Тёмный

नयाँ कथाहरू - पहिलो कथा | Naya Kathaharu - First Episode | Herne Katha - हेर्ने कथा 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 521 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 847   
@DurgaPrasadApagai
@DurgaPrasadApagai 8 месяцев назад
मधेश का महिला मा यतिको ज्ञान र चेतना बढ्नुले देश लाई चाडै समृद्ध बनाउछ!!!
@183Astropankaj
@183Astropankaj 8 месяцев назад
यस्ता महिलालाई नेता चुन्न नसक्ने हामी नेपाली भ्रष्टाचारि नेताले उघो लाग्नै दिन्नन।
@rohitsamarpan163
@rohitsamarpan163 8 месяцев назад
यो बिश्वमा सबैभन्दा राम्रो मेरो आमा हुनुहुन्छ । 😊💖 मन छोयो दिदीको यो वाक्यले 😞
@bir646
@bir646 8 месяцев назад
Sai ho
@binodscreation5139
@binodscreation5139 8 месяцев назад
Ho malai pani
@Muna_purbachhane-magar
@Muna_purbachhane-magar 8 месяцев назад
एकदमै सकारात्मक सोच भएको नारी❤
@rajsekharyadav2
@rajsekharyadav2 8 месяцев назад
कोइला खानीमा गएर हीरा खोज्नु हुन्छ विद्या दिदी अनि त्यो हीरालाई समाजको प्रेरणा बनाउनु हुन्छ । तपाईंलाई सत् सत् नमन विद्या दिदी र यो team 🙏🙏😍😍
@kalimanu1026
@kalimanu1026 8 месяцев назад
आटिलाे मन अनि मेहनति नारि हरु मा नमन.....🙏🙏🙏 हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ❤️
@Muna_purbachhane-magar
@Muna_purbachhane-magar 8 месяцев назад
कस्तो खुशी लाग्छ। कुनै कुनै कथाले त आफ्नै जीवनसँग मेल खान्छ।😢
@samyogxettrii-qs8bt
@samyogxettrii-qs8bt 8 месяцев назад
Same same🥹🥹
@dineshkhatiwada6695
@dineshkhatiwada6695 8 месяцев назад
Ma pani ho
@arunlibang4636
@arunlibang4636 8 месяцев назад
बिध्या चापागाइँ जी को यो हेर्ने कथा अत्यन्तै मन पर्छ म कदर गर्छु वहाँ लाई कि कुना कन्दरामा गएर ओझेलमा परेका या पारिएका समाज र जनताहरुको आवाजलाई बुलन्द गर्न सहयोग गर्नु हुन्छ वहाँको यो पक्ष साह्रै मन पर्छ ❤❤❤
@anupgrgvlogs6962
@anupgrgvlogs6962 8 месяцев назад
कसैलाई दुखको भारी कसैलाई सुखको मात, असलि जिन्दगी तिनीहरूले जियको छ जस्ले बिहान बेलुकाको पेट कसरी भर्ने भन्दै जिन्दगीमा प्रगति गरेको छ, उच्च सम्मान ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 8 месяцев назад
सधैभरि ढुङ्गाको मात्रै दोष हुदैन कतिपय ठेसहरु आफू हिड्न नजानेरै पनि 😊 लागेका हुन्छन्... #हेर्ने_कथा ❤🥀🙏
@padamkunwar5662
@padamkunwar5662 8 месяцев назад
❤❤❤
@nimesh6157
@nimesh6157 8 месяцев назад
Words ✌️🥺❤
@dhanraj5516
@dhanraj5516 8 месяцев назад
Heart touching words ❤❤
@shreya-nk8fo
@shreya-nk8fo 8 месяцев назад
awesome thinking sis ko atti ko himmat sahas ra knowledge education ra confidence aatma samman aatma nirvar rahanye self confidence tapai hami sabaima vaidiye kasi pani narile sosit dukhit hunupardain theyo great positive and important lesson ra education ra dinu vyeko sister thank so much tapai lai ra great amazing presenter bidhya mam lai always🙏🙏 thank you so much for example presentation ko lagi🙏🙏🙏🙏
@BijayaChamling
@BijayaChamling 8 месяцев назад
गरेर खाना सिकाउने महान महिलाहरू । केही महिनाको पर्खाई पछिको नयाँ कथाहरू हेरेर मन निकै खुसी भयो । ❤
@malatiupreti5187
@malatiupreti5187 7 месяцев назад
Wow कति innocent अनि कति हिम्मतवाली , salute to her ❤
@BalenRai_23kulung
@BalenRai_23kulung 8 месяцев назад
निकै राम्रो जनचेतना खास गरि महिला दिदी बहिनी हरु ले हेर्नै पर्ने भिडियो रहेको छ🙏🙏तर्कारि वालि टेलर्स वाली दुबै जना लाई salute 🙏अन्त्य मा अझै यस्तै भिडियो हरु हेर्ने कथा मार्फत हेरि रहन पाईयोस धन्यवाद all team🙏
@kesavkc3883
@kesavkc3883 8 месяцев назад
साच्चिकै असल जीवन साथी त्यो हो जस्ले एक अर्का को दु:ख सुख बुझेर अगाडि बढ्छ ।सलाम छ यी नारिलाइ 🙏❤️
@onlinetv3648
@onlinetv3648 8 месяцев назад
कस्तो सकारात्मक,उर्जावान,इमान्दार हाम्री नेपाली मधेसी चेली 🙏🙏🙏 सबै भन्दा संसारमा राम्री मेरि आमा कस्तो मीठो बिचार !!
