिडित पक्षले छिटो न्याय पाउनैपर्छ ।
@babulaldangol7907
@babulaldangol7907 6 месяцев назад
तपाइँको आवाज सहि छ । पावरको पराकाष्ठा । नेता दलाल ,प्रहरी दलाल ,न्यायाधीश दलाल यि सबै अब परिवर्तन गर्नुपर्छ ।
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@ishaanbhandari8394
@ishaanbhandari8394 6 месяцев назад
फटाहा हरु बसेको देश न्याय हरायेको देश। पहुच हुने ले जे गरे पनि हुने देश। सेलुट छ टक सर लाई सत्य तथ्य उजागर गरेको मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Ale2.0h
@Ale2.0h 6 месяцев назад
Every generation needs a new revolution.We are with you sir. Great job as always .tq
@user-vb4kp3ie7x
@user-vb4kp3ie7x 2 месяца назад
सलामछ टंक सर पिडितले न्यायपाओस
@shivakumarthapa4962
@shivakumarthapa4962 5 месяцев назад
ढकाल परिवारको नातीको भावनाले यो मन कटक्क खायो। साँच्चै राज्य सञ्चालनको व्यवस्था, विधि, पद्धति र पहुँचवालाको आडमा आम जनताले पाउनुपर्ने न्याय कसरी निर्वस्त्र हुँदो रहेछ। यो भिडियोले छर्लङ्ग पारिदिएको छ। सरकारको सुशासन धनी र पहुँचवालालाई मात्र हुँदो रहेछ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 6 месяцев назад
सत्य तथ्य समाचार को लागि धन्यवाद टंक सर ❤❤❤❤
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@KailashKoiral
@KailashKoiral 6 месяцев назад
धनी व्यवसायी व्यापारीले र तिनका मालिक नेताले गरिब मारिरहेका छन् । स्पष्ट रहेछ बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस😢
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@rameshsharma6411
@rameshsharma6411 5 месяцев назад
याे जग्गाको मुद्दा बालेन शाहा सम्म पुराईदिनुहुन अनुराेध छ र पिडीतले न्याय पावस र याे हाेटेल तुरुन्तै भत्केकाे देख्न पाउँ र पीडीतले क्षतिपूर्तिको रकम र जग्गा फीर्ता दीलाईदीनुहुन काठमाडौ काे मेहेर साब बालेन शाहा समक्ष नीबेदन पेस गर्दछु ।धन्यवाद ।
@mohannathdangal3997
@mohannathdangal3997 6 месяцев назад
तपाईंको जय होस ,नेपालमा गरिव निमुखाको न्याय हुदैन !बालेन को अदालत जानुस अन्तिम उपाय यहि नै हो
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@nisbea80
@nisbea80 6 месяцев назад
​@@PusskalMagaryes 2000+ 0 rating
@Kubotahonda5
@Kubotahonda5 6 месяцев назад
Protect Tanka Sir at all cost, he's our Julian assange ❤
@byans3sina
@byans3sina 6 месяцев назад
तपाइको अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु sir
@Nabala332
@Nabala332 5 месяцев назад
Its time for youths to stand against this case to support Dhakal's family....
@सन्तोषकोली
@सन्तोषकोली Месяц назад
सलाम छ दाई भित्री लुकेको रहस्य लाई जनता सामु प्रष्ट पारीदिनु भएकोमा रिदय देखि सलाम छ। निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाएर न्याय पाउन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harijoshi7297
@harijoshi7297 6 месяцев назад
धरै धरै धन्यवाद सर❤❤❤
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@chakramanibhattarai2947
@chakramanibhattarai2947 6 месяцев назад
पिडित काे अावाज बुलन्द गर्नुभएकाे मा टंक दाहाल जि लाई छड्के सलाम छ, सतिले सरापेकाे देश सहि रहेछ। सरकार ले सर्बोच्च काे निर्णय अनुसार पिडितलाई दिलाउनु पर्ने हाे तर सरकार नै बेश्याजस्ताे पैसामा बिकेपछि पिडित ले न्याय कसरी पाउछन् र ?
