Тёмный

नरैनापुरको कथा | Narainapurko Katha | Herne Katha EP64 | हेर्ने कथा 

Herne Katha
Подписаться 1,5 млн
Просмотров 604 тыс.
50% 1

यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो ! यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं - लाठी खेल ।
#HerneKatha #Narainapur
Story of traditional Laathi Khel (Stick fighting) from Narainapur a small town bordering India in western plains of Nepal.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHern...
========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RU-vid. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@hanipkhan833
@hanipkhan833 3 года назад
धन्यवाद बिध्या दिदी हजुर 🙏🙏🙏🙏🙏❣️❣️❣️ हामी मुस्लिम हरुको लोप हुँदै गएको खेललाई यो कार्यक्रम मार्फत सम्झना गराईदिनु भएको मा हामी आभारी छौँ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harikrishna4853
@harikrishna4853 3 года назад
Sayad vai yatai manxe hunthiyanan vaya shingo nepal karari hunthiyo
@xxtttxxcyyymmmk3928
@xxtttxxcyyymmmk3928 3 года назад
यदी सायद सन्सारमा मिलनसार मुस्लिम हिन्दु छ भने हो म गर्भ साथ भन सक्छु मेरो देश नेपाल हो।जय नेपाल
@kriteeneupane3485
@kriteeneupane3485 3 года назад
सानोमा बाबाले साझा सवाल हेर्दा सुन्दा देखि दिदीको प्रश्न, बोली अनि प्रतिभा ले जितेको यो मन आजसम्म कुनै पत्रकारले जित्न सकेको छैन 😊 Lots of love 🙏❤️
@zeus_shahi
@zeus_shahi 3 года назад
Achha Hey
@bandurise7327
@bandurise7327 3 года назад
Same here ☺️
@Firefly0620
@Firefly0620 3 года назад
Same😊
@yograjojha8958
@yograjojha8958 3 года назад
नारायण श्रेष्ठ अमेरिका मुन्टी हाले अनि यिनी को राम्रो भो
@kamananeupane9299
@kamananeupane9299 3 года назад
❤❣
@amitbudhathoki15
@amitbudhathoki15 3 года назад
घरहरु जोडिएको शहर भन्दा मन जोडिएको गाँउ नै प्यारो लाग्छ मलाई !! ३वर्ष देखि नछुटाई हेर्ने गर्छु हेर्ने कथा त्यस माथि विध्या दिदिको मिठो बोली सुन्न पाउँदा छुट्टै आनन्द आउँछ।❤️🙏
@wochyu1
@wochyu1 3 года назад
हाे नी, धरहरा हरु, सुरुङ्ग, भ्यू टावर हरु काे बिकाश भन्दा कैयाैँ गुणा असल हुँदाेहाे सब नेपाली काे आआफ्नाे पहिचान् काे सम्मन् सहित काे एकता समाज काे बिकाश !!
@rajanigurung9962
@rajanigurung9962 3 года назад
हेर्ने कथा सारै मन पर्छ , बिध्या चापागाईं को प्रस्तुत गर्ने शैली , बोली मा मिठास त झन सुनमा सुगन्ध 👌
@megharajlohorung7375
@megharajlohorung7375 3 года назад
Yes 👏👏👏
@binodpokharel4674
@binodpokharel4674 3 года назад
Jaya hos
@ranjitrai3961
@ranjitrai3961 3 года назад
I agree 👍
@dumbarbaraily9907
@dumbarbaraily9907 3 года назад
100%
@rajeshworbaba7115
@rajeshworbaba7115 3 года назад
खेलाडिलाइ खेल कति प्यारो। युसुफ दाजु लाठि पाउने बितिक्कै कति खुसिले लाठि घुमाको😘
@sudipshrestha5499
@sudipshrestha5499 3 года назад
काडेतार लगाउन पर्छ अब नेपाल र इन्दिया बोर्दर मा
@yasthau5807
@yasthau5807 3 года назад
मेरो छिमेकी गाउको कथा सुन्न पाउदा खुशी लाग्यो धन्यवाद विध्या जी।
@hongchhen1
@hongchhen1 3 года назад
