लाईसन्स नवीकरण र सवेरी बिल बुक नवीकरणको काम एकै ठाउँँमा हाल नयाँँ बनेको भवन हुने भएको छ।इटहरीदेखि बिराटनगर जानेबाटोमा खनार नपुगी नै यो यातायात भवन सेख्न सकिन्छ। यात्राा गर्दा सधैंं धुलो खाईने सडक पनि एकतर्फी संन्चालन भएदेखी सबै पक्की सन्चालन भई धुलो मुख भएको छ। नेपालमा राज्धानी भन्दा बाहिर इटहरीमा खुलेको ओलिज स्टोरको भ्रमण गर्ने मौका मिल्यो ।
#liscense #Renew #Olizstore
9 апр 2024