Тёмный

नाइटबस चलाउने रेबिकाले भक्कानिदै पोखिन भित्री पीडा|"दु:खले नै सफल बनायो|GTalk with RebikaThapa|EP-10 

Good tv
Подписаться 887 тыс.
Просмотров 113 тыс.
50% 1

नाइटबस चलाउने रेबिकाले भक्कानिदै पोखिन भित्री पीडा|"दु:खले नै सफल बनायो|GTalk with RebikaThapa|EP-10
Host:Ganga lama
Guest: Rebika Thapa
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #rebika_thapa #g_talk_with_rebika_thapa #latest_video #latest_news #viral_video #viral

Опубликовано:

 

30 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 316   
@bivarai3031
@bivarai3031 Месяц назад
बहिनी तपाईंले दुःख गरेर यत्तिको हुनु भएको रहेछ खुशी लाग्यो र सधै उन्नति होस् भन्ने कामना गर्दछु। घर पालुवा भन्ने कुरा चाहिँ अलिक चित्त बुझेन। म पनि धेरै वर्ष काम गरेर अहिले घर गृहिणी भएर बसेको मान्छे हु, office को काम सकिन्छ तर घर को काम बिहान देखि बेलुका सम्मा गर्दा पनि कहिले सकिन्न। पैसा त बुढा ले कमाएर ल्याउँछ तर त्यसलाई कसरी चलाउने भन्ने त गृहिणी को काम हो नि। गृहिणी ले घर हेरेर बसेको छ त बाहिर काम गर्ने ले निर्धक्क साथ काम गर्न सकेको छ। अलिक सोचेर बोल्नु होला। अनि गंगा बहिनी को हाँसो ले गृहिणी लाई घर पालुवा भनेको मा समर्थन जनाएको सरह छ त!!!
@sadhanaadhikari5067
@sadhanaadhikari5067 Месяц назад
सबै कुरा ठीक हो तर नारी लाई घर पालुवा भन्ने कुरा चाहिँ राम्रो लागेन एक बोली ले तपाई सबै सामु नराम्रो हुनुभएको छ बोली चयन गरि बोल्नुभएको भए हुन्थ्यो
@deepashrestha1680
@deepashrestha1680 Месяц назад
यिनले युबा अवस्थाको छोरो गुमाइछिन् यिनको कुरा सुन्दा सायद छोरोले अभिभावक बाट पर्याप्त समय नपाएरनै छोरो गुमाएकी हुन् की भन्ने लाग्यो अब त झन मलाइ ति घरमा बस्ने गृहीणी प्रती सम्मान जागेर आयो जस्ले आफ्नो करियरनै छाडेर बाल बच्चा घरपरिवारलाइ समय दिएकी हुन्छिन । पैसा चाहिन्छ तर पैसानै सबै थोक हैन यदी अभिभावकले आफ्नो बाल बच्चाको ख्याल राख्न सकेन भने उसले गलत बाटो समाउन सक्छ उस्को भविस्य बिग्रन सक्छ त्यस पछी ति पैसा पनी कागजका खोस्टा सरह लाग्न थाल्दछ ॥त्यसपछी पछुताउनु सिबाय केही बॉकी रहदैन ।
@BP-jq1ru
@BP-jq1ru 29 дней назад
👍👍
@saraswotikhatri1390
@saraswotikhatri1390 27 дней назад
❤❤❤❤❤❤
@sagarregmi5282
@sagarregmi5282 Месяц назад
आफई ले परिवार धेरै इंपोर्टेंट छ भंने, आफनो केयर बिना छोरो गुमाऊनू पर्यो, अनि जसले घर सम्हालेको छ, उसैलाइ नै घरपालुवा,
@sarmiladahal3140
@sarmiladahal3140 Месяц назад
सबै कुरा राम्रो नरमाइलो पनि लाग्यो तर यो नेपालमा रोजगारी पाउन पनि त गाह्रो छ नि अनि दिदी तिमिले घरमा बसेर आफ्नो परिवारको हेरबिचार स्याहार सुसार गर्ने नारिलाइ कसरी घरपलुवा आईमाई भन्न सकेको?😢 येहि बोलिले तिमी गिरेउ दिदी।
@ritakuwar1278
@ritakuwar1278 Месяц назад
Sahi vanu vayo
@samisth2021
@samisth2021 Месяц назад
👍👍
@Pakhrinsya..