म मदेशको एक गाऊँमा जन्मे हूरकेको। म सानो छदा मेरो बाउले भन्नू हुँथ्यो मदेशमा खाँस हतियार नेइ लाठी हो आनी उहाँ प्रधानपंच हूदा उहाँको लड़ाकूहरूँ धेरे लाठी बाज़ थीये रे। अहिले समय अनी मौसम बदलियों म बिगत १५ वषं देखी ओस्ट्रेलिया मा भाग्ये खोजदेइछू भने उहाँ बिगत २१ वषं देखी स्वर्ग मा। यो खोजले मेरो बिगत अनी बाउ को याद ताज़ा गरायो साथेइ आशु मेरा आखा मा तिलपिलाए। धन्यवाद हेरने कथा समूह।
@SajjadAli-mt3qv
@SajjadAli-mt3qv 3 года назад
धन्यवाद बिध्या जि ,,मेरो बाल्यकाल को याद दिलायो र मैले मेरो मामाला को हजुरबुबा सङ यो खेल सिकेको झझल्को आयो,,सारै राम्रोसँग खेल्न आउँछ मलाई पनि,,,
@nishujoshi
@nishujoshi 3 года назад
आहा ! खेलहरू लोप हुँदै गएको अवस्थामा अघिल्लो पुस्ताको रहर लाग्दो जाँगर ! २ बर्ष अघि मोहरममा नेपालगन्ज १२ का युवाहरुले एउटा कमिटी बनाएर यो खेल खेलीरहेको देख्दा मलाई नि रमाइलो लागेको थियो ।
@Devine2017
@Devine2017 3 года назад
2012 साल तिर नेपालगंज मा ग़ैर सरकारी संस्था मा काम गर्ने सिलसिलामा पुग्ने अनी यो ठाऊको सेवा गर्ने मौक़ा मिलेको थियो ।। सहज सड़क पुग्यो तर सब अवस्था उस्तै रहेछ ।। कहिले होला परिवर्तन मेरो देश ।। हेर्ने कथा तथा विध्याजी लाई धन्यवाद पुरानो याद समझाईदिनु भएको मा ।।
@kabitagautam3542
@kabitagautam3542 3 года назад
✌️✌️✌️👌👌👌
@royal_g_tamu
@royal_g_tamu 3 года назад
एउटा कुरा चाहिँ साह्रै मन पर्यो जता पनि नेपाली मै सम्बात गर्नु हुन्छ
@manishapandey5008
@manishapandey5008 3 года назад
"हेर्ने कथा" छ र त हामीले सानो कोठाभित्र सानो मोबाइलकै भरमा देशका कुना कुनामा रहेका हामीले नदेखेका, नबुझेका कथाहरू हेर्न पाउँछौ । साह्रै खुसी लाग्छ "हेर्ने कथा" टिमको काम देखेर । जति धन्यवाद दिएपनि कम हुन्छ । लाठी खेलको बारे योभन्दा अघि कत्ति पनि थाहा थिएन । यस्तो खेल संस्कृति लोप हुनु हुँदैन । धेरै भन्दा धेरै नयाँ पिँढीले यो खेल सिक्ने, बुझ्ने वातावरण सिर्जना होस् भन्ने कामना गर्दछु । 🙏
@ohmyadu3833
@ohmyadu3833 3 года назад
This deserves much more attention than it's getting. It actually teaches truths about our country than social studies books which is filled up with propogandas. Vidya didi, I really appreciate you and your team's work.
@Thecreatorsworld-n6j
@Thecreatorsworld-n6j 3 года назад
Sadly shit like Blind date is popular rather than this.
@kulgurung1923
@kulgurung1923 3 года назад
Eye opening. Truth about our country and people. Very much appreciated Di. Thank you Di.
@xettribibas719
@xettribibas719 3 года назад
Yeah its truly wonderful to watch every episode and her story telling is so awesome😍😍😍
@bedak9156
@bedak9156 2 года назад
Q
@nishagautam6923
@nishagautam6923 3 года назад
आफ्नै देशको कथा हेर्न पाउँदा कति खुसी लाग्छ पुर्बमा बसेर पनि पश्चिम् पुगे झै लाग्छ❤️
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 3 года назад
मलाई पनि गर्व लाग्छ
@dcraju3981
@dcraju3981 3 года назад
Ho ni
@deepakchand7523
@deepakchand7523 3 года назад
अनि हाम्लाइ पुर्ब पुगाउनु हुन्छ त हजुर
@sabina-1114
@sabina-1114 3 года назад
घर मा नै बसेर नेपाल घुमीराखेको महसुस दिनु भएकोमा Big thanks to Herne khatha team 🙏🏼
@tilakrajoli3427
@tilakrajoli3427 3 года назад