@kirankadayat6196
@kirankadayat6196 8 месяцев назад
मधेशमा पनि कति राम्राे बिचार भयका महिला खुसि लाग्याे
@rabinaspirants
@rabinaspirants 8 месяцев назад
यो नेपालको वास्तविक चरित्र र प्रतिनिधिमुलक घटना हो । यी र यस्ता समस्या दुर दराजमा बस्ने प्रत्येक नेपाली आमा बुबाहरुको सहनुभएको छ । दिदी तपाइलाई धेरै धेरै माया र अनि सम्झना । ३५ मिनेट कसरी वित्यो पत्तै भएन । राजधानीको सुख र मोहलाइ नै नेपालको हविगत सम्झने ती अनपढ नेताले यो भिडियो हेरुन् र सिकुन् । देशको अवस्था के छ र सोच के बनाउनपर्छ भनेर । रविनजंग कार्की, तनहुँ हाल हेटौंडा
@manbahadurbk4326
@manbahadurbk4326 8 месяцев назад
मधेशमा रन्जु जस्ता छोरिहरु धेरै चाहियको छ।रुढिबादि समजलाइ चिरेर बाहिर निस्कन तेतिसजिलोछैन समाजमा।धन्य छ रन्जु बैनि।र हजुरको सबै टिमलाइ।
@rohitsamarpan163
@rohitsamarpan163 8 месяцев назад
हेर्ने कथाको पर्खाइमा बस्दा बस्दा समय नि कताकता ढिलो -ढिलो चलेझैँ महशुस हुन्छ हो मलाई त ।
@arjunshahi7033
@arjunshahi7033 8 месяцев назад
यी कहानी सधै हेर्छु,सुन्छु!जीन्दगी के हो बुझ्ने मौका पाएको छु।दुख गर्दा गर्दै सुखका पल आएको क्षण ले आँसु नै आउँछ।
@buddihichhetri6090
@buddihichhetri6090 8 месяцев назад
आफुलाई महान साहसिक र शक्तिशाली बनाउनु छ भने -सधैं सबैको भलो अनि एकमात्र सोंच सकारात्मक सोंच बोक्नुस❤✍️💚
@Wanderercooks
@Wanderercooks 6 месяцев назад
Real Champions 🏆 😊
@himalkhadka8001
@himalkhadka8001 8 месяцев назад
क्या बाहादुर अनि साहासिक महिला ❤❤❤❤❤❤ सलाम छ उहाँ लाइ
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 8 месяцев назад
"हेर्ने कथा" सुन्ने र हेर्ने आदत अनि विद्या दिज्जुको आवाजको लत बसेर होला हरेकदिन नया कथा प्रसारण होस भन्ने यो मनले चाहिँ रहन्छ......!❤
@chiranjibiregmi8689
@chiranjibiregmi8689 8 месяцев назад
गरिखान सक्ने ति महान दिदिहरुलाई उच्च सम्मान ,गर्न ईच्छा छ भने जसरी पनि पुरा हुन्छ भन्ने उदाहरणीय महिला बन्नुभएको छतपाईहरु, बिद्धा दिदिलाई पनि धेरै धेरै धन्यवाद ,
@bharatdkt
@bharatdkt 8 месяцев назад
हेर्ने कथाको आउँदो भाग हेर्नको लागि वर्षै कुर्नु पर्ने जस्तो लाग्न थाल्यो आज भोलि मलाई मात्र यस्तो भएको हो कि हजुरहरुलाई पनि यस्तो हुन्छ....?🫰❤❤❤❤❤
