Тёмный

निर्जलाको बुवा संगै हुदानी निर्जलालाई जिस्काउन छोडेनन्New live Dohori Raju Pariyar Vs Nirjala Gurung 

Nirjala Gurung
Подписаться 10 тыс.
Просмотров 1 млн
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 612   
@gopalkm5184
@gopalkm5184 Год назад
राजु परियार सङ दाेहाेरि गाउँने पबित्र भाग्य भयकि निर्जला गुरुङ र सुप्रसिद्द नेपालका कराेडाैँमा 1 लाेक स्वर सम्राट राजु परियार का यस्तै मिठा दाेहाेरि हरु हजार हजार जुनि सम्म पनि सुन्न पाउँ।।
@laxmangurung923
@laxmangurung923 Год назад
Wow raju dai rw nirjala solitne safaltako lagi suvakamana hajur harulai❤❤❤❤❤❤
@khimgurung8781
@khimgurung8781 Год назад
निर्जला बहिनी को स्वर एकदम राम्रो छ | र टुक्का फर्कौनी तरिकानी मलाई मन परयो राजु र निर्जला दिहोरी उत्कृस्ट छ best of luck all the team.👍👍👍
@BabuRam-qc9zv
@BabuRam-qc9zv Год назад
हो हो दाजु राजु जि यो हाम्रो गोत ई पुरान गित सुन्दा यति मन खुसी हुन्छ नि सिस निईरा जि हजुर सब्दले र राजु दादाको के कुरा गरनु ल ल ल सिस निरा जि हजुरहरू को सबै टिमलाई मेरो धन्यवाद र🙏🙏🙏सिस
@balarambasnet6713
@balarambasnet6713 Год назад
राजु दाइ निर्जला दिदि लगाएत सम्पुर्ण टिमलाइ उच्छ सम्मान 👏👏👏 सुरुदेखी अन्त्यसम्म हेरिसकें निक्कै रमालो छ है
@kamallahaddori5026
@kamallahaddori5026 Год назад
लोक दोहोरी बादशाह राजु दादा लाई सम्मान छ
@bistaregbahadur5458
@bistaregbahadur5458 Год назад
Aaha mitho xa Dohori nirjal sis and naya bhaga ma gaunu preyo la sis abo dekhi👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
@chetragurung1149
@chetragurung1149 Год назад
धेरै राम्रो दोहोरी राजु भाइ र निर्जला बहिनी को बधाई होल्ड टिम लाई
@narayanrak3958
@narayanrak3958 Год назад
मेरो गाउले राजु दाई धेरै धेरै धन्यवाद साथै निर्जल सिस्टर लाई लोक दोहोरी क्षेत्रमा राम्रो कलाकारको रूपमा देखेको छु all the best निर्जल सिस्टर💐🌺🌻
@sarupari9964
@sarupari9964 7 месяцев назад
21:31
@Naresh255
@Naresh255 Год назад
धेरै मिठो सोरकी धनि हुनु हुन्छ सिस्टर पर्गती को सुभकामना येसोरी नै अगाडी बढ्दै जानु ल राजु दादा त सोर सम्राट भनेर चिन्छौ
@kajirammuktan9491
@kajirammuktan9491 Год назад
दामी छ ,राजु परियार त दोहोरीको राजा नै हुनु भयो,निर्जला को भविष्य राम्रो देख्छु म,दुवैलाई सलाम छ।
@sonubahadur1655
@sonubahadur1655 Год назад
राजु परियार नाम काफी छ ❤बधाई छ nirjala sis lai🙏🙏🙏
@bhimgurung2085
@bhimgurung2085 Год назад
निर्जला एकदम मन पर्ने मध्येको लाईभ लोक दोहोरी गायिका हो धेरैधेरै शुभकामना छ मेरो तर्फ बाट।
@gurung2712
@gurung2712 Год назад
राजु दाइलाई यतिको टक्कर दिन सक्ने बहिनी निर्जला लाई सफलता कामना ❤❤❤🎉🎉🎉