She tries to show real face of nepal .... full of different stories beautiful stories ❤ videos are purely the meaning of pure journalism 😀
@kesharnathpandey341
@kesharnathpandey341 3 года назад
मज्जा आयो। लोपोन्मुख लाठी खेलको संरक्षण को लागि गाउलेहरू मा जोस भरिदिनु भएकोमा विध्या दिदिलाई धेरै धेरै धन्यवाद ।
@beenathapamagar
@beenathapamagar 3 года назад
हरेक हप्ता नेपालको नया रुप र यथार्थलाई पुरै नेपाली सामु प्रस्तुत गरेकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद।🙏🙏🙏 धेरै माया र सम्मान बिध्या दिदी।❤️
@kpvideos0774
@kpvideos0774 3 года назад
मनै देखि धन्यवाद दिदी एउटा समाज को चित्रण देखाउनु भएको मा ।
@Pasang.R.Tamang
@Pasang.R.Tamang 3 года назад
मनै छुने कथा, प्रस्तुतिकरण उत्तिकै राम्रो। सम्पूर्ण हेर्ने कथा टोलीलाई उच्च नमन 🙏🏻🙏🏻
@balaramsharma1551
@balaramsharma1551 3 года назад
एकदमै राम्रो.यो लोप हुन लागेको खेल अब अवस्य पनि नया पुस्तामा हस्तान्तरण हुनेछ। प्रत्येक वर्ष यसको खेल भइरहोस। यस खेललाइ आफ्नो सुरक्षाको लागि नभएर एक परम्परागत सास्कृतिक खेलको रुपमा विकसित होस।शुभकामना। विविध सस्कृति को सुन्दर नेपाल। 🇳🇵🇳🇵
@jalalmahammad1727
@jalalmahammad1727 3 года назад
Derai nai khusi lagyo didi hajurle hamro culture ko barema yo video banai dinu vayekoma. Love from jhapa (nepal)♥️♥️🇳🇵🇳🇵🇳🇵
@noorujjamaibnimtiyaz1582
@noorujjamaibnimtiyaz1582 3 года назад
तपाइँको पत्रकारिता लाई सलाम छ, तपाइँले यस्ता मुद्दाहरु उठाउनु भएको छ जुन सामान्य मिडिया च्यानलहरु उठाउँदैनन्। यही कारणले गर्दा मानिसहरु तपाईलाई मन पराउँछन्। तपाइँ जनता को सामु नेपाल को असली अनुहार राख्नुहुन्छ एउटा कुरा मा भन्ना चाहन्छु की सिमानामा बसोबास गर्ने इनि जस्ता हजारौ गाऊँलेहरु नेपाली मत्र नभई नेपाली सिमा का रक्षक पनि हुन।
@user-yw5kj6es8q
@user-yw5kj6es8q 3 года назад
आज सम्म लाग्थ्यो कि विधा चापागाईका कथा हेर्न नसक्ने कथा हुन् । तर यत्तिको रमाईलो र संस्कृति जोगाउने क्रायकरम को लागि धन्यवाद (Herne katha) टिमलाई❣️
@chaudharyram6512
@chaudharyram6512 3 года назад
नेपालको कुना कुना को दिरिसे चालचलन हेरन पाउँदा एक दम खुसी लाग्यो #हेरने कथा को तिमलाई धन्या बाद
@jiwanilameli
@jiwanilameli 3 года назад
कहिले आउँछ हेर्ने कथाको नयाँ अंक भन्ने सधैं उत्सुकता र हुटहुटी भै रहने । विद्या जी र वहाँको टिमलाई बधाई ।
@SarojPanthi9
@SarojPanthi9 3 года назад
हेर्न कथा हाम्रा लागि तेस्रो आँखा हो। यो आँखाबाट हामीले पूरै देश देख्छौँ; पूरै भेष देख्छौँ। हेर्न कथाको म नियमित दर्शक वा स्रोता त हैन तर ९० प्रतिशत भन्दा बढि कथाहरू मैले हेरिसकेको छु..!! म बिधा चापागाई ज्यूको एकदमै ठूलो फ्यान। म उहाँको सोच र दिमागको फ्यान हो। मैले हेर्ने कथा हेरिरहँदा,देश, समाज, राष्ट्र सबै भेटाउँछु। हेर्ने कथाले नेपालको लोप हुन लागेको इतिहास बोकेर आउँछ। यसले रित्तो घरमा खुशी खोजिरहेकाहरूको कथा बोकेर आउँछ.!! हेर्ने कथाले कथाहरू देखाउँनु भन्दा बढि, कथाहरूलाई बोल्न लगाउँछ। हेर्ने कथाबाट बोलेका कथाहरूले सिधै हृदय छुन्छन्..!! यसले( हेर्ने कथाले) बोकेर ल्याएको छ-एक्लो घरको कथा यसले बोकेर ल्याएको छ-दृष्टिविहिन भएर पनि कसरी वृद्ध बुबाले घरसम्मको सडक खने र बाटो सजिलो