Тёмный

नेकपा एसको महाधिवेशनमा प्रचण्डको हुङ्कार- नेतालाई जबरजस्त भ्रष्ट बनाइयो, अब उम्किन मुस्किल छ 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 19 тыс.
50% 1

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #madhavnepal #latestnews #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 24   
@rajeshwormalla9457
@rajeshwormalla9457 3 месяца назад
बार्हबुदे दिल्ली सम्झौतामा हस्ताक्षर गर्ने सबै दल, दलाल भ्रष्टाचारी नै हो।
@sitadevipoudel3060
@sitadevipoudel3060 3 месяца назад
हो नेपाली जनताले दुख मेहनत गरेकै छन नेताले देश डुवाएको हो जनताले नै नेत मन्त्री को फौजलाइ आफू मरेर पनि पालेकै छन बरु राडा शासन नै ठिक कुनै बादले पनि जनताको पेट भरिदैन भासण पेट भरिदैन पेट भर्न रासन चाहिन्छ अवसार चाहिन्छ नेता ज्यु ।
@rajibdhungana8886
@rajibdhungana8886 3 месяца назад
नेता सबै भ्रष्ट परिवार बादी नव सामन्ती हुन भन्ने जनता को अन्तिम निष्कर्ष हो यो नै सत्य हो हो तिम्राे हुंकार ले हामीलाई केही छुँदैन।
@somnathdhungana6639
@somnathdhungana6639 3 месяца назад
ब्यबस्ताकाे नाम त राम्रो सङ्घिय गणतन्त्र तर नेतृत्व गर्ने नेताहरु राणाहरु भन्दा दुईगुना र पन्चहरुभन्दा चारगुना तानाशाह हुनुहुन्छ ।भाषणमात्र ले देश त बन्दैनहाेला , ।
@dipakmagsr3274
@dipakmagsr3274 3 месяца назад
प्रचण्ड को ओज छ है!
@milanniure4713
@milanniure4713 3 месяца назад
जनताले आन्दोलन,सङ्घर्ष बलिदान त गर्या गरेइ छन नि कास तिमी हरुले पनि बलिदान दियको भय देस कहा पुग्थ्यो यार तिमी हरुलाई सिङ्ह बनाउन मात्रै जनताले बलिदान दियका त रैछन नि?😡
@shantasangraulauprety5963
@shantasangraulauprety5963 3 месяца назад
अदालतका सबै भ्रष्टचारी दलिय झोला बोकेका अन्यायधिस हरु बर्खास्त गरेर नया न्यायाधीश हरु को निउक्त नगरे सम्म देश र जनता ले तिमी ले बोले जस्तो कार्य/ न्याय हुन सकेको छैन्। मुख ले बोलेर मात्र हुदैन। तपाई हरु सबै प्रतिगमन कारि नै हुनुहुन्छ।
@krishnabahadurbist5152
@krishnabahadurbist5152 3 месяца назад
पार्टी दर्ता गरेको २बर्ष मै १० औ अधिबेशन 😅
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 месяца назад
कहिले स्थापना भएको हो र दशौं भयो?
@khadanandaregmi6453
@khadanandaregmi6453 3 месяца назад
भ्रष्टहरूलाई अरु के भन्ने हो र । अरु पनि केही नाम छ कि ।
@parashdhakal8363
@parashdhakal8363 3 месяца назад
दसौं होइन अब दसा लाग्छ यो माधीवेशन् बाट एकौ भए ठीक हुन्थ्यो
@hariduttadahal7993
@hariduttadahal7993 3 месяца назад
प्रचण्ड क्रमेटे जनयुद्धकि ब्याङलुट अभियान कि जनताको सम्पतिलु अभियान तिम्रा परिबार्लाइ आयो लुट तन्त्र हामी जनतालाइत आलु जिरो तज्यानमारा घुक्नु मात्रहो देस्लेत दुखपायो
@ManojSaud-uz3vp
@ManojSaud-uz3vp 3 месяца назад
बाघ भनेको बाघनै हो।
@nararajbhandari5629
@nararajbhandari5629 3 месяца назад
Je hunchha nepal maa nai hunchh
@Drgaulebaldev
@Drgaulebaldev 3 месяца назад
गणतन्त्र र रणनीति शब्दमा ण अक्षरको उच्चारण गर्न थाल्नुभएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद !
@homnathlamichhane739
@homnathlamichhane739 3 месяца назад
धर्म सस्कार र सस्कृती मास्ने अपराधी र देश चुसेर खोक्रो पार्ने श्रीलंका बनाउने अपराधीहरु एक होउ।।।
@kajigajmer4154
@kajigajmer4154 3 месяца назад
12 budhe lai nepalbatai lakhetnu parxa Hera boleko Ani jhole karyakarta haru Tali bajako kahile sudrela yo desh jabasamma esta jhole ko death hudaina hami janata bidesh bata ghar aaune no chance
@roshansunar4364
@roshansunar4364 3 месяца назад
Des banaundai xan r banaune xan kp ba r pm prachand le ✊🌄🇳🇵👏 banki sabai kattare Ghante lanthe matra xan 👈 hun 🤣!
