Тёмный

धुर्मुस सुन्तली पहिलो पटक इन्द्रेणीमा, सुन्तलीको दोहोरीले सबै मोहित भए ।०७६.०२.१५ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 7 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Dhurmush_Suntali #LiveShow

Развлечения

Опубликовано:

 

28 май 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,3 тыс.   
@yubarajsharma5469
@yubarajsharma5469 5 лет назад
आजको भरतपुर काण्ड ले सबैलाइ स्तब्ध तुल्याको छ !! राजनीति को आडमा हिंसा फैलाउने गिरोह लाई सरकारले के कस्तो सम्मान गर्छ त्यो त हेर्न बाकिनै छ !! तर यस्तो बेला महान अभियनता धुर्मुस सुन्तली लाई झनै समर्थन को खाचो छ !! आउनुहोस सबै मिलेर उहाँ हरुलाइ हौसला दियौ !! #im_with_dhurmus-suntali🙏🙏🙏
@rupeshchhetri9978
@rupeshchhetri9978 5 лет назад
ल हेर्न सुरु गरियो ।इन्द्रेणी कार्यक्रम सबै टिमलाई मेरो नमस्कार 🇳🇵🇳🇵🇳🇵बिदेश बाट हेर्ने जति हाँजिर हुम त ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunilbahadur3587
@sunilbahadur3587 5 лет назад
Ramro xa
@bikramkhadka8085
@bikramkhadka8085 4 года назад
सुन्तलि काे आबाज धेरै का सुनियाे फताैरि आबै धन्यवाद इन्देणि समाज कृष्ण कणेल सर जि
@asmitakanchhi8378
@asmitakanchhi8378 4 года назад
इन्द्रेणी को साथ मा धुर्मुस सुन्तली , आज को एपिसोड पनि उत्कृष्ट लाग्यो , अझै बढी सफलता को शुभकामना धुर्मुस सुन्तली लगायत इन्द्रेणी टिम अनि कृष्ण सर लाई
@user-wm5sb6tu1m
@user-wm5sb6tu1m 3 года назад
U
@tekthapa4556
@tekthapa4556 2 года назад
Sab vanda pahile nepalka samsad ka Veda haru lai hatayera ek desh bhakti neta leyayera desh ko sambidjan lai badli gari varast chari desh dorai lai fasi dine kanun banai desh ma lagu garnu pareyo balla desh banxa
@shivarajpanthi6446
@shivarajpanthi6446 5 лет назад
कडेल दाइ बधाई छ देश को धेरै चिन्ता लागिरहन्छ हामिले हासेर बिकास गराउनु छ
@lalitalamichhane8794
@lalitalamichhane8794 5 лет назад
अगाडि बढनु होला हामी बिदेशी भुमीमा बसेर साथ दिने छोै हाल अमेरिकामा बसेर इन्देनि हेर्दै 😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@b.b.anurageeofficial3592
@b.b.anurageeofficial3592 5 лет назад
😍😍😍😍
@santoshak2044
@santoshak2044 5 лет назад
Ho hai
@anilthapa1204
@anilthapa1204 4 года назад
धुर्मुस सुन्तली अनि इन्देणी को फ्यान यता हाजिर गरम त छिटो👋🤚✋👋♥️♥️ love u धुर्मुस सुन्तली ♥️♥️♥️
@mayathapa3802
@mayathapa3802 4 года назад
🙏🙏आहाँ कती चित्त बुझ्दो कुरा गर्नु भयो धेरै धेरै धन्याबाद हजूर हरू सबै जनालाई👌👌👌👍👍👍
@bhoot6193
@bhoot6193 3 года назад
L
@bhoot6193
@bhoot6193 3 года назад
V CT the no on m x
@dilsubagurung5289
@dilsubagurung5289 3 года назад
Very good
@hiralalpunmeroyoutubechann6293
सर्ब प्रथम कृष्ण कडेंल ज्युलगाइत रबि लामीछाने अपिल त्रिपाटी कुलमान घिसिङ र्धुमुस सनतली महान बिचारका देसर जन्ताको लागी लाखौ लाख आफ्नो मिनेत र परेसर गर्ने वहाँ हरु नेपाली जन्ताका भगवान हुन ६ जना लाई नै हृदय देखि सलामछ मान्नु पर्छ कुन्जना शुतली ज्युको कति तेच दिमाग हो लोग गित नी गाउनु हुने रहीछ मता दङ्ग परे
@ramesharyal6258
@ramesharyal6258 5 лет назад
चितवन का दलाल लाई छिट्टै कारबही गर्नुपर्छ I am always with Dhurmush Suntali ❤️❤️ जय देश जय क्रीकेट
@starbohara8278
@starbohara8278 5 лет назад
iam with you dhurmus dada
@lalshrestha1443
@lalshrestha1443 5 лет назад
Dherai ramro
@ashokpoudel5584
@ashokpoudel5584 5 лет назад
Chitwan ka daka haru ta khatam rahexan ni ta... thoknu parxa sabailai melai lagayra