बनाए यसले बोकेर ल्याएको छ- आउँदा जाँदाका कथाहरू यसले बोकेर ल्याएको छ- हृदयभित्र लुकेका हृदय छुने व्यथाहरू..!! हेर्ने कथा केवल एउटा कथा हैन; यो सोच हो, देश भित्रको व्यथा हो; समाजले देखाउँन नसकेको ऐना हो.!! मलाई लाग्छ हेर्ने कथा ऐना हो- जहाँ समाज, देश, राष्ट्र र हरेक पिछडिका गाउँ, ठाउँ र शहरहरूका जीवन हेर्न सकिन्छ..!! बिधा चापागाईले हामीलाई हाम्रो देश पढाउँनु भएको छ। पढ्नु भनेको आखिर समाज बुझ्नु त हो। समाज पहिल्याउँनु त हो। देश भित्र र देश बाहिरको कथा जान्नु त हो। झण्डा फर्फराउँदा र झण्डा झुक्दाको कथा जान्नु/ बुझ्नु त हो..!! मैले कति साथीहरू भेटाउँछु, जसले नेपाली कन्टेन्ट राम्रो लाग्दैन भनेर भनिरहेको सुन्छु/ देख्छु। तर यस्तो कसरी हुन्छ.?? हेर्ने कथा हरेक नेपाली नागरिकका लागि दियो हो; यसले हिमाल, पहाड र तराईँका क्यौँ कथाहरूको बात्ती बालेर देशलाई उज्याले बनाउँने प्रयत्न गरिरहेको छ..!! मलाई लाग्छ आफ्नै भाषा, आफैलाई राम्रो नलाग्नु भनेको आफू आफ्नो भाषा बोलिने देशको नागिरक नै नहुनु हो..!! मौलिकता भन्दा ठूलो यहाँ के छ..?? हेर्ने कथाले जिन्दगी बोलेको छ.!! बिदेशको मरुभूमिमा काम गरेर हैरान भएको नेपाली युवक जो आफ्नै देशमा फर्किएर हिमालको काखमा छुर्पी पकाउँदै छ- उसको कथा बोकेको छ.! दिनभर भेडा र खच्चडका पाइलाहरू संग आफ्नो जीवनका पाइलहरू गाँसेर जिन्दगीको फूलबारीमा फूल फूलाउँदै गेरेको युवकको कथा बोकेको छ। शिक्षामा बिगुल परिवर्तन ल्याउँन सकिन्छ भनेर, एउटा शिक्षकले सरल जीवन व्यतित गर्दै विधालयको कक्षा कोठामा क्यौ बालबालिकाको भविष्यको खाका कोर्दे गरेको कथा बोकेको छ..!! खेतबारीमा माटो र गोबर संग हातमा हात मिलाएर गणित, विज्ञान र भूगोलको पढाई यसरी पनि हुन्छ भन्ने कथा बोकेको छ.!! युद्धकालमा हराएका क्यौ नेपाली सन्तानहरू बिदेशी भूमिबाट घर फर्किदा आँखा र हृदयबाट चुहिएको आँशु र रगत दुबै देखाएको छ। त्यसैले हेर्ने कथा मेरा लागि केवल, २७-३० मिनेटको कार्यक्रम हैन। यो मेरा लागि २७-३० मिनेटमा देखिने २७/३० वटा जीवन हो.!! यसले इतिहास देखाएको छ। हाम्रो धर्म, संस्कृति, रिवाज सबै समेटेको छ। यसले हिमालको हिउँ बगेर पहाडमा छल्किदै तराईँमा कसरी सिचाईँ गरेको छ भन्ने कथा बोकेको छ.!! सबैभन्दा ठूलो कुरा यसले मौलिकता बोकेको छ..! शिक्षा ग्रहण गर्नु भनेको केही सिक्नु हो। बिधा चापागाईले हामीलाई बिदेशका ठूला यूनिवर्सिटीमा गएर पनि पढ्न नपाउँने, सिक्न नपाउँने शिक्षा दिइरहनु भएको छ। यो हाम्रो लागि गौरवको कुरा हो.. ..!! आफ्नै देश, भाषा, भेष, चलन, संस्कृति, पिडा, रोदन, गाउँ, शहर, बेसी र मौलिकता जानिएन भने, अरू जे सुकै जाने पनि फिक्का र साधा मात्र हुन्छ/ भइरहन्छ..!! आफ्नै बारीको अर्गानिकको टेष्ट बेग्लै हुन्छ..!! हामीलाई समाज बुझ्ने अवसर दिनु भएकोमा विधा दिदी र सम्पूर्ण टीम प्रति मेरो नमन..!! अझै समाज भित्रका साधा कथाहरू यसले हरेक वर्ग सम्म पुराओस। हरेक कुना र तप्का सम्म पुराओस्..!! अझै धेरै सफलताको कामना हेर्ने कथा टीमलाई♥️♥️ र अन्तिममा वाचन गरिएका कथा, कविता, गजल र मुक्तहरू सुन्न मन भए-ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-1QJrnanbIhw.html ♥️♥️
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 3 года назад
हाम्रो नेपालमा पनि धेरै जात जातीयहरु छन् र आफ्नो आफ्नो धर्म र प्रतिभाहरु धेरै छन् मलाई गर्व लाक्छ मेरो देश नेपाल हो भन्दा