@Pakhrinsya.. Месяц назад
सबै कुरा ठिक छ तर आइमाई नारी भएर नि नारिको अपमान गरेको देख्दा यो आँसु नाटक लागो
@user-de3qj1zr5b
@user-de3qj1zr5b Месяц назад
testo dherai naramro pani nasochum. malai ni sabaiko budale kamaudai budilai dekp dekhda aafno life dekher dikka lagxa. yo didi lai pani tyohi vayeko ho. j kura aafule payeko hudain tyo kura arule payekp dekhda daha lagxa yo samanya manan sovab ho
@SunitaGurungSunikanxi
@SunitaGurungSunikanxi Месяц назад
😅😅😅😅
@sandhyakc2476
@sandhyakc2476 Месяц назад
Tai ta . Kasto aaimai ho yo😡
@binusaaru5734
@binusaaru5734 Месяц назад
आत्मसम्मानका साथ बाँच्नुको मज्जा जति जीवन जिउनुको मज्जा अरू के नै हुन सक्छ र ???❤❤ salute रेबिका ज्यु❤❤❤❤
@user-saritasunar
@user-saritasunar Месяц назад
तपाई जस्तो नारिले नारिको नै अपमान गरेको सुन्दा सारै दुख लाग्यो दिदी यदि सबै नारिले घर छोडेर बाहिर काम गर्न हिडे भनी कति घर लाथालिङग हुन्छ त्यो तपाईं ले बुझ्न भएको रहेनछ एउटा नारिको त्याग र समर्पणलाई
@rupapun170
@rupapun170 Месяц назад
आँसु पुछिदिने र तिमिलाई कसतो छ भन्ने कोई नभए पछि रुन आउदैन र बलियो पनि भईन्छ, एकदम सही एकल हुनु रहर हुँदैन बाध्यता र परिस्थिति हो तर बिना कसैको साथ र सहयोग आफु उभिन र जिउन सक्नु नै मानव हुनुको अथँ हो जो कोहीले समर्थन नगलाँ तर महिला हुनुमा गवँ गरौ, धन्यवाद अनि शुभकामना अझ अरु प्रगति गनुँस ।
@FinjuVlog
@FinjuVlog Месяц назад
यो आँसु देख्दा एक दम नरमाइलो लाग्छ किन हो किन सके सम्म अरुको आँसु झार्ने काम कसैले नगरिदिनु होला
@sharadakhanal5434
@sharadakhanal5434 Месяц назад
घरमा बस्ने श्रीमानले कमायर ल्याउने बुडिले घर व्यबहार चलाउछ्नि त्यस्ता दिदिबहिनीलाइ घरपलुवा भन्ने उहा होला है हजुर अब हजुरको पो डिभोर्स भो त सबैको डिभोर्स भको छैन बुडा नभएकोले कसरि बुडाको कमाइ खानु त
@HiraAmgain
@HiraAmgain Месяц назад
Sarai gati chada lai vanna khojnu vako ho sake samma logne marda wa aptharo mahol aauda aafai ma baliyo hunu parxa vanne ho ulto bujnu hunna
@samisth2021
@samisth2021 Месяц назад
👍👍
@SubhaKhadka-rl4pg
@SubhaKhadka-rl4pg Месяц назад
Sabai le esari posetive bujnu parxa👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@dkr4640
@dkr4640 Месяц назад
यिनले गरेको संघर्ष ,छोरा गुमाउनु परेको पिडा तेसको लागि म यिनिलाई बिचरा भन्छु , यिनी आफैले आफ्नो श्रीमानलाई डिभाेर्स दिईन त्यो उनकै ईच्छा को कुरा उनिको ब्याक्तीगत कुरमा म केही बोल्दिन तर यिनिप्रती मेरो ठुलो आलोचना चही जो जति बिबाहित गृहिणी दिदीबहिनिहरुलाई घरपालुवा श्रीमतीहरुको उपनाम दिएकिछिन तेसको निम्ति म यिनलाई यो भन्नुचाहे यिनले जतिसुकै आश्रम खोलेर जतिसुकै दान गरेपनि,जतिसुकै महानकाम गरीपनी यिनको र यिनले गरेको कामको कुनै अर्थ म मान्दिन र यिनलाई म महान नारीको उपनाम पनि म दिन्न किन कि आफु नारिभएर अर्को नारिलाई यतिसम्म तल गिरेर एउटा media मा अन्तरबार्ता दिदैगर्दा आफुले आफैलाई महान ठानेकि होला तर यस्तो नारिलाई यो video अन्तरबार्ता हेर्नेले बुझिसकेकाछ्न 😡😡