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@Rameshdaii
@Rameshdaii 6 месяцев назад
यत्रो हुदा नेपाल सरकार के हेर्दैछ??😡😡लाज शरम छैन??पिडित ले न्याय पाउन पर्छ
@indrabahadurshahi3909
@indrabahadurshahi3909 6 месяцев назад
जग्गा ढकाल परिबारकाे हाे द्ववारिका हाेटलले पावर र पैसाकाे बलमा न्याय खरिद गरेकाे छ। ढकाल परिबारलाई अन्याय भएकाे छ। ढकाल परिबारले न्याय पाउनु पर्छ।
@shivasharma2609
@shivasharma2609 6 месяцев назад
अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो अपराध हो । नेपाली न्याय क्षेत्र र प्रहरी प्रशासनबाट जनताको पक्षमा काम हुने छैन किमार्थ । म पनि यस्तै अन्यायमा परेको छु , अब सोच्दै छु अपराधीलाई हदैसम्म क्षति पुर्याएर जेलको बास बस्नेछु । हेरम समयले कति साथ दिन्छ ।
@padamgiro5807
@padamgiro5807 6 месяцев назад
Great Job Bro , Thank you so much for digging out the truth, Keep it up 🙏
@okOk-sm7mq
@okOk-sm7mq 3 месяца назад
सर तपाईं काे याे सत्य खाेज लाई मुरी मुरी धन्यवाद सादर नमन यति पषट कुरा भनी सारा जनताले थाहा पाएका छन याे राजय मा काेहीँ एकजना सत्तबिचार भएका मानिस त हाेलान अब तपाईं नयाय पाउनु हुनछ
@vcgisltd.2438
@vcgisltd.2438 2 месяца назад
ढकालजी तपाईलाई कोटि कोटि सलाम छ जसरी तपाईले निष्पक्ष भएर खबर हामी नेपाली माझ पस्किनु हुन्छ त्यसको जति प्रसंशा गरेपनि कम हुनेछ यस्ता गरिबहरुको जमिन पैसा र पावरको भरमा खाने जो कोई भएपनी कडाभन्दा कडा सजाय दिनुपर्छ। नेपालको कानुन जति नै नेता र पावर र पैसाले किन्न खोजेता पनि अझै मरेको छैन र सच्चा देशभक्त नेता कर्मचारी र न्यायाधीशहरु अझै पनि थुप्रै छन हामीलाई नेपाल आमाको सच्चा सपुतहरु प्रति पुरा बिश्वास छ। जय मेरो देश 🙏
@lokendraacharya4107
@lokendraacharya4107 6 месяцев назад
तपाईं को अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु daaii🙏
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@subashkhadka8608
@subashkhadka8608 6 месяцев назад
क्षेत्री र बाहुनहरु लाई मात्र सामन्ती देख्ने यो नेपाली समाजमा क्षेत्री र बाहुन हरु पनी अन्य जाती बाट कति पिडीत छन् भन्ने ज्वलन्त उदाहरण हो यो thank you for great video
@mrphurpalama
@mrphurpalama 6 месяцев назад
Chup k kura gareko.. Sabai ekai hun..
@binodbastakoti3328
@binodbastakoti3328 3 месяца назад
सहि
@aswind.j-yt508
@aswind.j-yt508 2 месяца назад
पिडित ढकाल परिवार ले जग्गासहित न्यायपाउनुपर्छ 57 वर्षकाे
@punyaghimire7960
@punyaghimire7960 4 месяца назад
अन्यायलाई सहनुपर्छ निर्धो हुनाले । निमुखाले न्याय पाउन गाह्रो छ नेपालमा ।
@basantalama7076
@basantalama7076 6 месяцев назад
टंक सर तपाईंको प्राय भिडियोहरु हेर्ने गरेको छु,सांच्चिकै खोज पत्रकारिता चाहिं तपाईंकै लाग्छ,यो मिडियारुले कसरि पक्ष रबिपक्षसंग पैसाको बार्गेटिंग गर्छन भन्ने पनि तपाईंकै भिडियोबाट थाहा पाएको हुं र यस भिडियोमा पनि मिडियाले पैसाकै चलखेलमा कमजोरि पक्षको कुरालाई दबाउन खोजेको ईस्पष्ट बुजिन्छ तपाईंको यो भिडियो मार्फत नै पिडितले न्याय पाओस् भन्ने कामना गर्दछु....