@roshan20455
@roshan20455 3 года назад
यो कथाले बाल्यकालको सम्झना दिलायो र निकै भाबुक बनायो/खास गरि मधेशमा सुरक्षाको दृष्टीकोणले र कलाको रुपमा खेलिने यो खेल निकै प्रसिद छ, यो खेल अहिले लोपउन्मुख छ/पुर्वि मधेशमा पनि उतिकै खयाति कमाएको यो खेल हेर्दा आखा रसायो/धन्यवाद बाहेक अरु कुनै सब्द छैन दिने तपाइ लाइ विद्या दिदि/
@krishnaadhikari2942
@krishnaadhikari2942 3 года назад
नाैलाे ठाउँको हेर्ने कथा हेर्न पाईयाे।जयहाेस् बिद्याजीकाे।
@madankarki3893
@madankarki3893 3 года назад
हेर्ने कथा बिस्तारै पुरै देश मा फैलिदैछ म यश को नियमित दर्शक यति मजा आउँछ नि नजानेको नबुझेको कुरा देख्दाब सुन्दा आफ्नेइ देश को कला सस्कृती मजा आयो
@suryadangal1997
@suryadangal1997 3 года назад
यो एक खेल तथा नराइनापुर को संस्कृति को उठान गर्ने काम भएको छ, त्यसको लागि धेरै धेरै धन्यबाद हेर्ने कथा टिम लाई! स्थानिय सरकार ले यसको जगेर्ना तथा तालिम प्रति चासो देखाओस र रा खे प को कान ठाडो पार्ने काम गरोस! हामि लठ्ठी खेल लाई रास्ट्रीय प्रतियोगिता मा देख्न चाहन्छौ 🙏
@bhimprakashmalla
@bhimprakashmalla 3 года назад
सलाम छ विध्या चापागाई प्रति खोजी पत्रकारिता भनेको यो हो ।
@padamkumarachaju1280
@padamkumarachaju1280 2 года назад
पत्रकारिताको एउटा उत्कृष्ट उदाहरणको पात्र हुनुहुन्छ विद्या चापागाई तपाईलाई प्रशंसा गर्ने कुनै पनि शब्द छैन मसँग लाग्छ मलाई हेर्ने कथा हेर्ने सबैसँग।
@narayanpoudal8839
@narayanpoudal8839 3 года назад
दिज्जु हजुरहरूकाे टिम बाँकेमा अायकाे रहेछ , हजुरहरूलाई स्वागत छ । मलाई लागेकाे कुरा केछ भने बाँकेमा थुप्रै सामुदायिक वनहरूछन् , ती सामुदायिक वनमा अहाेरात्र खटिने वनहेरालुकाे कथा पनि वनाउन सकिय राम्राे हुन्थ्याे कि ।
@pujachhetri8374
@pujachhetri8374 3 года назад
नेपालगन्ज बाट नजिकै मेरै ठाउँ तिरको कथा रहेछ ❣️ हेरेर धेरै खुसी लाग्यो । धेरै धेरै धन्यवाद दिदी हजुरलाई 🙏🏻
@paraskoirala449
@paraskoirala449 3 года назад
आज पनि नरैनापुर को संस्कृति हेर्ने अवसर मिल्यो धन्यवाद बिद्या जि।
@baburamtiwari9402
@baburamtiwari9402 3 года назад
पेट्रोल सकियर धक्कधकायको जस्तो भयका कथाहरू जिबन्त पारिदियको छ हेर्ने कथाले 😍😍
@balbdrrai9708
@balbdrrai9708 3 года назад
यो भिडियोले मलाई २०४८ सालमा रुपन्देही जिल्लाको ठर्की प्रहरी चौकीमा कार्यरत हुदा मर्यादापुर मझगाबा बगौली मर्चवार गाउँ बस्तीको याद दिलायो त्यहाँको जनताहरु पनि यसरी नै नेपाली बोल्न अाउदैन उनीहरूको थेट भाषा र हिन्दी भाषा बाट बोलेर गाउको मुद्दा मामला मिलाउने गर्थ्यौ हामीले।
@dineshkanchha3606
@dineshkanchha3606 3 года назад
सिमानाको सच्चा पहरेदारहरु यिनै हुन।नेपाल सरकारको तर्फबाट सुरक्षाकर्मीहरुको उपस्थित त फितलो हुन्छ।
@Ancd-wc3ko
@Ancd-wc3ko 3 года назад
लवज बुझ्न् गार्‍हो भयो बिद्या जि लाई जे होस हिमाल पाहाड तराइ कोहि छैन पराइ बधाई छ हेर्ने कथा को टिम लाइ
@sunilprasadsilwal3826
@sunilprasadsilwal3826 3 года назад
कस्ताे जिवन्त कथा । खै के कुराले मेराे मन छाेयाे र आँखा रसायाे । बिद्या दिदी सलाम छ हजुरलाई ।
@sunndepp
@sunndepp 3 года назад
This reminded me of my childhood. It feels like ages, but wonderful to see people are still practicing it.