@ArjunKGrg
@ArjunKGrg Год назад
आह सार्है मीठो अर्गानिक दोहोरि😘😘
@Ranjitvlog15
@Ranjitvlog15 Год назад
Good luck sali pargati gardai janu
@rajurana611
@rajurana611 Год назад
Sarai mitho live dohori geet
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
निर्जला बहिनी लगायत सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
@arjunlimbu7791
@arjunlimbu7791 Год назад
🎉🎉🎉🎉हिन्दाखेरी कहिले ठेसनलागोस हाकेको तकेको सबै मनोकामन पुराहोस निर्जला बैनिलाई अग्रिम शुभकामना 🎉🎉🎉🎉
@subinrai3626
@subinrai3626 Год назад
❤❤साच्चै निर्जला,निर्जला नै रछिन । सारै सभ्य लाग्यो आजको दोहोरी ।।सबैलाई नमस्कार 🙏राजु सरको त कुनै शब्द छैन बर्णन गर्ने।।
@rasilakc8305
@rasilakc8305 6 месяцев назад
@durgapandey2864
@durgapandey2864 Год назад
दामी दोहोरि राजु दाई 🙏🙏🙏🙏🙏बहिनि लाई शुभकामना म नि गोरखाको हो हाल अमेरिका बाट❤❤❤❤❤❤❤
@langhalimagar5596
@langhalimagar5596 Год назад
wou दामी दोहोरी दुबै जनाको सोर उस्तै
@dhankumarrai6448
@dhankumarrai6448 Год назад
निर्जला ले दुनियाँ लाई खुसीमा राखेकोछ बधाई शुभकामना ।
@developmentthapa
@developmentthapa Год назад
आहा बाबा छोरीको एक साथ दोहोरी। यहि त होला प्रगति भनेको राजु दाईको शब्द र निर्जलाको शालिन शब्द अति उत्कृष्ट मन पर्यो। अझै सफलताको शुभकामना निर्जला ❤
@nimrajmagar-ik6qp
@nimrajmagar-ik6qp Год назад
राजु दाइ हजुर्को यो माया सधैभ भैरहोस कति मिथो दोहोरी गौनु हुन्छ उमेर अनुशार का भाउ बैनी सङ्ग साथै निर्ज्ला बैनी को उतिकै मिथो शोर❤❤❤❤
@anjanlamatamang4707
@anjanlamatamang4707 Год назад
वाउ कति मिठास बहिनी निर्जला मीठो माया हाम्रो स्वर सम्राट राजु सर प्रती सम्मान ❤❤❤❤❤
@hombahadurgurung6946
@hombahadurgurung6946 Год назад
लोकदोहोरी क्षेत्र को एउटा उदयमान नक्षत्र निर्जला🙏
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@manosthapamgr4569
@manosthapamgr4569 Год назад
राम्रो छ हजुरको स्वोर निर्जला दिदी हजुर अझै पनि सफलताको शुभकामना छ है यो भाईको तर्फ बाट
@sumanthapamagar1992
@sumanthapamagar1992 Год назад
मन्द मुस्कान को साथै शव्द चयन अति उत्कृष्ट सोल्टिनी निर्जला उज्ज्वल भविष्यको कामना गर्दछु💓💓💓।दोहोरी को बादशाह राजु सर प्रति नमन🙏🙏🙏
@biratamanrai4351
@biratamanrai4351 Год назад
निर्जला बहिनी नेपाली लोक दोहोरी गायन क्षेत्रकी कोहिनुर हीरा झै हुन् भन्दा अत्युक्ति नहोला। हिलो - धुलो माटोमा पनि टल्कि रहने हीरा झै टल्कि रहने! स्वर र मुस्कान त्यसमा पनि शालिन र अनुशासित!! यहको सफलताको असीम शुभ कामना छ🎉🎉🎉❤❤❤❤
@karnagurung5158
@karnagurung5158 Год назад