@ramprasadchhetri7429
@ramprasadchhetri7429 3 месяца назад
Ashthirtama yetro ghamanda garnu kasto Mahan manxe
@pradeepjungkc2450
@pradeepjungkc2450 3 месяца назад
10 ki 1st ho.
@SthirBahani
@SthirBahani 3 месяца назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ १६ गते सातबार शुक्रबार आशिककाे दिन हाे। ऐ नेताहरू माननीय सदस्य त जिल्ला जिल्ला बाट एक नम्बर दुई नम्बर भनेर जितेर गएको थियोे माननीय सदस्यहरु। अहिले सत्यको २ साल दुई महिना असार देखि विधार्थी पाे माननीय सदस्य भएको रैछ। प्रचण्ड सरकारले विधार्थीलाई कसरी माननीय सदस्य गरायो ? तलाई याे लाज लाग्दैन के हाे याे विधार्थीलाई माननीय सदस्य गराउने ? सत्य बादी पत्रकार यूट्यूबर मिडिया कर्मी २०६२ साल अगाडि स्वर्गबास भई सकेको हाे।अहिलेकाे यूट्यूबर पत्रकार मिडिया कर्मीहरु वीर हाे।यिनिहरु नढाटे सम्म बाेल्न सक्दैन।छर्लङ्ग त्यसैको अगाडि संसद भवनमा विधार्थीलाई माननीय सदस्य गराएर संसद चलाएको ती मिडिया कर्मी पत्रकार यूट्यूबरहरुले देखेको छैन? यी यूट्यूबर पत्रकार मिडियाहरु घर भत्काउने बालेन्द्र सत्र हजार मान्छे मारुवा प्रचण्ड भ्लादमिरि पुटिन जस्ताे आफुले भनेको नमान्ने देशहरु लाई जथाभावी हानेर निर्दाेष जनतालाई साढे दुई बर्ष सम्म यूक्रेनमा हजारौं मान्छे मार्दा बढाई चढाई राम्रो भनेर बाेल्ने पत्रकार जस्तो ढाटछल गर्ने अत्याचारीहरु नेपालमा जन्मिएको कारणले आज नेपाल संसारको गरिबी देश भनेर चिनिन्छ।याे नेपाल देश जाेले चाेर्याे जाेले घुस खायो जाेले मान्छे मार्याे जाेले घर भत्कायाे र घर भत्काएर मान्छेकाे हिनामिना गरायो।त्यसलाई याे देशको जनताले धेरै ठुलो काम गरेको छ भन्छ।पुल भत्काउने घर भत्काउने मान्छे मार्ने चाेर्ने ठग्ने घुस खानेलाई राम्रो भन्छ।त्यही कारणले यी चाेरहरुले नेपाल स्वर्गकाे टुक्रा हाे भन्छ।साेझाे संजन धार्मिक ज्ञानीहरु लाई याे नेपाल नर्क हाे।यस्तो देशलाई स्वर्ग भन्ने केपी वलीकाे झाेले प्रचण्डको झाेले देउवाकाे झाेले राजा ज्ञानेन्द्र मुर्ति चाेरको झाेले बालेन्द्रकाे झाेले जस्ताले चाेर्न ठग्न मार्न भत्काउन पाउने भएको हुनाले नेपाललाई स्वर्ग भन्छ।याे नेपाल स्वर्ग हाेइन नर्क हाे।याे अपराधीहरूकाे मात्र स्वर्ग हाे।जाेले अपराधकाे काम गरेको छ।त्यसको पचास पुस्तालाई खान पुग्ने छ।साेझाे संच्चा काम गरेर खानेकाे बिहान बेलुका खाने खाने खाना छैन।होइन भने नेपालकाे गाउँ गाउँमा दुर्गम बस्तीमा छानबिन गरेर हेर।हुम्ला जुम्ला जस्तो ठाउँमा खानेकुरा छाेडदे जनताको घरमा नुन पनि छैन।केपी वलीले नेपालभरि विकास गरेर भ्याए भन्छ।हुम्ला जुम्लाको खाेला नदिहरुमा डुङ्गा डाेरिबाट तर्नु पर्छ।तिमी सैतानहरु थाहा छ? दुख भनेको कुन चराको नाम हाे? पढेकाे लेखेको छु भनेर सबै कुरा जानेको हुदैन। दुखि जिबन भाेगेर हेर ।पढेलेखेर हैन।जस्ले नेपालमा ढाट्ने चाेर्ने घुस खाने मान्छे मार्ने घर भत्काउने लाई नेपाल स्वर्गकाे भुमि हाे भन्छ।त्यसलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।
Далее
Barno
00:22
Просмотров 753 тыс.