@mahendrasaud196
@mahendrasaud196 6 месяцев назад
Moh jastai duty sakine bitikai Tanka sir ko video herne share garne hajirhum la❤
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 3 месяца назад
#सां,च्चिकै, नेपाल आमाको पुत्र,, भाइ तकं लै, अझै ईश्वरको कृपाबनी रहवोस!!
@adriftadventures-thebesthi718
@adriftadventures-thebesthi718 5 месяцев назад
धेरै रोचक र सत्य कथा,शक्तिविहीन जनता गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै गरीवको जीवनमा इन्साफ अझै छैन..!!!एउटा साधारण नागरिक ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ..
@anandjoshy532
@anandjoshy532 6 месяцев назад
Good investigation. Pls continue the good works. Much needed in Nepal. Well done !!!
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Give 0 rating to dwarika hotel in google map please
@kshitizbantawarai6806
@kshitizbantawarai6806 6 месяцев назад
अब होटललाई घेरौ सबै जनता मिलेर, चोर होटल।
@aa6eheia156
@aa6eheia156 6 месяцев назад
Guthi ko jagga hadapera Rana haru le ghar banaye ani 100 barsa paxi Dhakal harulai tyo purai jagga bechdiyo.. Rana haru le yesari nai Kathmandu ko dherai guthi ra kishanko jagga kabja garera paxi afule chinne manxeharu lai baadheka xan.
@aa6eheia156
@aa6eheia156 6 месяцев назад
Tyo Rana haru le Dhakal pariwar lai paisa firta dinu parxa.. Dwarika ko chai tyeha ko sabai guthiharu snga kei issues navaye chalairakhda hunxa
@BhimSooryavanshi
@BhimSooryavanshi 2 месяца назад
हाम्रो डा सुरेन्द्र केसी सरले पनि प्राय यो होटलको कुरा उठाइरहनु हुन्छ। अबत अदालतले सुरुबाटै आउनु भन्योरे। मेन दोषी राजनितिकरण र फितलो कानुन।
@diwakargtm6769
@diwakargtm6769 2 месяца назад
आफ्नो न्याय आफै गर्न पर्छ यो कलियुगमा । बुझ्नेलाई इसारै काफी छ।
@hpnp9996
@hpnp9996 6 месяцев назад
Kudos to Tanka sir for covering this case for the underprivileged and afflicted where big media houses, politicians and judges are easily corrupted.
@diwashumagain6670
@diwashumagain6670 6 месяцев назад
जनतालाई राम्ररी थाहा छ कि उनीहरूले कहिल्यै न्याय पाउने छैनन् त्यसैले उनीहरू देश छोड्दैछन्। यो एक दिनको कुरा होइन ५७ वर्षको कुरा हो । ३ पुस्ता Great sir keep it upसच्चा नेपाली छोरो😢
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@babitaadhikari6913
@babitaadhikari6913 2 месяца назад
तपाईको यो खोज खबर लागि सारा नेपाली को आशा को दियो हो भन्न सकिन्छ।
@mayasubbasongmi2474
@mayasubbasongmi2474 2 месяца назад
न्यायको बेइज्जतको उदाहरण कठै मेरो देशको कानुन काहा गएर फालुम🤔🙄
@rohankarki3221
@rohankarki3221 6 месяцев назад
Brother appreciated… presentation with concrete evidence
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Give 0 rating to dwarika hotel in google map please
@Runicsforyou
@Runicsforyou 6 месяцев назад
Sure bro we will ​@@PusskalMagar
@rknirjar6357
@rknirjar6357 6 месяцев назад
पैसा दाजु पैसा ले बोल्यो जे बोल्यो, always support you daai,
@gopalkhatiwada8670
@gopalkhatiwada8670 6 месяцев назад
होटल मालिक गरिबमारा शोषक हुन ! यस्तालाई जिऊंदै भष्मेश्वर घाटमा सुताएर अगुल्टोले हान्नुपर्छ !