@unityrai
@unityrai Месяц назад
Sai vanu vayo dukha life ma kasko hunna sunauni ho vani tara euta nari vayera nari lai tallo taha ko sochne yo aaimai aafu matra kamauni baki koi hoina vanne soch thaha vayo
@saru__rana
@saru__rana Месяц назад
Good
@BP-jq1ru
@BP-jq1ru 29 дней назад
आफुले श्रीमानको कमाइ खान नपाएर अरु महिलालाइ घरपालुवा भनेकि रहिछन ड्राइभर को काम गरेर नी यत्रो धाक
@mithuupadhya150
@mithuupadhya150 27 дней назад
यो ड्राइवर को बोली हो
@riyagiri1996
@riyagiri1996 Месяц назад
घरपालुवाको अर्थ के हो ?? जनावर होर के महिला?? घरमा बस्नेको काम, कर्तव्य, जिम्मेवारी निभाउन सक्ने पनि खुबि हुनुपर्छ चोथाले आइमाई ।
@shivakhadka3206
@shivakhadka3206 22 дня назад
Same same pupy same😂
@user-iq5ov7je3c
@user-iq5ov7je3c Месяц назад
ओ हो दिदि को कसरी बयान गरु शब्द नै छैन यस्तो महान नारी अहिले सम्म देखेको थिएन यस्तो दिमाग बुद्धि बोल्ने तरिका आहा धेरै महिला लाइ आत्म्बल आओस् भगवान ले सधै रक्षा गरुन भन्छु अरु धेरै भन्नलाइ शब्द नै छैन्❤️🙏❤️
@parshuramkarki8602
@parshuramkarki8602 Месяц назад
रेबिका जीलाइ मेरो सलाम छ । तपाइ महान नारी हुनुहुन्छ । कुराले शब्दमा घोचेर भन्नुभएको छ यो शब्दवाट फुर्सदिला र तपाइले भनेका जस्ता गृहणीहरुलाइ प्रेरणा मिलोस । तर रेबिका जी को शब्द सारै तल्लो स्तरको भयो यत्तीको समाजसेबी भएर अरुको सम्मान गर्न सिक्नु होला , तपाइले जतिनै राम्राे कुरा र काम गरेपनि अरुको अपमान गर्नाले त्यसको अर्थ हुदैन । शब्दमा ठूलो कमजोरी भएपनि गाडीलायनकी यातायात मजदुर हुनुहुदोरहेछ । तपाइको लाइनमा बोली यस्तैनै हुन्छ धेरैको ।
@saru__rana
@saru__rana Месяц назад
Good
@BP-jq1ru
@BP-jq1ru 29 дней назад
आखिर ड्राइभर नै त होइछ कुरा चाइ पाइलट नै भय जस्तो गरेर अरु महिला लाइ घरपालुवा रे
@chiragtv5434
@chiragtv5434 Месяц назад
गगा लामा दिदि नमस्कार हामी तीन महिना देखि कुवेत मा फसेका छौ हामीले मेनपावर संघ कयौं उदारको पहल माग्यो तर कुनै पहल गरेन मेनपावर ले तपाई संघ कसरी जोडिन सक्चौ हामी
@PasangdikiSherpa-mf8vf
@PasangdikiSherpa-mf8vf Месяц назад
जाे केहि नगरि अरुकाे कमाई खान्छ घरकाे काम धरि गर्दैन फुर्ति लाउछ मै हुँ भन्छ त्यसताे छाेरिमान्छेलाई भन्नु खाेज्नुभाछ सबै नारिलाई दाेशाउनु भाकाे छैन अलिक मिलाएर बुझेर सुनेर बाेल्ने अालाेचना गर्ने गर्नुनि।❤सहासि दिदि रैछिन।🥰
@saru__rana
@saru__rana Месяц назад