@PradipkumarSaud-h7j
@PradipkumarSaud-h7j 8 месяцев назад
Same❤❤❤❤
@khagendrarawall
@khagendrarawall 8 месяцев назад
तेस्तै तेस्तै छ😊
@NimabungRai
@NimabungRai 8 месяцев назад
उस्तै पीडा हो हजुर एता पनि सार्है मनपर्ने एपिसोड हो हेर्ने कथा कार्यक्रम त much love herne katha holl entere team love form Khotang ❤️☺️🙏🌼🌻🎊🎉🎈
@विरबहादुरविश्वकर्मा
ह्जुर मलाईनी लाग्छ
@विरबहादुरविश्वकर्मा
बिध्या चापागाई मेम ❤❤ एउटा सानो अनुरोध एसोड अल्लि चाडोचाडो लैनुपरो💔💔🙏🙏🙏🙏
@drymaroon7740
@drymaroon7740 8 месяцев назад
Such a beautiful soul she is an absolute example of courage and determination. The pure example of Feminism. God bless 👏 ॥
@santoshmagar2486
@santoshmagar2486 8 месяцев назад
यती सुन्दर बिचार अनी यती साहसिलो तराई नेपाली नारी को जीवन कहाँनीले धेरैलाई राम्रो सन्देश प्रवाह गर्नेछ भन्ने विश्वास छ।
@Bijayapaudel-dx7zf
@Bijayapaudel-dx7zf 8 месяцев назад
दुख पछि सुख आउँछ भन्छ्न साच्चै यो दिदिको काहानी सुनेसी प्रमाण हुनुभयछ ❤🎉 आगामी दिन झन राम्रो हुँदै जाहोस शुभकामना दिदी 🎊🎊🎈💕
@dayarampokharel598
@dayarampokharel598 8 месяцев назад
यो इपिसोड को सुटिङ त झन्डै एकबर्ष अगाडि नै भएको जस्तो छ। पृस्ठभुमिमा लटरम्म ठुला ठुला आंपका फलहरु देखिन्छन। जे होस मधेसी समुदायको दुख, पीडा र संघर्ष को सजीव चित्रण गरेको छ। धन्यवाद हेर्ने कथा टिमलाई।
@खुल्लाआकाश-ध9ठ
@खुल्लाआकाश-ध9ठ 8 месяцев назад
Gender doesn't matter, So brave female character! SALUTE for braveness!!!
@sanjitmali108
@sanjitmali108 8 месяцев назад
बिदेश गाको ले अङ्ग्रेजीमा लेखेर के भुज्ने हाम्रो समाजले हैट
@खुल्लाआकाश-ध9ठ
@खुल्लाआकाश-ध9ठ 8 месяцев назад
@@sanjitmali108 tapaile bujhu vayena tyo tapai ko samsya ho bujhnele bujhxn ni mitra!!!!aba k garam ta ki sajilo nepali keypad pathai dinu!!!!
@sanjitmali108
@sanjitmali108 8 месяцев назад
@@खुल्लाआकाश-ध9ठ ये यो समस्या त नेपाली किप्याड न भयेर पो हो ? हाम्रो नेपाली किप्याड छ त ? यो भासा मैले त बुज्छु मेरो लागि समस्या होइन हजुर म त ती पहाड तराइ मा बस्ने मानिसहरुले सझिलै भुज्ने भासा प्रयोग गरिदिनु भये कति राम्रो हुन्थियो भन्न खोजेको मात्र हो । बाकी हजुर्को इच्छा ...