शुरुमा नै बासुरीको धुन अत्ति मिठो लाग्यो। सबै टिममा सदस्यहरुलाई धेरै माया अनि शुभकामना छ 🙏🙏🙏🙏
@rabinbudhathoki10
@rabinbudhathoki10 Год назад
लोक स्वर सम्राट दोहोरीका राजा आदरणीय दाइ राजु परियार प्रती उच्च संमान छ । त्यस्तै दोहोरीमा पछिल्लो समय संभावना बोकेकी कर्णपृय आवाज,उत्कृष्ट शब्द चयन र मिठो मुस्कानको साथमा दुनियाँलाई मन्त्रमुग्ध पार्ने गायिका नर्जलालाई उज्ज्वल भविष्यको कामना 🙏❤️
@user-pk8eu1cp2g
@user-pk8eu1cp2g Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂
@harimayashrestha7351
@harimayashrestha7351 Год назад
3
@pariyarbirubiru2929
@pariyarbirubiru2929 Год назад
❤य निर्जला बहिनी तपाई लाई जन्म दिने बुवा अामा प्रति हार्दिक नमन यति मिठो स्वर कि धनि सबकाे मन मा बस्न सफल भयकाे मा🎉🎉🎉
@abcrana5937
@abcrana5937 Год назад
नेपाल को प्रख्यात दोहोरी गायेक राजु परियार शीत गाउनु भयो सारै खुसी लायो शब्द हरु मिलायेर गाउनु भा छ भगवान रुपि दर्सक हरु ले अबस्य हेर्नुहोला नानू को गित हेरि रहन्छौ म र मेरो परिवार हरु ले र राजु परियार जस्तो प्रख्यात गायेकार ब्यक्ती शीत गाउन पाउनु भने को ठुलो भाग्य हो नानु मेरो बिचार मा है । नानू को आवाज त सारै राम्रो छ बाबा आमा को इज्जत राख्न पर्छ
@bholaadhikari9697
@bholaadhikari9697 Год назад
कति सुन्दर र सालिन शब्द निर्जला sister साथ मा राजु ब्रोको all thae best 👌👌👌🙏🙏🙏😭🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 समुन्द्र पारि भय पनि गाउँ को याद दिलायो😘😘😘😘 बाबाको अगाडि कति दिल खोलेर गाको💞💞💞
@hunterhunter4620
@hunterhunter4620 Год назад
)
@baltamang9038
@baltamang9038 Год назад
लोकदोहोरी गायक लोक सम्राट राजु परियार सँगको सुमधुर स्वरमा गाउनु भएको निर्जल बहिनीको हिकममतको लागि सलाम।।
@padam.bahadurthapa8232
@padam.bahadurthapa8232 Год назад
सारैपुरानुगित सुन्दाखेरी सारैमनरोयो मेरो
@KalyanShrestha-kz9pm
@KalyanShrestha-kz9pm Год назад
यो सागितिक यात्रा को हृदय देखि नै शुभकामना निर्जला हजुर बाबा लाई सेवाढोग
@BasantKumar-df8wx
@BasantKumar-df8wx Год назад
निर्जला गुरुङ लाई सफ्लता को शुभकामना छ धेरै राम्रो छ गित बधाई तथा शुभकामना
@ravindramahat1245
@ravindramahat1245 Год назад
सफलता को अग्रिम सुभकामना प्यारी मान्छे वाह वाह
@user-hy6et4qf1v
@user-hy6et4qf1v Год назад
तिम्रो हुन सकेन निज भये कसै को याद दिलाउने चिज भये मार्मिक शब्द निर्जला बुनु को miss you raju Miss you all
@ManikalaPunMagar
@ManikalaPunMagar Год назад
आहा अत्यन्तै रमाइलो दोहोरी ❤❤❤❤❤
@ल्हामु
@ल्हामु Год назад
बाबाको अनुहार मिल्ने कति भाग्यमानी छोरी 💓
@taraprasadnyaupane400
@taraprasadnyaupane400 Год назад
Dherai ramro chha bainiko aawaj yekdin nepal khani aawas chha hai❤❤