भन्ने बेलामा घर पालुवा ओमेनहरु भन्ने अनि हामिले मिलायर बुझिदिनु पर्ने ? के घर पालुवा श्रीमती को कुनै काम हुदैनर बिहानदेखी बेलुकी सम्म कत्ति काम हुन्छ झाडु पोछा खाना सरसफाइ बच्चाबच्चिलाइ ताइममा खाना स्कुल पठाउन दिउँसो को खाजा साझ खाना इर इत्यादि काम के काम होइनर दिनभरी अरुको एकोहोरो नोकरी गर्‍यो सझ होटेल मा खाना खायो घर धन्दा गर्न नपर्नेलेहो एस्तो तिछ्छ बोल्ने
@Nshtmng
@Nshtmng 25 дней назад
​@@saru__ranaghar family sanga milera basnelai ghar paluwa unko hisabma
@kalpanashrestha4255
@kalpanashrestha4255 Месяц назад
उसले जे गर्यो अरुले नि तेहि गर्नु पर्छ भन्ने छैन नि । आफू घर बच्चा सम्हालेर श्रीमान लाई कमाउन पठाउने आफ्नो परिवार फुल जस्तो राम्रो बनाउने नारी लाई घर पालुवा रे भाग्यमा हुनु पर्यो नि घर गरेर खानलाइ त जाठि
@SaritaThapa-di8lx
@SaritaThapa-di8lx Месяц назад
आफू ले तेस्तो life जिउन नपाएको frustration हो उहाँ लाइ धेरै jealous लाग्दोरेछ गृहिणी हरु देखेर त्यही पोख्नु भएको हो मैले यस्तो आइमाइ हरु देखेको छु अब के गर्नु त आआफ्नो भाग्य को कुरा हो हामी घरपालुवा रहेछ म आज पो था पाए मैले त ☺️☺️
@minabc2244
@minabc2244 Месяц назад
​@@SaritaThapa-di8lxaafu pani dosro bhiya gareko gare arulaai ghar paluwaa bhane
@bindupun1082
@bindupun1082 Месяц назад
रेविका दिदि साहस, धैर्यता र सहनसिलताको अर्को नाम हो। उहाँको जीवन भोगाइका पाटाहरूबाट सिक्नुपर्ने धेरै कुरा छन्। तर उहाँबाट शब्द चयनमा भएको सानो कमजोरीलाई लिएर निम्न स्तरको गालीगलौज नगरौं।
@kamalapangenitiwari9229
@kamalapangenitiwari9229 Месяц назад
मलाई नि सबै ठिक लाग्यो तर यो घर पालुवा जनावर भन्दा अल्लि मज्जा लाएन
@Djsubash50
@Djsubash50 29 дней назад
Sunena ta malile
@SangitaKoirala-ye4bl
@SangitaKoirala-ye4bl Месяц назад
जिबन मा संघर्ष बिनाको नारी कम्ति नै हुन्छन त्यसमा पनी यो समयमा लेखपढ बिनाका प्राय केहि पनी छैन्नहोला कति महिला ले आफ्नो छ।क्षमता योग्यता भएर पनी आफ नो घरको परीवारको परीस्थिती अनुकुल नमिल्दा सबै ईछा चाहाना हरूलाई पैतालाले दबाएर घर समालेर बसेका छन बुढा भका सासु ससुरा स्कुले न्नद देवर आफ्नै साना साना नानी गाउमा त अझै खेती पाती गाई बस्तु घास दाउरा गरेर तिनै दाउरा संगै आफ्ना ईछा हरु ध्वासरी उढाएर घर समाल्ने महान नारीलाई घरपालुवा वमोन हिसब गरौ कस्को मुल्य बढिहुन्छ अब देखी बोल्दा बिचार गरेर बोल्ने गर्नु होला
@user-pj2qr8ng1f
@user-pj2qr8ng1f Месяц назад
यस्तो दुःख भोगेको एउटा नारीले अरू नारीलाई घरपालूवा रे😡😡
@susmitakhadka3388
@susmitakhadka3388 Месяц назад
Nari lai strong banauna vannu vayako hola
@parbatitimilsina546
@parbatitimilsina546 Месяц назад
कति राम्रो कुरा गर्नु भयो दिजु हजुरले मेरो मनले सोचेको कुरा गर्नु भयो।सम्मान छ दिजु हजुरलाई मेरो तर्फबाट
@joticreation9333
@joticreation9333 Месяц назад