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
Thito vonda cito karbahi garnu paro
@rrgvlogs126
@rrgvlogs126 4 года назад
कलाकार भनेको धुर्मुस सुन्तली जस्तो हुनुपर्छ। गाएर अभिनय गरेर त धेरै कलाकारले देश भक्ती देखाउछन कमाइ नाम र दाम भएपछी युरोप अमेरिका कुलेलाम ठोक्छन् तर असली कलाकारको देश प्रती को साचो माया त उहाँहरू बाट सिक्नु पर्छ अरु कलाकारले । सलाम छ स्टेडियम त बन्छ बन्छ ।
@suzub.c7887
@suzub.c7887 4 года назад
धुर्मुस सुन्तली मन परौनी जति येत हजिर हुम्म त 😍😍😍💕💕
@susmatammang3982
@susmatammang3982 3 года назад
Nice
@susmatammang3982
@susmatammang3982 3 года назад
Nice
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
राज्यले राज्य कोषबाट पैसा नदिए पनि वोईड बोडीमा 4-5 अर्ब घोटाला भयो भन्छन् त्येही 4-5 अर्ब अख्तियरले सत्यतथ्य पत्ता लगाएर पैसा असुल्ने हो र त्यो पैसाले क्रीकेट रंगशाला सजिलै बन्ने थियो तर नेताहरूलाई कार्यकर्ता पाल्दै ठिकै छ जे होस् रमाइलो अनि खुशी लाग्यो indreni.com मार्फत मेरो मनपर्ने भुपु कलाकार हरु धुर्मुस सुन्तली र शम्भु दहाल ज्यु हरुलाई देख्न पाउदा धन्यवाद indreni.com लाई 😍
@surendradhami3804
@surendradhami3804 5 лет назад
पशुपती दाइ र देबि घर्ती मगर दिदि लाइ एक चोटी देख्ने मन थियो इन्देणी टिममा आग्रह गर्दछु दाजु
@sitaldumi717
@sitaldumi717 3 года назад
सलाम कृष्ण दाइ हजुरहरुले देशको माया गर्दिनु भकोमा🇳🇵🇳🇵🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🇳🇵🇳🇵 गरिबहरुको भगवान कृष्ण दाइ ले अझ देशको सीमा क्षेत्रमा अब तारजालो लगाउने भन्दा सारा नेपालि जनता खुशियाली भएका छोैँ🙏🙏🙏
@indrapoudel6203
@indrapoudel6203 4 года назад
धुर्मुस, सुन्तली , शम्भु दाहाल साथै सबैलाइ नमन , इन्द्रेणी सदा अगाडी बढि रहोस शुभकामना
@user-np1qx3py6m
@user-np1qx3py6m 5 лет назад
म हृदयदेखिनै भन्न चान्छु यो ग्रुप एस्तो राम्रो कि कुनै कमेन्ट गर्ने ठाँउनै छैन 😍
@shantisunar311
@shantisunar311 5 лет назад
वाउ धुर्मुस र सुन्तलीका फेन हरु एता आउनुस है साथीहरू
@amarbasnet3110
@amarbasnet3110 5 лет назад
M
@amarbasnet3110
@amarbasnet3110 5 лет назад
G
@bhanurajrawat3077
@bhanurajrawat3077 2 года назад
Thank you inderani pariwarlai Dherai ramro kaam garnu bhayako Xha 🌹🙏 From, bhanuraj rawat Indore Madhya Pradesh India
@devbahadurbohara9864
@devbahadurbohara9864 4 года назад
धेरै राम्रो सुन्तलीले गीत मिलाउन जानेको😋 धन्यवाद धुर्मुस सुन्तली😍😍
@karansaud2241
@karansaud2241 5 лет назад
धुर्मुस सुन्तली लाई माया गर्ने कति छौ मन पराउने जतिले लाईक गरौ ❤❤👌
@rajandhakal3045
@rajandhakal3045 5 лет назад
Salam x dhurmus suntsli
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
💖💖💖
@sundergm5519
@sundergm5519 5 лет назад
Good oll
@rajusharma573
@rajusharma573 4 года назад
@@bikasgrg7523 bhjjjk
@hastamagargood1662
@hastamagargood1662 3 года назад
me
@lilanepal1439
@lilanepal1439 5 лет назад
हामी गर्व गर्छौ धुर्मुस सुन्तली मा अनि कार्यक्रम इन्द्रेणी प्रति
@anushmalifestyles3466
@anushmalifestyles3466 3 года назад
धुर्मुश राम्रा लाेकप्रिय र क्षमता भएका हास्य कलाकार हुन । यसैमा सिमित र थप सकृय हुनुमा उनकाे भलाे छ । उनकाे लाेकप्रियताकाे दुरुपयाेग नहाेस । शुभकामना ।
@sandipbc4634
@sandipbc4634 5 лет назад
खुशी लाग्यो आजा इन्द्रेनी म धुर्मुश सुन्तली देख्ना पाउँदा krishna kadel जिलाइ धेरै धन्ने वाद आश छ अजै पनि रम्रा राम्र भिदियो हरु ल्याउनु हुन्छा भनेर
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
