Тёмный

निकारागुआले रद्द गर्यो चिनियाँ नहर परियोजना || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 70 тыс.
50% 1

निकारागुआले रद्द गर्यो चिनियाँ नहर परियोजना
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Наука

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 62   
@Milan_Khadka_Official
@Milan_Khadka_Official 15 дней назад
जसले यो कमेन्ट मा लाईक र रिप्लाई दिन्छन तेसलाई हलेसी महादेव रक्छ्या गर्नुहुन्छ।
@user-wk5cg1mm5x
@user-wk5cg1mm5x 15 дней назад
Har har mahadev !!! Jay shamvu
@shrestharabin268
@shrestharabin268 14 дней назад
🚩🚩🚩🚩🚩🚩🙏
@DevshanMewahang
@DevshanMewahang 15 дней назад
आशा छ यो अन्तर्राष्ट्रिय मेघा project भएको कारण ले कुनै दिन पुनह शुरु हुनेनै छ ।
@shsnkarrockworld5388
@shsnkarrockworld5388 15 дней назад
यो news हेर्ने को को हुनुहुन्छ 8:50pm
@imansinghrai4254
@imansinghrai4254 15 дней назад
hknd ले हात धोएर के भो त फेरि अर्को चाइनिच कम्पनी आइहाल्छ नि Tender open खोलेपछी निकारागुवा ले दिने भनेको कम्पनी नै एक मात्र चाइनिज कम्पनी नै हो अहिले विश्व मा छोटो समय कम लागत विश्वसनिए र सबै भन्दा अत्यधुनिक प्रविधी छ
@indrapatel9466
@indrapatel9466 13 дней назад
नयाँ नयाँ खबर जानकारी को लागि धन्नेवाद हजुरर्लाइ
@Prakash-347
@Prakash-347 14 дней назад
अाउनुहोस् यक अर्कोलाई सपोर्ट गर्दै संगै अघि बढौ❤
@sheetalale
@sheetalale 15 дней назад
हजुरहरुलाई भगवानले सधै खुशी राख्नुहोस् ।❤
@shrestharabin268
@shrestharabin268 14 дней назад
Vagwan vanda mali timro kacho xa maya❤
@shrestharabin268
@shrestharabin268 14 дней назад
Love u❤
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 14 дней назад
धेरै धेरै शुभकामना।
@maditation1234
@maditation1234 15 дней назад
1k vanda sano yeta haju garam sabaile ekarkalai support garam hai guys❤❤❤❤❤❤❤❤❤❤❤
@harkabahadurpun7691
@harkabahadurpun7691 14 дней назад
Good News
@rb_745
@rb_745 15 дней назад
❤❤
@shsnkarrockworld5388
@shsnkarrockworld5388 15 дней назад
Nice video jai nepal
@Be-rainMagar
@Be-rainMagar 15 дней назад
71% पानी ऊर्लेर आयो भने त बाबा कहाँ भाग्नु होला सम्झिन्दै ufff ....
@user-yz9kp9rl1t
@user-yz9kp9rl1t 15 дней назад
Doller amar rahos jai amrika
@arjunkhanal9610
@arjunkhanal9610 15 дней назад
राम्रो लागो ।
@laxmandhamala6716
@laxmandhamala6716 15 дней назад
भार्तको उत्तर प्रदेशको हाथरस जिल्लामा एक सत्संग कार्यक्रम मा भागदौड मच्चिदा 107 जनाको मृत्यु भएको छ !! त्यहा भोले बा भनिने साकार विश्व हरि को एक सत्संग कार्यक्रम मा भेला भएका १ लाख भन्दा बढी मानिसहरु बिच भागदौड मच्चिदा यो नरसंहार भएको जनाइएको छ !!घाइतेको संख्या धेरै भएकोले मर्नेहरु अझै ठूलो संख्या पुग्न सक्ने संभावना रहेको ,,मर्नेहरुमा धेरै महिला र बालबालिका रहेका!!😪😪 अचम्म लाग्छ कसरी भेला हुन्छ्न यति धेरै मान्छे?? कसरी हुन्छ भागदौड अनि कसरी मर्छ्न यति धेरै?? अनि यस्तो अव्यवस्थित कार्यक्रम गराउन प्रशासन ले किन दिन्छ अनुमति ?? मान्छे किन यति साह्रो अन्धो र बेचैन हुन्छन् ?? यसको समग्र जिम्मेवारी कसले लिन्छ??