@aawaztv6360
@aawaztv6360 3 года назад
wow असली हिरोहरु जसले देश बचाए। सरकारले अझै बिशेष ध्यान दिएर यो लाठी खेल बचाउनु पर्छ। धन्यवाद ! हेर्ने कथा टिम।
@sagarkhanal5245
@sagarkhanal5245 3 года назад
साहै रमाइलो लाग्छ यो हेर्ने कथा ,आहा❤मिठो कथा गाउको खेल्,यो हो नि रमाइलो ,ठाउ पनि कति रमाइलो ,गाउले निर्दोष मान्छे हरु ।
@nepalpremi2914
@nepalpremi2914 3 года назад
विद्या बुनू तपाईको काम महान छ। तपाईलाई नमन भन्न चाहन्छि!! जय नेपाल!!! 🇳🇵☝️🇳🇵🙏🇳🇵🌈🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵
@adhurodeel1683
@adhurodeel1683 3 года назад
यो हेर्ने कथा मलाई धेरै मन पर्छ ।म नियमित हेर्ने गर्छु । खोइ किन हो यो कथा राम्रो भएर होला अलि छोटो लाग्न थाल्यो अनि पुर नभएको जस्तो लाग्छ। बिद्या जि कथा मा भाग १/२ गरि लम्ब्याउने मिल्दैन ? मेरो जिज्ञासा 🙏🙏💖
@bbjr9406
@bbjr9406 2 года назад
Salam Walikum to the Brothers and Sisters of Narainapur ❤️ Love from Kathmandu ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@sdentertainment5252
@sdentertainment5252 3 года назад
म पनि यस च्यानलमा नयाँ दर्शक हुँ धेरै राम्रो लाग्यो अब नछुटाई हेर्ने छु 😊
@asmikunwar4300
@asmikunwar4300 3 года назад
हराइसकेको पुरानो चिज फेरि भेटिए जस्तो भयो लाठि खेलका पारखीहरु लाई 😔❣️ चट्नी बनाउदा १०० रुपैयाँले पनि पुग्दैन भन्दा, मन चट्नी जस्तै अमिलो भयो 😢❣️ धेरै माया विद्या दिदि 🤗
@susanchaudhary4641
@susanchaudhary4641 3 года назад
हजुरको कार्यक्रम निकै राम्रो छ दिदी, नेपालको लुकेर बसेका संस्कृतिहरु उजागर गरिदिनु भकोमा खुसी लाग्छ।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
धन्यवाद छ विद्या चापागाईं लाई. ❤
@Prem0216
@Prem0216 3 года назад
गाउ भीत्रको कथा खोजेर सबै माझ पुर्याउनू भएकोमा हेर्ने कथा टिम लाइ धन्यवाद
@munnarai9886
@munnarai9886 3 года назад
जत्ति हेरे पनि हेरिराखु लाग्ने ।विद्या दिदीको जस्तो खोज पत्रकारितालाई सम्मान गरौं सधैं।❤️❤️
@nareshbasnet874
@nareshbasnet874 3 года назад
Herne katha is beyond the oscars❤️
@fillinglove7573
@fillinglove7573 3 года назад
यो पटक को शृङ्खलाले अत्यान्तै म छोयो आखिर के रहेछ र जिन्दगी संघर्ष मै बित्ने देश अनि गाउँ घर मा लोप हुन लागेको सस्कृत त परम्परा लाई खोज्दै करोडौं दर्सक हरुको मन मस्तिष्क मा बस्नु भएको मा बिध्या चापागाईं दिज्यु लाई उच्छ सम्मान को साथ ह्र्दय देखिन्नै नमन टक्र्याउन चाहन्छु ।भाबी दिन हरुमा पनि तपाइको संघर्ष र लक्ष्य प्रतिको कदम कहिले पनि पछि नहटाेस फेरि पनि दिज्यु हजुर लाई अग्रिम बधाइ दिन चाए है
@BKPatel16
@BKPatel16 3 года назад
अहा कति राम्रो कथा ❤️धैरे राम्रो लाग्यो दीदी।
@sirjanamanjarikoirala8829
@sirjanamanjarikoirala8829 3 года назад
विध्या चापागॉई को कार्यक्रम हेर्न रमाइलो लाग्छ । गॉऊ गॉऊ वस्ति वस्ति समुदायका सँस्कृति समेटिएको कार्यक्रम मननिय ।
@birdman3096
@birdman3096 3 года назад
धेरै राम्रो, हामी भविष्य मा पनि यस्तै राम्रो कार्यक्रम हेर्न को लागी आशा गर्दछौं ।
@kalpanadangol8426
@kalpanadangol8426 3 года назад
सुन्दर कथा अनि सुमधुर पार्स्व संगित मन बाल सुलभ भएर आयो दियालोको उज्यालोमा आगो ताप्दै हजुरआमाले सुनाएका परीका कथाहरु स्मृतिमा सलबलाए।अमर न्याैपानेलाई फेरि संझिए। बिधा चापागाईंको समुहलाई साधुवाद🙏🙏🙏
@krishnakc8972
@krishnakc8972 3 года назад
A beautiful cultural which signifies the particular people.