धुर्मुस सुन्तली लाई माया गर्ने र, परदेश को भुमिबाट कार्यक्रम इन्द्रेणी हेरेर बस्नु हुने सिङ्गो नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई मेरो तर्फबाट हार्दिक नमस्कार स्विकार्नु होला साथै धुर्मुस सुन्तलीलाई हामी सबैले साथ दिउँ ✋
@prabindarlamimagar3310
@prabindarlamimagar3310 5 лет назад
U are great
@Siddharthapokharel
@Siddharthapokharel 5 лет назад
L
@honestboy8241
@honestboy8241 5 лет назад
Yes
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
✊✊✊
@binodadhikari562
@binodadhikari562 5 лет назад
सुखेति किरिसनँ दाइ लाई धनेबातछ कला कार टिम लाई पनि
@BharpardoTvNepal
@BharpardoTvNepal 5 лет назад
नेपालको नायकहरु धुर्मुस सुन्तलिलाई मेरो सलाम सबै नेपालिमा तस्तै गुण हुने हो भने नेपाल साच्चीकै नेपाल बन्नेथियो
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
बिल्कुल सही भन्नुभयो
@gitathapa3067
@gitathapa3067 2 года назад
AHR
@shankerthapa9896
@shankerthapa9896 2 года назад
@@gitathapa3067 8884
@ramdevi504
@ramdevi504 5 лет назад
सलाम छ धुर्मुस सुन्तली नेपाल को सच्चा छोराछोरी हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@Aeraa123
@Aeraa123 4 года назад
हाम्रो नेपाल को भगवान भनेकै कृष्ण कडेल सर रबि लामिछाने सर धुर्मुस सर सुन्तली मेडम हो उहाँ हरुको महान राम्रो कामको लागि हामीले कहिले पनि बिर्सनु हुदैन जय होस हजुर हरुको सधै best of luck always make very good health
@bipanaxetree2490
@bipanaxetree2490 5 лет назад
आहा मैले जुन भगवान् लाई इन्द्रेणी मा देख्न चाहेको थिय आज उहाहरु सिताराम कट्टेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली ) उपस्तिथि हुनु भए छ सारै खुसी लाग्यो 🌹🌹 धन्यवाद इन्द्रेणी परिवारलाई हजुर हरुको कार्यक्रम अझै तीब्र गतिमा अगाडि बढ्दै जावस 🌹🌹
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
🌹🌹🌹
@sobitalemagar4136
@sobitalemagar4136 5 лет назад
म त सुत्नु लागेको पनि धुर्मुस र सुन्तलीलाई देखेर उठि हेर्दैछु
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
Moh poni hjr jostoi same - same rhe6
@lokendrarawal3685
@lokendrarawal3685 5 лет назад
Sahi kura sir
@sunitathapa8704
@sunitathapa8704 3 года назад
Yo programme herirahada aakhama aansu rokiyen.sachhai salute x krishna dai lai.🙏🙏
@kamalbabu5381
@kamalbabu5381 4 года назад
(जय नेपाल) जय इन्द्रेणी, सारै रमाइलो इन्द्रेणी कार्यक्रम 🙏🙏🙏🙏wow✍️✍️
@ashokrai4986
@ashokrai4986 5 лет назад
आजकै दिन धुर्मुस र सुन्तली को इन्द्रेणीमा आएको कार्याक्रम प्रसारण पनि हुनु आजकै दिन उहाँहरूको अगुवाई मा उहाहरुको फाउन्डेशन मार्फत निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा एउटा दु:खद घटना घटेको छ । यसबाट म धेरै दुखी छु ।
@lalbahadurrana2793
@lalbahadurrana2793 5 лет назад
Ma pani dukhi xu
@harrysaud363
@harrysaud363 5 лет назад
कहिले हासो त कहिले दु ख यो हुने नै हो जीवन मा तर धुर्मुश दाइ तपाइलाइ हामी सबै नेपाली जन्ता तपाइको को साथ मा छैउ 💕💕
@ganeshbahadur9239
@ganeshbahadur9239 5 лет назад
एन्द्रनि को लिदर क्रीस्न कदेल दाजु लगायत धुरमुस सुन्तलि लगायत सम्पुन तिमलाई म हिर दय देकि धन्य बात दिन चाह्न्छु
@onhisndc1864
@onhisndc1864 Год назад
​@@ganeshbahadur9239DC xce
@durgakarki7180
@durgakarki7180 2 года назад
right शोच यो धारणा लाई सलाम छ हजुर हरुलाइ🙏🙏💕💕
@tikabahadurkunwar6734
@tikabahadurkunwar6734 3 года назад
We are grateful to you, We are proud of you. Our Nation feels proud to have such couple who loves their nation whole heartedly. Thank you.