@dahal.bibek99
@dahal.bibek99 15 дней назад
Dollare ho kya solti?
@user-ce4vh6pf8p
@user-ce4vh6pf8p 15 дней назад
नया नया कुरा को जानकारी को लागि हजुर लाई धेरै धेरै धनयबाद 🙏🙏🇳🇵🇳🇵बलराम सर र पुरै बिश्वघटना टिम लाई 🙏🙏🙏🙏🙏🙏
@JivanOli-rj7pv
@JivanOli-rj7pv 15 дней назад
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@SumanMagar-ry1po
@SumanMagar-ry1po 14 дней назад
Good information
@harithapa204
@harithapa204 15 дней назад
अमेरिकाले वनाउन नदिएकाे हाे ।
@webnepal5186
@webnepal5186 14 дней назад
❤❤❤
@amitadhikari517
@amitadhikari517 15 дней назад
outstanding ❤❤❤❤
@JamansinghMoktan
@JamansinghMoktan 13 дней назад
@Sunil55.
@Sunil55. 15 дней назад
थाहा भएका हरुले भन्दिनु पर्यो 😊 ( प्रसङ्ग - नेपालको राजनीति ) 76(2) अनुसार त यही प्रचण्डको सरकार बनेको होइन र? अब बन्ने सरकार त 76(3) अनुसार हुनु पर्ने होइन र? 76(3) अनुसार भयो भने त केपी ओली त प्रधानमन्त्री बन्न पाउदैनन ठूलो दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री हुन्छन् अनी के हुन्छ ? देउबा भए भने फेरि उहाँले विश्वासको मत लिनु पर्छ अनि उहाँ ले कसरी विश्वास को मत पाउनु हुन्छ ? देश मध्यावधि मा जाने जस्तो लाग्यो त?? केहो कुरा 😮
@dipakthapa9564
@dipakthapa9564 15 дней назад
प्रचण्डले राजीनामा गर्ने हो भने राष्ट्रपतिले संविधान को धारा ७६(२) अनुसार नै सहमतिको सरकारका लागी (के.पी वली) लाई प्रधानमन्त्री नियुक्ति गर्थ्यो।तर प्रधानमन्त्री प्रचण्ड ले राजिनामा नगरेर एमालेले सरकार छाडेको ३० दिन भित्र विश्वास को मत लिने बित्तिकै स्वत: धारा ७६(३) मा प्रवेश गर्नेछ,त्यसरी प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले सबै भन्दा ठुलो दलको नेता शेर बहादुर देउवा लाई प्रधानमन्त्री बनाउनुपर्ने संबिधान छ । र (शेर बहादुर देउवा पनि प्रधानमन्त्री बन्न नसकेमा प्रधानमन्त्री को प्रस्ताव मा राष्ट्रपतिले संसद नै विघटन गरि ६ महिना भित्र चुनाव गर्नुपर्नेछ ।)त्यस्तो नभई अन्यथा भएमा प्रचण्ड,रबि लगायत सर्बोच्च जान सक्नेछ र सर्वोच्च को निर्णय नै अन्तिम हुनेछ।# ढुटो बनायो यीनिहरुले देश
@laprangchuli
@laprangchuli 15 дней назад
kra canal थाईल्याण्डको को बारेमा पनि भिडियो बनाउनुहोला भनि आशा राखेको छु।
@jeminmaharjan2676
@jeminmaharjan2676 15 дней назад
Thanks !