@jhabindralamsal6868
@jhabindralamsal6868 3 года назад
हेर्ने कथा हेर्न सुरु गरे पछि सकिएको थाहा नै नहुने बिध्या दिदी को आबाज धेरै राम्रो अनि सुनिरहन मन लाग्ने
@NeeRey-510
@NeeRey-510 3 года назад
Herne khatha man parne jati yeta Aam❤️😘
@kedarbaral3999
@kedarbaral3999 3 года назад
गाउँ र परिवेश, नामको प्रसंग, तिनीहरुको निर्दोष चेहरा, अनि तिनीहरुको स्थानीय इतिहास गजप र मीठो लाग्यो , बिद्या जी !
@sagaradhikari3144
@sagaradhikari3144 3 года назад
Thanks to herne katha for bringing such a wonderful story on the hidden treasure art of madesh to all....❤️❤️❤️❤️❤️
@madhutamang222
@madhutamang222 3 года назад
हाम्रो देस कति राम्रो छ सम्झिदा पनि कति रमाइलो लाग्छ धेरै जात जाती सस्कृती स्वार्ग जस्तै लाग्छ
@chelipakhrin5852
@chelipakhrin5852 3 года назад
मलाई नी लठ्ठी खेल्न सिक्न जानु मन लाग्यो ❣️🥰
@lyricalmanush1
@lyricalmanush1 3 года назад
आउ सिकाइदिउँला नि मैले
@chelipakhrin5852
@chelipakhrin5852 3 года назад
@@lyricalmanush1 हस
@lyricalmanush1
@lyricalmanush1 3 года назад
@@chelipakhrin5852 तिमी कुन ठाउँबाट हेर्दै?
@chelipakhrin5852
@chelipakhrin5852 3 года назад
@@lyricalmanush1 ktm
@anuragigm7280
@anuragigm7280 2 года назад
हेर्ने कथा सबै episode हेर्ने गर्छु यति मन पर्छ कि निःशब्द हुन्छु विद्या दिदी हजुर लगायत सम्पूर्ण टीम लाई धन्यवाद तथा शुभकामना
@aashagurung8883
@aashagurung8883 3 года назад
Very interesting.So glad to know about these untouched/unexposed communities of Nepal.Thank you to the team of Herne Katha.🙏😇
@sabitribhandari2127
@sabitribhandari2127 3 года назад
लोपोन्मुख संस्कृति सम्झाउने , ब्युझाउने , जीवन्त पार्ने विद्या ज्यूको कामलाई नमन 🙏
@crazychamling4856
@crazychamling4856 3 года назад
My favorite show 😍❤️❤️😍❤️❤️🌍🌍🌍🌍🌍 love from India ❤️
@hiddengirl4248
@hiddengirl4248 3 года назад
मेरो वाल्यकाल यही ठाउँ मा बितेको थियो।एकदम दुख्ख र कष्ट भोगेका छौ हामी ले यस ठाँउ मा। यत्ति को सुविधा होला नी सोच्या थीयनौ जाती बेला साइकल मा घण्टौं टाढा स्कूल पढ्न जन्थिौं । तर अब त वर्षौं भै सक्यो यो ठाउँ मा न गएको 😭आज यता हेर्दा आँसु नै आयो 😔 धेरै धेरै धन्यवाद हेर्ने कथा को सम्पूर्ण टीम हरु लाई 🙏
@ranjitayogi5835
@ranjitayogi5835 3 года назад
Big fan mam plz reply 💜😊
@hiddengirl4248
@hiddengirl4248 3 года назад
@@ranjitayogi5835 ☺️☺️
@nishujoshi
@nishujoshi 3 года назад
जबसम्म गरीबी हट्दैन, तबसम्म हरेक क्षेत्रमा जति क्षमता भएपनि यसरी नै हराएर जानेछन् । साच्चै! शौखभन्दा भोक ठूलो ।
@beunknownh6965
@beunknownh6965 3 года назад
It’s refreshing to see herne katha exploring different Nepali communities .
@ganeshamagar8071
@ganeshamagar8071 3 года назад
यो खेल साचिनही पहिले का बाउ बाझे सबै खेल्नु हुन्थियो रे अब सबै हट्यो तर लाहुरो खेलाउने खेलाडी ले अझै सिकाय सिक्ने भय कति रमाइलो लग्थियो होला धेरै रमैलो लग्यो हेर्ने कथा को भिडियो हेर्दा हेर्दै कथा सकिय छ थाहा नहि भयेनबिद्या जी लगायेत सम्पुर्ण हेर्ने कथा का टिम लाई धन्यवाद
@basantdhitalofficial1243
@basantdhitalofficial1243 3 года назад
This show is totally organic i loved all episode 🤗🤗
@sureshchaudhary2167
@sureshchaudhary2167 3 года назад
यो भिडियो हेरेपछि गाउँ मा मेरो बाबा र उहाँको साथि हरु मिलेर मादलको तालमा हामीलाई लठ्ठी नाच(stick dance) सिकाएको याद आयो यसको लागि धेरै धेरै धन्यवाद ।तर बिडम्बना अहिले सम्म पुरा सिक्न पाएको छैन ।
@letswatch2478
@letswatch2478 3 года назад
What a show i want to learn this .