तपाईं सङघष गर्नुहुन्छ हिम्मत लिनुभो राम्रो कामहो तपाईंको पो घर्बार बिग्रेको छ single हुनुहुन्छ आफु खुसि बाहिर काम गर्न सजिलो हुन्छ तर कति महिला हरु नचाहेरनि घर्मा बस्नु पर्छ परिवार सम्हाल्नु वृद्ध सासुससुरा बाल्बच्चा हेर्नु पर्छ आफु दुख पाको भएर नि खोइ बुझेको जे बोल्ने
@user-ve1dq1dx1i
@user-ve1dq1dx1i 26 дней назад
अाफुलाइ जति दुख भएपनि नारिले सहन सकिन्छ तर पनि अाफनु सन्तान गुमानु धेरै पीडा हाे साहसि नारि हुनुहुन्छ खुसि लाग्यो ❤
@atooozentertaintment1121
@atooozentertaintment1121 Месяц назад
म टिक टक बाट यता भिडियो हेर्न आको सबै कुरा कानी पनि सुने सब कुरा ठीक छ तर घर पालुवा महिला बनेको चाहिँ भन्न नमिल्ने शब्द हो।दिज्यु
@sagarregmi5282
@sagarregmi5282 Месяц назад
म पनि
@aashishgurung6390
@aashishgurung6390 Месяц назад
मैले खोजेको video बल्ल आयो आज, धेरै खुशी लाग्यो ।।
@pramudhakal2385
@pramudhakal2385 Месяц назад
तपाइको जस्तो सोच रहेछ महिला घर पालुवा रे भन्नु र कसैले पेसा अनुसार विभेद गर्नु एउटै मानसिकता भयका हुन।
@pragatisharma-fs4wy
@pragatisharma-fs4wy 28 дней назад
जिन्दगीनै सङ्रश हो बास्तब्मा। प्रेरणा मिल्ने कुराकानी। दिज्युको छोरा चै के भएर खस्नुभाको रहेछ बुझ्न मन लाग्यो😢
@khusikhanal1287
@khusikhanal1287 Месяц назад
रेबिका साहसी महीला हुन्। उहाँ को संघर्षको कुरा सुन्दा धेरै पटक आखा रसायो
@tararai6795
@tararai6795 16 дней назад
तपाई को जिवन गवाही ले जिउनु हिमत हुन्छ आफ्नो दुःख लुकाएर हास्नु हुन्छ
@YashodaBhandari-vb1et
@YashodaBhandari-vb1et Месяц назад
सबै कुरा राम्रेा बाेल्नु भाकाे रहेछ बैनि पारिवारिक पनि दुखबाट सुरु गर्नु भा रहेछ अलिकतिले गालि खानु भएछ। जेहाेस तपाईलाई सलाम छ।
@soniyat.Tamang337
@soniyat.Tamang337 Месяц назад
घर पालुवाहरु भने दि दि इ नै होइनन् र साथीहरू
@user-ry9tq1yx3c
@user-ry9tq1yx3c 27 дней назад
Ho hajur pani ghar paluwa hora
@TaraBudha-py5fd
@TaraBudha-py5fd 24 дня назад
@@user-ry9tq1yx3cnepal India jasto desh ma sabai ghar paluwa navaye pani ghar paluwa ko xora xori natra nati natini ho kun vasa ho yo ghar paluwa ta janabar nai vanxa
@Kathaofficial36
@Kathaofficial36 Месяц назад
सबै ठीक छ तर आफू पनि त्यही घरपालुवा त हो बुढो तपाईंको गतिलो भयन भनेर अरु आइमाई लाई यसरी अपमान गर्नु हुने थिएन हजुरको आमा हजुर आमा चाहिँ के हुन्? अनि छोरी लाई के बनाउने त छोरीको पनि बिहे गराई दिने होला अनि त्यो चाहिँ के?
@brindathapa1336
@brindathapa1336 Месяц назад
यस्ता माहान नारी पनि छन् 🙏❤️
@sabinarai1368
@sabinarai1368 Месяц назад
एउटा आमा भैसकियो छोराछोरी प्रती धेरै लगाप हुन्छ जस्तोसुकै परिस्थिति आइपरे पछि भाभुक बनायो दिजु हजुर को कुराले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ कसम धेरै भावुक भैइ ❤❤❤❤❤❤
@maiyaniraulapokhrel9246
@maiyaniraulapokhrel9246 Месяц назад
Salute, bahini! God bless you!