@harilaya6008
@harilaya6008 5 лет назад
सारै रमाईलो लाग्यो शम्भु दाहाल, धुर्मुस सुन्तली को उपस्थिति ले। सबैलाई मेरो सलाम ।
@yogendrakarki8692
@yogendrakarki8692 5 лет назад
good
@sarmilalama5467
@sarmilalama5467 5 лет назад
Ati ramro soch hame sabai janata tapai haru ko sath ma xau jai dhurmus suntali krishna sir,
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
इन्द्रेणि कार्यक्रमका महादुत सामाजिक संजालका अत्येन्त प्रभाबशालि र जुझारूअभियन्ता साथै गरिबदुखि बेसाहारा जनताका ढुक ढुकि कृष्ण कडेल जि ,यहाले इन्द्रेणि हस्पिटलमा बेला बेलामा हरेक थरिका राम्रा र मिठा ,बरिष्ठ शम्भू दाहाल जस्ता असल ब्यक्तित्व साथै धुर्मुस/सुन्तलि राम्रा कलाकाारहरूलाई ल्याएर इन्द्रेणि मार्फत मनोरञ्जनात्मक दृष्य प्रस्तुत गराउनु भयकोमा !! यहालाई हार्दिक बधाई तथा नमन गर्दछु !! यो हाम्रो र राम्रो इन्द्रे्णि कार्यक्रमलाई कसैले पनि केही गर्न सक्दैन ? कृष्ण जि बिनाहिचकिचावट हिम्मतका साथ निडरपनले अगाडि बढाउदै लैजानुस !!! यहाको कार्यक्रम अत्येन्त सह्रानिय छ !!!! दाङ्ग तुल्सिपुरबाट !!!
@ramchandraghimire2764
@ramchandraghimire2764 5 лет назад
हार्दिक नमन दाई कृष्ण कणेल अनि मेरो बहिनी कुञ्जना र ज्वाइ साहब लाई !
@dhokadiyoverygoodcomment.9432
@dhokadiyoverygoodcomment.9432 5 лет назад
Respected, Krishna kadel,, and your team, including dhurmus, suntali foundation, you are doing well for des Nepal and Nepali.
@karkiji3180
@karkiji3180 5 лет назад
बल्ल आज हाम्रो नेपालका हिरो हिरोनि को आगमन भएको छ इन्द्रेणी कार्यक्रम मा सलाम छ हजुरहरुलाई
@susmitalagun331
@susmitalagun331 5 лет назад
दाजु हजुरकाे कारेकरम त धेरै हेरछु अनि खुसियाली छु दाजु
@sunilthapa279
@sunilthapa279 2 года назад
सफल्ता को शुभकामना धुर्मुस सुन्तली दिजु ।साथै इन्द्रेणी परिवार लाई
@narayankc4179
@narayankc4179 4 года назад
कृष्ण कडेड,ध्रुमुस र सुन्तलि नेपालका भगवान हुन यिनलाई सधै सलुट गर्दछु ।
@prakashtamang3558
@prakashtamang3558 3 года назад
, ♥️,
@bikashshorts6013
@bikashshorts6013 5 лет назад
धेरै राम्रो छ आजको एपिसोड भन्ने हाजिर गरम त👍️👍️👍️👇️👇️👇️
@khimbudhathoki3851
@khimbudhathoki3851 5 лет назад
आज धेरै राम्रो लायो
@drubagiri3189
@drubagiri3189 5 лет назад
नआतिनु होला धुर्मुस सुन्तली जि भगवान ले भनुहुन्छ तिमी आट म परौछु तेस्तै हुनिछ bast of luck
@sanjeevashtha4557
@sanjeevashtha4557 5 лет назад
Thank you so much endreni tim lai then good bless u Durmush suntali..