@amarthapa7972
@amarthapa7972 Год назад
Nirjala❤ jee ko sumadhur voice flavour xuttai xa❤audhi ramailo, ani herai muskan super xa❤ Big fan🤪💋 watching from Ontario Canada Water❤❤
@suryamanrai4447
@suryamanrai4447 Год назад
बहिनी निर्जला बधाई छ यति बरिष्ट गयक सङ्गा गाउद प्रतिस्परधी सफल्तको शुभ कामना
@rabinshahi187
@rabinshahi187 Год назад
अहिलेकी एक्दम मेरो रोजाइकी गायिका निर्जला जिको स्वर सारै मिठो छ सफलताको सुभकामना छ।।
@user-go7yf5hx3s
@user-go7yf5hx3s Год назад
❤ राजू त लोक सम्राट नै हून तर निर्जलाको स्वर साच्चै मधूर लागेउ
@manbrokaya8883
@manbrokaya8883 Год назад
कोइली को आवाज कि धनी निर्जला सफलता को शुभकामना
@bishnuraut6639
@bishnuraut6639 Год назад
मखमली आवाजकी धनी निर्जला सफलताको शुभकामना !!🎉🎉
@krishnapun6512
@krishnapun6512 Год назад
❤Beautiful ❤I Laek Sweet Love 💕 and. Kiss 💋 very nice. Song. Thank you so manchhe ❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
दोहोरी दमदार छ राजु दाइ प्रती उच्च सम्मान ।बैनी निर्जला को स्वार शब्द चयन सारै राम्रो छ । शुभकामना अझै प्रगति गर्दै जानू। जय गित जय संगीत ।
@bhaikajigorkha3490
@bhaikajigorkha3490 Год назад
emerging folk singer nirjala tamusyo...shoot the foot forward..god bless u ever...
@bambahadurshahi2333
@bambahadurshahi2333 Год назад
शब्द चयन गायन शैली बहुत राम्रो निर्जला बहिनिको आगामी सांङ्गितिक यात्रा सुखद होस् शुभकामना ❤❤❤❤❤
@dineshthapa5606
@dineshthapa5606 Год назад
सुमुधुर आवाज संगै निकै उत्कृष्ट मार्मिक शब्द चयन निर्जला बहिनीको। साथै साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्यको लागि व्यापक शुभकामना।🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️💋💋💋💋💋🌺🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@bharatkhadaka5910
@bharatkhadaka5910 Год назад
निर्जला बहिनीको आवाज अति सुरिलो र मीठो को साथै सफलताको शुभकामना ❤️👍
@Bhibisaan0897
@Bhibisaan0897 Год назад
धेरै राम्राे छ जति सुन्दा पनि अझ सुन्न मन लाग्ने ।बधाई छ।
@Barpaktube
@Barpaktube Год назад
Nice song Keep continue nirjala Best wishes 👍🇳🇵
@dhanugurung6754
@dhanugurung6754 Год назад
राम्रो लाग्यो सफल्तको शुभ कामान
@khatrikhim4391
@khatrikhim4391 Год назад
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
@KumarKCofficial
@KumarKCofficial Год назад
शुभकामना हजुर
@jangagurung8095
@jangagurung8095 Год назад
भर्खर भर्खर हो निर्जला को दोहोरी सुन्न थाले को। एकदम मिठो स्वोर, सब्द मा त्य्स्तै दम र लोजिक पनि। खोट् काट्ने ठाउँ नै छैन। शुभकामना उज्वल भबिश्य को नानि!