@laxmipokharel1338
@laxmipokharel1338 Месяц назад
उहाँबाट व्यक्त"घरपालुवा women" शब्दहरूबाहेक अरू सबै कुरा आँट, हिम्मत र साहस प्रेरणादायी छ ।
@BidhyaShah-me3ui
@BidhyaShah-me3ui Месяц назад
घर पालुवा भन्दै मा तर्सिनु पर्ने नाना थरी किन भन्नू पर्यो बेरिजगारी महिला हरु जो जस्तो छ तेस्तै सोच राख्छ सबै महिला एक हुदैनन तेस माथी झनै अहिले महिला अधिकार भन्दै अधिकार को दुरुपयोग गर्ने हरु को कमि छैन रेबिका को भनाइ मा कतै गल्ती म देख्दैन है ,,म पनि महिला नै हो अनर्थ न लिउ
@belimoktan4181
@belimoktan4181 Месяц назад
Malae ni thik lageu
@deeparegmi11506
@deeparegmi11506 28 дней назад
धेरै राम्रो बोलेकी छन् यि दिदिले ,यो पेशा लै मर्याददित बनाउन भ।सा सुधार्नु पर्छ तेति हो
@surajsubba1589
@surajsubba1589 Месяц назад
रिबिका नारी जस्तो महान❤❤ आजकलको छाडा तन्त्र नारीहारुलाई के थाहा!! सलाम छ रेबिका जी लाई🙏🙏
@shilahamatungma2339
@shilahamatungma2339 Месяц назад
Eqdam sahee ho yo kuro. 👍👍👍👍👍
@aasmakarki3020
@aasmakarki3020 Месяц назад
Hoho aru ko ghar bigarne lai mahan bhando rahexa hai 😂😂😂
@debakishrestha4912
@debakishrestha4912 Месяц назад
Tara 1sabda bhane sarei narmro bhanin hai yo didi le mahilaa bhayaa yasto bolna hunthiyana
@user-fn2pi1qq1k
@user-fn2pi1qq1k 29 дней назад
पुरै यपिसोड सुनि सक्दा त मेरो कान रनठनियो हैन कति ईस्पिडमा बोल्न सकेको हो😳😳😳😳😳कसरी थाकेन्न मुख?जे होस ्कडा रैछे रेबिका
@shilahamatungma2339
@shilahamatungma2339 Месяц назад
🙌🙌 Mahan Naari lai Salam xa.
@anzelinasunuwar
@anzelinasunuwar Месяц назад
Ganga Dee ko sodni tarika Ani bolni style kati ramo x I really appreciate to Ganga Dee ❤️❤️❤️❤️❤️
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr Месяц назад
Kati motivational video.Harek word le kati man strong banayo.Keep it up Rebika didi.
@nirupun7133
@nirupun7133 Месяц назад
Good luck rebina bahini himmat wale mehenati sadaa jay hos
@sunitathapa596
@sunitathapa596 Месяц назад
तपाईंको जिवन संघर्ष दुखदायि रहेछ ठिक छ। तर छोराछोरीकालागि सहेर बस्ने नारीहरु धेरै छन नेपालमा। नारी भएर नारीको अपमान गर्न कसरी सक्नुभयो घरपालुवा भनेर? भनेपछि घर सम्हाल्ने नारी घर पालुवा,पैसा कमाउने नारी वनपालुवा तपाईं भनाइ अनुसार ?
@rajesworimaharjan783
@rajesworimaharjan783 Месяц назад
Ganga sis ❤️👌omg supper rebika sis❤️👌dosro bibah garnu vayekoma suvakamana👍
@KarmaTamang-ti4pm
@KarmaTamang-ti4pm Месяц назад
Mother Rebecca m really proud of you.... salute to you ❤ and Ur work
@user-sp1gq4iv2j
@user-sp1gq4iv2j Месяц назад
टिकटकमा भाईरल शब्द सुनेर येता आको कमेन्ट हेर्न गालि खादै रैछ
@Aryal-volg
@Aryal-volg Месяц назад
महान आमा सलुट छ हजुरलाई🙏🙏🙏🙏🙏🙏
@gaganmagar905
@gaganmagar905 Месяц назад
महान नारी
@user-vf7vb8pi9h
@user-vf7vb8pi9h 18 дней назад
Sarai ramailo motivate and interesting interview ..salute to rabika sis..n your work always be happy God bless you .