@madkillerinaction3704
@madkillerinaction3704 6 месяцев назад
tyo hotel lai 0 rating dinu brother map ma: maps.app.goo.gl/r669ZydQknmZuJq86
@brgsamajsevi5362
@brgsamajsevi5362 6 месяцев назад
पीडित ढकाल परिवारले एकपटक कसरी हुन्छ मा. न्यायाधीश टेकनारायण कुँवरज्यू न्यायमूर्तिसंग भेटगर्ने प्रयास गर्नुहोला।यद्यपि हाल उहाँ बिशेष अदालकाे अध्यक्ष हुनाले यस मुद्दामा क्षेत्राधिकार नभएतापनि Further way out का लागि उहाँबाट प्राप्त हुने सुझावहरु न्यायकालागि निर्णायक हुन सक्छन्।
@kashinathmainali9426
@kashinathmainali9426 6 месяцев назад
न्यायलयले बिना भेद भाव तत्काल बिना दबाब न्याय दिनु पर्ने हो तर त्यस्तो छैन । सबै धर्म नभएका अपराधी ले जेलेका सैतान हरुले न्याय कहाँ दिन्छन र !!
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@umatmg456
@umatmg456 6 месяцев назад
We respect your challenges Tanka sir 🙏 Thank you so much for your support and dedication.
@user-db1to2bn9u
@user-db1to2bn9u 4 месяца назад
बिदेशमा रहेर पनि नेपालको ब्यबथा उजागर गरेकोमा धन्यबाद
@badrithapa9427
@badrithapa9427 6 месяцев назад
टंक सरको यो समाचार तथ्यपरक र शक्तिशाली द्वारिका होटल मालिकको दादागिरीलाई ठाडो चुनौती दिएको छ । कोई नहुनेलाई भगवानले सहयोग गर्छ भन्थे बिस्वास लाग्यो , तपाइको यो हिम्मतलाई सलाम छ ।
@shaanbhusal3537
@shaanbhusal3537 6 месяцев назад
न्याय पाऊनै पर्छ !
@kumarthapa9530
@kumarthapa9530 6 месяцев назад
Hats off for your research and analysis❤🎉😮
@lekhnathbhandari5161
@lekhnathbhandari5161 6 месяцев назад
सन्सार बिचित्र छ । धन्यवाद tanka सर
@harihindu5
@harihindu5 6 месяцев назад
Hats off dai 👍 keep it up dai !
@digitalsandesh827
@digitalsandesh827 6 месяцев назад
Ramro analysis . Court ko faishala anusar karyanwoyan hos.
@krishnashrestha9353
@krishnashrestha9353 6 месяцев назад
स्वर्ग भन्दा राम्रो मेरो देशमा राक्षसहरुले शासन गरेको अवस्था अनि अब छिटै नै बिष्णु भगवानले अवतार लिएर यिनका बध गर्ने छन
@KKChannelnpl
@KKChannelnpl 6 месяцев назад
यो विषय लाई बारम्बार फलो अप गरिदीनु होला।अनी मात्र पीडीत ले न्याय पाउने देखीन्छ।
@bishalbikrant8572
@bishalbikrant8572 6 месяцев назад
धुलिखेलको द्वारिका होटेल ले पनि सार्वजनिक बाटो मिचेको छ । शक्ति र प्रभावको आडमा कुरो बाहिर आए पनि केही कदम उठेको छैन । समाजिक दाईत्व शुन्री भएको संस्था द्वारिका ।
@Khag1120
@Khag1120 6 месяцев назад
भिडियोमा अंग्रेजीमा Subtitle पनि राख्नु होला, सबै मिलेर FB, Twitter आदि सबै सामाजिक संजालमा होटेल द्धारिका बिरुद्द आवाज उठाउनु पर्छ
@sandeshdhakal1682
@sandeshdhakal1682 6 месяцев назад
Domination and discrimination done by rich towards poor will never end. Poor does everything to find equality in the society and struggles will go on for many generations. Its how the human world is moving.
@PusskalMagar
@PusskalMagar 6 месяцев назад
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@praveenshrestha9525
@praveenshrestha9525 6 месяцев назад
Discrimination was done by high caste to lower caste, high class to lower class, high estates to lower estates, classification and assortment are impossible.