@9841822006
@9841822006 5 лет назад
सम्पूर्ण मनकारी दाताहरुलाई सलाम कृष्ण कडेल ,भुर्मुस ,सुन्तली ,रबि लामीछाने ,रमेश प्रसाई ,कुलमान सबैमा सलाम सधै उच्च शिर रहिरहोस
@allknowgamer9129
@allknowgamer9129 2 года назад
ìiii9oòķ9
@rambabughimire6644
@rambabughimire6644 4 года назад
असाध्यै राम्रो लाग्यो भन्ने शब्दनै छैन क्रिष्न दाजु लगायत सम्पुर्ण लाई धन्यवाद
@karkiji3180
@karkiji3180 5 лет назад
तर आज भने चितवन मा भइरहेका ति भ्रष्टाचारहरू लाई छिट्टै कारबाही होस् तर सिताराम कट्टेल ज्यु हार नखानु तपाईं को साथ मा सम्पन्न नेपाली छौ र
@MayaMaya-yx7fj
@MayaMaya-yx7fj 5 лет назад
😴😴
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
साच्चिकै कुन्जना घिमिरे ले मनै छुने कुरा गर्नु भयो सबै मिलि नेपाल को नाम उच्च राखौं धुर्मुस सुन्तली लाई सगाउ रंगशाला को लागि सबै जना सकारात्मक सोच्मा जाउ जय नेपाल
@rajupaudel6416
@rajupaudel6416 5 лет назад
Ramro socha ramro bichar all off you
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
thankyou
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 лет назад
Sahi Bhannu Bhayo
@aashiyasharma7169
@aashiyasharma7169 5 лет назад
Soo good😘😘😘😘😘😚😚😚😚💋❤👍👍👍👍
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
@@aashiyasharma7169 thankyou
@ganeshrawalrawal3773
@ganeshrawalrawal3773 4 года назад
यो अभियान मा सबैले हातेमालो गर्नु पर्छ हामी तीन करोड नेपाली जनताको सान हुने छ त्यसैले सबै जना नेपाली दाजभाइ दिदी बहिनी हरु मिलेर सहयोग ग्गरौl यति ठलो साहसी धुर्मुस सुन्तली जी लाई मेरो हिर्दय देखि नमन् गर्दछु l साथै कृष्ण कडेंल सर लाई नमन् गर्दछु l जय नेपाल 🌷🌷💓💓💅👍🇳🇵
@kirankadayat3904
@kirankadayat3904 5 лет назад
कति महान साेच हाम्राे ऋिस्न कणेल दाइ काे सबै काे साेच यस्तै भईदिय देस बन्न टाईम लाग्दैन
@sherukuwar3837
@sherukuwar3837 5 лет назад
सबै भन्दा पहीले त सलुट धुर्मुस सुन्तली लाई अनी ईन्देणी टीम लाई पनी सलुट
@ranapragatikiran8512
@ranapragatikiran8512 5 лет назад
सान्तिका दुत झुर्मुस सुन्तली लाई बयान गर्ने कुनै शब्द छैन तर आज धेरै दुखी भय म गौतमबुद्ध अन्तरास्ट्रिय कृकेट मैदान निर्माणथ बार लगायको बार डोजर लगायर भत्कायको खबर सुन्दा दुखित भय दोसि लाई छिटो भन्दा छिटो कार्बाही होस
@rajuregmi4925
@rajuregmi4925 5 лет назад
सोही अनुसार कार्वाइ गर्नु पर्छ चिताउन्का चोर्फटाहा हरुलाइ
@mukhiyarupesh567
@mukhiyarupesh567 5 лет назад
धेरै धेरै धन्यवाद कुृष्ण कँडेल दाजु धुर्मुस सुन्तलि फाउन्डेसन लाई पनि ईन्द्रेणि कार्यक्रम मा लिनु भएको मा र सफल हुनुहुनेछ धुर्मुस सुन्तलि फाउन्डेसन अन्तराष्टिय क्रिकेट रङ्गसाला बनाउन जुन बनाउन म पनि केही रकम सहयोग गर्न चाहान्छु
@skgorkhali9474
@skgorkhali9474 5 лет назад
धेरै खुसी राम्रो लाग्यो धुर्मुस सुन्तली लाई यो इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा । अर्को येपिसोड मा रबि सर लाई ल्याउनु पर्यो किस्न सर।
@jin-woo1523
@jin-woo1523 5 лет назад
राम्रो हो🙏🙏
@dlkthaquri8692
@dlkthaquri8692 5 лет назад
नमस्कार सम्पूर्ण लाई कति राम्रो आज को ईन्र्देणि सबैले हेरम है
@tilkasanjalnice6332
@tilkasanjalnice6332 5 лет назад
Dime xa
@8themoment435
@8themoment435 5 лет назад
Dhurmus dai ra vauju nepaliko mutu jaya nepal jaya dhurmus dai
@razzchetri14
@razzchetri14 3 года назад
सबै सबै मा नमस्कार कला र सस्कृतिलाइ जोगाइ राख्ने इन्द्रेणी कार्यक्रम लाई धेरै धेरै धन्यवाद म बाबुराम पाण्डे मलेशिया
@bishnumayabudhathoki6976
@bishnumayabudhathoki6976 4 года назад
Dherai ramro ani pabitra karya krishnajee...tapai kaliyugko krishna ani dhurmus suntali bikaska bahak...dubailai salam...