@SAGAR-uv7nu
@SAGAR-uv7nu 8 месяцев назад
भ्याए सम्म नछुटाईकन सबै भिडियो हेर्ने गर्छु, यो पटक त झन आफ्नै गाउँ ठाउँको कथा, सानोमा हामीले "भौरी वाली" भन्ने गर्थ्यौं वहाँहरूको कथा र व्यथा पस्किनु भएको रहेछ, हेरेर खुशी र राम्रो लाग्यो। धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏
@deepikashirmal1604
@deepikashirmal1604 8 месяцев назад
आटिली र साहशी महिना भनेको यस्तै हुनुपर्छ खुसि लाग्यो
@dipendraghising2809
@dipendraghising2809 8 месяцев назад
सर्बप्रथमतह बिद्या बैनी र हेर्ने कथा निर्माण गर्ने सम्पुर्ण सदस्यहरुमा नमन । हेर्ने कथाले हरेक पटक मेरो मन मस्तिष्कमा एउटा उर्जाको झटका हान्ने काम गर्छ । यस्ता कुराहरू जो समाजका मार्गदर्शन गराउनेहरु प्रति हार्दिक नमन साथै गोर्खे सलाम ।
@alexsaud1188
@alexsaud1188 8 месяцев назад
जिबनमा केहि गर्न सकिएन भन्ने मान्छेहरुले यो भिडियो हेरे हुन्छ , हजारौ पैसा तिरेर लिएका Motivational class भन्दा बढी प्रभावकारी छ उन्हाको कथा l l l सकारात्मक सोच र आँट भएकी नारि ... हृदय देखि नै सम्मान ...l l
@manukalarijal9845
@manukalarijal9845 8 месяцев назад
माहान आमा अनि महान आमा कि आटिलि छोरी ।।दुबै लाई नमन अनि हेर्ने कथा टिमलाई पनि धेरै माया।।
@gokarnabisowkarma6837
@gokarnabisowkarma6837 8 месяцев назад
अब नेपाल घुम्ने सपना पुरा भयकाे महशुस हुदैछ। धन्यवाद दिदि बिध्या लाई
@rajukshetri2995
@rajukshetri2995 8 месяцев назад
सबभन्दा पहिले हेर्ने कथा टिम लाइ सलाम। जिवन जिउन भोग्नु परेको कथा, साहसी नारी प्रति सम्मान, सलाम।
@smartideaslifehacks
@smartideaslifehacks 8 месяцев назад
One of the best video till now such a motivational and inspiring video for every young youth 🙏.
@dronpathak
@dronpathak 8 месяцев назад
कस्तो राम्रो सोच बिचार साहास भएको भएको चेली सबैले सिक्नु पर्छ होइ नेपाली चेलिहरुले
@jagatkc7547
@jagatkc7547 8 месяцев назад
सबैभन्दा पहिला धेरैधेरै बधाइ हेर्ने कथा टिम लाइ १मिलियन सदस्य बनेको मा , अनि आगामी दिनकोलागि धेरै ।शुभकामना , अहिले कोरिया देखि हेर्दै छु नियमित दर्शक ।
@narayangurung1962
@narayangurung1962 7 месяцев назад
सारै हिम्मतवली छोरी मान्छे यस्तै हुन पर्छ मान्छेमा हिम्मत❤
@LaxmiRai-b8r
@LaxmiRai-b8r 8 месяцев назад
कति राम्रो सोच बिचार भोगाइ जिन्दगी को अनि हिम्मत र आफै मा भए को हो म केहि गर्छु र गरेर देखाउछु भने विश्वास लाई त मानु नै पर्छ
@gopalpun1998
@gopalpun1998 8 месяцев назад
हेर्ने कथा दिल दिमाग मा बसिसको वर्षौ बिति सके जस्तो लाग्छ पछिल्लो episode हेरेको पनि
@JaymanThami
@JaymanThami Месяц назад
एकदमै महत्वपूर्ण मदेशी समुदायको दुःख सुखका कुरा ल्याउन भएको रहेछ राम्रो लाग्यो हामिले एसरी हेर्ने कथा मा हेर्नु पाइयो
@BKPatel16
@BKPatel16 8 месяцев назад
यो विश्वमा सबैभन्दा राम्रो मेरी आमा 😢
@barshathebe7452
@barshathebe7452 8 месяцев назад
कति राम्रो सोचाइ रन्जु दिदि 🙏आटिलो अनि साहस तपाई को जीवन भोगाइ का कहानी हरु ❤️🙏
@sea0396
@sea0396 5 месяцев назад
म बिस्वस्त छु मेरो देश बिस्तारै परिवर्तन हुँदैछ 🙏