@ramadhungana9057
@ramadhungana9057 Месяц назад
बोलि मा दम भएन दिदि 🥹
@Contraction887
@Contraction887 Месяц назад
नारि लाइ पनि आइपरे पछि जस्तो सुकै काम गर्न सकिन्छ नत्र मेरो टिकटक फेसबुक हेर्नुस म डोजर चलाउछु गाडि चलाउछु पिज रोड हैन पाहाडि भेगमा चलाउछु कैयौ नारिहरु साहसी छिन हजुरको साहसलाइ पनि सम्मान गर्छु तर अरु नारिलाइ होच्याएर नबोल्नुस दिदि अझै राम्रो हुनेछ🙏🏻
@MirmaRai-jv3jx
@MirmaRai-jv3jx Месяц назад
Sahasi mahila yestai sahas hos Saba mahila haruma God bless you 🙏🙏🙏🙏♥️♥️
@JesusChrist-rx3nm
@JesusChrist-rx3nm Месяц назад
God bless u baini .be strong always & be happy always .
@user-qr3vl6mh8v
@user-qr3vl6mh8v Месяц назад
Kati ramro bichara rebika di ko ❤❤❤❤❤😂😂
@shardachettri6871
@shardachettri6871 Месяц назад
Wow !very strong and beautiful lady. You are great example,God bless you mam.🙏
@ramabidari3369
@ramabidari3369 Месяц назад
यक्तीको मान्छे लाई नचाहिने judge गरेर मन लाग्दी गाली गर्ने दिदिबहिनीहरु सोच्नुस तपाई हरु घरपालुवा जस्तो अरुमा निर्भर भएर बाच्नु हुन्छ भन्दै मा सबै नारीले त्यही सोच्नुपर्छ भन्ने जरुरी छैन। उहा दिदीलाई नमन छ उहा दीदीको जस्तो सोच हिम्मत हुने हो भने मलाई घरेलु हिंसा भो भन्दै रूदै माइती र मिडिया धाउनु पर्दैन आफै गरेर खान सकिन्छ ठाटले❤❤
@SarmilaGurung-sr9qq
@SarmilaGurung-sr9qq Месяц назад
धेरै राम्रो कुरा हजुरले भनेको कुरा दिदि
@BMEntertainmenta
@BMEntertainmenta Месяц назад
राम्री अनि माहान आतिलो दिदि❤❤❤❤
@timilashakya6891
@timilashakya6891 Месяц назад
Ramro bichar
@anitastha8075
@anitastha8075 Месяц назад
Salute
@durgabahadur7769
@durgabahadur7769 Месяц назад
रिबीका बैहनि माहान नारी डरभाइ गुट टिभी गंगा मेय्म सलामछ❣️❣️❣️
@sumitrathapa8269
@sumitrathapa8269 Месяц назад
ल बिबेकनै अएछ बैनी तपाई को घरमा धेरैनैमन पर्यो तपाई काहानी
@laxmeechannel9981
@laxmeechannel9981 Месяц назад
Uhako dukh ani struggle dekher dukh lagx tar jun word use bhayo tyo chai 101 percent wrong ho Respect all n get respect
@user-th3se1mv7v
@user-th3se1mv7v Месяц назад
Salute 6 hai sister, you are Great 😊🥰 100 % true
@DeepikaBhusal-mx6xq
@DeepikaBhusal-mx6xq Месяц назад
बोल्दा सब्द चिप्लिए होला , तर उहाको सं घर्षको लागि सम्मान छ ! एक्लो जिन्दगि चलाउन सानो सानो मन ले जिन्दगी चलाउन सकिदैन ! ! सफलता को शुभकामना ❤
@ankitlamichhane6585
@ankitlamichhane6585 Месяц назад
जो मान्छे छोटो आयुको हुन्छ नि त्यो मान्छेलाई सबै कुराको माया हुनि रहेछ
@sujinasunuwar
@sujinasunuwar Месяц назад
महान नारि😢😢
@user-cu4oe4ew3y
@user-cu4oe4ew3y Месяц назад
सलाम चेलि
@PurnaBahadur-yb3ny
@PurnaBahadur-yb3ny Месяц назад
yes sem mero pani
@saritathapa0314
@saritathapa0314 Месяц назад
Right
@RagavDhami-rl5cd
@RagavDhami-rl5cd Месяц назад
महान आमा हो तपाई
@sisternana9140
