Тёмный

LIVE 🔴सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन होस् : मुकुल ढकाल Mukul Dhakal Live 

Info khabar
Подписаться 862 тыс.
Просмотров 5 тыс.
50% 1

LIVE 🔴सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन होस् : मुकुल ढकाल Mukul Dhakal Live
#rabilamichhane
#mukuldhakal
#nepalinews
#breakingnews
#infokhabar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् ।
१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@padambaruwal1780
@padambaruwal1780 16 дней назад
अाफ्नो बिजेत अाफै
@shyamlama1017
@shyamlama1017 16 дней назад
o jhare chup lag
Далее
Я читаю переписки сына
00:18
Просмотров 766 тыс.
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29