@pawindu53_forever45
@pawindu53_forever45 3 года назад
यस्तो कतिपय उदाहरणीय वास्तविक जिबन हरु हामीले प्रत्यक्ष देख्ने र बिताइरहेका हुन्छौं तर हेर्ने कथा मा बिध्या दिदी को प्रस्तुत गरेको नयाँ नयाँ कथाले मन भिझ्ने गरि चित्त बुझ्छ अनि अविस्मरणीय पुराना गाउँ घर तिरको सम्झना आउछ 😘😘great job didi #love from Mahendranagar 🙏🙏
@prabikrai1614
@prabikrai1614 3 года назад
Respect to herney khatha team And salute to the Nepal where full of rich culture and traditions And hardworking people
@ganesharyal2890
@ganesharyal2890 3 года назад
असाध्यै राम्रो लाग्यो ! धेरै धेरै धन्यवाद !
@samaykhan3043
@samaykhan3043 3 года назад
Wow. When they saw your crew asking abt their game, the happiness and excitement in their face to show their talent was awesome. Beautiful episode authentic
@luchendrachaudhary9699
@luchendrachaudhary9699 3 года назад
कुरेर बसेको हेर्ने कथा दिदी
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 года назад
मिठो कथा, सम्पुर्ण टिमलाई शुभकामना 🙏
@NEPAKRISH
@NEPAKRISH 3 года назад
तपाईँहरूको भ्रमणले त्यो ठाउँका युवाले पनि लाठी खेल सिक्ने र प्रवर्द्धन गर्ने प्रेरणा पक्कै पाए । कवाली मिक्सिङ् गर्ने सम्पादकलाई धेरै धन्यवाद ।
@discovervlog7842
@discovervlog7842 3 года назад
This story inspiration many one. I watch many of video. Sometimes this story made me cry and think life not easy to survive. Hats of who made this videos and thank you for this 😊😊😊. Thank you vidya Mam for such videos.
@chumanmagar6625
@chumanmagar6625 3 года назад
पूरा कथा हेरे अनि धेरै राम्रो लाग्यो बिद्या दिदि
@dipeshgrg7685
@dipeshgrg7685 3 года назад
Best youtube channel from Nepal , hands down
@milanchaudhary4401
@milanchaudhary4401 3 года назад
सामाजिक बिबिध्ता नै नेपालको परिचय हो।
@aleesapkota7042
@aleesapkota7042 3 года назад
Purano kura jhalkiyo 🥰 , dhanyebaad for this didi ❤️
@manukumarpoudel4068
@manukumarpoudel4068 3 года назад
तपाईंको काम प्रति मनै देखि उच्च सम्मान छ!
@khadakmahata1569
@khadakmahata1569 3 года назад
I had different agony in my whole day.when I returned in my home I decided to watch this video, it invited me very relax n thanks Bidhy De
@rajendrakafle7803
@rajendrakafle7803 3 года назад
साच्चै कथा हेर्ने कथानै रहेछ।बास्तबिक जीवन भोगाइ र सामाजिक चित्रण
@a_runk7
@a_runk7 3 года назад
they r true hearted man I like the brothers🔥 real diamond❣️
@rameshacharya6786
@rameshacharya6786 3 года назад
वा दिजु सलाम छ हजुरको खोजमुलक पत्रकारिता प्रति 🙏
@ayushupreti9515
@ayushupreti9515 3 года назад
Bidya didi is my favourite journalist Tons of love and respect whole team of herna katha 🖤🖤❤ Big fan from morang kanepokhari
@nirajthapa4787
@nirajthapa4787 3 года назад
हराएको लोप भएको संस्कृति कोट्याएर संरक्षण गर्ने चेतना जगाउनु मेरो कथाको वास्तविक सफलता हो । धन्यवाद बाँकेका बासिन्दाको तर्फबाट ।।
@gardentheatercommunity
@gardentheatercommunity 3 года назад
Such an awesome show , pleased with everyone out there, big love and respect to the #hernekatha team
@ktam763
@ktam763 3 года назад
बिध्या दिदिले लौरो घुमाइ घुमाइ रहनु भाको कति मजा आयो।।कति रहर गर्नु भाको रच।।
Далее
Первый день школы Катя vs Макс
19:37
20 August 2024
20:28
Просмотров 24 тыс.