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 лет назад
धुर्मुश सुन्तली पनि नेपाल को धन्यवाद का पात्र हुन तपाईंको सोच बिचार र सेवा एकदमै राम्रो छ अझै दिन दुखी हरुको सेवामा तत्पर रहनु होला शुभकामना छ।
@ratnakhatri6991
@ratnakhatri6991 5 лет назад
धेरै दिन पछि हामीले सोचेको पुरा भएको छ धन्यवाद ईन्द्रणी लाई ।
@dipika9242
@dipika9242 5 лет назад
वा वा इन्द्रेणि टिम र धुर्मुस सुन्तलिलाइ हिर्दय देखि सलाम छ
@gitaparajuli4571
@gitaparajuli4571 3 года назад
बल्ल रमाइलो लग्यो मलात आफु पनि केहि समय तेइ ठाउमा खाइखेलि गर्रको भएर होला सारै राम्रो बदाइ छ इन्द्रेनि समुहलाइ मलाई पनि निथोरै बच्पन्को याद आयो यो गैराद को बजारै को गाना नारि समुहला पनि बदाइछ काठमडै बाट
@thito3122
@thito3122 5 лет назад
सिमा मा बार लाउने हो भने १ महिनामा चाहिने जति बजेट जम्मा भइ सक्छ । म पनि सिमा मा बार लाउने अभियानमा मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
@dhanbist5997
@dhanbist5997 5 лет назад
Bhupendra Puri thank you so much
@prakashniroula3368
@prakashniroula3368 5 лет назад
सिमानामा बार लगाउने हो भने मेरो तर्फ बाट रु ५० हजार हजुर्हरु लाइमेरो तर्फबाट पक्का
@sangitaadhiz3638
@sangitaadhiz3638 5 лет назад
dhurmus N suntali Wow
@mobighale9823
@mobighale9823 5 лет назад
नमस्ते साधुबाद ज्यु ...नमस्ते जादुबाद...कृष्ण कडेल अनि सिताराम कटेल र कुन्जना घिमिरे ज्यु।सलाम छ हजुरहरुको महान बिचार अनि काम लाई।गर्व लाग्छ हजुरहरु हुनुहुन्छ हाम्रो नेपालमा।
@krjoshiofficial
@krjoshiofficial 5 лет назад
हास्दा हास्दै अन्त्यमा रुवायो इन्द्रेणी ले धन्यवाद इन्द्रेणी
@sachinmagar3256
@sachinmagar3256 2 года назад
Jay Nepal yasto mahan manxe Nepal ko lagii khacho xa
@user-gu4bj7jh9t
@user-gu4bj7jh9t 5 лет назад
हाम्रा आर्दनिय कृष्ण,र्धुमुस&सुन्तली,रबि,रमेश,अपिल,कुलमान,बिजय ,सुरेन्द्र,प्रेम जस्ता महानायक देश भत्तको खाचो छ यहाँ हरुलाई नमन् जय चद्र,सुर्य
@bishnubhatta8639
@bishnubhatta8639 5 лет назад
बि पि पुन मगर नामास्कार धुर्मुस सुन्तली
@nilakanthabhattarai1265
@nilakanthabhattarai1265 2 года назад
@@bishnubhatta8639 क्क
@manbahadurthapa3393
@manbahadurthapa3393 Год назад
I'm
@manbahadurshahi4246
@manbahadurshahi4246 Год назад
U. Mt
@user-fw7bq7mj8y
@user-fw7bq7mj8y 5 лет назад
अाज चितवन मा भएको घटना ले सारै दुख्ख लाग्यो दोषि लाइ टुडिखेल मा झुन्डाएर मारोस रेनु दहाल को कार्यकर्ता हो भनेर जताततै सामाजिक सनजाल अाक्रोस पोखेका छन् सत्य के हो सरकार ले बिकाश मा अाक्रमण गर्ने भाते हरु हरु लाइ तुरुन्तै कार्वाही होस
@udaykc9441
@udaykc9441 5 лет назад
इन्द्रेणीमा ABC च्यानलमा धुर्मुस र सुन्तली लगायत सम्पुर्ण कला प्रेमी बाट धेरै रमाइलो ,धेरै रमाइलो ,धेरै रमाइलो भाछ,फेरि भन्छु ,!धेरै जसो हेर्छु मलाई धेरै रमाइलो लाग्छ ,इन्द्रेणी कार्यक्रम !!