@sandeshdhakal1682
@sandeshdhakal1682 6 месяцев назад
@@praveenshrestha9525 indeed. After karl marx brought the concept of equality, all dominated human beings started to seek equality which resulted on fighting for attention asked by lower caste,poor, women and even queer and many more. Highly Ambitious one takes 1 or more topic and mesmerizes the dominated/discriminated public and becomes a leader and political figure. John Lennon sang a song "Imagine" and that ideal world will be in imagination only.
@mrshrek362
@mrshrek362 6 месяцев назад
Khai bidesh ma ta yesto khasai dekhinna ta
@ghimirebhuban9576
@ghimirebhuban9576 6 месяцев назад
द्वारिका होटेल घेराउ गरोउ पिडितले न्याय पाउन ।
@saczinpaul6337
@saczinpaul6337 6 месяцев назад
Thankyou very much... For disclosing the Truth...
@thingstoknow2741
@thingstoknow2741 6 месяцев назад
Tapaiko professional skill pani dekhinchha ❤ nice analysis and you are really good representer 🎉❤ hats off❤
@krishnashahi5712
@krishnashahi5712 6 месяцев назад
फ़ुलबेंच ले फ़ैसला दीई सकेको कार्बैयान हुन्न,कान्तिपुर जस्तो मीडिया छन आफू लेचाहेको भय, यही न्यूज़ लाई हेडलाइन फ़ेरी दिनहू फ्रंटपेज मा छापनेथियो,पीड़ित को पक्षमा
@maajagadamba553
@maajagadamba553 2 месяца назад
पीडित ढकाल परिवार ले सर्वोच्च बाट न्याय पायता पनि द्वारिका होटल का मालकिन अविका देवी श्रेष्ठ ले पैसा र शक्ति को आड मा दादा गिरी देखाउँदै पीडित ले भोग चलन गर्न नपाउनु मा नेपाल सरकार को पनि मिलोमतो देखिन्छ।
@govindakoirala5
@govindakoirala5 2 месяца назад
अम्बिका देवी भनाँउदी भुमाफियालाई कार्वाहि गर्नु पर्छ। महानगरका बालेन शाहले न्याय गर्दिनु पर्याे।
@raavanchhetri8054
@raavanchhetri8054 6 месяцев назад
Thank you sir for your good work... Keep updating and making us aware ...🫡🫡🫡
@chatrashreta8440
@chatrashreta8440 6 месяцев назад
जय बालेन ❤। अब बालेनले गर्छन। अङ्ग्रेजीमा यस भिडियोलाई बनाउन ता कि बिदेशीले पनि थाहा पाउन।
@ramchandrahumagain1741
@ramchandrahumagain1741 6 месяцев назад
सरकार लुटेरै बाँचेको छ सिधा साधा जनता लुटिन विवश छ !सरलाई नमन🙏
@Twozerosix.206
@Twozerosix.206 6 месяцев назад
धन्यवाद tanka dahal सर आवज बिहिन् को आवज बनिदिएको मा🙏
@mayanathghimire5484
@mayanathghimire5484 5 месяцев назад
जग्गा कृष्णमुरारी ढकालकै ठहरिन्छ, पैसाकाृे वलले अम्विका श्रेष्ठले अन्याय गरेकै देखिन्छ ।
@merodaainepal2979
@merodaainepal2979 6 месяцев назад
पुरै हेर्नुभन्दा पहिले लाइक गर्ने भनेको तपाइको भिडियो मात्र हो मैले 🙏
@universe2.OoO9
@universe2.OoO9 2 месяца назад
यो केस बालेन समक्छ लानु पर्छ पिड़क लाई सार्थंन छ
@manurai9599
@manurai9599 4 месяца назад
सत्य तथ्य सहित काे समाचारमुलुक घटना काे उजागर हाेस,हार्दिक शुभकामना !
Далее
Fancy VS Classic #shorts  @CRAZYGREAPA
00:33
Просмотров 1,2 млн
Durga prasai : Bad Boy Billionaire ?
25:37
Просмотров 687 тыс.