@sisternana9140 Месяц назад
Wow good nrws Sis🙏🙏🙏👌👌👌👍👍👍💪💪💪💪💪💪
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 Месяц назад
great 😊😊
@sajemathapa4760
@sajemathapa4760 Месяц назад
Good job🎉❤
@RitaTamang-ir6nr
@RitaTamang-ir6nr Месяц назад
घर पालुवा वामेन सब्दले टिक टक हाल्यो त्यही भएर युटुब हेर्न आको तर बोल्ने शब्दको प्रसङ्ग त ठिकै लाग्यो कुनै महिलाहरू त हो अरुको कुरा काटेर बिताउने गर्छन् लोग्ने को भर मात्रै पर्नु हुन्न है भन्ने भनाइ रहेछ धेरै दिदिबहिनी हरुले गाली गर्नु भयो ❤❤❤🎉🎉🎉
@tseringyz2086
@tseringyz2086 Месяц назад
Bichara kathi dhukha payeko is rahecha stay strong sis je gumayo tyo farkera aowdhai na sis you make me a cry sis
@redtrapelff2478
@redtrapelff2478 Месяц назад
Ow great
@tsering5709
@tsering5709 Месяц назад
Keep blooming 😊😊😊
@bharatirai527
@bharatirai527 Месяц назад
1 father 2 mother's ko xora xori hunu ko pida mailey pani vogeko kuŕa ho,garo xa 😢😢😢😢
@hirathapa4966
@hirathapa4966 Месяц назад
तपाईंको आँट लाई उच्च सम्मान छ!❤
@kanchitamang3941
@kanchitamang3941 Месяц назад
kati ramro soch himat wali
@belimoktan4181
@belimoktan4181 Месяц назад
Jasle je vanepani rebika didi ko harek kura ma dam xa raw sahi pani xa ❤
@WR_ITER
@WR_ITER Месяц назад
Baini hjr n eunu khusiko haso dukhako din Kati Sako aba❤❤❤
@crazyzirnot0.270
@crazyzirnot0.270 Месяц назад
wow
@susmitakhadka3388
@susmitakhadka3388 Месяц назад
दिदी हजुर महान हुनुहुन्छ हजुर बाट धेरै सिक्नुपर्ने कुरा छन।तर महिला लाई घरपालुवा भन्नुभयो याे नराम्रो लाग्यो परेपछि सबै नारिले गर्न सक्छन् ।
@bisubharati7275
@bisubharati7275 Месяц назад
दिदिकाे बिबाह भएको सुन्दा खुसी लाग्गाे।
@baegaming493
@baegaming493 Месяц назад
good job dee
@ShasilaGurung-mm7sj
@ShasilaGurung-mm7sj Месяц назад
Kasto ramro interview ❤❤
@laureyofficial4076
@laureyofficial4076 27 дней назад
महान दिदि 🙏🙏
@SILVERPLAYS-gc5pg
@SILVERPLAYS-gc5pg Месяц назад
So proud of you
@purnagharti7969
@purnagharti7969 Месяц назад
आफुलाई समाह्दा सम्हाल्दै रोयेको देख्दा मेरो त आँसु नै रोकियेन
@champabista6335
@champabista6335 Месяц назад
Good job
@sumekhadka
@sumekhadka Месяц назад
Ghar Paluwa sabdale jhan viral hunu vayo Hajur ta Tara j vayeni u r inspiring Tara ya ha 9 kura ramro vane 1 auta kura naramro vayo vane manchhe le tesma focus garchha ….tara driver,doctor life Ma vayena vane koi bachdaina
@user-kz2ly9ud5t
@user-kz2ly9ud5t Месяц назад
Miss you di
@MonikaGurung-ew7zl
@MonikaGurung-ew7zl 29 дней назад
Wow derai man xune kura garnu vyo
@user-xo7ym2jn3l
@user-xo7ym2jn3l Месяц назад
Yo sis molai ekdam maan paryo we proud to you sis
Далее
Would you help?!😳
00:32
Просмотров 4,2 млн
아이들은 못말려 〰️ With #짱구
00:11
Просмотров 541 тыс.