@jamanpun8802
@jamanpun8802 Год назад
धेरै राम्रो छ गित🎉शुभकामना
@aleram9802
@aleram9802 Год назад
❤वाउ दाम्मी छ निर्जला g आदरणीय राजु दाइ सङ्ग्को दोहोरि सफलता धेरै धेरै शुभकामना छ म हाल दक्षिण कोरिया देखि प्राय सबैसङ्ग्को दोहोरी हेरिरहेको छु!
@arunranamagar9553
@arunranamagar9553 Год назад
दोहोरी को बडाशहा राजा राजु सर र उत्कृष्ट गायिका सब्द कि धनी निर्जला बहिनी को यो दोहोरी सह्रै राम्रो छ यसरी नै अझै उन्नति त प्रगति गर्दै जानू सफलता को शुभकामना
@jeetpoon4658
@jeetpoon4658 Год назад
बहिनिको स्वर शब्द धेरै राम्रो छ अझ सफल्ताको शुभकामना ।
@rameshkhotang3236
@rameshkhotang3236 Год назад
Wow.super.nice.song.hjr🙏♥️🙏♥️🙏🌿🌿🇳🇵🇳🇵🇳🇵
@somkumarbanjin1574
@somkumarbanjin1574 Год назад
धेरै मिठाे स्वर छ बहिनी को चिज गुरुङ सङग गाउनुन । सफलताको शुभकामना।
@nandapun4999
@nandapun4999 Год назад
सुन्दर प्रस्तुति निर्जला बैनी ! 😍
@user-py9qh9bm4t
@user-py9qh9bm4t Год назад
लोक दोहोरी राजा राजु दाई अनि निर्जला सिस्टर को दोहोरी एकदम राम्रो छ ((❤❤❤❤))best of luck ..👏👏🙏🙏🙏
@santhuthapa1935
@santhuthapa1935 Год назад
यो गीत ले शाहारै मन छोयो मलाई ❤❤
@ganeshshrestha8037
@ganeshshrestha8037 Год назад
अति सुरिलो सोर निर्जला ❤❤❤❤
@manisundarlimbuofficial
@manisundarlimbuofficial Год назад
Wow badhai xa nirjala ji ❣️
@durgabahadur7769
@durgabahadur7769 Год назад
स्वर सम्राठ राजु भाइ नमन
@rishiadhikari7081
@rishiadhikari7081 Год назад
कति मिठाे स्वर निर्जलाकाे ! राजुसँग गाउन सक्ने रहिछाै बहिनी । शुभकामना छ ।
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f Год назад
मुलायमभुवादार कोकिलकन्ठी स्वोरकी धनी र स्वोरसम्रट राजुको दोहोरी सारै मनपर्यो❤।
@user-xj4xl6tg7d
@user-xj4xl6tg7d Год назад
वाह वाह साह्रै मिठो सम्पूर्णमा नमन बधाई !