@mitralalbhandari4484
@mitralalbhandari4484 3 года назад
यी व्यक्तिहरुप्रति मेराे ठूलाे श्रध्दा छ,दुखिहरुका उध्दारक देशनिर्माणका संवाहक सवैलाई सादर नमन।
@sherchanchal4752
@sherchanchal4752 5 лет назад
धुर्मुश सुन्तलीलाई यता खुसीमा देखेँ तर उता क्रिकेट रङ्गशाला निर्माणमा अवरोध गरेको खबरले ज्यादै दु:खी छु। त्यस्ता देशद्रोही (धुर्मुश सुन्तली विरोधी) लाई कडा भन्दा कडा कारबाही गरियोस्।
@panbahadurbahadurgomabk1232
@panbahadurbahadurgomabk1232 5 лет назад
नमस्कार छ सम्पूर्ण ईन्द्रेनि टिमलाई रधुर्मुश सुन्तली लाई धेरै धेरै बधाई छ
@harirammagar9227
@harirammagar9227 5 лет назад
टिम ईन्द्रेणिलाई हृदय देखिनै सलाम छ साथै खिमा दिदिको मुस्कान झनै राम्रो
@sanjugm8568
@sanjugm8568 4 года назад
हामी सबैले धुरमुश दादा र सन्तली दी लाई एसैगरी साथ दिने हो भने देश बनन समय लाग्दैन हौ । र धुरमुश सुन्तली देश यस्ता ब्यत्ती हून जाहा राष्ट्रपति मंत्रीलाई भन्दा नि ठूलो सम्मान पनि कम पर्छ।
@sherbaniya1518
@sherbaniya1518 4 года назад
अब रङसाला को काम सकिए पछि धुर्मुस सुन्तलि हरुले देसको सिमाना मा पनि सिमाङकन गरि काँडे तार र कहिलै नमिचिने सिमेन्को अालि लगाउने अभियान गर्नु परो म पनि सहयोग गर्न तयार छु।
@m.gbishobisho764
@m.gbishobisho764 5 лет назад
लौ आज धुर्मुस सुन्‍तली आउनु भा रैछ हाम्रो देश को महान ब्‍यक्‍तित्‍व हरू सलाम छ
@Imcrish
@Imcrish 5 лет назад
धुर्मुस सुन्तलीको Fan को को छन हेरम like comment 😁😂😀
@rameshadhikari8399
@rameshadhikari8399 5 лет назад
आज इन्द्रेनिमा सारै रमाइलो लाग्यो
@ranjutlaku9434
@ranjutlaku9434 5 лет назад
wow
@somlalgurung4519
@somlalgurung4519 4 года назад
me
@mayathapa3802
@mayathapa3802 4 года назад
👍👍उहाँहरूको फ्यान त म पनि पर्छु हजूर🙏🙏
@nareshchandofficial8906
@nareshchandofficial8906 4 года назад
🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
कृष्ण कडेल र ध्रमुस सुन्तली जस्तो महान नेपाल आमाका सन्तानलाई हृदय देखि नै सलाम छ
@user-gp2rk7rn2g
@user-gp2rk7rn2g 4 года назад
दाजु र दिदीलाई अाज इन्देणि टिममा देख्न पाउदा धेरै खुशी लागेको छ 💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalpokhrel5660
@gopalpokhrel5660 5 лет назад
हृदय देखिनै सिर झुकाई नमन गर्दछु धुर्मुस दाजु सुन्तली भाउजू लाई साथै कृष्ण दाजिलाई नमन गर्दछु । अनि सम्पूर्ण इन्द्रेणी टिम सबै सबैलाई नमस्कार गर्दछु ।
@narbirale4298
@narbirale4298 5 лет назад
आजको इन्द्रेणी कार्यक्रम हेरेर धेरै खुशी लाग्यो।
@sumitgurung9272
@sumitgurung9272 3 года назад
नेताहरु जनता हसाउने ! धुर्मुस सुन्तली देश बनाउने !!धेरै राम्रो छ उहाँहरुको काम !
@udaykc9441
@udaykc9441 5 лет назад
हास्यास्पद कलाकार ,हाल सामाजिक अबियान्त धुर्मुस सुन्तली र शम्भु दाहाल कृष्ण कडेल र सम्पुर्ण इन्द्रेणी टिमलाई मन पराउने जति श्रोताहरु यता हाजिरी हौँ !!!इन्द्रेणी कार्यक्रम सार्है मन पर्छ मलाई त !!
