मन जुन विशाल सम्भावना हुनुपर्ने थियो, अधिकांश मानिसहरूको लागि त्यो पीडादायक भएको छ । यसको मूल कारण भनेको हामीले मनले कसरी काम गर्छ भनेर कहिल्यै ध्यान दिएका छैनौँ । मनलाई अद्भुत सम्भावनाको रूप्मा अनुभव गर्नको लागि सद्गुरु द्वारा सरल प्रक्रिया प्रदान गरिएको छ ।
#SadhguruNepali #NegativeThoughts
**********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom
5 авг 2021