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 8 месяцев назад
आहा नानी म् पनि केही समय तराई तीर पहिला बसेको र अहिले पनि तराइ क्षेत्रमा जाँदा येस्तै गाँउ तिर पुग्छु। यो कथा हेर्दा मैं, त्यहाँ घुमिरहेको भान भयाे। यो रञ्जु नानी समाजको लागि अत्यन्तै प्रेरणा हुन् नीकै मन् पर्यो याे कथा। 🙌🙌🙌💐💐💐💐
@psnepal1843
@psnepal1843 8 месяцев назад
सारै सकारात्मक सोच भऐकी आटीली,, पैसा नभईन्जेल कोही आफ्नो हुन्न,, केही गर्नलाई आफ्नो आट साहस चाहीन्छ very impressive ❤❤
@parughimire2271
@parughimire2271 8 месяцев назад
मधेस काे लागि सन्देश मुलक कथा।मधेसि चेलिकाे लागि प्रेरणादायी नारी। keep it up herne ktha👍️🙏❤️
@NamoRatna
@NamoRatna 8 месяцев назад
धन्यवाद यति राम्रो कथाको लागि हेर्नेकथा team सबैमा।
@prakashale7765
@prakashale7765 8 месяцев назад
दिदिले मेरो जन्म गाउँ नजिकै कथा ल्याउनु भयछ खुसी लग्यो सम्मान छ सबै आमाहरुलाइ
@prajapatipandey2599
@prajapatipandey2599 8 месяцев назад
कति मिठो प्रसङ्ग उठाउनु भएको रहेछ, धन्यबाद सम्पुर्ण हेर्ने कथा टीमलाइ।
@padamgurung9624
@padamgurung9624 8 месяцев назад
धन्यवाद छ विद्या ज्यू नयाँ श्रृंखलाको लागि धेरै समयको प्रतिक्षा पछी यो नयाँ श्रृंखला हेर्ने मौका जुर्यो !!!
@pabanadanuwar4902
@pabanadanuwar4902 8 месяцев назад
सशक्त र संघर्षशिल आमाहरू नमन❤
@prakashbk8380
@prakashbk8380 8 месяцев назад
रन्जको जिबनबाट सबैले राम्रो पाठ सिक्नुपर्छ ।
@kashsres1064
@kashsres1064 8 месяцев назад
Ranju ji is so inspiring, she’s is full of positivity. 👏🏼👏🏼
@babusagarbabusagar9826
@babusagarbabusagar9826 8 месяцев назад
दिब्य तपाईंको हेर्ने कथाले जस्तो राम्रो वास्तविक कामहरू गर्नको लागि दिब्य सिसले गर्नु भाको भुमिका सारै राम्रो छ अझै राम्रो गर्नु holaa🇳🇵🇳🇵
@JiyanThapa
@JiyanThapa 8 месяцев назад
हेर्ने कथा एकदम मनपर्छ तर आज भोलि अलि ढिलो प्रसारण हुन्छ । हेर्न निकै आत्तुर लाग्छ । 🎉🎉🎉
@dhirajthakur3930
@dhirajthakur3930 8 месяцев назад
It's glad to see many women and girls from our community are on the way of empowerment ❣️🇳🇵
@GreaterNepal595
@GreaterNepal595 8 месяцев назад
महान नारि ,,हिम्मतलाई मान्नै पर्छ ,,🕉️
@SusantChhetri
@SusantChhetri 8 месяцев назад
हाम्रो तराई को वास्तबीक चित्तरण तर मुहार फेरिदई छ, हाम्रो तराई को दिदी बहिनी पनि शिक्षित हुदै छन, धन्यवाद बाद छ हेरनी कथा लाई
@bhogindraamat-ck5st
@bhogindraamat-ck5st 8 месяцев назад
😭😭😭 धन्यवाद हजुर दाजु हाम्रो मधेसवादि दिदि हरु कथा अनैक छ
@NarayanPokhrelFamily
@NarayanPokhrelFamily 8 месяцев назад
बिघ्दा मेडम यो त छायांकन धेरै पहिला गरनुभएको हो कति राम्रो 🙏🙏🙏🙏🌷🌷👌🙏🙏🙏
@Bishownathmedia
@Bishownathmedia 8 месяцев назад
तराई का दुख बेग्लै किसीमका छन्,पहाड का बैग्लै, हिमालका बैग्लै। यो सबै थाहा पाउन हेर्ने कथा ले उपलब्ध गराएको छ धन्यवाद हेर्ने कथा टिमलाई❤❤❤🙏🏽🙏🏽🙏🏽❤❤❤
@milanchaudhary4401
@milanchaudhary4401 2 месяца назад
Ranju struggling days were painful. She proved herself and become role model. Appreciate your hard work.