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा सारै रमाईलाे दाेहाेरी राजु दादा लाई सलाम छ कति मिठाे स्वर छ निर्जला नि राम्राे गाउछिन बधाई छ सम्पुर्ण लाई👌👌👌👌💯❤️
@tejbahadurrayamajhi2578
@tejbahadurrayamajhi2578 Год назад
Congratulations 🎉🎉🎉
@mongolianboy84
@mongolianboy84 Год назад
निर्जला बैनी अथाह शुभकामना❤❤
@mohantamang3596
@mohantamang3596 Год назад
हाम्रो कला हाम्रो संस्कृति निरजला लाई सफलताको धेरै धेरै शुभकामना छ 🌹🙏🙏💐
@kamannembang2694
@kamannembang2694 Год назад
स्वर सम्राट राजु दाजु र निर्जला बहिनको दोहोरी अति दमदार प्रस्तुत थियोे । अहिले मलेसिया बाट हेरि रहेको अवस्था है।
@hasparkdham1003
@hasparkdham1003 Год назад
जय गीत जय सङ्गीत,, खुशी लाग्यो गाँउ काे सानी नानी अनी मीठो सोर गोर्खाली बास्ना मज्जाको आयो, उज्जल भविष्यको कामना 🎉🎉🎉
@xinulrana1633
@xinulrana1633 Год назад
मखमली आबाजकी गहिका अगृम सुभ काम्ना
@padamgurung7702
@padamgurung7702 Год назад
Ramro xa dohori thanks to whole team
@tarakulung5212
@tarakulung5212 Год назад
साच्चिकै स्वर सम्राट राजु दाईको सुनिहरौ झैँ लाग्ने जो सङ्ग गाएनी मिल्ने उसैमाथी शब्दमा के कुरा गर्नु मेरो सम्मान छ सम्पुर्ण कलाकार लाई ❤❤❤
@deepakkumarthapamagar6904
@deepakkumarthapamagar6904 Год назад
Baini perfect keep it up❤❤
@jivanmagar7447
@jivanmagar7447 Год назад
निर्जलाको बुवालाइ देखेर मेरो पनि जोस आउछ।यति राम्रो परिवार ❤❤❤❤❤
@minbahadurgurung3511
@minbahadurgurung3511 Год назад
Well done Nirjala, you are doing very well, don,t miss your object , cos your family always supporting you,,,,.
@entertainmentblogs7578
@entertainmentblogs7578 Год назад
Wow nice vocal nirjala ji
@sharmilatamang5490
@sharmilatamang5490 Год назад
बधाई छ बाबा❤️❤️❤️😘😘
@gambirgautam7485
@gambirgautam7485 Год назад
ati ramro dohori ❤❤❤
@hiuparnidaadaa
@hiuparnidaadaa Год назад
लोकदोहोरी गीतका स्वर साम्राट राजु परियार ज्युलाई उच्च सम्मान र मखमली स्वरकी धनी निर्जला गुरुङजीलाई अझ प्रभावकारी प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
@user-dx7jm2ri2h
@user-dx7jm2ri2h 9 месяцев назад
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Год назад
Excellent dohori with Raju Pariyar and Nirjala Grg is too young Singer but any way fantastic Girl Congratulation to all teams and Singers
@people_call_me_soba.
@people_call_me_soba. Год назад
❤️मन छुने शब्द संगीत स्वर झनै उत्तेजित ❤️❤️
@hemantabiral
@hemantabiral Год назад
wow निर्जला दिदी हजुरको स्वर जति सुनेनि धित मरेन यो कला लाई सलोट छ ।😍😍🇳🇵🇳🇵🇲🇺🇲🇺
@DiamondChhetri03
@DiamondChhetri03 Год назад
सधै यस्तै राम्रो भाका मा गित गाएर हामी लाई कहिले खुशी , कहिले दुखी बनाउने यो दिदि लाई धेरै सफलता को शुभकामना छ !👏👏🙏🙏
@padamgrg4752
@padamgrg4752 Год назад
सफलताको पैला अघि बढीको देख्न पाउ शुभकामना नानि।
@haribudhamagar68
@haribudhamagar68 Год назад
wow nirjala❤❤❤❤❤
@narbdrthapanarbdrthapa5707
@narbdrthapanarbdrthapa5707 Год назад
Nice song
@lakshamangurung7091
@lakshamangurung7091 Год назад
अह मेरो चेली कस्तो राम्रो हो । हरेक पाएलामा सफलताको शुभकामना । ❤❤❤
@khushigurung1267
@khushigurung1267 Год назад
Aajkal timro geet matra heri rahanxu❤❤❤❤❤❤❤❤❤❤
@sugampakhrin4743
@sugampakhrin4743 Год назад
निर्जला गुरुङ हजुरको सफलताको सुभकामना🎉😍😍
Далее