@dganraj4475
@dganraj4475 5 лет назад
कृष्ण कडेलको बोलिलाई पनि सलाम हस्पिटल र बोडरमा काडे तारको बारेमा कुरो राखेकोमा
@mahabirtgn.9066
@mahabirtgn.9066 5 лет назад
एसाे कुरा बुज्दा रवि सर काे पनि अागमन हुने देख्छु छिटाे देख्न पाउहै त इन्द्रेणि टिम किष्णि दाजु😎
@ganeshdattjoshi961
@ganeshdattjoshi961 3 года назад
क्रिकेट स्टेडियम र अस्पताल बनाउने कार्य आवस्यक छन तर कृष्ण ज्यु सिमानामा तारबार गर्ने र नाकाहरु व्यबस्थित काम सबै भन्दा महत्वपूर्ण लाग्यो।
@harikrishna9590
@harikrishna9590 2 года назад
बर्षदिन पछि हेर्दा धुर्मुस सुन्तली लाइ पुरा बुझ्न सकियो।
@labikmagar4640
@labikmagar4640 5 лет назад
धुर्मुस र सुन्तली पहिलो पटक इन्द्रेणी आको हेर्‍यो रमाईलो लाग्यो🖒🖒🖒🖒🖒🖒❤❤❤❤❤🖒🖒🖒
@pramilabasnet502
@pramilabasnet502 5 лет назад
धुर्मुस सुन्तलीलाई आउदा दिनको अझैधेरै शुभकामना
@suryajoti3031
@suryajoti3031 5 лет назад
शुभकामना शुभकामना
@sonusunar982
@sonusunar982 5 лет назад
पहिलो पटक होला इन्द्रेणी मा बाजा बजाएर स्वागत गरेको धुर्मुस र सुन्तली ज्युहरुलाइ
@toyanathduwadi2667
@toyanathduwadi2667 4 года назад
आजको कार्यक्र्मले हसायो अनि भावुक बनाई आँसु पनि आयो सबैले सहयोग गरौ इन्द्रेणी र धुर्मुस सुन्तली नेपाल स्नेह काखको बहिनी लाई सबैले सह्योगको भावना गरौ।
@sherukuwar3837
@sherukuwar3837 5 лет назад
भुटानी ! शरणार्थी होईनन ऊनीहरू नेपाली नै हून सरकार ले नागरिकता दीवस
@beautifulchhetri8890
@beautifulchhetri8890 4 года назад
Sheru Kuwar true
@bishnughale8394
@bishnughale8394 5 лет назад
निर्माणाधिन गौतम बुद्ध क्रीकेट मैदानको परिसरमा डोजर लगाउने माथी छिट्टै छानबिन गरि छिटो भन्दा छिटो कारबाही होस् भन्न चाहन्छु ,,,,
@nareshkhadka2763
@nareshkhadka2763 4 года назад
धेरै धेरै बधाई छ दाजु धुरमुस लाई र दिदी सुनतलि लाई याेअभि यन समालेकाेम
@saraswotiacharya9928
@saraswotiacharya9928 3 года назад
कॄष्ण दाजूको खुशी र हसिलो अनूहारको सहयोग देख्नपाउदा खुशी लाग्छ
@khumansunar723
@khumansunar723 5 лет назад
अत्यन्तै उत्साहित भएका छौहै शक्आमलेसोचले आगादि बरू शुभ कामना छ सर मेरो मन झन छोयो
@OppoA-vh4cj
@OppoA-vh4cj 5 лет назад
चितवनको रंगशाला मा डोजर चलाउने लाई , फासीको सजाय होस् ??? सरकारले गर्न नसकेको काम जनताले गर्दा पनि यस्तो हुन्छ भने ? अब भर कसको गर्ने हो हामी नेपालीले ???
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
💯% ✓✓✓
@lokendrarawal3685
@lokendrarawal3685 5 лет назад
Sahi kura
@sanjuthapamoger3908
@sanjuthapamoger3908 5 лет назад
Right
@laxmikhatiwadaniraula5054
@laxmikhatiwadaniraula5054 4 года назад
Dherai ramro krishna dai,dhurmus suntali lai aagami ujwal vabisyako kamana xa,best wishes indreni team
@paradeshikanchho6247
@paradeshikanchho6247 3 года назад
धुर्मुश सुन्तली अनि कृष्ण दाइ देशको लागि मेरुदण्ड हुनु हुन्छ नमस्ते सलम छ तपाईं हरुको यो नेपाली जनता माथिको यो संघर्ष र सहयोगमा कुनै नेपाली जन्ताले खोट लाउने ठाँउ नै छैन औदो दिन हरुमा अजाइ धेरै पर्गाती र उत्तर उत्तर पर्गतिको शुभकामना चहान्छु 🙏🙏🙏
Далее
ийу 😅
0:14
Просмотров 9 млн
Вот почему 😐
0:59
Просмотров 2,9 млн
БАБУШКИН КОМПОТ В СОЛО
0:19
Просмотров 16 млн