@anusha6868
@anusha6868 8 месяцев назад
कति मीठो कुरा.. दुख कसैको जीवनमा छैन, आफैले लिने कुरा हो।सोच्दैनौ भने दुख नै छैन...
@badalmagar2593
@badalmagar2593 8 месяцев назад
धेरै हिक्मतिलो रन्जु बहिनी,हर नारी हरुले सिक्न जरुरी छ🙏
@AshokRoka-fs3ju
@AshokRoka-fs3ju 8 месяцев назад
नयाँ एपिसोड कहिले आउला भनि पर्खि बस्ने सम्पुर्णलाई भित्रि मन देखि नमन🙏!
@BharatOfficialB
@BharatOfficialB 8 месяцев назад
धन्यवाद दिदी यति मीठो कथा हामिमाझ पस्किनु भयकोमा❤️
@khesmantamang-op1wi
@khesmantamang-op1wi 8 месяцев назад
धेरै समय पछि हेर्ने कथा हेर्न पयो खुसी लाग्यो 🙏🙏♥️♥️♥️♥️
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 Месяц назад
सहासी बैनी रहेछ मधेश मा प्रय जसो यसतै हुन्छ छोरीहरु लाई ।
@prakashregmi5020
@prakashregmi5020 8 месяцев назад
सबैभन्दा मनपर्ने कथा ❤❤
@ranjanrdvlog2069
@ranjanrdvlog2069 8 месяцев назад
यो हेर्ने कथा हेर्दै गरेको नि मैले ४ वर्ष पुगेछ सारै राम्रो लाग्छ।
@anilshah9320
@anilshah9320 8 месяцев назад
Such a character and maker should be awarded with national award with due respect
@EkchyaRai-vz3mx
@EkchyaRai-vz3mx 8 месяцев назад
हेर्ने कथाको कथा बनाएर हामिलाई हिम्मत दिलाउनु हुने टिम सबैलाई नमन ❤❤❤next partchittai hern pau🙏
@Sunkesari369
@Sunkesari369 8 месяцев назад
हिमाल पहाड तराईको दुख बेग्ला बेग्लै छन तर पिडाहरु जस्ता को त्यसै प्रस्ट देखाउने हेर्ने काथ मात्र ♥️हेर्ने कथा परिवारको स परिवारलाई नमन सधै भरी यसै गरी हेरी रहनु पाउ 🥰🙏♥️
@Humane_DragonYT
@Humane_DragonYT 7 месяцев назад
महिलाहरु यस्तो सकारात्मक सोच भएको हुनु पर्छ
@kumarthapamgr7278
@kumarthapamgr7278 8 месяцев назад
हेर्ने कथा आउने दिन एकदमै खुशि लाग्छ 🎉🎉❤❤
@shilathapa1920
@shilathapa1920 8 месяцев назад
अब सक्दिन भनेर आश मारेर बसेको हुन्छु ।।यस्तै यस्तै भिडियो हेरेर फेरि नयाँ उर्जा थपिन्छ ।।धेरै धन्यवाद विद्या जि ।।💖💖💖🙏
@tilakpunmagar8670
@tilakpunmagar8670 8 месяцев назад
सलुत छ उहाँ दिदि लाई ❤हामीलाई पनि केहि गर्ने प्रेरणा जाग्छ यो भिडियो हेरेर 👍️धेरै धेरै धन्यवाद हेर्ने कथा तिमहरुलाइ धेरै राम्रो भिडियो ल्याउनु भएकोमा 🙏🇳🇵❤️
@prativakarki1443
@prativakarki1443 7 месяцев назад
You are not less than any miss Nepal 😢 You are real warrior. Hajur ley aba xitai bachelor sakya sunaa paiyosh ❤️
@Jagatshahi190
@Jagatshahi190 8 месяцев назад
Herne katha jati inspirational aru kehi veteko xaina maile. Thank u didi, thanks herne katha team🙏🙏👏👏
@yamaale8332
@yamaale8332 8 месяцев назад