@lalitdhami9847
@lalitdhami9847 14 дней назад
सर नमस्ते 🙏🙏🙏🙏
@mausamirai5946
@mausamirai5946 15 дней назад
Nikara guwa americale dhamkile banda gareu
@shreedawalama9744
@shreedawalama9744 15 дней назад
Jay nepal
@BimalMagar-de9rp
@BimalMagar-de9rp 15 дней назад
Best of luck
@nirurai-ml2dq
@nirurai-ml2dq 15 дней назад
all right
@jackupsidvlogs7282
@jackupsidvlogs7282 15 дней назад
Big fan
@loklimbu6264
@loklimbu6264 15 дней назад
Good.
@enjoy775
@enjoy775 15 дней назад
News Herne matra Haina saathi haru bishwo ghatana Lai like Pani garidinu hola before you sign out bcoz I can see few likes but many views.🙏
@chhaichalhangrai
@chhaichalhangrai 15 дней назад
❤❤❤❤
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 15 дней назад
❤❤❤❤❤
@Dulya123.
@Dulya123. 15 дней назад
1k bhanda tala subscriber bhayeko RU-vidr hajir bhaii support garam ek arkalaii🎉
@indirabhattrai7108
@indirabhattrai7108 15 дней назад
नमस्कार सर
@Dbro069
@Dbro069 15 дней назад
All history banda bhako hora
@dahal.bibek99
@dahal.bibek99 15 дней назад
Chaliraxa
@bikramthapamagar3035
@bikramthapamagar3035 15 дней назад
Sabai vanda kam umerama nobel puraskar jitne malala yousufzai ko baremaa ni vdo banaunu na❤
@janataonlinetv7363
@janataonlinetv7363 15 дней назад
MFOCL ko barema tapaiko due shabda jaos na sir
@bijbaj9588
@bijbaj9588 15 дней назад
Up
@amitadhikari517
@amitadhikari517 15 дней назад
2024❤❤
@bijbaj9588
@bijbaj9588 15 дней назад
Upvote😂
@laxmandhamala6716
@laxmandhamala6716 15 дней назад
उत्तर प्रदेश को हाथरस भागदौड मा 107 जनाको मृत्यु भएको विषय मा भिडियो बनाउनुहोला!! कसरी हुन्छ यस्तो भागदौड र कसरी मर्छन यति धेरै मान्छे ??
@lasthopethakuri
@lasthopethakuri 14 дней назад
भारत को भको नराम्रो news हरु बनाउदिन येस्ले मात्र चीन लाई नकारात्मक news मात्रै बनाउछ यो भारतीय दलाल मिडिया हो
@ashoklohani2273
@ashoklohani2273 12 дней назад
शायेद अमेरिका काे दबाब हाे कि
@SirCafe-gm6nb
@SirCafe-gm6nb 15 дней назад
B😢b
@arjunpokharel2261
@arjunpokharel2261 14 дней назад
स्वदेशी घटनाको बनाउनु न मध्यमबर्गिय मानिसलाई सराेकारै नभएका बिश्व राजनितिकाे कथा मात्रै आउन लाग्याे याे च्यानलमा त 😢😢
@dipunagarkoti5610
@dipunagarkoti5610 14 дней назад
यस्तो राम्रो अनी प्रख्यात कार्यक्रममा सानो साने गल्ती बेला बेला दोहोरिनु कतिको उचित हुन्छ 1;23 मा अफलाइन गएको छ । ठूलै टिम हुँदा हुँदै पनि सानो साने गल्ती भैरहनु के ठिक हो ?
@shsnkarrockworld5388
@shsnkarrockworld5388 15 дней назад
❤❤❤
@mukeshthamee7715
@mukeshthamee7715 15 дней назад
❤❤❤❤
Далее
#engineering #diy #amazing #electronic #fyp
0:59
Просмотров 1 млн
Игровой Комп с Авито за 4500р
1:00