अत्यन्तै मन पर्छ हेर्ने कथा नछुटाई हेर्ने गर्छु दुबै बाट..! सम्पुर्ण टिम प्रती धेरै धेरै धन्यवाद नमन🙏🙏🌺❤️🙏🙏🙏
@divyarai949
@divyarai949 8 месяцев назад
कति प्यारी अनि साहसि रन्जु दिदी ❤
@khemphungmalimbu3110
@khemphungmalimbu3110 7 месяцев назад
हेर्ने कथाको हरेक episode हरुले मेरो जीवनमा हौसला प्रेरणा र आत्मविश्वास जगैदिन्छन।सम्पूर्ण हेर्ने कथा टिमलाई जति धन्यवाद दिए पनि कम हुन्छ। एकदमै मन छुने कथा धन्यवाद विद्या म्याम🙏🙏🙏
@LaxmanGurung-rw5vb
@LaxmanGurung-rw5vb 8 месяцев назад
कति हप्ता पछि हेर्न पाईयाे हेर्ने कथा धेरै खुसी लाग्याे
@binitagurung1340
@binitagurung1340 8 месяцев назад
यो इपिसोड ले पनि मन छोयो❤❤❤
@chetanghimire9779
@chetanghimire9779 8 месяцев назад
कति साहसी रञ्जु बहिनी 🙏🙏👍🙏🙏
@birajtamang1614
@birajtamang1614 8 месяцев назад
संघर्ष जति कठिन हुन्छु ,सफलता त्यतिनै सान्दार हुनेछ।
@muskanpalpali3237
@muskanpalpali3237 Месяц назад
धन्यवाद छ कति राम्रो बिचार हिम्त हेर्ने कथा कति राम्रो
@Muna_purbachhane-magar
@Muna_purbachhane-magar 8 месяцев назад
नारी भएसी यतिको हिम्मत त चाहिन्छ।जिन्दगीमा😢
@tankakandel1202
@tankakandel1202 8 месяцев назад
सम्मान छ कर्मसिल दिदी बहिनिहरू लाई
@cykk3413
@cykk3413 8 месяцев назад
मधेसको नाममा अन्याय र अधिकारको नारा बेचेर आफ्नो पेट पाल्नेहरुभन्दा धेरै धेरै उच्च र अनुकरणीय वास्तविक मधेशी नारी।
@kaals00
@kaals00 8 месяцев назад
Ati suhaudo tippani garnu vo❤
@DdLimbu
@DdLimbu 7 месяцев назад
यी साहासी महिला दिदिबहिनी को लागि सलुट छ🙏🙏🙏🌷🌷🌷❤️❤️❤️
@sanurai2689
@sanurai2689 8 месяцев назад
रन्जु राम्री हिम्मत्वाली सदाबहार मुस्कान वाली छीन दाइलो सङ मधेसी महीला हरु हिङसा मा परीरहन्छ्न बिधालय शिक्षा पाए आफ्नो खुट्टा मा उभिन सक्छन्
@kuntidahal7036
@kuntidahal7036 8 месяцев назад
हेर्ने कथा धेरै राम्रो छ ।धन्यवाद बिध्याजी ।😊
@rinakarai6859
@rinakarai6859 8 месяцев назад
Sabaile himal pahad ko sundarta dekhauxa herne katha le hamrai madhes ma vayeko katha dekhaudai hunuhunxa dherai dhanyabaad hami le nadekheko nabujheko kura sametnu vayo
@narayankhadka1503
@narayankhadka1503 8 месяцев назад
सारै राम्रो कार्यक्रममा आयो आज सम्मान छ,सवैलाई
@suzantamang9834
@suzantamang9834 8 месяцев назад
मन पर्ने कथा `हेर्ने कथा´
@Bhumprasadbc
@Bhumprasadbc 8 месяцев назад
हिम्मत वाली दिदिलाइ उच्च सम्मान छ! सबै को प्रेरणा को स्रोत बन्नु भएको छ!
Далее
Ilkinchi hotin oberasanmi deb o’ylabman🥹😄
00:26
3 лайфхака для УШМ
01:00
Просмотров 234 тыс.
Ma Sanga Awaz Cha
14:34
Просмотров 126 тыс.